यो कुरा सबैलाई थाहा छ।पार्टिको नेताले काम गर्नु सक्देन किन भने पार्टिले गर्नै दिन्न पार्टिको ठुलाले जे भन्छ त्यो मान्नु पर्ने हुन्छ,यो कुरा सवेत भएसकेको छ नेपालामा। तेसैले अब हर्क वाद जरुरी छ😊क्रिर्तीपुरमा स्वतन्त्र उमेदवार राजमान मानवलाई जिताऔ😊
पटकपटक भ्रष्टाचारी काङ्ग्रेस एमालेले जितेर नगर वडा सबैतिर भ्रष्टाचार गर्न र जनताको बिकास निर्माण को आकाङ्क्षा पूरा नहुने परिपाटीको अन्त्य गर्न भ्रष्टाचार बिहिन नगर बनाउन माओवादी केन्द्र का उमेदवार लाई अत्यधिक बहुमतले बिजयी गराउ।
भ्रष्टाचार मुक्त नेपाल बनाउन मावबादीलाई भोट दियौं है।
Jay mhobhadi
Jay ghanti 🔔
अब मावबादि , काङ्ग्रेस अनि ऐमालेलाई उतानाे पार्नपर्छ
माओवादी केन्द्र जिन्दावाद
यो कुरा सबैलाई थाहा छ।पार्टिको नेताले काम गर्नु सक्देन किन भने पार्टिले गर्नै दिन्न पार्टिको ठुलाले जे भन्छ त्यो मान्नु पर्ने हुन्छ,यो कुरा सवेत भएसकेको छ नेपालामा। तेसैले अब हर्क वाद जरुरी छ😊क्रिर्तीपुरमा स्वतन्त्र उमेदवार राजमान मानवलाई जिताऔ😊
पटकपटक भ्रष्टाचारी काङ्ग्रेस एमालेले जितेर नगर वडा सबैतिर भ्रष्टाचार गर्न र जनताको बिकास निर्माण को आकाङ्क्षा पूरा नहुने परिपाटीको अन्त्य गर्न भ्रष्टाचार बिहिन नगर बनाउन माओवादी केन्द्र का उमेदवार लाई अत्यधिक बहुमतले बिजयी गराउ।
माआोबादीकाे बिजय
Maobadilai jitau
माओबादी
प्रचण्ड लाई हराउने कांग्रेस हो किर्तिपुर ❤
एमाले काङ्ग्रेस माओवादी लाई जिताएर के गर्छौ होउ किर्तिपुरे दाजुभाइ बत्तीस बत्तीस पटक त हेरेकै होत अब त अलि नया चिज नया खोज गरन होउ
त खाते रहेछस माओवादी लाई जिताउनु पर्छ
एमाले नै ठिक छ/
Mawadile jitanu parxa
mawadi ले जीत्छ
यसपालि काँग्रेस एमाले खुलित्तै हो यसपाली जित माओवादी को