यस्ताे छ बाजे बुजु काे गाेठ जाने बाटाे | बुजु बिरामी |आैषधी पुराउन जादै | Meeragurung vlog

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2024

ความคิดเห็น • 358

  • @miragrgfromgorkha
    @miragrgfromgorkha  4 ปีที่แล้ว +43

    Hello Namaste ! I'm Meera gurung
    हजुरहरु सम्पूर्ण मा म मिरा गुरुग्ङ गाेरखाली चेली काे तर्फबाट धेरै माया र सम्मान साथै आभार तथा धन्यवाद गर्दछु thankyou so much for your love and support
    हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
    र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
    यदी मेराे च्यानलमा subscribe गर्नुभएकाे छैन भने subscribeगरी bell bottom मा click गर्नुहाेला
    यदी subscribe गर्नु भएकाे छ भने Thankyou so much
    यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
    !I hope you you like my videos just keep loving and supporting me Thankyou stay happy !❤🙏 love you all 🙏❤ #formyfans #myaudience #relatives #friends

    • @bhupalbhujel8777
      @bhupalbhujel8777 4 ปีที่แล้ว +1

      Hello namaste meera Gurung How are you

    • @prakashgurung4959
      @prakashgurung4959 4 ปีที่แล้ว

      Grandmom and father need a rest and don't give th work and you need to bring them back to barpak and take with your family and help them

    • @eshworshahi2821
      @eshworshahi2821 4 ปีที่แล้ว

      धेरै राम्रो नानी तर जुका धेरै लाग्छ होला नि जुका देखि धेरै डर लाग्छ हो। बजुको स्वास्थलाभको कामना

    • @bishnusiddharasakheniramai8045
      @bishnusiddharasakheniramai8045 4 ปีที่แล้ว

      Thanks 😘❤️ so much sis ❤️

    • @cars.14u
      @cars.14u 4 ปีที่แล้ว

      How you edit video

  • @ngimatenji
    @ngimatenji 4 ปีที่แล้ว

    आहा कति राम्रो कस्तो सुन्दर ठाँउ दिज्यु👍️👍️👍️👍️

  • @makarbomjan5450
    @makarbomjan5450 3 ปีที่แล้ว

    दामी सारै सुन्दर ठाँउ रहेछ 🤗🤗💪💪👍️👍️👌👌👌👌👌

  • @dipenlimbu4796
    @dipenlimbu4796 4 ปีที่แล้ว +4

    बाजे र बजु लाई देख्दा सारै माया लाग्यो, गाउको घरमै बस्नुभको भए राम्रो हुन्थ्योनी, पहिला सानो उमेरको याद आयो।

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 ปีที่แล้ว

    Natural view ramro lagyo dhanyabad Mira Gurung....👏👏👏👍👍👍💐💐💐💐

  • @ramkumarkerung6720
    @ramkumarkerung6720 4 ปีที่แล้ว

    आहा कति सुन्दर दृश्य बाजे बजुको गोठ जाने बाटो मिना संगै त्यो बाटो हिंडनु पाउंदा कति रमाईलो हुन्थ्यो होला
    धेरै राम्रो बाजे बजुलाई शिग्र स्वस्थ्यको कामना

  • @Sagunee23
    @Sagunee23 4 ปีที่แล้ว +1

    तपाईंको video हरु हेर्दै गर्दा मेरो गाउँघर अनि मेरो बोजुको नि याद आयो उस्तै उमेरको हुनु हुन्छ र उस्तै जीवनशैली पनि 💕 🇳🇵

  • @prasanbantawaofficial328
    @prasanbantawaofficial328 4 ปีที่แล้ว

    एकदमै रमाइलो रहेछ तपाइको बाजे र बोजुको गोठमा जाने बाटोहरू, त्यहाँ देखिएका रमाइला दृश्यहरु झरना खोला अनी झोलुङ्गे पुल गोरेटो बाटोहरु अनि पर-पर बादलले ढाकेको मनोरम दृश्यहरु हेर्न पाउँदा युट्युब को भिडियोमा होइन आफ्नै आँखाले हेरेको झै अनुभुति भयो अनि तपाइको बाजे बोजूको कुकुरले पनि तपाइलाई औधी माया गर्दोरहेछ, तपाइको बाजे वोजुको गोठ निक्कै लेखमा पर्दोरहेछ । बधाई छ तपाइलाई आउँदा दिनहरुमा पनि यस्तै रमाइला रमाइला दृश्यहरु हेर्न पाऊँ तपाईंको यूट्यूब channel मार्फत यही अपेक्षा गर्दछु हस्त धन्यवाद ।

