अत्यान्त दुख्द घटना प्राकृतिक घटना मा धन जन्काे क्षेति भऐकाे मा भाबपुर्ण श्रर्दाशुमन अर्पण भगवानकाे चरण मा बास मिलाेस 😢😢😢😢😢😢😢😢 घाईते हरुकाे शिघ्रशुस्वास्थय लाभकाे कामना 😢😢😢😢😢😢😢
आजको युद्ध भनेको गरिब दुःखी निमुखाहरूको हो। र सबैले यो बुझेर नेता देखि लिएर ठूलो प्रशासन देखि लिएर न्याय या सम्मान पनि बुझ्नुपर्ने अवस्था हो। मेरो एक क्लास पढाई पनि छैन तर मैले यो सुन्दै पनि मलाई कस्तो लाग्छ एउटा हाम्रो दुर्गा प्रसाई भनेको गरिब दुखीको निम्ति उठेको हो र म चिन्दिन दुर्गा प्रसाई तर म दुर्गा प्रसङ्ख्या पक्षमा बोल्दैछु।
मनिस झा राम्रो विचार भएका थिए तर रा स्व पा मा प्रवेश पछि उनी चाहिदो न चाहिदो बोल्न थालेका छन । राम्रो सँग लागे राम्रो हुन्छ नराम्रो सँगतले न राम्रो नै बन् छ । सँगत गुनाको फल भनेको यही हो ।
सरकारको ध्यान बाढीपहिरोतिर र गरिब जनताको हितमा भएन यो कमाउ धन्दामा लागू सरकार र भ्रष्टाचारीबाट बच्नको लागि मात्रै यो तयार भयो। यो अन्तिम गणतन्त्रको सरकार हो। यो गणतन्त्र यो सरकार असफल भइसक्यो
शुभ बिहानी नमस्कार भाई जी रेगुलर पोखरा देखी हो बाढ़ी पैरो पीड़ितलाई राहत स्वरूप सहयोग गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु साथै दिब्ङगत परिबार प्रति हार्दिक श्रदाञ्लि सोकस्मत परिबारजनहरुमा गहीरो सम्बेदना ब्यक्त गर्दछु साथै घाईते प्रति सिग्र स्वास्थ्यलाबको कामना गर्दछु ❤😢😢😢😊
अब थाहा भयो होलानी खोलाको माफ दण्ड कति राख्नु पर्ने भनेर कि खोला भित्र घर बनाउनु दिने भनेर आन्दोलन गर्ने होकी चेतना आयो सर्कोर्वाला हो भनेको मान कि खोला भित्रा घर बनाउ अनि बाडी साँगा संगै जाउ
अदालत नै अलिकति घुसियादेखिएको छ र भ्रष्टाचारी देखिएको छ यो प्रष्ट छ यो यसमा के गर्नुपर्छ हामीले सर्वसाधारण जन गरिब जनताहरुले न्याय नपाउनु र गरिब दुःखीहरूको कुनै पनि सर्बोच अदालतले हेर्दैन। सर्वोच्च अदालतले पनि झोले काम गर्छ र भ्रष्टाचार गर्छ भन्ने प्रष्ट छ।
खोला नाला , बर्षाको लेबेल बढने बितिकेे alert siren alert system राख्नु परयो बिसेस गरी खोला किनारमा जोखिम धेरेे हुने ठाउमा ठुला ठुला alert siren बज्नु परयो पाहिरो जोखिम राजमार्ग सधेे alert हुनु परयो पुर्ब तयारी केही छेेन छेती पछि एक अर्कालाई आरोप पर्तिआरोप लाउन मात्र जान्या छन नालायक सरकार सब जिमेवारी बहन गर्न नसक्के नेता मात्र छन हामरयो देशमा काम गर्रन सकदेेन भासन गर्न जान्या छन नेताहरुलेे सयोो बर्षदेखि भासनले देश चलाई राछ तेहि भासनमा नेपालका भेडा जनता पछि लागछन आनि कोहि डुबेर मरछन कोहि आन्दाेलनमा मरछन कोही खाना नपायर मरछन , कोहि मरभुमिको तातोमा कामगर्दागर्देे मरछन तर हार्मा नेता भन्देे नमस्कार गर्देे खुट्टा ढोक्देे ज्यु हजुर भन्देे हिडछोे केकालागि?????? नेपाली जनताको दास मानसिक्ता अझेे गयन यउटा राजा त गयो तर नेपालमा धेेरेे राजा आय अब नेपाली जनताले आजको हेेन भोलिको लागि सोच्ने बेला आयो हाम्ो सनततिले यस्तो नेपाल नदेखोस्|||||
