How To Type Fast Nepali Unicode । Nepali Typing Tips & Tricks । Increase Typing Speed In Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ธ.ค. 2024

ความคิดเห็น • 142

  • @ranjitkumarsah7898
    @ranjitkumarsah7898 4 ปีที่แล้ว +13

    Hajur ko sunaulo vanai lai suner r herer aaj ma pani English r Nepali typing ko speed sarhai gatilo xa....

  • @RajbanshiTechnicalForYou
    @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว +7

    साथीहरुलाई यो भिडियो मन परेमा कृपया शेयर गरिदिनुहोला है ।

    • @sarojsuperstar2056
      @sarojsuperstar2056 3 ปีที่แล้ว

      Yo background ma photo chai kasari launu vayo

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว +1

      शुरुमा फोटो खिच्ने । अनि फोटोमा भएको अनावश्यक कुरालाई फालेर png form मा save गर्ने । अनि pixellab बाट thumbnail बनाउने । easy xa ta

  • @sovitkarmacharya8741
    @sovitkarmacharya8741 3 ปีที่แล้ว +1

    धन्यबाद । हाजुर को Tips धेरै नै good छ ।

  • @ChetansamalMagar-y1m
    @ChetansamalMagar-y1m 4 หลายเดือนก่อน

    एकदम उपयोगी video सर❤

  • @abdeprabesh3005
    @abdeprabesh3005 4 ปีที่แล้ว +3

    जय नेपाल सर.....!!👉️🙏🙏
    What a nice video

  • @Toshakbhattarai365
    @Toshakbhattarai365 4 ปีที่แล้ว

    जानकारीकाे लागि धेरै धेरै धन्यवाद हजुर ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      welcome hajur. च्यानलमा अरु थुप्रै काम लाग्ने भिडियो छ हेर्न सक्नुहुनछ

  • @KrishnaPaudel-xf2xz
    @KrishnaPaudel-xf2xz 7 หลายเดือนก่อน

    Good Job Sir....Keep it up...

  • @dipeshtharu1793
    @dipeshtharu1793 3 หลายเดือนก่อน +1

    Preeti font best ho malai yo sajilo lagxa 😊

  • @asianobook553
    @asianobook553 3 ปีที่แล้ว +2

    सर computer operator को Practical परिक्षामा कुन फन्ट प्रयोग गर्ने । कुन सबभन्दा राम्रो हुन्छ

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว +1

      Nepali unicode traditional प्रयोग गर्नुस सर । एकदम सजिलो र छिटो टाइप गर्न सकिन्छ

    • @moderneramr
      @moderneramr 2 ปีที่แล้ว

      Fontasy himali ma garnu painx k

  • @abiramagrotech
    @abiramagrotech 2 ปีที่แล้ว +1

    Nepali Unicode Converter सजिलो हुदाहुदै, नेपाल सरकारको काम काजको लागि Nepali Unicode Romanized & Traditional किन होला?😆😆

  • @ritikyadav4259
    @ritikyadav4259 ปีที่แล้ว +1

    Malai nepali font yad garnu dheri aftero vai raha xha ..kun font use garda easy hun xha vandinu paryo sir.❤️ (Tips&Trick) plazz sir❤️🙏

  • @krishnaadhikari3993
    @krishnaadhikari3993 4 ปีที่แล้ว +2

    Ekdam ramro bro

  • @mohangautam92
    @mohangautam92 3 ปีที่แล้ว +1

    english र नेपाली यकैचोटि typing चै कसरी गर्ने plz बताइदिनुन 🙏🙏🙏

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว +1

      english र नेपाली टाइपिङ एकै चोटि गर्नको लागि shift alt थिचेर फन्ट बदल्न सकिन्छ । र अारामले नेपाली र अंग्रेजी टाइप गर्न सकिन्छ । जति धेरै सही तरिकाले अभ्यास गर्यो त्यति धेरै नेपाली र अंग्रेजी typing Speed दुवै बढ्दै जान्छ ।

  • @rajubhandari6861
    @rajubhandari6861 4 หลายเดือนก่อน +1

    राजबन्सी सर मेरो नेपाली टाइपिङ्मा सहि ढंगले किमा जादैन प्राय २-३पटक एउटै किमा थिच्नुपर्ने हुन्छ यसको समाधान के छ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 หลายเดือนก่อน