  • @limuprasad3441
    @limuprasad3441 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो बाजे बोजुको गोठाले जिबन

  • @amargurung3280
    @amargurung3280 4 ปีที่แล้ว +2

    हामी परदेशमा बसेर पनि आफ्नो गाउँठाउँको भिडियो हेर्न पाएको छ तपाइंलाई धेरै-धेरै धन्यवाद मिरा जि।

  • @chhabithapa914
    @chhabithapa914 4 ปีที่แล้ว

    राम्रो मिरा ङोल्स्यो गाउँको सम्झना आयो,,

  • @prakashbokhim2449
    @prakashbokhim2449 4 ปีที่แล้ว

    एकदम जागरिलो छोरी! निकै अप्ठ्यारो बाटो रहेछ ! बाजे बोजु को सेवा गरेको राम्रो छ!👍️👍️👍️

  • @amitgurung4791
    @amitgurung4791 4 ปีที่แล้ว

    आहा!कति राम्रो भ्लग ङोल्स्यो गाउँ को याद आयो बुजु बाजे लाई शीग्र स्वास्थ लाभ को कामना

  • @khadakbasnet8207
    @khadakbasnet8207 2 ปีที่แล้ว

    सबै परिवेश मिल्दाे रहिछ दिदी जाजरकाेट र गाेर्खा🥀🌹🌹

  • @ombahadur5213
    @ombahadur5213 4 ปีที่แล้ว

    सारै मनपर्ने ठाऊँ

  • @ngimadhanraingimadhanrai4932
    @ngimadhanraingimadhanrai4932 4 ปีที่แล้ว

    अहा कति रमाइलो मिस मिरा तपाईंको गाउँ घर हरियाली बन जंगल ,खोला ,नाला, डाँडा,काडा रमनिय ,कहि बादलको घुम्टो साच्चै नै स्वर्ग छ हाम्रो नेपाल म कतार बाट हेर्दैछु तपाईंको यो भिडियाे सो धन्यवाद छ नयाँ भिडियाे काे लागि !

  • @mekgurung2243
    @mekgurung2243 4 ปีที่แล้ว +3

    गाउले जिबन्😍😍😍lock down खोले पछि शहरिय जीवन हैनत मिरा बैनि👍️😍

  • @मोहनलालरुम्बा
    @मोहनलालरुम्बा 4 ปีที่แล้ว

    दामी छ हजुर को गाउँ मिरा बहिनी

  • @dilipdarai8178
    @dilipdarai8178 4 ปีที่แล้ว

    हजुर बुवा र हजुर आमा को सिघ्र स्वस्थ लाभको कामना र so very nice 👌 video बैनी

  • @premthapaprem8349
    @premthapaprem8349 2 ปีที่แล้ว

    निकै रमाइलो थाउ मिरा जि

  • @gyanpun3847
    @gyanpun3847 4 ปีที่แล้ว

    Sachikai dhayrai man xunxa gau ko yad aayra yo sat samundar pari bata hyrda

  • @bishallimbu5365
    @bishallimbu5365 4 ปีที่แล้ว

    मीरा जी तपाई को भीडीयो सारै रामरो लागछ यो बीदेश को ठाउमा हेरदा घर को याद दीलाई दीनछ र तपाई पनी सारै रामरी हुनुहुनछ तर तपाई ले रीपलाई दीनु हुन सारै नरमाई लो लागछ यो बीदेश को ठाउ मा 🙏👌👍💐💐💐💐🌹🇳🇵🇳🇵🇳🇵

  • @diamondrai3579
    @diamondrai3579 4 ปีที่แล้ว +1

    Gurung haru ko goth bassne chalan sarae ramro lagxa hamrae jasto tara kunae bela birami saro garo vaehalyo vane dherae dukha hune.....anyway it's a beautiful scenery, evergreen forest and well managed vlog.

