Lyrics and composition : 5:55 Shots By : Jholey Prakashan Beats Produced by : DJ AJ Thank you to the entire team who has been involved in this project Also listen my Album Jay Shamboo on Spotify: open.spotify.com/artist/0jY0U...
Whatever you're trying to achieve, no one is going to do it for you! You gotta stand up on your own and conqueror it. There are no miracles. This song just motivates me so much every time I listen to it! 👑🙏
जय शम्भो शिव जि धर्तिमा आको छौ धेरै पछि ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल!
Full Nepali Lyrics🖤🖤 जय शम्भो शिव जि धर्तिमा आको छौ धेरै पछि ध्यान देर पूरा,सोच्दै गहिरो कुरा सोची हेरौ हामी एकछिन बसि आँखा चिम्म गरि,प्रश्न दिमाग भरी आनन्दले आफै भित्रको feel जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल पर्दै छु जिल आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील खुट्टा तान्नेहरु यहाँ कति हुन कति यहाँ दुखी रन्छ सबको चित्त र दिल पैसा त कमाउलास धेरैले बौलाउलास जिन्दगीभर यहाँ तिर्ने हो बिल सबसग हासी दे ,हास्दै नै बाचिदे म भान्छु शत्रु संग नि मिल life is real येहि नै हो यथार्थ भन तिम्लाइ चै के था छ मनमा दुख्या छ चोट, मुटुमा खोट प्रश्नले सताछ मरेर आउने हो यहीँ उपाए अरु म देख्दिन केही चली रन्छ दिन,घुमी रन्छ घडी त्यो भन्दा बढी त मलाइ नि के था त म मान्छे hippee छु जहिले पनि हुन्छ मेरो trippee mood डाडाकाडा बाट मैले तोप ल्याको छु हान ला ड्याम्मै should be good मुख शुख्खा आँखा लठ्ठ चिसो पानी खान थाल्छु घुट कि घुट खल्ती भुक्का stoned म त सत्य बोली राछु बोल्दिन झुठ High हुँदै sky छुदै त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ ,बोटै उखाल्दिउ गेडा डाठलाई केलाइ फाल्दिउ भेडा जातलाइ यसै हातलाइ भाच्दिउ दातलाइ ,मुखलाइ टाल्दिउ सबजना चुप मुजि ,निउ खोजि ,केही पनि हुदैन ``धर्तिमा बसेर आकाश छुदैन´´२ ``धर्तिमा ´´२ बसेर आकाश छुदैन (आआआ आ आआआ) जिन्दगी बुज्ननी थालेको छु life भन्या puzzle मिलाउन सक्छ्क धेरै न बोली मुख टालेको छु भित्रको आत्मालाइ जगाउन सक्छ्स जादु मन्तर पनि जानेको छु जुन्सुकै बेला नि बिलाउन सक्छस ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना सोच्ला खै का पुग्न सक्छस कपाल जटाधारी मेरो लामो जुँघादारी दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी बस्दिन आफैलाई अब धिक्कारी म बनाउछु लक्ष्य म आफै शिकारी हुदिन अल्छी म पर्दिन पछि म सिकिन्छ नौलो चिज बारम्बार हारी life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ फेरिन दिन लाग्छ तेसैले चुप मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ संघर्श दिनहु गरेको छु चाड्चाडो हिंड्दा त के नै या मिल्ल त हेरेरै हिंड्दा नि लडेको छु राम्ररी सोच्दा त कुरा सब बुज्दा त Gravity ले पो म अड्केको छु जैले Rap पनि हान्दै न छु नि म दायाँ र बायाँ न माथी न मुनि र धेरै छ बाटो चाडो हिड जाठो बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न अरुले भनेको पनि त सुन हिंड्दै छस बाटो चै भयो भन गुन गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर सहि बाटो चै चुन छुनु छ moon , छुनु छ चन्द्रमा बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा आफैले नगरी केहिपनी हुँदैन त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा, यो ठुलो प्रान्तमा कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा बस्न चाहान्छु म अहिले एकान्तमा न बोली न चली न हलि शान्तमा (ह्म्म्म्म्म्म्म्म) ॐ शान्ती जैले मैले खुसी चान्थी गर्ने सबै आफैनै हो या,भर पर्ने को या,को छ या साथी सबजना खोया , एस्तै नै भो या बारम्बार मन्दिर र मस्जिदमा जान्थी मारामार काटाकाट सबजना एउटाै जात, समाती हात बरु बन्द गर क्रान्ति ठुलो पृथ्वीमा,मेरो अनेक स्थितिमा धेरै सोचेरै होला,नदि र खोला,चल्न थाल्यो दिमाग धेरै न टोला,सुर्य नै छोला बेस्मारी आफैलाइ एकताली चिमाट Rap हन्न थलेको धेरै त भाछैन,ल है त नमस्ते मेरो नाम चिराग