      हातका अम्लाहरु सही button मा नहुनु नै मुख्य कारण हो । C कुन अम्ला ले type गर्ने, x कुन अम्ला ले type गर्ने । यो कुरा सिक्नुस् शुरुमा

  • @smileybivashsmileybivash186
    @smileybivashsmileybivash186 3 ปีที่แล้ว +1

    Loksewa ko practical exam ma
    preeti font ma typing garna pauxa ki nai daju please tell me
    daju

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว +1

      मजाले पाउँछ सर । i donot know sir . तपाईको कमेन्ट किन hold मा बस्यो । सो reply dhilo aayo so sorry

  • @pardeshinepalis6015
    @pardeshinepalis6015 3 ปีที่แล้ว +1

    मित्र तपाइको भिडियो राम्रो छ तर मेरो समस्या के छ भने preeti मा टाइप गर्दा क्ष को अक्षर type गर्दा आउदैन यो कसरी समाधान गर्ने ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      Shift i F थिच्नुस क्ष्‍ा लेखिन्छ

  • @bouncebacknepal8667
    @bouncebacknepal8667 2 ปีที่แล้ว

    sir mero alt snga side wala number keys le matra ,\! Jasta symbol type hudaixa keyboard ko mathi ka number keys le alt snga thichda comma ani anya symbol type hudai xaina kina hola

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 6 หลายเดือนก่อน +1

    unicode type garda आ र अाै अाउँदैन के गर्ने हाेला

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  6 หลายเดือนก่อน

      आउँछहजुर । Nepali typing को playlist छ त्यहाँ check garna saknu hunxa

  • @safalbeings5333
    @safalbeings5333 3 ปีที่แล้ว

    bro excel ma nepali type garda harshi durgi type garda dekhaudaina paxi enter thichda matrai dekhauxa yesko kunai upay xa preeti font ma

  • @sujatadhakal4686
    @sujatadhakal4686 3 ปีที่แล้ว +1

    Sir computer ma hamro nepali keyboard app chalauna milxa ki mildaina

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      खोइ हौ सर यो तपाईको प्रश्न मेरो लागि नौलो भयो । मैले अहिले सम्म हाम्रो नेपाली किबोर्ड कम्प्युटरमा प्रयोग गरेको छैन । यदि तपाईं नेपाली टाइपिङ सिक्न चाहानुहुन्छ भने यश च्यानलको Nepali Typing Course को Playlist मा Video हरु अपलोड गरेको छु ।

    • @sujatadhakal4686
      @sujatadhakal4686 3 ปีที่แล้ว +1

      @@RajbanshiTechnicalForYou sir computer ma yesto nepali typing kasari garne जसतै भट्ट भट्टमा तल ट झुन्डिएको छ न नि तेसै गरि

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      कुन फन्टमा टाइप गर्नु पर्ने हो जानकारी गराउनुस् न

    • @sujatadhakal4686
      @sujatadhakal4686 3 ปีที่แล้ว +1

      @@RajbanshiTechnicalForYou प्रीती मा सिर

    • @sujatadhakal4686
      @sujatadhakal4686 3 ปีที่แล้ว +1

      Sir preeti pront m

  • @manishtandukar5480
    @manishtandukar5480 6 หลายเดือนก่อน +1

    मैले प्रीति फ्रन्त बता किबोर्द हेरेर समय नहेरेर ६५ देखि ८१ वोद सम्मा ताइप गर्न सक्छु अब किबोद नहेरिकन नेपाली ताइप गर्न सिकाइदिनुपर्यो

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  6 หลายเดือนก่อน

      प्रिति नसिक्नुहोला । समय अनुसार आफू पनि upgrade हुन सिक्नु पर्छ । Nepali Unicode Traditional सिक्नुस् । एकदम राम्रो हुन्छ

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  6 หลายเดือนก่อน

      च्यानलमा भिडियो छ । हेर्नुहोला

  • @aryankarki8953
    @aryankarki8953 4 ปีที่แล้ว +1

    Nice video Mr.

