Yehoshu ho Suna/यहोशु हो सुन (Live Worship)
ฝัง
- เผยแพร่เมื่อ 21 ต.ค. 2024
- Cover worship song by NCRC Worship Team
We are thankful to ROHIT THAPA | Joshua Worship team
FOLLOW US ON FACEBOOK: / nepalcentral. .
यहोशु हो सुन, हृदयमा गुन
प्रतिज्ञाको देश छ अगाडि
नडराउ उठ,बलियो बन
येशूले चुनेका हौ तिमी ) ×2
तिमीलाई थाहा छैन
टेक्नेछौ त्यो नदीलाई
फाटेर तिम्रो निम्ति
बाटो बनाइदिनेछ
ओ हो हो हो........×4
(यहोशु हो सुन, हृदयमा गुन
प्रतिज्ञाको देश छ अगाडि
नडराउ उठ,बलियो बन
येशूले चुनेका हौ तिमी ) ×2
तिमीलाई थाहा छैन
टेक्नेछौ त्यो नदीलाई
फाटेर तिम्रो निम्ति
बाटो बनाइदिनेछ
ओ हो हो हो........×5
(सपना ठुलो बोकेर
हामी अघि बढ्दैछौ
एक एक पाइला विजयको
अघि अघि सार्दैछौ)×2
(तुरहीको आवाज सुनाइदेउ फेरि
यरीहोको पर्खाल चारैतिर घेरि)×2
विजय हाम्रो हुनेछ
ओ हो हो हो........×4
यहोशु हो सुन, हृदयमा गुन
प्रतिज्ञाको देश छ अगाडि
नडराउ उठ,बलियो बन
येशूले चुनेका हौ तिमी ) ×2
तिमीलाई थाहा छैन
टेक्नेछौ त्यो नदीलाई
फाटेर तिम्रो निम्ति
बाटो बनाइदिनेछ
ओ हो हो हो........×6
(यो भूमिमा येशूको ठूलो भय छाउँदैछ
राहाबहरूले यहाँ मुक्तिको गित गाउँदैछ)×2
(स्वर्गको राज्य बस्दैछ पृथ्वीमा
हाम्रो पाइलाले टेक्दै जानेछ जहा)×2
मारानाथा येशूआ
ओ हो हो हो........×6
यहोशु हो सुन, हृदयमा गुन
प्रतिज्ञाको देश छ अगाडि
नडराउ उठ,बलियो बन
येशूले चुनेका हौ तिमी ) ×2
तिमीलाई थाहा छैन
टेक्नेछौ त्यो नदीलाई
फाटेर तिम्रो निम्ति
बाटो बनाइदिनेछ
ओ हो हो हो........×6
Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah
Praise the Lord
Praise the lord 🙏🙏 Prabhu yeshu lai dhanyabad hos 🙏 amen
Amen halleluyah
Amen amen amen amen amen amen amen amen amen amen amen amen amen
Amen praise the lord
Praise the lord 🙏
Praise the Lord❤
Hallelujah praise the Lord ❤
हल्लेलुयाह आराधान एकदमै राम्रो छ हे एकदमै सोलो मा र सुन्दर सब्द मा छ राम्रो सग बुझेने गरि बोलिएको सन्द हल्लेलुयाह
Praise God.
Prabhu ko mahima
praise The Lord❤
Glory to God
Such a powerful declaration ✨❤
❤❤❤Wow Praise The Lord❤
Praise God ❤
Amen❤❤
Amen 🙌🙏
Amen
❤❤❤
❤
𝑃𝑟𝑎𝑖𝑠𝑒 𝑡ℎ𝑒 𝐿𝑜𝑟𝑑🙌🙌
Praise the Lord 🙌🙌✝️
Glory to God
Praise the Lord ❤
Praise the Lord❤