"SAMADHI " state of intense concentration achieved through meditation. In Hindu yoga this is regarded as the final stage, at which union with the divine is reached (before or at death).🔥
Lyrics:: जय शम्भो शिव जि धर्तिमा आको छौ धेरै पछि ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल पर्दै छु जिल आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील खुट्टा तान्नेहरु कति हुन कति यहाँ दुखी रन्छ सबको चित्त र दिल पैसा त कमाउलास, धेरैले बनाउलास जिन्दगी भर लाई नै तिर्ने हो बिल सबसग हासी दे, हास्दै नै बाचिदे, म भन्छु शत्रु संग नि मिल Life is real यहि नै हो यथार्थ, भन तिम्लाइ चै के था छ? मनमा दुख्या छ चोट, मुटुमा खोट, प्रश्नले सताछ मरेर आउने हो यहीँ, उपाए अरु म देख्दिन केही चली रन्छ दिन, घुमी रन्छ घडी, त्यो भन्दा बढी त मलाइ नि के था त म मान्छे hippi छु, जहिले पनि हुन्छ मेरो trippy mood डाडाकाडा बाट मैले तोप ल्याको छु, हान ला ड्याम्मै should be good मुख सुख्खा आँखा लठ्ठ, चिसो पानी खान थाल्छु घुट कि घुट खल्ती भुक्का stoned म त, सत्य बोली राछु बोल्दिन झुठ High हुँदै sky छुदै त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ बोटै उखाल्दिउ, गेडा डाठलाई केलाइ फाल्दिउ भेडा जातलाइ यसै हातलाइ, भाच्दिउ दातलाइ, मुखलाइ टाल्दिउ सबजना चुप मुजि, निहु खोजि केही पनि हुदैन धर्तिमा बसेर आकाश छुदैन धर्तिमा बसेर आकाश छुदैन धर्तिमा, धर्तिमा बसेर आकाश छुदैन जिन्दगी बुझ्न नी थालेको छु Life भन्या puzzle मिलाउन सक्छ्स, धेरै न बोली मुख टालेको छु भित्रको आत्मालाइ जगाउन सक्छ्स, जादु मन्तर पनि जानेको छु जुनसुकै बेला नि बिलाउन सक्छस ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना, सोच आफै का पुग्न सक्छस कपाल जटाधारी मेरो लामो जुँगादारी दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी बस्दिन आफैलाई अब धिक्कारी म बनाउछु लक्ष्य म आफै शिकारी हुदिन अल्छी म पर्दिन पछि म, सिकिन्छ नौलो चिज बारम्बार हारी Life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ, फेरिन दिन लाग्छ तेसैले चुप मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ, संघर्ष दिनहु गरेको छु चाड्चाडो हिंड्दा त के नै या मिल्ला त हेरेरै हिंड्दा नि लडेको छु राम्ररी सोच्दा त कुरा सब बुज्दा त Gravity ले पो म अड्केको छु जैले नि Rap पनि हान्दिन सुनी म दायाँ र बायाँ न माथी न मुनि र धेरै छ बाटो चाडो हिड जाठो बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न अरुले भनेको पनि त सुन हिंड्दै छस बाटो चै भए भर खुन गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर सहि बाटो चै चुन छुनु छ moon, छुनु छ चन्द्रमा, बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा आफैले नगरी केहिपनी हुँदैन त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा यो ठुलो प्रान्तमा कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा बस्न चाहान्छु म अहिले एकान्तमा, न बोली न चली न हलि शान्तमा ॐ शान्ती जैले मैले खुसी चान्थी गर्ने सबै आफैनै हो या, भर पर्ने को या? को छ या साथी? सबजना खोया, यस्तै नै भो या, बारम्बार मन्दिर र मस्जिदमा जान्थी मारामार काटाकाट सबजना एउटै जात, समाती हात बरु बन्द गर क्रान्ति ठुलो पृथ्वीमा, मेरो अनेक स्थितिमा धेरै सोचेरै होला, नदि र खोला चल्न थाल्यो दिमाग धेरै नटोला, सुर्य नै छोला बेस्मारी आफैलाइ एकताली चिमाट Rap हन्न थलेको धेरै त भाछैन ल है त नमस्ते मेरो नाम चिराग ॐ नमः शिवाय This is ५:५५ जय शम्भो
Ambow! This is the benchmark in Nepali Rap scene right there! Came to the video expecting not much but I'm totally blown away right now! Fantastic flow man!!
