दोबाटे, भाग २२१,07 Jun 2019, Episode 221, Dobate(गलबन्दी गित,ज्योतिष र मेयर द्वारिका आधारित दोबाटे)
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- Dobate is a Nepali Comedy Serial Broadcast from eastern part of Nepal. It is comedy based serial, present satire to the political and social evils. Being a family drama serial you can enjoy with the family and friends. Main story of this is based on Dobate family. This family represent the typical Nepali social tradition and culture and satire to the bad culture.
Artist : Harendra Khatri/Saroj Timalsina/Manoj Neupane/Pradip Acharya/Lakshyana Rai/Kalpana Pandey/Menuka Kulung/Purnakala Rai/Sagar Kattel/Dhurba Acharya/LP Khanal/Bandana Rai/Aindra limbu/Samir subedi
Graphics : Santosh Dhamala
Production Controller : Sagar Kattel/Laxmi Prasad Khanal
Creative Team : Pradip Acharya/ Parsuram Neupane
Cameraperson : Suman Adhikri
Writter : Tulasi Lamsal
Asst. Directors : Manoj Neupane
Director : Harendra Khatri
भद्रगोल भन्दा राम्रो त यो दोबाटे पो रहेछ । म त अब जहिल्यै हेर्छु । दोबाटे मन पर्ने जति यता हाजिर गरौ त !
हजुर राम्रो छ दिमाग फ्रेस हुन्छ म त सुरुदेखी नै नछुटाई हेर्छु
@@manunepal7020 yesss goood
@@@manunepal7020 yes good
बनावटि भोईस भन्दा रियल भोईस मा हसाउन सक्ने नै दोबाटेको कला हो !
Super Online TV vadragol vanda chai haina harke haldar vanda chai raamrai hoo
नेपाली कमेडि टेलिसिरियल मध्ये सबैभन्दा मन पर्छ मलाई love you alll team 😍😍😘😍😍😘😘😘
@ज्ञान बहादुर पाण्डे ठुलाखरक budi mau rey 😂😂😂😂😂😂😂😂
चिबे आएछ अब जहिल्यै हेर्छु दोबाटे । चिबे कोपा र थसुल्ली सारै मन पर्छ । बनावटी देखिदैन साच्चै जस्तो लाग्छ अभिनय । यिनिहरु तीन जना मन पर्ने जति यता हाजिर गरौ त ।
कोपा चै Superbbbbbbb छ हौ👌👌👌👌
बलल अाज अारातिलाई देखन पाईयो धेरै दिन पछि दोबाटे हेर्दै छु अाराती अाएको भएर अब सधैं अाउनु ल ।।अाजको एपीसोड राम्रो लागयो
साह्रै रमाइलो रहेछ।।
दाेबाटे सिरियल त।।।
दामी छ है दोबाटे साउदीबाट
आमा दोबते र थालुसिको एक्टिंग चाहिँ एकदम राम्रो छ
I ❤️dobate i 🤟am watching dobate from Sikkim it is very nice 👌op .