विपदको समयमा हवाई भाडा बढाउने एयरलायन्सहरुलाई सुझाव हैन सजाय दिनुपर्छ। यो सरकार र यसका मन्त्री सबै नालायक र गैरजिम्मेबार ।
अत्यान्त दुख्द घटना प्राकृतिक घटना मा धन जन्काे क्षेति भऐकाे मा भाबपुर्ण श्रर्दाशुमन अर्पण भगवानकाे चरण मा बास मिलाेस 😢😢😢😢😢😢😢😢 घाईते हरुकाे शिघ्रशुस्वास्थय लाभकाे कामना 😢😢😢😢😢😢😢
संघीय राजधानी काठमाडौंको मन्त्रीको कोटर अगाडि नख्खु खोलामा ४: घण्टा सम्म गुहार माँगदा पनि उद्धार गर्न नसक्ने नलायक गृहमन्त्री
नेपालकाे प्रधानमन्त्री अमेरिकामा मस्ति
नेपाली जनता ठुलाे सास्तीमा
नेपाल सरकार मुर्दावाद
म कुवेत बाट सदैव हेर्छु 🙏🙏🙏
first time hereko
नियमित दर्शक कोको हुनुहुन्छ हाजिर हुनुहोस ल सबै ❤
Ma xuu hjur jay Nepal
@@SabiAdhikari-u2n जय नेपाल
पिलेन भाडा बढाउने खाानाचहि दिदैन सबै चाेरफटाहरु
काठमाडौँ बाट हेर्दौ छू
सहि कुरा।
गृह मंत्रालयको काम नोक्सान हुनबाट बचाउने होइन कि कतिजनाको मृत्यु भयो भनेर समचार बनाउने मात्र हो
तपाईंले भाईवहिनीलाई भावपूर्णश्रधाञ््जली।
गृहमन्त्री ले तुरुन्तै राजिनामदिनुपर्छ झुटोकुराले जन्ता पत्याउदैनन
आजको युद्ध भनेको गरिब दुःखी निमुखाहरूको हो। र सबैले यो बुझेर नेता देखि लिएर ठूलो प्रशासन देखि लिएर न्याय या सम्मान पनि बुझ्नुपर्ने अवस्था हो। मेरो एक क्लास पढाई पनि छैन तर मैले यो सुन्दै पनि मलाई कस्तो लाग्छ एउटा हाम्रो दुर्गा प्रसाई भनेको गरिब दुखीको निम्ति उठेको हो र म चिन्दिन दुर्गा प्रसाई तर म दुर्गा प्रसङ्ख्या पक्षमा बोल्दैछु।
यो देश मा यो सरकार सुहादो नरहेको र के पी सरकार भयको बेला देश मा खतरा हुन्छ के पि वली जनता को मुल मित्यु मा जन्म लिएका नेता के पी वली हुन
पहिलो पल्ट
लाजनभयका कुकुकरहरु सरकारमा बसेरसान देखाउने थुयिय ।
मनिस झा राम्रो विचार भएका थिए तर रा स्व पा मा प्रवेश पछि उनी चाहिदो न चाहिदो बोल्न थालेका छन । राम्रो सँग लागे राम्रो हुन्छ नराम्रो सँगतले न राम्रो नै बन् छ । सँगत गुनाको फल भनेको यही हो ।
🙏🙏🙏🙏🙏🙏 रेगुलर हेर्छु जय सुर्खेत देखि 🙏🙏
वर्षा बाढी मा परी मृत्यु हुने सम्पूर्ण मृतक प्रति श्रद्धाञ्जली र घायते प्रति शिध्र स्वास्थ्य लाभ को कामना गर्द छु।
सरकारको ध्यान बाढीपहिरोतिर र गरिब जनताको हितमा भएन यो कमाउ धन्दामा लागू सरकार र भ्रष्टाचारीबाट बच्नको लागि मात्रै यो तयार भयो। यो अन्तिम गणतन्त्रको सरकार हो। यो गणतन्त्र यो सरकार असफल भइसक्यो