ॐ ॐ नमः शिवाय जय शम्भो शिव जि धर्तिमा आको छौ धेरै पछि ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल पर्दै छु जिल आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील खुट्टा तान्नेहरु कति हुन कति यहाँ दुखी रन्छ सबको चित्त र दिल पैसा त कमाउलास, धेरैले बनाउलास जिन्दगी भर लाई नै तिर्ने हो बिल सबसग हासी दे, हास्दै नै बाचिदे, म भन्छु शत्रु संग नि मिल Life is real यहि नै हो यथार्थ, भन तिम्लाइ चै के था छ? मनमा दुख्या छ चोट, मुटुमा खोट, प्रश्नले सताछ मरेर आउने हो यहीँ, उपाए अरु म देख्दिन केही चली रन्छ दिन, घुमी रन्छ घडी, त्यो भन्दा बढी त मलाइ नि के था त म मान्छे hippi छु, जहिले पनि हुन्छ मेरो trippy mood डाडाकाडा बाट मैले तोप ल्याको छु, हान ला ड्याम्मै should be good मुख सुख्खा आँखा लठ्ठ, चिसो पानी खान थाल्छु घुट कि घुट खल्ती भुक्का stoned म त, सत्य बोली राछु बोल्दिन झुठ High हुँदै sky छुदै त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ बोटै उखाल्दिउ, गेडा डाठलाई केलाइ फाल्दिउ भेडा जातलाइ यसै हातलाइ, भाच्दिउ दातलाइ, मुखलाइ टाल्दिउ सबजना चुप मुजि, निहु खोजि केही पनि हुदैन धर्तिमा बसेर आकाश छुदैन धर्तिमा बसेर आकाश छुदैन धर्तिमा, धर्तिमा बसेर आकाश छुदैन जिन्दगी बुझ्न नी थालेको छु Life भन्या puzzle मिलाउन सक्छ्स, धेरै न बोली मुख टालेको छु भित्रको आत्मालाइ जगाउन सक्छ्स, जादु मन्तर पनि जानेको छु जुनसुकै बेला नि बिलाउन सक्छस ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना, सोच आफै का पुग्न सक्छस कपाल जटाधारी मेरो लामो जुँगादारी दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी बस्दिन आफैलाई अब धिक्कारी म बनाउछु लक्ष्य म आफै शिकारी हुदिन अल्छी म पर्दिन पछि म, सिकिन्छ नौलो चिज बारम्बार हारी Life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ, फेरिन दिन लाग्छ तेसैले चुप मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ, संघर्ष दिनहु गरेको छु चाड्चाडो हिंड्दा त के नै या मिल्ला त हेरेरै हिंड्दा नि लडेको छु राम्ररी सोच्दा त कुरा सब बुज्दा त Gravity ले पो म अड्केको छु जैले नि Rap पनि हान्दिन सुनी म दायाँ र बायाँ न माथी न मुनि र धेरै छ बाटो चाडो हिड जाठो बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न अरुले भनेको पनि त सुन हिंड्दै छस बाटो चै भए भर खुन गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर सहि बाटो चै चुन छुनु छ moon, छुनु छ चन्द्रमा, बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा आफैले नगरी केहिपनी हुँदैन त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा यो ठुलो प्रान्तमा कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा बस्न चाहान्छु म अहिले एकान्तमा, न बोली न चली न हलि शान्तमा ॐ शान्ती जैले मैले खुसी चान्थी गर्ने सबै आफैनै हो या, भर पर्ने को या? को छ या साथी? सबजना खोया, यस्तै नै भो या, बारम्बार मन्दिर र मस्जिदमा जान्थी मारामार काटाकाट सबजना एउटै जात, समाती हात बरु बन्द गर क्रान्ति ठुलो पृथ्वीमा, मेरो अनेक स्थितिमा धेरै सोचेरै होला, नदि र खोला चल्न थाल्यो दिमाग धेरै नटोला, सुर्य नै छोला बेस्मारी आफैलाइ एकताली चिमाट Rap हन्न थलेको धेरै त भाछैन ल है त नमस्ते मेरो नाम चिराग ॐ नमः शिवाय This is ५:५५ जय शम्भो
Shiva Shakti ॐ
Har Har Mahadev to each and everyone for the wonderful support.
Jay Shambhoooo
-5:55
Yo song lay world tour garaune vo 😄😜👌👌
❤😎
Jay Sambhu 😎
Jai Shamvoo🙏
Chirag Khadka babal cha geet sarkar 👍🏻👍🏻👍🏻
Dope artist 🔥🔥🔥
Jati sune pani pugdaina k vako hola 🔥🔥🔥🔥🔥
Love from Bangladesh ❤️🇧🇩
'La hai ta Namastey mero naam Chirag' and the trinetra opens 👁️
Always gives chills.
Jay Shambho 🕉️
After just his podcast with Sanjay
I literally felt this music and him himself
I'm greatly inspired by this man
Hats off!!!!!!
This guy has a vision.
He has potential.
He's changing the game.
Respect brother.🖤💥🔥💯
bro... we know each other from mig33? is that u?
@@antridulal6234 haha I don't use mig bro😅
That's big coming from Em himself
He dont give a fuck about this rap game. He just enjoys it
Eminem le bhaneko abo thik hola
5:55 notification aauni bitikai 💞
Editing level 🔥
It'd be sin not to listen this masterpieces of masterpiece in the very beautiful day of MahaShivaratri🕉
Jaiiiiiiiii Shambhooooooooooo🕉🕉❤❤
Whatever you're trying to achieve, no one is going to do it for you! You gotta stand up on your own and conqueror it. There are no miracles.
This song just motivates me so much every time I listen to it!
👑🙏
Taking Nepali Music to completely next level.