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      Thank you kindly

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      हजुरलाई चाहिने खालको भिडियोहरु च्यानलमा अरु थुप्रै भिडियो छ । हेर्नुहोला है ।

  • @junukhadka2057
    @junukhadka2057 ปีที่แล้ว

    Nice vedio

  • @aashishpahari6217
    @aashishpahari6217 3 ปีที่แล้ว +1

    धन्यबाद सर

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      राम्रो कमेन्ट गर्नु भएकोमा हजुरलाई हृदय देखि नै स्वागत गर्न चाहान्छु

  • @AKmix4k
    @AKmix4k 3 ปีที่แล้ว

    म Pc मा भएको key board भन्दा google input प्रयोग गर्छु यस्ले मलाई धेरै सजिलो भएको छ

  • @yubbuyubbu4760
    @yubbuyubbu4760 3 ปีที่แล้ว

    loksewa ko computer operator ko laagi unicode font pani jannuparxa vanne cha tara malai ta preeti matra aauxa k garrne hola ? unicode font k kasari janne sikne hola ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      unicode ko video channel मा छ त हजुर हेर्न सक्नुहुन्छ

  • @radhakrishnadsii4016
    @radhakrishnadsii4016 3 ปีที่แล้ว

    राम्रो छ

  • @shraddhapokhrel2175
    @shraddhapokhrel2175 4 ปีที่แล้ว +2

    छ नि मेरो half टाइप भइराछ, जस्तो क ख ग जे टाइप गरेर पनि आधा मात्र टाइप भइराछ।
    धेरै पछि टापइ गरेको बिर्सिए कसरि बनाउन हो मलाइ सिकाइदिनु न है plz

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      हजुर प्रिति फन्ट चलाउनुहुन्छ हो ?

  • @bijay.khadka
    @bijay.khadka 4 ปีที่แล้ว +2

    wow nice video
    jay nepal

  • @nareshkarkidholi3072
    @nareshkarkidholi3072 ปีที่แล้ว

    Nice 👍

  • @manojchandthaquree7821
    @manojchandthaquree7821 3 หลายเดือนก่อน

    Loksewa ma kun melxa ni

  • @jobnoticenepal2628
    @jobnoticenepal2628 3 ปีที่แล้ว +1

    Unique tardtional ma ( Ra ) Ka huncha sir

    • @jobnoticenepal2628
      @jobnoticenepal2628 3 ปีที่แล้ว +1

      ( )

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว +1

      सर च्यानलमा नेपाली यूनिकोड ट्रेडिक्शनलको पूरा कोर्ष छ हेर्नुहोला है

  • @krishnatamrakar2524
    @krishnatamrakar2524 4 ปีที่แล้ว

    राम्रो भिडियो (y) नेपाली युनिक कोड Traditonal सामाजिक संजालमा टाईप गर्दा यस्को डिफल्ट फन्टको सट्टा Word मा जस्तै राम्रो देखिने, कालिमाटी, मदन २ जस्ता फन्ट कसरी छनोट गर्ने ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      सामाजिक संजालमा nepali unicode traditional प्रयोग गर्दा अक्षर राम्रो बनाउनको लागि Kalimati, Madan 2 प्रयोग गर्न सकिँदैन सर । मेरो अनुभव ।

  • @shraddhapokhrel2175
    @shraddhapokhrel2175 4 ปีที่แล้ว +2

    Tapailai insta or FB kei ma Kura garna mildaina?

  • @rajeshmajhi337
    @rajeshmajhi337 4 ปีที่แล้ว +1

    Android phone ma pretti ,unicode ma type garna milxa ki nai

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      सर एन्ड्रोइडमा प्रिति फन्ट चलाउने अहिले सम्म एप्लिकेशन मैले भेटाएको छुइन । अब कुरा आयो युनिकोडको । नेपाली युनिकोड २ वटा हुन्छ । पहिलो नेपाली यूनिकोड ट्रेडिक्सनल र अर्को नेपाली यूनिकोड रोमेनाइज । तपाईले प्ले स्टोरबाट एन्ड्रोइडमा हाम्रो नेपाली किबोर्ड भन्ने एप्लिकेशन इन्सटल गर्नु भयो भने नेपाली युनिकोड रोमेनाइज फन्ट करिब 10 प्रतिशत मिल्छ भने नेपाली यूनिकोड ट्रेडिक्सनल फन्टको करिब ८५ प्रतिशत मिल्छ । १०० मा १०० प्रतिशत चाँही मिल्दैन ।

    • @rajeshmajhi337
      @rajeshmajhi337 4 ปีที่แล้ว +1

      @@RajbanshiTechnicalForYou thank you sir

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      @@rajeshmajhi337 You are most welcome.

