प्रमाण छ भन्दै सांसदको रोस्टमा बोल्नु भएको थियो बाख्राले खाईदियो होला यस्ता बेकुफ प्रतिशोध साँचेर बोल्नेलाई पनि अनुसन्धानमा लिनु पर्ने हो न्यायलय प्रहरी प्रशासले।
कांग्रेस भित्र आशा लाग्दो एक युवा यसरी हेर्दा हेर्दै कुहिएको देख्दा दुःख लाग्छ। एमाले भित्रका आसा गर्न लायकका नेता केपिले किनारा लगाउँदै गए,भ्रष्ट आसे पासे मात्र रहेका छन्। अब एमाले कांग्रेसलाई 84 मा बढार्न पर्छ।
आज अलिक खुसीको दिन हो कांग्रेसमा कोइराला को दबदबा दुर्गा प्रसाई रिहाई यसै गरी रवी लामिछानेको रिहाईको पनि छिट्टै होस् भनी कामना गर्दछू🙏 अदालत पैसामा नबिकोस् निष्पक्ष न्याय निरुपण होस्🙏
लाचार हरु लाई जनताले नेता बनाएको छन् । जनताको चेतनाले काम नगरुन्जेल झमेला नेतृत्व बेहोरीरहनु पर्छ र सन्तानको को नाममा समेत ऋण को भारी बोकिरहनु पर्छ । राजनिती मा ज्ञान बिज्ञान समेत अल्पमत मा परेपछि । उदण्डहरु नि शक्तिशाली हुनेछ ! जनताको चेतनाले बहुमत मा कहिले काम गर्ला ! बहुत ठूलो चिन्ता छ।
Adalat ma pura setting gareka xn ni ta varaute varaute miler nbhayeko parman lai muddaa chalauni setting x hola r dhukka bhayer adalat lai dekhako x aaafu chokkhhiinn hola ni
Ini haru ma bichar xain bibek xain ini haru matra kurchi ko lov x varasta charko gandda x yeti papi xn ini haru xi xi ini haru ko sakkal dekhda nhi news hern mn lagdain sathi ho
यो नेता नेपालको भविष्य हो । म चार नम्बरको मतदाता हुँ । मेरो विश्लेषणमा अब काठमाडौंको चार नम्बर क्षेत्रमा चुनाब लडे पराजय निश्चित छ । यस क्षेत्रमा नलडेर अन्यत्रबाट चुनाव लड्न म सुझाब दिन्छु ।
हो पत्रकारको काम भन्ने यसरी नै देखायो भने सबैलाई डर लाग्छन् सक्छ तेस्तो फटाहरुलाई घुमाई घुमाई सोध्ने तरीका यही हो यो संग जबाफ छैन प्रमाण छ देखाउ देखाउ भन्ने अनुहार यही यस्ले सिकाएको छ कारबाही गर्न यस्को पालो आउने छ
प्रमाण हरायो प्रमाण बाख्राले खायो😂😂
Hahaha ho hjr khayo khayo,
😂😂😂
बालकृष्ण ले चपाएर निले होलान् 😂
Sahi ho yo bakra chor
Right
माहन पत्रकार किसोर सर सलाम दिनु पर्छ
आज किशोर श्रेष्ठ ले बोलेको 100% ठिक छ
सलाम गर्छु यो पत्रिकाको प्रकाशक ज्यु लाई
बाख्राहरु खोर पस्ने बेला आयो।
लाज को पसारो,कान्तिपुर को कागज थियो त्यो त
जरो आये जस्तो छ गगन थापा लाई।
जहाँ पार्टीबाट चुनेर ल्याएको न्यायाधीश हुन्छन् त्यहाँ न्याय पाउँनु भनेको एका देशको कथा जस्तो हो
यदि रबि निर्दोष भएर आए भने अब राजनिती छोडन्नु हुन्छ गगन जि भनेर सोधनु पर्ने
प्रमाण छ भन्दै सांसदको रोस्टमा बोल्नु भएको थियो बाख्राले खाईदियो होला यस्ता बेकुफ प्रतिशोध साँचेर बोल्नेलाई पनि अनुसन्धानमा लिनु पर्ने हो न्यायलय प्रहरी प्रशासले।
कांग्रेस भित्र आशा लाग्दो एक युवा यसरी हेर्दा हेर्दै कुहिएको देख्दा दुःख लाग्छ। एमाले भित्रका आसा गर्न लायकका नेता केपिले किनारा लगाउँदै गए,भ्रष्ट आसे पासे मात्र रहेका छन्। अब एमाले कांग्रेसलाई 84 मा बढार्न पर्छ।
लाजले भुतुक्कै भुटानीबन्धु देवर त्🤓🤓🤓
राडिको छोराको को त बोलिनै हरायछ
हिसाब किताब 84मा परमाण गगने लै होइन जनता ले दिने छन् आशा राख्दछु
यो के के नै राम्रो गर्ला भनेको मादर्जात पनि बाख्रा चोर पो भएछ 😢😂🤣
सहि परस्न गर्नु भयो पत्रकार जिउ
पत्रकारहरुले यसरिनै र्याख र्याखति पार्नुपर्छ।
संसदमा झुट् बाेल्दा सम्मानित भयाे हाेलानि ?