Regular from tansen palpa❤
बाग्लुङ बाट
शुभ बिहानी नमस्कार भाई जी रेगुलर पोखरा देखी हो बाढ़ी पैरो पीड़ितलाई राहत स्वरूप सहयोग गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु साथै दिब्ङगत परिबार प्रति हार्दिक श्रदाञ्लि सोकस्मत परिबारजनहरुमा गहीरो सम्बेदना ब्यक्त गर्दछु साथै घाईते प्रति सिग्र स्वास्थ्यलाबको कामना गर्दछु ❤😢😢😢😊
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
अब थाहा भयो होलानी खोलाको माफ दण्ड कति राख्नु पर्ने भनेर कि खोला भित्र घर बनाउनु दिने भनेर आन्दोलन गर्ने होकी चेतना आयो सर्कोर्वाला हो भनेको मान कि खोला भित्रा घर बनाउ अनि बाडी साँगा संगै जाउ
आर्का लाई गाली गर्नु यो समय उचित होईन । सहयोग गरौ दुखत घरिमा रास्वोपा लाई सुहौदैन।
First time not bad 🎉Nepal महोत्तरी
First time from myanmar god bless to nepal
आज हो यो सब❤❤🎉🎉
रवि खेदो खन्न मा लागे को सरकार नेपाली जनता ले दुख्ख पाए बढी पीडित
काेई काेई मानछे गिरिह मनत्रि पदले जश दिदैन रबिकै पछि लागन ठिक भयाे अननत नजरनै पुगेन
म पर्वत जिल्ला कुनपा १देखि निरन्तर
सरकारले जनताकाे जिबिकाेपार्जन गराउन सरलिकरण याेजना बनाउन न जान्दा देशकाे अबस्ता जिर्ण, प्रकृतीलाई दाेष !
यो बिपत्ति लाई राम्रो सग छिट्टै ध्यान पुर्याऊ सरकार।
काठमाडौ / बाँसबारी 23:48
बिपत घडीमा परि दिवनगत प्रति हार्दिक श्रद्धाञ्जली 😭😭😭🙏😭😭😭
गगनेको सर्कार सम्पुर्णसुरक्ष्या बनस्थलिमा छ दैबिप्रकोप हेर्ने फुर्सदै छैन ,रबि रह्योभने काअङ्गरेस समाप्त हुन्छ यस्ता प्रकोप भैरहन्छ
Good morning Makwanpur dekhi
नियमित दर्शक म पनि हो
Reguler from chitwan.
कपिलवस्तु बाट दैनिक हेर्छु❤️
दुर्गा प्रसाइ लाइ समातेको पाप लागेको देशमा
रेगुलर देवदह बाट
देश ढोस्त,नेता स्वास्थ जनता बर्खा सरकार कुर्सीमा,
Good morning medhiya sir jankari ko lagi dhnybad 🇳🇵 parsa mdesprdes kalikamai gawpalika murali ward 1leburl
Ok🆗🆗👍👍👍🆗🆗
Good morning 🙏regular gaindakot 14 nawalpur❤
के तेरा भगवान रबिलाइ सबैले पुज्नु पर्ने हो र धोती जनताले खाइ नखाइ जमा गरेर पैसा खाने रक्त पिपासु रबि हो ।
अदालत नै अलिकति घुसियादेखिएको छ र भ्रष्टाचारी देखिएको छ यो प्रष्ट छ यो यसमा के गर्नुपर्छ हामीले सर्वसाधारण जन गरिब जनताहरुले न्याय नपाउनु र गरिब दुःखीहरूको कुनै पनि सर्बोच अदालतले हेर्दैन। सर्वोच्च अदालतले पनि झोले काम गर्छ र भ्रष्टाचार गर्छ भन्ने प्रष्ट छ।
नेपाली नेता को भनाइ ..... सुन्दा सुन्दा मैले चाक कनाइ...