❤️ from Sikkim
5:55 is on 🔥🔥
"Dharti maa basera Aakash Xuidainw" ❤❤
JaY Sambhoo 🍁🍁💪💪
Ending is lit ↪↪ ✌✌
जय शम्भो शिव जि
धर्तिमा आको छौ धेरै पछि
ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि
आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel
जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल!
Love Nepal♥️ love nephop♥️ love chirag♥️ love Shri Mahadeva Pashupatinath 🕉️♥️ from Bengal🇮🇳
you can hear and feel how serious he is about his music ..truly magical
good
NOT BOUT THE MUSIC ONLY BUT ABOUT THE POSITIVITY AND ABOUT HIS INNER PEACE
This is total lit🔥 international standards
Love from India
Aupai
Nice
Sure Adarsh Sure..
🇮🇳❤️ Love from entire West Bengal India ❤️🇮🇳
3 years has passed and we're still hearing this song🔥
Same
Same😀
Good ya
Gg
Gggggg
Who is watching this again on shivaratri ❤✋
Here I'm again addicted to this master piece watching again in shivaratri 🤦🏻♀️❤
Yo bro
🕉❤❤
K ho nanu😂😂
Oh I foket it! 🤣😂
Even My Laptop Got Fully Charged After Listening The Song !! :D
#5:55
HAHA =D
🤣🤣 samadhi maa Janu parne kharani banera 🤣
@@IAmSigdelSanjog hahaha purie k
Slay bro..🔱
🤣🤣
Happy Mahashivaratri Everyone🙏 & Happy Birthday 5:55❣️
He understood the world and gave it as a lyrics💝
No girls shaking ass
No expensive cars
Great lyrics
No drugs
All there is talent
0% Hot girls
0% Cars and flexing
0.1% bad words
99.9% SHAMBHU
Even about life
1000 % dope
Jai shambhu
Lyrically inclined
Jai shambhu
more than 500 times i listen this songs it makes my confident level high
Not 500 but I have listen to it for more than 100 times
God swear
O my goodness. After many days I'm here to hear this masterpiece
Had a wonderful time with you dai .
Thank you for the opportunity
And i really wana thank to my group
Jholey praksan .
We made this possible . ❤
thank you
Bro you did fucking amazing....
Fully appreciated....😘
Thanks brother
Who listen this song until now ❤️❤️
,🌴🌴🌴🌴🌴🌴🌴🌴🌴🌴🌴🌴🌴🌴🌴
Me
5:55 dai le ta pahila raksi bechnu hun thiyo
Till death 😈
1
His song make us realize we can't die easily many things are to be done
Since 3 years to eternity. Never gonna stop listening
Yes
Shiva Shakti ॐ
Har Har Mahadev to each and everyone for the wonderful support.
Jay Shambhoooo
I have listened to it like 1k times but still not getting tired of listening to it.
AMMA HOOOO
THIS SONG GOES SO HARDDDD!!! 🔥🔥🔥 beats, bars on BARSSS, everything was 💯
happy shivaratri jay samboo 2024
see you next year if we be alive
Full Nepali Lyrics🖤🖤
जय शम्भो शिव जि
धर्तिमा आको छौ धेरै पछि
ध्यान देर पूरा,सोच्दै गहिरो कुरा
सोची हेरौ हामी एकछिन बसि
आँखा चिम्म गरि,प्रश्न दिमाग भरी
आनन्दले आफै भित्रको feel
जति अफ्ट्यारो यो life मा भए पनि
हुनु पर्छ निकै संबेदनसिल
पर्दै छु जिल
आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील
खुट्टा तान्नेहरु यहाँ कति हुन कति
यहाँ दुखी रन्छ सबको चित्त र दिल
पैसा त कमाउलास
धेरैले बौलाउलास
जिन्दगीभर यहाँ तिर्ने हो बिल
सबसग हासी दे ,हास्दै नै बाचिदे
म भान्छु शत्रु संग नि मिल
life is real येहि नै हो यथार्थ
भन तिम्लाइ चै के था छ
मनमा दुख्या छ चोट, मुटुमा खोट
प्रश्नले सताछ
मरेर आउने हो यहीँ
उपाए अरु म देख्दिन केही
चली रन्छ दिन,घुमी रन्छ घडी
त्यो भन्दा बढी त मलाइ नि के था त
म मान्छे hippee छु
जहिले पनि हुन्छ मेरो trippee mood
डाडाकाडा बाट मैले तोप ल्याको छु
हान ला ड्याम्मै should be good
मुख शुख्खा आँखा लठ्ठ
चिसो पानी खान थाल्छु घुट कि घुट
खल्ती भुक्का stoned म त
सत्य बोली राछु बोल्दिन झुठ
High हुँदै sky छुदै
त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ ,बोटै उखाल्दिउ
गेडा डाठलाई केलाइ फाल्दिउ
भेडा जातलाइ यसै हातलाइ
भाच्दिउ दातलाइ ,मुखलाइ टाल्दिउ
सबजना चुप मुजि ,निउ खोजि ,केही पनि हुदैन
``धर्तिमा बसेर आकाश छुदैन´´२
