प्रोग्राम साझा सवाल निकै मन पर्छ र नियमीत हेर्ने गर्छ, निकै खुसी लाग्छ पर्तेक हप्ता फरक फरक बहस हेर्न पाउदा, अनी बिद्या दिज्यु लाई धन्यबाद.मलाई तपाइको कार्यक्रम पर्स्तुत गर्ने शैली निकै राम्रो लाग्छ, हजुरको सफल्ताको कमान गर्दछु.
नमस्ते बिध्या ज्यु मेरो नाम कमल श्रेष्ठ आजको बिषय ले नै आकर्षक गरेकोले रातिको ३ बजे पनि सुन्छु भनेर बसेको थिय | यद्यपि रेकर्डेड सुन्न पाइन्छ | अति आनद लाग्यो , कृपया यस्तै कार्य कर्म गर्नुस नेताहरु अगाडी बसायर गरेको ति हजारौ कार्यक्रम भन्दा आजको यो कार्यक्रम ले मन खुशी बनायो | आज को कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउदा आत्मा बिस्वासका साथ् सुनाउनु भयो त्यसले अति आनददियो. , वहाहु सबै लाइ नमन गर्छु
म हरेक हप्ताको साझा सवाल हेर्छु...यो एपिसोड पनि उत्कृष्ट रहेछ समाबेसी लाग्यो यसरी नै आम साधरण मान्छे को बिच मा गरियको कुराकानी अन्य को लागी प्रेरणादायी बन्न बन्न सकोस
Ahile samma maile hereko sajha sawal Ko savai episode haru malai sarai man paryo . Huna ta maile kehi episodes haru matrai hereko chu Tara pani ahile samma hereko savai episodes haru le man choyo.Sajha sawal hamro desh ra Samajh ma vairakehko kriyakalap Lai mirror banera dekhairakheko cha jasto malai lagcha. Gud job to all the sajha sawal team and best of luck for further steps.
aajha malai dhraai kushi lagiyo hamro nepali samaj kati dhraai aagi baday cha vanay ra tha paaya sajha sawal marfat ,hamro nepali cheli haru laai dhraai dhraai suva kamna yasai gari aafno lakchya puraa gardai janu hola nepal ra nepali ko saan aagi badaou dai janu hola , jai nepali cheli
भ्रष्टाचारि राजनीतिक दलालहरुका भाषण भन्दा यस्ता जनचेतना र हौसला बढाउने कार्यक्रम हजारौं गुण बिकासको लागि उर्जा बन्न सक्छन। नेताहरुका बकमफुसे गफ सुन्दा सुन्दै जनताका कान पाकिसके।
धन्यवाद सचालिका बिध्या जि लाई । यस्तो कार्यक्रम छनोट र प्रस्तुति को लागी ।
धेरै धन्यवाद ,कार्यक्रमले एकदमै इन्करेज गराईरहेको छ ।खुशि लाग्यो ।
प्रोग्राम साझा सवाल निकै मन पर्छ र नियमीत हेर्ने गर्छ, निकै खुसी लाग्छ पर्तेक हप्ता फरक फरक बहस हेर्न पाउदा, अनी बिद्या दिज्यु लाई धन्यबाद.मलाई तपाइको कार्यक्रम पर्स्तुत गर्ने शैली निकै राम्रो लाग्छ, हजुरको सफल्ताको कमान गर्दछु.
धेरै मन पर्छ साझा सवाल को कार्यक्रम बिद्या जि लाई धन्यवाद है त
नमस्ते बिध्या ज्यु
मेरो नाम कमल श्रेष्ठ
आजको बिषय ले नै आकर्षक गरेकोले रातिको ३ बजे पनि सुन्छु भनेर बसेको थिय | यद्यपि रेकर्डेड सुन्न पाइन्छ | अति आनद लाग्यो , कृपया यस्तै कार्य कर्म गर्नुस नेताहरु अगाडी बसायर गरेको ति हजारौ कार्यक्रम भन्दा आजको यो कार्यक्रम ले मन खुशी बनायो | आज को कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउदा आत्मा बिस्वासका साथ् सुनाउनु भयो त्यसले अति आनददियो. , वहाहु सबै लाइ नमन गर्छु
कार्यक्रम साझा सवाल साह्रै राम्रो लाग्यो धेरै कुरा बुझ्न पाइयो खुशी लाग्यो।
कार्यक्रम साझा सवाल साह्रै राम्रो लाग्यो प्रेरणादायी रहेछ, धेरै कुरा बुझ्न पाइयो खुशी लाग्यो।
सन्चालिका जि हजुर लाइ तिन करोड नेपाल आमाको सन्तान को सलुट.......।। जय नेपाल ।।
अन्धकार यो हाम्रो समाज लाई प्रेर्णादायी कार्यक्रम।
अहिलेसम्मकै उत्कृष्ट बहस लाग्यो बिधा दिदी ! एक दमै राम्रो लाग्यो । भावी कार्यक्रमहरुको लागि सुभकामना !