Good morning thanks for good news and health
Jai. Nepal. Fm. Cheeni
from Kathmandu ❤
रेगुलर काठमाडौं कपनबाट।
Sarkar Rabi lamichane ko paxi parda , deshma dhanjan ko dherai tyati hungayo!
Kathmandu bata
नियमित हेरिन्छ
Regular from Sarlahi 🎉
मलेसिया बाट
आउँछु आउँछु भनेर छाड्नु भयो प्रलाद चन्द्र घिमिरे सर ले यो समाचार वाचन गर्न
Japan bata sadhai herchu❤❤❤❤❤
First time ❤❤❤❤❤
भारत देखि
दैनिकरुपमा हेर्दै❤
First time
Regular herchu Kathmandu macha pokhari bata 🙏🙏🙏🙏
🙏🙏🙏ma dubai bata ❤❤❤
Regular from Nuwakot
Our Nepal is sunsari ❤ good morning news
नालाएक सरकार इहरामी हरु 30/35 बर्शबाट लड्दा लड्दा कति नेपाली मर्नु पर्दै छ इ पापिहरुलाइ मार्ने कोहि जन्मिने भएन।
From Biratnagar continue
मनिष जी रास्वापा र रबिकाे नाम लिएको ले दैवि बिपति आयाे भन्नू न।
I’m first time !!
Regular, Kathmandu
Good morning regular bhaktapur bata ❤
हार्दिक श्रद्धाञ्जली बैकुण्ठ वास होस् 😭😭😭😭😭😭😭😭😭😭
Good morning regular sabai ko mangala hos from lalitpur
Good I like regular from Hongkong
Bhaktapur bata sadhae sunny🙏
❤❤❤❤jhapa bata
saudi bat hjr❤❤❤❤❤
रेगुलर नेपाल
४ साल देखि काे पुरानादल काम गर्न सकेनन्
रेगुर्ल्र् हेर्नी गर्छु
रेगुलर सुर्खेत देखि
खोला नाला , बर्षाको लेबेल बढने बितिकेे alert siren alert system राख्नु परयो बिसेस गरी खोला किनारमा जोखिम धेरेे हुने ठाउमा ठुला ठुला alert siren बज्नु परयो पाहिरो जोखिम राजमार्ग सधेे alert हुनु परयो पुर्ब तयारी केही छेेन छेती पछि एक अर्कालाई आरोप पर्तिआरोप लाउन मात्र जान्या छन नालायक सरकार सब जिमेवारी बहन गर्न नसक्के नेता मात्र छन हामरयो देशमा काम गर्रन सकदेेन भासन गर्न जान्या छन नेताहरुलेे सयोो बर्षदेखि भासनले देश चलाई राछ तेहि भासनमा नेपालका भेडा जनता पछि लागछन आनि कोहि डुबेर मरछन कोहि आन्दाेलनमा मरछन कोही खाना नपायर मरछन , कोहि मरभुमिको तातोमा कामगर्दागर्देे मरछन तर हार्मा नेता भन्देे नमस्कार गर्देे खुट्टा ढोक्देे ज्यु हजुर भन्देे हिडछोे केकालागि?????? नेपाली जनताको दास मानसिक्ता अझेे गयन यउटा राजा त गयो तर नेपालमा धेेरेे राजा आय अब नेपाली जनताले आजको हेेन भोलिको लागि सोच्ने बेला आयो हाम्ो सनततिले यस्तो नेपाल नदेखोस्|||||
Fast timw
Ma syangja bat regular
Nawalparasi
Fst
शुभ बिहानि नमस्कार रेगुलर भारत
Legur Bengaluru City
Fist time
काभ्रे बनेपा 2🎉
आसाम इन्डिया बाट 😢
Good morning sir🙏🙏
Fast time
Good morning regular from saptari Dhikuli 6 thanks
रेगुलर चितवन भरतपुर बाट!!
Siraha