``धर्तिमा ´´२ बसेर आकाश छुदैन
(आआआ आ आआआ)
जिन्दगी बुज्ननी थालेको छु
life भन्या puzzle मिलाउन सक्छ्क
धेरै न बोली मुख टालेको छु
भित्रको आत्मालाइ जगाउन सक्छ्स
जादु मन्तर पनि जानेको छु
जुन्सुकै बेला नि बिलाउन सक्छस
ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना
सोच्ला खै का पुग्न सक्छस
कपाल जटाधारी मेरो लामो जुँघादारी
दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी
बस्दिन आफैलाई अब धिक्कारी म
बनाउछु लक्ष्य म आफै शिकारी
हुदिन अल्छी म पर्दिन पछि म
सिकिन्छ नौलो चिज बारम्बार हारी
life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ
फेरिन दिन लाग्छ तेसैले चुप
मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ
संघर्श दिनहु गरेको छु
चाड्चाडो हिंड्दा त के नै या मिल्ल त
हेरेरै हिंड्दा नि लडेको छु
राम्ररी सोच्दा त कुरा सब बुज्दा त
Gravity ले पो म अड्केको छु
जैले Rap पनि हान्दै न छु नि
म दायाँ र बायाँ न माथी न मुनि र
धेरै छ बाटो चाडो हिड जाठो
बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न
अरुले भनेको पनि त सुन
हिंड्दै छस बाटो चै भयो भन गुन
गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर
सहि बाटो चै चुन
छुनु छ moon , छुनु छ चन्द्रमा
बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा
आफैले नगरी केहिपनी हुँदैन
त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा, यो ठुलो प्रान्तमा
कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा
बस्न चाहान्छु म अहिले एकान्तमा
न बोली न चली न हलि शान्तमा
(ह्म्म्म्म्म्म्म्म)
ॐ शान्ती
जैले मैले खुसी चान्थी
गर्ने सबै आफैनै हो या,भर पर्ने को या,को छ या साथी
सबजना खोया , एस्तै नै भो या
बारम्बार मन्दिर र मस्जिदमा जान्थी
मारामार काटाकाट सबजना एउटाै जात, समाती हात बरु बन्द गर क्रान्ति
ठुलो पृथ्वीमा,मेरो अनेक स्थितिमा
धेरै सोचेरै होला,नदि र खोला,चल्न थाल्यो दिमाग
धेरै न टोला,सुर्य नै छोला
बेस्मारी आफैलाइ एकताली चिमाट
Rap हन्न थलेको धेरै त भाछैन,ल है त नमस्ते
मेरो नाम चिराग
Nice
gg
Thanks for Sharing 😊😊
Dhanyabad
Gravity lenai adkeko huu
Speechless . Dami performance
Euta friendship mathi ni jaoss na..
One of the Fan's request..
Yam dai le diyekoca friendship ko bawal example..
Sathi his looks and song is like emiway khai kina ho??
This man is out of this world, respect,true gem of Nephop🙏
Such a lyrics! I always listen to this song when I am feeling low or when I’m drunk.
Love from India 🇮🇳 Jai Shankar ki Om Namah Shivay 🇳🇵
Tommorow morning I want this song in trending no.1
Jay samboo🙏🙏
Almost
Oops one of the most talented dope rappers 5:55 brother always rock keep going dai 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 always support for you
It's been more than 2 years but the vibe is same as the beginning ❣️
Love from India 🇮🇳 .......no words brother.... Rockkkkkstarrrrrrrrr😘😘😘
U piece of shit
@@shapes5395 wtf man lol
Mugi ke bujhchas taile ha na emiway ko geet her
love you from nepal
Nepal ko songs india la Sunnda k hunxa vana tw tme haru 😢
By a coincidence I watched this video exactly at 5:55pm
@Ainsleyplays NP yes I know but mailey ganna sunda sundai comment garya ho
this is why CHIRAG is 5:55
The deep meaning of this song can only be understood by a legend, thanks man for this masterpiece💥❤
me listen this music again after 4 years 😂❤
Flawless lyrics,the way you exhibited your vedio is just amazing never seen before Love from India. ❤it's exactly 5.55
"SAMADHI " state of intense concentration achieved through meditation. In Hindu yoga this is regarded as the final stage, at which union with the divine is reached (before or at death).🔥
best...simply the best....soul describing
ONE OF THE BEST RAP I HAVE NEVER HURT Like this .IT fell greatt to listen your rap . AND LOT OF LOVE FROM KATHMANDU
Finally chirag dai music video without chasma on his eye.