यसै त 72 कोले हर नेपाली लाई त्रसित बनायको बेला पैसा कमाउन पेसादारी ज्योतिष र माता जि हरुले हर नेपालिको सातो लियका छन झन नेताहरुले अर्कोतिर लुटि रहेका छन जे गर जसो गर पीडित र दुख्ने गरिब नेपाली नै हौ जय होस सम्पुर्ण को बाबू न भएको घर भयो नेपाल राजा न भयको राज्य हो जे गर लुट मार सकेको गर बहाना गरि गरि नेपाली र नेपाल लाई ज्योतिष र माता जि हरु मिलेर अनि नेताकार्यकर्ता मिलेर सक नेपाल लाई
सहि सत्य तथ्यलाइ पस्की नेपाली माझ पुराउने नेपाली सिरियल दोबाटे लाई यो चेली को सलुट सम्पुर्ण कलाकार हरु लाई नमन
आहा रमाइलो रहेछ हो दोबाटे
दोबाटे र भद्रगोल मात्र हो नेपालको राम्रो
Sakkigoni
ल हो आयो है दो बाटे हासेर हेरनु होस् दिमग ठिक गरनुहोस्
ए लल कम ब्याक दोबाटे परिवारको ठुलो फ्यान म
ए ल ल कता हराकी थियोे लामो समय पछिपो देखियो? लु रमाइलो छ है दोबा टे सिरियल
😀 dekharai maja awcha hernu tasuli didi ko acting i love you thasulii didi ❤
रमाइलो छ ए लल आउनु भए छ अझ रमाइलो छ लाग्यो
ल है साथी हो सुरु गरियो दोबाते तिर
राम्रो लाग्यो
दोबाटे लाई नछुटाई हरेकहप्ता नछुटाई हेर्ने जतिसुकै मित्रहरू यता हाजिर
Mmkkkjkkkkknksvn nkkkkkkkkkkkkkmmkkkklkkkkkkkkkkk"mnmlnhkhj?mnmmljkhhhjkhgggfee ryiiooooiik
राम्रो सार्है राम्रो थसुल्लिको अभिनय
ए ल ल थेगो बोल्ने नानी आए पछि त झनै पर्लय राम्रो देखिन्छ दोबाटे सिरियल्😂😂😂😂😂😂
Dami xa hai
I ma big fan
साँच्चै रमाइलो बिदेशबाट हेर्दैछु
ल दोबाटे टिमलाइ बधाइ छ !! ढिलो आयो तर कडा आयो 😄😄
Tasuli ra aamako acting chi sarai ramro cha m bharin bata 😍😍😍
दामी लागियो ।
याे दाेबाटे मा काेपा अाए देखि सारै रमाईलाे लागछ हेर्ने त लाै बबाल छ है काेपाकाे कमेडि दामिछ
बिदेस बाट हेर्ने जति एता हाजिर गरौ त को को हुनु हुन्छ......
हाहाहा समय सान्दर्भिक छ दोबाटे दामी दामी 👌👌👌👌
हाहा ढिलो आयो तर कडा आयो 😃😃😃
aakhahou bbl xa hai
चिब कोपा र थसुल्लीको सारै राम्रो लागो रियल एक्टिङ
Apple
सहि छ दोबाटे
किन्दिउका बुढाबुढी आएपछि झन राम्रो
A111n
dohori sunera majaa aayo..
Ramesh the world
Dami xa aee la la aunnu bhayaxa ta
वावा ढिलो अायो कडा अायो😁😁
दामी छ दोबाटे ए लल धेरै मा
रमाइलो भयो
La Aaja ta Dherai Ramailo Lagyo Comedy Dobate A La La
ए ल ल ।अब चाहिँ केही हुन्छ ।कोपा चाहिँ गयो ए ह ह ल ल भन्ने आएछ बहुत खुशी लाग्यो ।अब चाहिँ राम्रो हुने भयो ।
मेरो टेन्सन चाहिँ हल्का कम हुन्छ!! दोबाटे हेर्दा!! धेरै धेरै धन्यवाद सम्पुर्ण टिम प्रस्तोता हरुमा !! यक हप्ता मा २//३ चोटि आय त झनै राम्रो हुनेथियो!
Bajee ko role 👍👍👍
य ल ल ल ल आय्छिन्त देरै दिन्मापो देखियोत राम्रो लगो ल ,,
कति रमाईलो नि ए ल ल पनि अाउनु भयो नि त ।।
Wow kindui Ra Nisha ko bhay hunuparcha
Very Very Nice Comedy Dobate
Dherai ramro
Baje kopa chai yas siriyal bata janu hudaina majale hasau6 bajele😎😎😎😆
Harda hardi ramro lagna thalyo
दोबाटेले पनि अब कै गर्दैछ दोबाटे टिमलाई सुभकामना
हैट फरिया च्यातियो के के देखियो।अब फरिया नै च्यातिसकेपछी देखिने त तेहि त होनि••• अरु त के देखिन्थ्यो र? हा हा हा।लु सारै राम्रो छ है दोबाटे सिरिएल।😆😆
Very nice dobate
Waiting for the next comedy....
