Chimeki (Nepali Movie) ft. Jay Nanda Lama, Khem Sharma, Sunil Shrestha
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Chimeki (Nepali Movie) ft. Jay Nanda Lama, Khem Sharma, Sunil Shrestha
Direction: Ramesh Adhikari
Producer: S2 Creation( Sunil Prasad Shrestha)
Artists:Jay Nanda Lama,Khem Sharma,Sunil Shrestha,Sibahari Bairagi,Sangam Bhandari.
©All Right Reserved Sairam Pictures Pvt. Ltd
Website: www.sairampictures.com
Social Links:
Facebook: / nepalimovieschannel
TH-cam: / sairampicturespvtltd
Twitter: Sairam_Pictures
Note: Illegal uploading of this content is strictly prohibited
माया मा जात हुदैन । समाज मा जातिय हेर्ने भने को नै गलत सोंच र हेर्ने दृस्ठिकोण ले नै हो । यस चलचित्र मा जातिय बिभेद अन्त्य हुनु पर्छ भन्ने कथा लाई समिटीए को रैछ सारै राम्रो लाग्यो । आ-आफ्नै जात को घमण्ड पनि देखाउन न हुँदो रैछ । पर्दा को जन्ती मर्दा को मलामी भन्छन छिमेकी ❤❤❤❤❤❤
मैले साराइ हासेको र एकदमाइ मनपरेको
फिल्म हो यो फिल्मको पात्र हुनु हुन्न्छ जयनन्द लामा
आज हाम्रो माझ रहनु भएन उहाँ प्रती
हार्दिक श्रन्धनजालि उहाँको आत्त्माले सान्ती पाउन
योकाइसौ शताब्दीमा आएर चलचित्र हेरेर बाहुनको शास्त्र र लामाको शास्त्रको कुरा गर्दैछन् दर्शकहरूत बा !! । धन्यबाद
Dherai Ramro ❤ lago chhimeki Movi ekdam Ramro Mileko xa ❤
Malaiii yo filim herer dheraiii dheraiii khusi lagyo ra dheraiii haso pani lagyo good xa from Gurgaon India sar hajur
Aajsamma maile yo chalchitra 2palta herisake sarai dammi xa jati pani nepali chalchitra lai maya garne sathibhaiharu hunuhunxa yo lockdownma 1palta hernu hola jai ho nepali chalchitra 🇳🇵🇳🇵🇳🇵🇳🇵🤞🤞🤞🤞🤞🤞
Six
How like ujl
स्वर्गीय हाँस्य कलाकार जय नन्द लामा अति धेरै राम्रो फिल्म छिमेकी सफलता को लागि धन्यबाद
j j h j
jbjh j
jbj
j
hi j
ग्यान बर्दक छ मन पर्यो
सानो बजेट मा लोकल कलाकार हरु को सहकार्य मा यति उत्कृष्ट चलचित्र बनेछ शुभकामना सबै लाई
If
नेपाली फिल्म न हेरेर होइछ राम्रो लाग्यो ।धन्यवाद
एक दम राम्रो तेरिसिरियल मन पर्यो
attinai man paryo kahani tw and hodd hasayoni
ikshya ale moogar b
अति राम्रो पवित्र कथानक चलचित्र धन्यवाद रमेश अधिकारी जि।
फिल्म हेर्नू भन्दा पहिले कमेन्ट हेरिन्छ सबै राम्रो रैछ कमेन्ट अझ हेर्दै जाद फिल्म झनै राम्रो।🌹💕
Dherai ramro xa 🥰 ❤
Dami cha film..yo jaat pat ko pratha dekhi haami sabai mathi uthi agadi badna parcha
हैत खत्रा छ त भन्या
एकदम दामी फिल्म बिच बिच मा सारै आसु आयो
बबाल मज्जा आयो
अति मिठो छ काहानी.
Ramesh adhikari hats off❤aile chai kina asto film bandaina and aile asto film banne ho vane hall ma herna ko chuttai maja hunthio❤
चल चित्र धेरै राम्रो लाग्यो कतै हँसायो भने कतै रुवायो 😭😭पनि तर साँचो मायाँ गर्ने हरूलाई कैलै पनि छुट्टिन त नपरोस् भन्छु म चाही👫👫👌👌दामी छ
😂😂😂😂
राम्रो लाग्यो मेरो छोरा र बुहारीको याद आयो । किनकी म क्षत्री के सी मेरो बुहारी रोक्का मगर ।
फिल्म मलाई राम्रै लाग्यो
दामी हो फिलिम
दामि छ
घ्याम्पे र बाहुनी को झगडा अति मन पर्यो
love गर्ने तरिका दामी लाग्यो साच्चिकै पुरानो याद हरु सम्झिए
फिल्म एकदमै राम्रो छ । छिमेकीको लडाई झगडा त परै जाओस् केटा र केटी को माया अनि बिछोड देख्दा खेरी आँखा बाट आँशु नै झर्यो कसम 😍
Know
Joins lakhni tea bab
Malai pani hajur lai jasto hunx
आज लकडाउनको सदुपयोग गर्दै यो फिल्म हेर्दै छु म चै जडिबुटी कोटदेबी बाट
हेर्दै छुमपनी बिस्तारै
Man Bahadur दामि छ
nice movie and kti rmro movie
फिल्म राम्रो लाग्यो बिच्चमा रूवायाे लास्ट मा फेरि रमाइलो लाग्यो
दामी लागो मुभी।
जङ्गलमा केटिले आत्माहत्या गरेको कुरा केटाले शंका गरे पछि केटाले केटिले आत्माहत्या गरेको हो कि होइन भन्ने कुरा थाहा नपाइ एक्कसी लुगा फुकाली आत्माहत्या गर्नु खोज्नु अलि अथा सान्दर्भिक लागेन। जुन गुरुङको भुमिका निभाउनु भएको छ एक्दम प्रसम्सनिय छ।समग्रमा धेरै राम्रो छ।