  • @shantitamang771
    @shantitamang771 3 ปีที่แล้ว +1

    sir महत्त्व को त कसरि लेख्ने

  • @mohanpoudel6051
    @mohanpoudel6051 4 ปีที่แล้ว +1

    मेसेन्जरमा टाइपिङ गर्दा अरुको मोबाइलमा ???????? मात्र जादो रहेछ कसरी मिलाउने त्यसलाइ ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      ल्यापटपबाट मोबाइलमा म्यासेज पठाउनु भएको हो ? या ल्यापटपबाट ल्यापटपमा ?

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      या मोबाइल देखि मोबाइलमै जानकारी दिनुस न ?

    • @mohanpoudel6051
      @mohanpoudel6051 4 ปีที่แล้ว +1

      @@RajbanshiTechnicalForYou ल्यापटपबाट मोबाइलमा हो सर

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว

      यसो गर्नुस् न सर Mobile ko messanger लाई 1 चोटि अपडेट गर्नुसन समस्या समाधान हुन्छ हजुरको

  • @arbejkhan786
    @arbejkhan786 3 ปีที่แล้ว +1

    nice video sir

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      राम्रो कमेन्ट गर्नु भएकोमा धेरै धेरै धन्यवाद सर ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      च्यानलमा हजुरलाई काम लाग्ने थुप्रै भिडियो छ । हेर्न सक्नुहुन्छ है

  • @kamodyadav6145
    @kamodyadav6145 4 ปีที่แล้ว +2

    Tq brother

  • @gajendrsunuwar6575
    @gajendrsunuwar6575 4 ปีที่แล้ว +1

    धन्यबाद

  • @bindulamichhane21
    @bindulamichhane21 2 ปีที่แล้ว

    thank you SO MUCH

  • @bhagawatiprasadchaudhary3641
    @bhagawatiprasadchaudhary3641 ปีที่แล้ว

    Very useful

  • @prakashthapa8581
    @prakashthapa8581 3 ปีที่แล้ว

    Sir unicode tradition typing garna pahinchha ki nai sir computer operator ma.

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว +1

      Computer opeator को practical exam मा preeti, nepali unicode romanized, nepali unicode traditional जुनै पनि छानी छानी प्रयोग गर्न पाइन्छ । तपाईले नेपाली unicode traditional सिक्नुभएछ । एकदम राम्रो गर्नुभएछ । नेपाली युनिकोड ट्रेडिक्शनलमा थोरै समयमन धेरै type garna sakinxa. My experience

  • @kameshwarchaudhary5140
    @kameshwarchaudhary5140 3 ปีที่แล้ว

    Very useful video sir.

  • @janakitharu6589
    @janakitharu6589 4 ปีที่แล้ว +1

    Tq sir...

  • @rupeshshakya9844
    @rupeshshakya9844 3 ปีที่แล้ว

    Sir kra, pra, bhra kasari type garne?

  • @teknathpaudel96
    @teknathpaudel96 4 ปีที่แล้ว +2

    Good

  • @suwanchaudhary9218
    @suwanchaudhary9218 3 ปีที่แล้ว +1

    Dai Rastriya kasari lekny Preeti ma

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      रा(/F) ष्ट्रि(Li6 Alt 0171) य(O) । च्यानलमा प्रिति फन्टको पूरा कोर्ष छ । हेर्न सक्नुहुन्छ है suwan ji

  • @chandalimbu9909
    @chandalimbu9909 3 ปีที่แล้ว

    Thank you so much sir

  • @kamalshrestha5603
    @kamalshrestha5603 3 ปีที่แล้ว +1

    English ko chai trick xoena

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      English को पनि ट्रिक छ सर । Basic and advance tricknof typing vanne video

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      increase typing vanne playlistma maile hali diyeko xu herna saknu hunxa

  • @lalbahadurrajbanshi5087
    @lalbahadurrajbanshi5087 2 ปีที่แล้ว

    super teach

  • @pulamimagar4059
    @pulamimagar4059 ปีที่แล้ว

    thankyou

  • @jayaramsapkota8663
    @jayaramsapkota8663 3 ปีที่แล้ว

    नेपाली मा ट्र लेख्दा त्यो तलको सिम्बोल कसरी लेख्ने हो? पृती फन्टमा।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      च्यानलमा प्रिति फन्टको पूरा कोर्ष त्यहाँ बाट सबै सिक्नुहोला ।