  • @sureshlimbulimbu1975
    @sureshlimbulimbu1975 4 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो पाहाड पखेराको द्रिश्य हरु,

  • @famousmagar9340
    @famousmagar9340 4 ปีที่แล้ว

    हजुरबुबा र हजुरआमा कति तगडा,, यो उमेरमा पनि गाइ वस्तु पालेर बस्नु हुन्छ,, मीरा ङोल्स्योको सबै भिडियोहरु हेर्छु,, खुब मजाको लाग्छ,,

  • @somgurung3725
    @somgurung3725 4 ปีที่แล้ว

    अत्तिनै राम्रो लाग्यो

  • @suryagurung4674
    @suryagurung4674 4 ปีที่แล้ว

    ल दामि छ हजुरको गाउँ

  • @aniloli8711
    @aniloli8711 4 ปีที่แล้ว

    aaha beautiful villages . बाजे बज्यैलाई शिग्र स्वास्थ लाभको कामना !!!

  • @premthapa2399
    @premthapa2399 4 ปีที่แล้ว

    वाउ क्या दामी भिडियो मिरा जि

  • @krishnagurung2618
    @krishnagurung2618 4 ปีที่แล้ว

    लेकाली मनमोहक दृष्य धेरै नै रमाइलो छ र हामी त्यहाॅ पुग्न नसके पनि मिरा ङोल्स्योले युट्युव मार्फत हेर्ने मौका दिनुभयो त्यसको लागि आभार व्यक्त गर्न चाहान्छु।

  • @kokhelichannel8881
    @kokhelichannel8881 4 ปีที่แล้ว

    गाऊ घरको याद आयो,आती सुनदर छ हाई नानी।

  • @ngawangsherab9724
    @ngawangsherab9724 4 ปีที่แล้ว +2

    Wow! What a scenic woods and hills.
    It's reminded me of my one time visit to beautiful Solukhumbu. Great keep it up.

  • @mandipsunuwarkirat3679
    @mandipsunuwarkirat3679 4 ปีที่แล้ว

    दामि लागेउ हजुर गाउँ याद दिलायो

  • @anilkhadka2868
    @anilkhadka2868 4 ปีที่แล้ว

    रमाइलो भिडियो but बजु बिरामी हुनुहुदो रहिछ ।शिघ्रस्वास्थय लाभ को कामना गर्द छु

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว

    अति राम्रो भिडियो

  • @missanvhai890
    @missanvhai890 4 ปีที่แล้ว

    So beautiful place and get well soon bajey buju xittai Niko hawun Mira Didi

  • @NabinNewVlogs
    @NabinNewVlogs 4 ปีที่แล้ว

    Wow Dherai ramro place👌

  • @phulkajithami3062
    @phulkajithami3062 4 ปีที่แล้ว

    तपाईं को भिडियो सारै राम्रो लाक्छ गाउँ ले परिभेस को छ मिरा sisters धेरै मन पर्छ्

  • @Pumarai_Bal
    @Pumarai_Bal 4 ปีที่แล้ว +5

    Beautiful way every green green green mira ji n get well soon for the Baje Baju both of them god bless baje baju🙏🙏

  • @mumurai6118
    @mumurai6118 4 ปีที่แล้ว

    आमा र बुबा लाइ दर्शन नम्स्ते 👏👏

  • @kamalthappa9141
    @kamalthappa9141 4 ปีที่แล้ว

    Saarai ramailo ani khusi laago hjr ko volog heyreyra aafnai gau ghar ko saarai yaad aayo ..ani hjr ko pani deykhaunu parxa ...haal ma korea dekhi ...great good job

  • @turangurung412
    @turangurung412 2 ปีที่แล้ว

    सर्ब प्रथम तौ मिरा जी हजुरलाइ नमस्ते छ है म बिदेश मा छु तपाईको भिडीयो सबै मैले फलो गर्छु हजुरको बाजे बजु लाई देख्दा मलाई पनि सानो हुदा देखि ठुलै योङ अबस्था सम्म नै आफ्नै बाजे बजु सित बसेर रमाएको खाएको हासेको घुमेको याद आउछ अहिले हुनु हुन्न एक दमै उहाहरु को याद आउछ मन रुन्छ तपाईको भिडीयो सधै हेर्ने छु राम्रो लाग्छ