Dherai xa batho Chado hin jatho
Ane shiva g ko ta swag xaina ne ta maha swag ne mahadev ko😂
Straight to my playlist bruh 🔥❤🎵
From Hindustan with love
This song a day keeps the stress away .. ❤️
I think 1million bar toh maine he sunli shyad inki gaane 🤩luv from assam dai
Lyrics::
जय शम्भो शिव जि
धर्तिमा आको छौ धेरै पछि
ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि
आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel
जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल
पर्दै छु जिल आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील
खुट्टा तान्नेहरु कति हुन कति यहाँ दुखी रन्छ सबको चित्त र दिल
पैसा त कमाउलास, धेरैले बनाउलास जिन्दगी भर लाई नै तिर्ने हो बिल
सबसग हासी दे, हास्दै नै बाचिदे, म भन्छु शत्रु संग नि मिल
Life is real यहि नै हो यथार्थ, भन तिम्लाइ चै के था छ?
मनमा दुख्या छ चोट, मुटुमा खोट, प्रश्नले सताछ
मरेर आउने हो यहीँ, उपाए अरु म देख्दिन केही
चली रन्छ दिन, घुमी रन्छ घडी, त्यो भन्दा बढी त मलाइ नि के था त
म मान्छे hippi छु, जहिले पनि हुन्छ मेरो trippy mood
डाडाकाडा बाट मैले तोप ल्याको छु, हान ला ड्याम्मै should be good
मुख सुख्खा आँखा लठ्ठ, चिसो पानी खान थाल्छु घुट कि घुट
खल्ती भुक्का stoned म त, सत्य बोली राछु बोल्दिन झुठ
High हुँदै sky छुदै त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ
बोटै उखाल्दिउ, गेडा डाठलाई केलाइ फाल्दिउ
भेडा जातलाइ यसै हातलाइ, भाच्दिउ दातलाइ, मुखलाइ टाल्दिउ
सबजना चुप मुजि, निहु खोजि केही पनि हुदैन
धर्तिमा बसेर आकाश छुदैन
धर्तिमा बसेर आकाश छुदैन
धर्तिमा, धर्तिमा बसेर आकाश छुदैन
जिन्दगी बुझ्न नी थालेको छु
Life भन्या puzzle मिलाउन सक्छ्स, धेरै न बोली मुख टालेको छु
भित्रको आत्मालाइ जगाउन सक्छ्स, जादु मन्तर पनि जानेको छु
जुनसुकै बेला नि बिलाउन सक्छस
ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना, सोच आफै का पुग्न सक्छस
कपाल जटाधारी मेरो लामो जुँगादारी
दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी
बस्दिन आफैलाई अब धिक्कारी
म बनाउछु लक्ष्य म आफै शिकारी
हुदिन अल्छी म पर्दिन पछि म, सिकिन्छ नौलो चिज बारम्बार हारी
Life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ, फेरिन दिन लाग्छ तेसैले चुप
मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ, संघर्ष दिनहु गरेको छु
चाड्चाडो हिंड्दा त के नै या मिल्ला त हेरेरै हिंड्दा नि लडेको छु
राम्ररी सोच्दा त कुरा सब बुज्दा त Gravity ले पो म अड्केको छु
जैले नि Rap पनि हान्दिन सुनी
म दायाँ र बायाँ न माथी न मुनि र
धेरै छ बाटो चाडो हिड जाठो
बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न
अरुले भनेको पनि त सुन
हिंड्दै छस बाटो चै भए भर खुन
गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर सहि बाटो चै चुन
छुनु छ moon, छुनु छ चन्द्रमा, बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा
आफैले नगरी केहिपनी हुँदैन त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा
यो ठुलो प्रान्तमा कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा
बस्न चाहान्छु म अहिले एकान्तमा, न बोली न चली न हलि शान्तमा
ॐ शान्ती जैले मैले खुसी चान्थी
गर्ने सबै आफैनै हो या, भर पर्ने को या? को छ या साथी?
सबजना खोया, यस्तै नै भो या, बारम्बार मन्दिर र मस्जिदमा जान्थी
मारामार काटाकाट सबजना एउटै जात, समाती हात बरु बन्द गर क्रान्ति
ठुलो पृथ्वीमा, मेरो अनेक स्थितिमा
धेरै सोचेरै होला, नदि र खोला चल्न थाल्यो दिमाग
धेरै नटोला, सुर्य नै छोला
बेस्मारी आफैलाइ एकताली चिमाट
Rap हन्न थलेको धेरै त भाछैन
ल है त नमस्ते मेरो नाम चिराग
ॐ नमः शिवाय
This is ५:५५
जय शम्भो
This guy's gonna reach new levels✔✔
Well done brother💓💓
Ohooo koii pherii😂😂😂
@@fatethor9069 Haha sahil chineu😂😂
This song will never get old
1000 times listening this anthem ❤❤
Hello fire brigade. 🔥🔥
Yes its 5:55 again. 💯💯👌👌😘
Ambow! This is the benchmark in Nepali Rap scene right there!
Came to the video expecting not much but I'm totally blown away right now! Fantastic flow man!!
Listening this at the last monday of sharwan 💗
Naya barsha Tara puranai geet man parxa 💚💚
Jaishambhooo
2081 KO sabailai subhakamana❤
#realize#legalize#re-legalize
Awesome bro......you killed it lyrically 🔥🔥🔥🔥🔥🔥... Love from India🇮🇳....5:55 #Samadhi
My favorite rapper ❤
He always talk about reality in song
Bruh reality is what your thoughts are
@@anarogers3359 Not exactly.