  • @devadhami107
    @devadhami107 3 ปีที่แล้ว

    nice x sir

  • @indranarayanmehta8061
    @indranarayanmehta8061 2 ปีที่แล้ว

    Thanku

  • @ponderroyal1628
    @ponderroyal1628 3 ปีที่แล้ว +1

    रामबाण नै होर 🤔🤣

  • @poojapradhan8983
    @poojapradhan8983 3 ปีที่แล้ว

    Nepali unicode trasdisional kasari rakhne

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      Video channel मा छ हजुर । हेर्नुहोला

  • @vikashgupta1565
    @vikashgupta1565 3 ปีที่แล้ว

    अर्को झ कसरी लेखने युनिकोड रोमनइजड मा

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      नेपाली युनिकोड रोमेनाइजडमा झ लेख्न मिल्दैन । यदि नेपाली युनिकोड रोमेनाइजडमा मा नै तपाई झ लेख्न चाहानु हुन्छ भने झ शब्दको font style लाई Change गर्नुपर्छ । झ शब्दलाई Ctrl A थिचि select गर्नुस् । अनि Font भन्ने option मा Kalimati वा kokila वा kantipur font छानेर enter थिच्नुस् । तपाईले भने जस्तै झ लेख्छ ।

    • @brcproduct4633
      @brcproduct4633 3 ปีที่แล้ว +1

      alt 0223 in preeti

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      @@brcproduct4633 alt 0223 भनेको द्म हो सर

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      @@brcproduct4633 कमेन्टको लागि धन्यवाद

  • @sumanshrestha6950
    @sumanshrestha6950 4 ปีที่แล้ว +1

    Nic

  • @lokstha1229
    @lokstha1229 4 ปีที่แล้ว +2

    ल अ‍ाज ब‍ाट म पनि अ‍ाए म प‍नि यूनिकोड नेपाल‍‍ी सिक्न चाहान्छु ।

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว +1

      सर मेरो च्यानलमा युनिकोड को पूरा कोर्ष छ । भिडियो हेर्न सक्नुहुन्छ ।

  • @bimalapaudel6733
    @bimalapaudel6733 3 ปีที่แล้ว

    Formula ali bujin aru ramro xa

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      formula मा क देखि ज्ञ र अ देखि अः सम्मको सम्पूर्ण अक्षरहरु समावेश गरेको छु । जस्तै english मा A quick brown fox jumpes over thw lazy dog. यस्तै खालको sentence नेपालीमा बनाएको छु । यश नेपाली formula लाई बारम्वार type गर्नु भयो भने क देखि ज्ञ र अ देखि अः सम्मको सम्पूर्ण अक्षरहरु तपाईको दिमागमा चाडै बस्नेछ ।

  • @ravibhusal6304
    @ravibhusal6304 2 ปีที่แล้ว

    helpful

  • @premacharya8765
    @premacharya8765 3 ปีที่แล้ว +1

    bariboka xe ra gani gya nepalima kasari lekhni ho

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  3 ปีที่แล้ว

      सर यश च्यानलमा preeti font, nepali unicode romanized, nepali unicode traditional को पुरा कोर्ष छ हेरेर सिक्नुहोला

  • @nishantgaming1431
    @nishantgaming1431 2 ปีที่แล้ว

    Dai mrro id unlock gardinu plzzzzzz

  • @dkbk5370
    @dkbk5370 4 ปีที่แล้ว

    Preeti xain mero ma

    • @RajbanshiTechnicalForYou
      @RajbanshiTechnicalForYou  4 ปีที่แล้ว +1

      च्यानलमा प्रिति फन्टको पूरा कोर्ष छ हेर्नुहोला

  • @arjunbk9163
    @arjunbk9163 2 ปีที่แล้ว

    Thinking

  • @mallok3425
    @mallok3425 9 หลายเดือนก่อน

    भुत्रो सिकाउ यार

  • @mohanpoudel6051
    @mohanpoudel6051 4 ปีที่แล้ว +1

    jhanda कसरी लेख्ने ?

  • @pratimalawati9872
    @pratimalawati9872 3 ปีที่แล้ว +1

    Thank you so much sir🙏🙏

  • @gitakathayat6063
    @gitakathayat6063 3 ปีที่แล้ว

    Thanks sir

  • @lalittiwari7416
    @lalittiwari7416 6 หลายเดือนก่อน +1

    thank you so much sir