  • @BisaunaTV
    @BisaunaTV 4 ปีที่แล้ว

    मिरा जी खुब हौसिए मेरो पनि बुबा आमाहरु कुहिरो लाग्ने ठाउँमा यस्तै पेशा गर्नुहुन्छ । म पनि यस्तै गाउँले ऐनामा राख्ने गर्छु । तर बिबश लकडावनले गाउँसम्म पुग्न सकिन धन्यबाद धेरै धेरै ।

  • @basantathapa8563
    @basantathapa8563 4 ปีที่แล้ว

    Namaste meera soltini dherai ramro lageyo kina ki yesto video hajurle haleko huda dherai khusi aananda lagchha kina ki aafu ta gaule manchhe tq.meera soltini

  • @pranishthapa9228
    @pranishthapa9228 4 ปีที่แล้ว

    Kati ramailo x hai gaule jiwan dherai nai khusi lagxa baje boju uile bata basnu bhyera honi gau aunu nmannu bhako mero bajeko po yaad aayo hau barpak ghumna aaune thulo raharxa

  • @bishallama6505
    @bishallama6505 4 ปีที่แล้ว

    रमाइलो गाउँ घर राम्रो छ मिस

  • @lomasgurung9201
    @lomasgurung9201 3 ปีที่แล้ว

    Soltni hajur ko video malai lasti ramro lagxa sano ko yad aauxa lasti ghau ghar ko

  • @Rabindraangdembe22
    @Rabindraangdembe22 4 ปีที่แล้ว

    Ramro lagyo good luck and buda budi manxeharulai maya ani samman garnu parxa jai nepal❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @renukarai9582
    @renukarai9582 4 ปีที่แล้ว

    गोर्खाको बार्पाक घुम्ने रहर सारैलागेको छ हौ । नानीकै घरतिर आउनु पर्ला जस्तोछ है । एउटा नेपाली.फिल्म हेरेको.थिए । टिस्टा पारीको साईनो । सारै राम्रो लाग्यो बार्पाक अनी तपाईको यो च्यनेल हेर्नु पाए खुसी लाग्यो धन्यवाद नानी ।

  • @birupun965
    @birupun965 4 ปีที่แล้ว

    सेवा गर्नुपर्छ बाजे बोजुको सेवानै धर्म हो। जुका पनि लाग्छ होला नि है। हाम्रोतिर जस्तै होइछनि।

  • @mohangurung4664
    @mohangurung4664 4 ปีที่แล้ว

    So wonderful place mera g

  • @lakchungsherpa259
    @lakchungsherpa259 4 ปีที่แล้ว

    जेहोस! मिराले गाउँघरको काम दह्रो गर्ने रैछ।

  • @binoddarji16
    @binoddarji16 4 ปีที่แล้ว +1

    Very nice water falling and beautiful looks everywhere

  • @bibagurung2438
    @bibagurung2438 4 ปีที่แล้ว

    this is the good job jay gurkhali mera ge baju lai Namaste

  • @hikmatchand3722
    @hikmatchand3722 4 ปีที่แล้ว +1

    Gread work

  • @hanokrai1827
    @hanokrai1827 4 ปีที่แล้ว +6

    0:14 Sec. Winter season hoina Summer season ho sister. I enjoyed watching, get well soon gramdmother.

  • @दिलदर्लामी
    @दिलदर्लामी 4 ปีที่แล้ว

    ल राम्रो छ।

  • @mbthapa9045
    @mbthapa9045 2 ปีที่แล้ว

    👍 great video..Arganik..hjr..Nani

  • @sampangclan5810
    @sampangclan5810 3 ปีที่แล้ว

    Amuina boju..
    She is old yet she still active n works...
    Sayad bura paako vayo pachi yestai hola mero koma pani yestai hunu hunthyo...💕💕❤❤

  • @govindasiris822
    @govindasiris822 4 ปีที่แล้ว

    सारै राम्रो

  • @sanjaylama7831
    @sanjaylama7831 4 ปีที่แล้ว

    धेरै खुशी लाग्यो sister, यो समय मा पनि आफ्नो घर गाउँमा आमा आप बाजे बोजुलाइ टेवा पुर्याउने राम्रो काम गर्दैहुनुहुन्छ
    God bless you sister.