Thusali lay danger gako ho ramro cha 😣😑😇😚🤗☺🤗☺🙄😚🙂😎😊😚😍😊😘😁😊😘😊😇😏😚😏😑😇☺😚😇😇😙😏😙🤗😚🤔☺🤔😊😏😚🤗☺😇😚😇😙
धेरै पछि चिबे देखियौ त, का मुन्ट्या थ्यु यत्ना दिन, लहै चिबे चरी नियमित आउने गर, तिम्रो चपर चपर बोलि सुन्न नपाउदा खल्लो हुन्छ
Yes khatra x commedi sabai jana ustai sarai hasauni
Thasuli didi ramro xa
Chibe aayo aba khatra hune bhayo ani kindiu g ani aarati miss you hae
Dobate dami lagx
म यो दोबाटे को सबै भाग हेर्छु अनि लाइक सस्कार्प पनि गर्छु तर आज यो भाग मा जुन इटहरी को मेहर को कुरा लाई समेटेर बनाउनु भको यो भने राम्रो लागेन किना भने मेहर ले गर्नु भको काम र बोल्नु भएको कुरा बुज्न्नु भएन रहेछ हजुर
तलाइ हैजाले लान हुनि। फरिया च्यातियो के के देखियो रे। ( गित )हाहाहाहा कति हास्नु।😂😂😂😂😂😂😂😂तिम्लाइ बुढी माउ। काली।
Susan Kc
Susan Kc
@@anjanamagar1290 होईन त
Nice
फरिया च्यातियो अरे फेरि हसाउछ 😄😃😄😃
लाै बसियाे अब दाेबाटे हेर्नलाई....
221 vag chai over mon poro baba kati hasnu thasuli ra aamako Song supop 👌👌👌👌👌😁😁😁😁😁
लहै हेर्न थालियो है दोबाटे खर्च गरेर हाहा
लु आज दोबाटे हेरिन्छ
Aaj chai sarai ramilo bhayo ramro xa keep it up
ए ल ल आरती को आगमन भयो Dobateko gaau ujiyalo hune vyo वाउ किया दामी आइ लभ यु आरती
Ya la la miss you hae aarati miss
Ramro
आज त चादै आएछ दोबाटो अब हेरिन्छ
लुङ्गी च्यातियो तिमी ले तानेर 😄😃😄😃😄😃
...
I am a very nice
@@ramkrishnadheke5958 😂
Asti maile kindim ra la..la lai lyaun paro vanya the leunu vayexa dherai khusi lagyo😃😃😃ramri lagxa aarati💖💖💞
Babal babal babal babal
Ok
Lala Ani ayex hehe.lopare ko good 😂😂😂😂
Chibe wow kopa ra thasulli good
धन्यवाद सम्पुर्ण भगवान रुपि दर्शकहरुलाई
ए ल ल ..
यसकारण हेरिन्छ ।
Wow Dami x hai sir love you all Tim
Thasulli ra ea lalale lastai hashayo hahaha dammy xa
लु म पनि हेर्न थाले ।
Best lageu.thak you all ream
Dobate चै हो
Gazab
Superb
आरती ल ल को कम ब्याक खुसी लागो
Nice vided
Thasulli is best👍
my favorite n all my family members enjoy this show....From India....
👌🎈👌
राम्रो लाग्छ दोबाटे सिरियल,,तर नुन बिनाको तिहुन तरकारी जस्तो खल्लो,,हुन्छ्नी फेरि,, चुटियेपछी गासिदेईन मरेपछी बाचिदेईन भन्ने पुलिश दाजु भयेन भने,,मैइले Like pani गरेको छु नि खर्च गरेर,,haha
Ma yo dobate niyamit herxu dami xa
dherai ramailo lagx dobate. 👍️👍️👍️❤️❤️
Mutu dekhi comment gare ko From Australia
Very nice