म पनि हेर्दै छु नेपाली भाषा लवज मलाई मन पर्दै छ।
खतरा छ फिल्म लास्टै हसायो बाउन र गुरुङ्ले
Nice____________😀😀😀
अति राम्रो नेपाली समाजकाे यथार्थ पर्स्त देखि याे बधाई छ सम्पूर्ण टिमलाई
राम्रो लाग्याे।
राम्रो छ फिलिम त तर हिरो मन परेन मलाईत
K pardip chayotw talai
धेरै राम्रो लाग्यो छिमेकी चलचित्र कथा काहानी हरु एक्दम राम्रो मिलेको छ
सारै राम्रो लागो मलाई यो फिलीम
यो जति को कमेडी फिलिम त ऐले शम्म नेपाल मा बनेको पनि छैन र भन्दैन जस्तो पनि लाग्छ 😂😂😂
Thanks
धेरै मार्मिक लाग्यो अागामि दिनहरूमा पनि यस्तै हाम्रो परम्परामा अाधारित फिल्म हरु अप्लाेड गर्दै जानुहाेला
Ok
so nice..............song wow wow wonderful
नाईस
राम्रो छ फीलीमहालै साउदिबाट
Nice jop
जे होस गाउँ घर रुडि बादी कुरोलाइ समेटेर बना कथा बस्तु निकै मार्मिक रहिछ सत्य घटनामा आधारित
बाउन रा गुरुङ को फिलिम राम्रो छ
सारै राम्रो लाग्यो।
Dami hoin dherai dami x yo movie
लकडाउन ले गर्दा फेरि यो movie 3 पटक हेरे
दामी छ
Movei ramro xa .Hami xetri bahun .Hami gurung magar jaat past j jasto vaepani haami Nepali hau Vanna sikauxa ..Jaya Nanda daaiiko prastuti ramro lagyo
Jyoti Pandit Nepali ko barema kai kura gareko xaina. Baru varat word use gareko cha
Nyc dherei ramrox
कति रुनु हैट यस्ताे पनि हुन्छर याेसिरेल अजै याे भन्दानि राम्राे हुँदै जावस
मनै छोयो अर्गानिक छ राम्रो
dami lagyo
Jjj hih
Ekdam ramro lagyo
Ramro.lagyo.movie
dhari ramro x
dami xa fillim
Ramro lagyo man xune khalko baneko raixa
Such a beautiful movie
मलाइ अति राम्रो लाग्यो, सामाजिक फिल्म रहेछ तीन पटक हेरि सके र फेरि हेर्दै छु
Movie vaneko yesto hunuparxa
Eh hh
Ijuk 3 e ,o
दामि छ मुभि धरम संसकार समय परिसथिति अावसयक जात मा भयकाे कुससकार सबै समेटिय काे छ
२१ सौ सताब्दी मा पनी जात/जाती,धर्म कर्म को कुरा लाई नबिर्सनू भन्ने सन्देश दिएको देखिन्छ यो फिल्म मा।राम्रो छ मुभि।
Sangam Pulami yo film 21 century ko hoina 😂. 20 century
Ossssssssssssssm 👌👌👌
❤❤❤❤ nice movie
Yes Muvi ka sampurn klakar lai hardik nman sharai ramro cha muvi
Move ta dami xa tara last ma maja aayana sabai Jana bhet hunu parne ho yakasi diu Jana matra mile ko batau xa tesai ma maja bhayana aru Chai all the best
सुरु गरे है हेर्न
यो चलचित्र हेर्ने लायकको छ।
हेर्न सुरु पुरानो फिल्म
मेरो जस्तै प्रम कहानी रहेछ
2024 ma aayar yo film herne ma jastai ko ko hunx 😂
Bahut ramro Lago filim
Love story Ani 2 parivarko jhagada amazing...
Akdam ramro
Ramro lagiyo filim yesro hunu parxa filim vanekota
ठिकै लागेयो मलाई त
Very nice ramro xa
फिल्म दामि छ है साथि हो
दामी छ फिल्म
नाइस
atty nai ramro xa moive
Raj Magar
फिल्म चाहि राम्रै हो यार रमाईलो
A dham ramro chha filim
राम्राे छ समाजमा हुने भेद भाब अनि जातिय कुराहरु अादिमा समेटेर बनेकाे रहेछ बधाई छ
आजकल का भन्दा धेरै राम्रो चलचित्र
dherai ramro xa move malai ta dherai man paryo
santosh ido bihe garana ta manparye
santosh ido
film chahi ramro xa k j hos comedy😀😀😀😀😀😀
हेर्दाहेर्दै हास्दै छु म त
Dami xa maja aayo herera
Maile aajhi samma ta aadhi vag herdai thiyo Tara aile purai video herda mero man nai kasto kasto vayo
राम्रो moves थन्क्स
Nice role of Bahuni Bajai and Dangali Kanchhi. Lots of love you maiya.
2020 herne jati like garam hai
धेरै राम्रो लाग्यो so nice movei
👌👌👌
Ramro lagyo❤
Nice movie love from darjeeling
हास्दा हास्दै हैरान पो भयो हो
Veryyyyyy ninnnnnn nice 👌🏾👌🏾👌🏾👌🏾👌🏾👌🏾👌🏾
Dami xa story
Dami
Wow dami movie 👍️👍️👍️
sarai ramro rahexa