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 ปีที่แล้ว

    Your really great sister baje bhojulai garnu bhayako healp verry verry great work congratulations sister 🙏🙏🙏💃💃🎊🎊🎊

  • @premgurung374
    @premgurung374 4 ปีที่แล้ว +1

    Wooo sooo scary high is bridge and sooo scary road to go way to grandparents farm house 🏡 and I really love views wooo sooo green natures and know grandparents farm house looks big space and sooo beautiful take care lots of love ❤️ meera

  • @soniktamuraj2681
    @soniktamuraj2681 4 ปีที่แล้ว

    Chhyajelhoooo DarsaN Namaste meeraa ji So beautiful place gorkha KuN Thaau Hola ? राम्रो लाग्यो आफ्मो परम्परा संस्कार गोठ गाउँ खेति किसान , अति उत्तम खेती , माध्यम व्यापार , संछ्याम नोकरी भन्थे बाजे बजै ले हो रैछ ।

  • @kuberpariyar5947
    @kuberpariyar5947 4 ปีที่แล้ว +1

    अहिले सम्म निको भै सकेको होला
    हे भगवान् आब फेरि बाजे बोजु बिरामी भएको कुरा सुन्न नपरोस सधै खुसी रहनु होला सुखी रहनु होला
    Miss you ,,,,,,?

  • @sukgurung5737
    @sukgurung5737 4 ปีที่แล้ว

    बजे लाई देखेपछि मलाई मेरो बजेको याद आयो 😢😢 बोल्ने शैली,अनुहार र आवज पनि उस्तै ।।। बाजे र बजेको स्वास्थ्य स्थिती छिटो ठिक बनाइदिन भगवान संघ प्रार्थन गर्दछु 🙏🙏🙏

  • @dhanbahadurgurung2516
    @dhanbahadurgurung2516 4 ปีที่แล้ว

    Namaskar xa vani dinu hai baje boju lai nice velyng

  • @jhapaligirlmisti2126
    @jhapaligirlmisti2126 4 ปีที่แล้ว

    wow sundar thau,bikaat rayexa aajhai ne tara sundarta le man ramyo❤️❤️

  • @ramgurung362
    @ramgurung362 4 ปีที่แล้ว +1

    This is called paradise and it's beautiful as beautiful as you are

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 4 ปีที่แล้ว +1

    अाफ्नो ज्यान लाई पनि ख्याल गर्नु होला मिरा जि ,wow बन जंगल कति हरियाली है Love from malaysia

  • @jitbahadur2618
    @jitbahadur2618 4 ปีที่แล้ว

    Wow amazing and beautiful sister hamro Nepal sachchai sorga ho Hari yali

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 4 ปีที่แล้ว

    सर्ब प्रर्थम त नमस्कार सबैजना मा र बाजे बजु को स्वास्थ्य लाभ को कामना भन्न चाहे र म पनि गाउकै हू र यस्तै भिडियो मन प्रर्छ मिरा जि मलाइ त सारै यत प अाउछ अनि हजुर भिडियो को साथ मा लाइब अाउनु ल

  • @khimbahadur7327
    @khimbahadur7327 4 ปีที่แล้ว

    Mira ji so nice and beautiful place and dangerous also but so beautiful.thank you bye

  • @gorkhalian99
    @gorkhalian99 4 ปีที่แล้ว

    मिरा जि बर्खाको बेलामा राम्रो सँग हेरेर हिन्नु होला ।

  • @yangajoy8347
    @yangajoy8347 4 ปีที่แล้ว

    Wow kasto hariyali le bhariyeko thaun...sworgiye anada aaune drishye haru herda..❤

  • @magaltamangmagaltamang500
    @magaltamangmagaltamang500 4 ปีที่แล้ว

    Aati ramro video mira grg ji....