ॐ
ॐ नमः शिवाय
जय शम्भो शिव जि
धर्तिमा आको छौ धेरै पछि
ध्यान देर पूरा, सोच्दै गहिरो कुरा, सोची हेरौ हामी एकछिन बसि
आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel
जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल
पर्दै छु जिल आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील
खुट्टा तान्नेहरु कति हुन कति यहाँ दुखी रन्छ सबको चित्त र दिल
पैसा त कमाउलास, धेरैले बनाउलास जिन्दगी भर लाई नै तिर्ने हो बिल
सबसग हासी दे, हास्दै नै बाचिदे, म भन्छु शत्रु संग नि मिल
Life is real यहि नै हो यथार्थ, भन तिम्लाइ चै के था छ?
मनमा दुख्या छ चोट, मुटुमा खोट, प्रश्नले सताछ
मरेर आउने हो यहीँ, उपाए अरु म देख्दिन केही
चली रन्छ दिन, घुमी रन्छ घडी, त्यो भन्दा बढी त मलाइ नि के था त
म मान्छे hippi छु, जहिले पनि हुन्छ मेरो trippy mood
डाडाकाडा बाट मैले तोप ल्याको छु, हान ला ड्याम्मै should be good
मुख सुख्खा आँखा लठ्ठ, चिसो पानी खान थाल्छु घुट कि घुट
खल्ती भुक्का stoned म त, सत्य बोली राछु बोल्दिन झुठ
High हुँदै sky छुदै त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ
बोटै उखाल्दिउ, गेडा डाठलाई केलाइ फाल्दिउ
भेडा जातलाइ यसै हातलाइ, भाच्दिउ दातलाइ, मुखलाइ टाल्दिउ
सबजना चुप मुजि, निहु खोजि केही पनि हुदैन
धर्तिमा बसेर आकाश छुदैन
धर्तिमा बसेर आकाश छुदैन
धर्तिमा, धर्तिमा बसेर आकाश छुदैन
जिन्दगी बुझ्न नी थालेको छु
Life भन्या puzzle मिलाउन सक्छ्स, धेरै न बोली मुख टालेको छु
भित्रको आत्मालाइ जगाउन सक्छ्स, जादु मन्तर पनि जानेको छु
जुनसुकै बेला नि बिलाउन सक्छस
ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना, सोच आफै का पुग्न सक्छस
कपाल जटाधारी मेरो लामो जुँगादारी
दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी
बस्दिन आफैलाई अब धिक्कारी
म बनाउछु लक्ष्य म आफै शिकारी
हुदिन अल्छी म पर्दिन पछि म, सिकिन्छ नौलो चिज बारम्बार हारी
Life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ, फेरिन दिन लाग्छ तेसैले चुप
मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ, संघर्ष दिनहु गरेको छु
चाड्चाडो हिंड्दा त के नै या मिल्ला त हेरेरै हिंड्दा नि लडेको छु
राम्ररी सोच्दा त कुरा सब बुज्दा त Gravity ले पो म अड्केको छु
जैले नि Rap पनि हान्दिन सुनी
म दायाँ र बायाँ न माथी न मुनि र
धेरै छ बाटो चाडो हिड जाठो
बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न
अरुले भनेको पनि त सुन
हिंड्दै छस बाटो चै भए भर खुन
गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर सहि बाटो चै चुन
छुनु छ moon, छुनु छ चन्द्रमा, बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा
आफैले नगरी केहिपनी हुँदैन त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा
यो ठुलो प्रान्तमा कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा
बस्न चाहान्छु म अहिले एकान्तमा, न बोली न चली न हलि शान्तमा
ॐ शान्ती जैले मैले खुसी चान्थी
गर्ने सबै आफैनै हो या, भर पर्ने को या? को छ या साथी?
सबजना खोया, यस्तै नै भो या, बारम्बार मन्दिर र मस्जिदमा जान्थी
मारामार काटाकाट सबजना एउटै जात, समाती हात बरु बन्द गर क्रान्ति
ठुलो पृथ्वीमा, मेरो अनेक स्थितिमा
धेरै सोचेरै होला, नदि र खोला चल्न थाल्यो दिमाग
धेरै नटोला, सुर्य नै छोला
बेस्मारी आफैलाइ एकताली चिमाट
Rap हन्न थलेको धेरै त भाछैन
ल है त नमस्ते मेरो नाम चिराग
ॐ नमः शिवाय
This is ५:५५
जय शम्भो
Much love from Darjeeling ❤
love from India(West Bengal) ♥️
Mee To Chiranjit.🖤
Love from Nepal (Kathmandu)
From darjeeling
😇
Love from siliguri
This is SICK .
Sheer Respect & admiration for your hardwork my G !!
I wish you all the good fortune on behalf of whole Hindustan 🔥
P
Life heyrda ghin lagxa...
Garchu j thik lagcha ......