धेरै खुशि लाग्याे , राम्रो लाग्याे प्राेगाम ।
म हरेक हप्ताको साझा सवाल हेर्छु...यो एपिसोड पनि उत्कृष्ट रहेछ समाबेसी लाग्यो यसरी नै आम साधरण मान्छे को बिच मा गरियको कुराकानी अन्य को लागी प्रेरणादायी बन्न बन्न सकोस
बिद्या जी लाई धेरै धेरै दन्याबाद धेरै कुरा बुझ्न पाइयो.......
TH-cam मा तुरुन्तै हेर्न पाईन्छ, साह्रै खुशी छु। :)
मनोबल र उर्जा प्राप्त कार्यक्रम साझा सवाल
dherai ramro lagyo aajko sajha sabal
Ahile samma maile hereko sajha sawal Ko savai episode haru malai sarai man paryo . Huna ta maile kehi episodes haru matrai hereko chu Tara pani ahile samma hereko savai episodes haru le man choyo.Sajha sawal hamro desh ra Samajh ma vairakehko kriyakalap Lai mirror banera dekhairakheko cha jasto malai lagcha. Gud job to all the sajha sawal team and best of luck for further steps.
यो एपिसोड उत्कृष्ट रहेछ समाबेसी लाग्यो यसरी नै आम साधरण मान्छे को बिच मा गरियको कुराकानी अन्य को लागी प्रेरणादायी बन्न सक्छ नकी राज्नितीज्ञ को
धन्याबाद।।✌✌✌✌✌
जाजरकोटको अवस्था को जानकारी गराउनु भयको मा धन्यवाद | अव तराई बस्ने जाति को पनि प्रसारण गर्न अनुरोध गर्दछु |
धेरै राम्रो
awesome motivating.. sajha sawal is one of the best program..
Your program is scaling ahead toward mountain peak, pls. Keep it going
inspiration programe #saajha sabal
Derai ramro lagyo...
महीला हरुले पुरुस सरह सबै काम गर्न सक्नु हुन्छ उहा हरुको इच्छा र हामी सबैको साथ र सहयोग को आबस्यक्ता छ होइन त ...
thank you to all breave womens who are doing good and great job
aajha malai dhraai kushi lagiyo hamro nepali samaj kati dhraai aagi baday cha vanay ra tha paaya sajha sawal marfat ,hamro nepali cheli haru laai dhraai dhraai suva kamna yasai gari aafno lakchya puraa gardai janu hola nepal ra nepali ko saan aagi badaou dai janu hola , jai nepali cheli
so intresting success of our chelis proud of u all
wow very nice sajawal team
hamro ghau ghar tir ahile ni kahi bhedhavaba 6 nari ra purus ma but yo programme bat kahi sikaus ani thanks to bbc team members ani participate
inspire program so guys appreciate to our nepali women
A humble request to Sajha Sawal team, please bring some episodes based in Terai.
5 out of 5 People public program . Awesome .
so good program
Namaskar biddhya ji 🙏
interesting all episode
malai chai sarai man pareyo didi saja sabal
जय गोरखाली
✌✌✌✌✌✌✌✌
good
biddhya chapagaiko ni background janna man x
saja swalle nepali harulai derai jnchetna diyko xa.
भ्रष्टाचारि राजनीतिक दलालहरुका भाषण भन्दा यस्ता जनचेतना र हौसला बढाउने कार्यक्रम हजारौं गुण बिकासको लागि उर्जा बन्न सक्छन। नेताहरुका बकमफुसे गफ सुन्दा सुन्दै जनताका कान पाकिसके।
Woman can lead.
Kheladi Lê desh Ko sammaan napako
बिद्या जी लाई धेरै धेरै दन्याबाद धेरै कुरा बुझ्न पाइयो.......
good
good
wow very nice disxourse