|| वन नियमावली-२०७९ को अनुसूचि-९ अनुसार खडा रूखको नेट काठ र दाउराको आयतन Estimation गर्ने बिधी ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • यस भिडियाेमा मैले नेपाल सरकारबाट २०७९ असार १६ गतेबाट जारी गरीएकाे वन नियमावली-२०७९ काे अनुसूचि-९ मा उल्लेखित २३ प्रजातिका खडा रूखकाे नेट काठकाे आयतन र दाउराको आयतन (चट्टा) को हिसाब गर्ने तरिकालाई सरल तरीकाले ब्याख्या गरेको छु । मैले/हामीले उक्त कार्यलाई सरलीकृत गर्न VEST System 4.0.0 नामक कम्प्युटर एप्लिकेशन बनाएको छु/बनाएका छौं ।
    -------------------------------------------------------------------
    / tankanarayan
    / tankanarayansh2
    cultivate skill@gmail.com
    newsroad1972@gmail.com
    ...............................................................
    हाम्रा भिडियाेहरू निम्न लिंकहरूबाट हेर्न सक्नुहुन्छः
    १. कबुलियती वन तथा पशुविकास कार्यक्रम | धादिंग जिल्ला वन कार्यालय | किसान कर्मचारी अध्ययन भ्रमण-०६५/६६
    • कबुलियती वन तथा पशुविक...
    २. Tanka Narayan performs Tihar Dance तिहारको नृत्य
    • Video
    ३. Research Scientists लाई पर्नेगरेको समस्या: Missing value । SPSS मा यसलाई कसरी ब्यबस्थापन गर्ने ?
    • Research Scientists ला...
    ४. SPSS मा कसरी ठीक विधिले variable define गर्ने र त्यसमा data Entry गर्ने ? Entering variable & data.
    • SPSS मा कसरी ठीक विधिल...
    ५. Importance of Natural Regeneration प्राकृतिक पुनरुत्पादनको महत्व
    • Importance of Natural ...
    ६. SPSS-Nepali-1 परिचय
    • Video
    ७. Introduction to SPSS 1 यस पी यस यस को परिचय (अंग्रेजी )
    • Video
    ८. Asarai mahinama pani paryo rujhaune.... असारै महिनामा पानी पर्यो रूझाउने ....
    • Video
    ९.|| Building Confidence by SPSS sample file || spss को sample file बाट आत्मविश्वास बढाउने यसरी हो ||
    • || Building Confidence...

ความคิดเห็น • 16

  • @5learning648
    @5learning648 8 หลายเดือนก่อน

    हाँगाको आयतन निकाल्ने सुत्र v= Stream vol × Branch vol होइन र!

    • @technotanka3508
      @technotanka3508  6 หลายเดือนก่อน

      Branch Volume = Stem Volume*branch volume ratio (R)

  • @tserinsamdo4969
    @tserinsamdo4969 6 หลายเดือนก่อน

    What would be the punishment if someone cuts trees without any permission of chairman

    • @technotanka3508
      @technotanka3508  5 หลายเดือนก่อน

      Thank you very much for your nice query. CFUG is self autonomous body registered under current forest act. It has authority to punish the illegal tree cutters in social and financial term within the CFUG. They fine the users those violate the cfug op rules. If they are unable to punish so called elite users, they recommend for legal action against those violaters as per the forest act 2019. The division forest office will arrest the violaters and file cases in the court after completing necessary investigation.

  • @GauravSubba-gb4nf
    @GauravSubba-gb4nf 8 หลายเดือนก่อน

    निजि बन कटानको प्रबधान कस्तो छ सर?

    • @technotanka3508
      @technotanka3508  6 หลายเดือนก่อน

      याे भिडियाेमा मैले निजी वन सम्बन्धी सबै कुरा समेट्ने काेशिस गरेकाे छु ।
      लिंकःth-cam.com/video/fR4c6nZX-N0/w-d-xo.html

  • @rajeshlimbu6945
    @rajeshlimbu6945 ปีที่แล้ว

    Sir 24golai 4fut lamabae ko kati cft hun x?

    • @technotanka3508
      @technotanka3508  ปีที่แล้ว

      हाेप्पस (क्वा. ग.)नियम अनुसार :1 cft
      ह्युबर फर्मुला अनुसार: 1.27 cft

  • @harigunjan4164
    @harigunjan4164 ปีที่แล้ว

    Sir namaskar, yo apps hamilai pani dinuhola hai. Software banaunuvayakoma tq u

  • @MrShivachhetri
    @MrShivachhetri ปีที่แล้ว

    १००० क्युफिट खडा रुख को आयतन बाट कति चिरान आउँछ ??

    • @technotanka3508
      @technotanka3508  ปีที่แล้ว

      कुन क्लासकाे हाे ? टप डाइमिटर भाेलुम कति छ ? त्यसमा निर्भर हुन्छ ।

  • @MrShivachhetri
    @MrShivachhetri ปีที่แล้ว

    Sir, कटान भैसकेका चिरान काठ र गोलिया काठ को आयतन र क्लास धोद कटाउने फर्मुला सुत्र के के होला?? excel file काहा पाउन सकिन्छ सर??🙏

    • @technotanka3508
      @technotanka3508  ปีที่แล้ว +1

      गाेलियाकाे आयतन निकाल्ने भिडियाे पनि ल्याउँछु ल । प्रतीक्षा गर्नुहाेला ।

    • @MrShivachhetri
      @MrShivachhetri ปีที่แล้ว

      @@technotanka3508 हुन्छ सर सकभर गोलिया साईज र धोद को साईज राख्दा ग्रेडिङ क्लास आफै बन्ने शुत्र ल्याउनु है सर । सजिलो हुन्छ ग्रेडिङ गर्न ।

    • @technotanka3508
      @technotanka3508  11 หลายเดือนก่อน

      ​@@MrShivachhetriहस । समयले साथ दिए त्यसकाे पनि एप बनाउँला । तर तपाईँहरूले सब्स्क्राईव गर्नुपर्याे ।