Sochda nai din janxa this is amazing ❤️🍁🩸🔥
Its 2023 nigga and i am still smoking my weed and listening to this masterpiece
That Shiva vibes u get from the song!!!! KUDOS SIR👏👏🙏🙌
5:55 your verse is rocking with youth of nepal..
namaste Chirag 🙏🙏🙏
Jay shambho 👁️
th-cam.com/video/pt5Y-op8i7o/w-d-xo.html for lyrics
@@HamroMotors how fast broo
@@neptraveller-storiesofthet8382 aw bro xitai nai nikalya haha
This Is The Song Which I Was Search For A Month
Craziest Vibe
Never gonna old ❤️
Dope love from India 🇮🇳
DONT UNDERSTAND THE LANGUAGE
BUT SHIVA UNITE US LOVE ❤😘
OM NAMHA SHIVAYE HAR HAR MAHA DEV
Jay Shambho
manish kumar How could you not understand Nepali when we understood yours?
@@lonajgamer5353 ?? Sorry bro but we couldn't
@@lonajgamer5353 Hami po Hindi flim herera hurkeko ineru thodina hamro nepali herxa bujana thorai
@@keshibaignad9760 haha 😂😂😂
Why drink and drive?
when you can smoke n fly.✌
Ya bro love it
They've become smart noe
2079 》 Shrawan 20 💚
And still the same vibe 🤎
Legalize weed Nepal 💙
Trip vayea paxi yo song sunda tw maksm next level feel aaunxw 💗 thanks for 5 55 dai 💗
OMG THIS IS SO CRAZYYYY🔥 LOVE FROM ENTIRE NORTHEAST, 🇮🇳
Its nephop bro 🌈
Do u even understand bro?
Jay samboo
So, we're just supposed to believe that you represent the entire north east? What are you smoking?
CREATOR Hahaha take it lite nigga
Yes Generation Lai Tapaiharu ko khacho xha. Paaka Vjit Darjeeling. Well Come, From Button of my Heart.💜💙💚💛🧡💔💐🙊🙈🙉💐 Jaiiiiiiiiiiii Gorkha ✊🕉️🛐☯️🙏
SGVTEN
this song is a gem!!
Jai samboo shiv ji
Who can listen today this song really siv g godit🙏🙏❤️❤️
*I showed this to my plant*
.
.
.
.
.
*🍁Now its WEED🍁*
😄😄😄
@@bloneajax2014 🍁🍁🍁
Now it's maple 🍁
Hi
@@diwashamgai9017 😈😈😈
Totally different. This is called soul rap.. He said it himself in an interview..🔥🔥
This is full of reality ❤️ 5:55 ❤️
Love from india you sounds crazy your rhymes are like bullets❤️
one of the best "nepali" video i have ever seen and one of the best nepali rap too. Great job
This man right here is Lyrical Genius.✌🎶🎵
5:55
Jai sambhoo.
5.55 you are power full humble man .....
....your words all people inspire 💥💥💥💥
Whenever I am high I listen to this masterpiece & it makes me feel elevated,🍁#jaysambhu💙
5:55 as alwys on 🔥..also loving this jhole prakashan
no idea what you say, but sounds awesome and with feelings. cheers from mexico
Cheers
U r from Mexico
Say Hlo to El Chapo from me
I want to be like him
Cool
Love u for supporting Nepali singer
also listen to 'unique poet' rap
you will love it
Masterpiece lyrics and rap what combo on comparison with others that's another level, chirag khadka ❤
From India❤️ love this 🔥!!! It's been 2 year's I've been listening
Jai shamboo _ love♥️ from northeast🇮🇳 SIKKIM
𝕚𝕒𝕞 𝕒𝕝𝕤𝕠 𝕗𝕣𝕠𝕞 𝕤𝕚𝕜𝕜𝕚𝕞 𝕛𝕠𝕣𝕥𝕙𝕒𝕟𝕘
Love from delhi
Bro your flow is sooo dope🤘🤘
Bro hugeeeeeeefan of yours 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏just loveeeee this song
Even if it's my last breath I will be listening it ❤️
Waiting for the masterpiece like this
I don't understand the lyrics but it's dope......"Kaatil beat aur fire flow" Hindustan 🇮🇳 se Bahut saara pyaar ♥️
love from Nepal 🇳🇵🙏 brother ! jay sambho
@@anuragsubedi5877 🙏🇳🇵
Love from Nepal.
Har Har Mahadev
Jay Shambhooo 🙏
Palak Chaudhari plz like and shear bro his very good raper my best singer chirag 😍😍😍😍😍😍💗💗💗💗💗
@@nepaliculture7360 Appreciate garda pani kondo jaliyo tero😒
Waaaah !! Jai Sambho ketaahoooo .. 5:55 bhai flow khatra .. AJ ko music khatra ... Jholey bhai ko visuals ni khatra ..
🍌🌃🤷🏻♂️
Thank you dai
#kerai_siti_gang_gang
#Kerai sitilai 🍌
Keraisiti gang gang
Anyone listening this masterpiece today ❤
5:55 alwayz legend❤❤😊