  • @khimgc7446
    @khimgc7446 4 ปีที่แล้ว

    गाउँ घरको याद आयो हजुर्🙏🙏

  • @premgurung3353
    @premgurung3353 4 ปีที่แล้ว +2

    Mira, you are doing great work as well as it’s so hard but still you are smiling and make us happy.
    Really, we are so far from our birthplace but you give us that opportunity to keep in touch to our hearts to our paradise by your beautiful videos.
    Best wishes all the time for your beautiful life and passion. Please take care to Buju Baje they bless us.

  • @manrai9035
    @manrai9035 4 ปีที่แล้ว

    धेरै राम्रो लायोबनजङ्गगल झर्ना बिराजि मलाई

  • @tilendragrg3592
    @tilendragrg3592 4 ปีที่แล้ว

    Baje bajai ko rambro sewa garnu vaxa merra baini le khusi lagyo

  • @theamanpun
    @theamanpun 4 ปีที่แล้ว +1

    Aboard but Feels like a home 😍😍😍😍 amazing

  • @magarsocietycommittee4074
    @magarsocietycommittee4074 4 ปีที่แล้ว

    kati ramailo

  • @mbthapa4592
    @mbthapa4592 4 ปีที่แล้ว

    What a beautiful place

  • @subbateklimbu6029
    @subbateklimbu6029 4 ปีที่แล้ว

    Mira Nanu ko harek Videos Kati ramailo hunxa ATI ramro xa take care of your self

  • @shyamgurung9569
    @shyamgurung9569 4 ปีที่แล้ว

    गाउँ घर को आति याद आयो मलाईत

    • @shyamgurung9569
      @shyamgurung9569 4 ปีที่แล้ว

      हुन सक्छ भने बाजे बजुलाई घर लैई जान पायौं भने राम्रो हुनेथियो कि मिरा जि ....

  • @kimrana6130
    @kimrana6130 4 ปีที่แล้ว

    Dherai ramro thau

  • @kajirana5684
    @kajirana5684 4 ปีที่แล้ว

    Janma jilla mero gorkha sanai dekhi suni rakheko dherai ramro ramailo xa bhanne suneko thiye tar mero durbhagge bhanau k bhanau jana sakeko thiyena tar hajurko chenal marfath dekhana paiyo dherai ramailo lagyo

  • @gyan564
    @gyan564 4 ปีที่แล้ว

    राम्रो लाग्यो मर्ने कुरा राम्रो लागेन अनि बोजुको सुस्वाथाको कामना धेरै टाढा रैछ अब गोठमा नराख्नु होला बहिनी

  • @anjelbimanrai3946
    @anjelbimanrai3946 4 ปีที่แล้ว

    Nice place meera g

  • @raisumansuman3871
    @raisumansuman3871 3 ปีที่แล้ว

    Hi Mira sis darsan namatee atinai Ramro Upload space by watching your video attinai man changga👌👌ani baje baju lai taraiba vayeni Mero sewadog 👏👏

  • @sabinmagar330
    @sabinmagar330 4 ปีที่แล้ว

    बाजे बुजुको शिघ्र स्वस्थ्य लाभको कामना गर्दै मिरा बहिनीको कोदो रोपेको भिडियो पनि छिटै ल्याउनु होला प्रतीक्षामा छु !

  • @smritiaarohi3726
    @smritiaarohi3726 4 ปีที่แล้ว

    Kati ramro

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว

    so nice good you sister thank so much

  • @badrikhadka7608
    @badrikhadka7608 4 ปีที่แล้ว

    Ati sundar thau rahexa

  • @prembahadursunuwar9594
    @prembahadursunuwar9594 4 ปีที่แล้ว

    Good Ramro xa miraji

  • @punamnp8431
    @punamnp8431 4 ปีที่แล้ว

    Meera g hajur KO Voice Katy mitho ho ani yo thau sarai ramro rahexa

  • @chharmayagurung5123
    @chharmayagurung5123 4 ปีที่แล้ว

    Baje buju dekhera mero baje bujyuko yad aayo aayo!

  • @boychamling5338
    @boychamling5338 4 ปีที่แล้ว

    Wow ! Very beautiful.

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 ปีที่แล้ว

    मीरा बनी नमस्ते। हजूर गोठजादा। धीरे-रमा येलो। लागछ

  • @shitalsimran4263
    @shitalsimran4263 4 ปีที่แล้ว

    Beautiful palaces