निडर पत्रकार
गगन जि काे प्रमाण त बाख्रा ले खायाे हाँउ साथि हाे
हो यस्तो पो प्रस्न ठिकै भयो
धन्यवाद किसोर जि 👍️👍️
शोभनीय हुदैन रे प्रमाण हराएको मान्छे । अदालतमा मुद्दा दर्ता भएकै छैन खाली अदालत अदालत भनेर टार्यो ।
रमाइलो प्रश्न पत्रकारज्यूको लाजले भुतुक्क देवर बाबु कति राम्रो मिलेको अनुहार र प्रस्न😂😂😂
बाख्रा 🐐🐐🐐 कैले फिर्ता गर्ने
यतिको प्रश्न सोध्ने पत्रकार हुनुपर्छ सही सान्दर्भिक जवाफ शुभकामना आगामी दिनको
रबि निस्के पछि थापा 2 वटा ठिक हुन्छ नभाको कुरामा दुख दिने लाई कार्बाही हुन्छ
प्रश्न सोध्ने पत्रकार ज्यु लाई सलाम छ । बाख्रा पचाए जस्तो कहाँ हुन्छ र।
आज अलिक खुसीको दिन हो कांग्रेसमा कोइराला को दबदबा दुर्गा प्रसाई रिहाई यसै गरी रवी लामिछानेको रिहाईको पनि छिट्टै होस् भनी कामना गर्दछू🙏 अदालत पैसामा नबिकोस् निष्पक्ष न्याय निरुपण होस्🙏
अदालतलाई प्रभाबित पार्ने कुरा कसैलाइ बोल्ने छुट छ भने पत्रकारलाई मात्र छ।
You are right patrakar sir🙏🙏🙏🙏
वाह पत्रकार 🙏🙏
अहिले सम्म प्रमाण भेटिएको छैन रबि निर्दोष छ 🔔🔔
अाज गगको अनुसार त मलिलो छ त अब खुरापाते का दिन गएजसतो छ हो
रवी छुट्ने भयो भनेर रातभरी रोएछ आँखा नै सुन्नीएको रैछ हैजाको
यो चारपाटे
संग जवाफ छैन।
राजनीति प्रतिशाध कहिले सम्म गगन जि??
मटन काजी भाग्यो त!
पत्रकारजि लाई धननेबाद ऐतिको हिक्मत वाला पत्कार लाई सलोट छ है
झुट्टाे प्रमाण सफल भयो अनि कति गैर जिम्मेवार हुन्छन् ।
यो बाख्रे मौसम अनुसार मात्र ब्याउछ।
Get well soon Rabi Dai 🔔🔔🔔
Good question
यो 1 नं को फटाहा हो
😂😂😂लाज भएपो लजाउन्न्नु
patrakar 🙏🙏🙏🙏
अदालतलाई देखाएर आफुले बोलेको कुराको जवाफदेहिता बहन गर्न नपर्ने 🤔🤔
गगन थप्स्स जस्तो कुलङ्कार २ माहिन समसाद बन्द राबिको बिसयलगयरन्बन्दङर्नु भासम्सुर हो
बलपरयो निरमाया माकुरि जाजैमा
तिमिलाई साइबर क्राइम मा हाल्ने कि नहाल्ने?
Rip,,rip,,rip,,rip,,gagne
लाचार हरु लाई जनताले नेता बनाएको छन् । जनताको चेतनाले काम नगरुन्जेल झमेला नेतृत्व बेहोरीरहनु पर्छ र सन्तानको को नाममा समेत ऋण को भारी बोकिरहनु पर्छ । राजनिती मा ज्ञान बिज्ञान समेत अल्पमत मा परेपछि ।
उदण्डहरु नि शक्तिशाली हुनेछ ! जनताको चेतनाले बहुमत मा कहिले काम गर्ला ! बहुत ठूलो चिन्ता छ।
प्रमाण हरियाे थियाे रे बाख्रा ले घास सम्झेर खायाे रे 😂😂
Comment garn ni janta haru mahir rahixn bichara gagan ji ko fake name ni dherai rahixn hagane re moton re khasi re etc....
Kada patrakar very Good 👍👍👍
बोका
देश चलाउन त सपनाकै कुरा बाखरा त थाम्न नसकने गगन
खैत प्रमाण
आजत बोले को पनि सुनि दैन के भयो हो रबि को प्रमाण देखाइ दीउ
अनुहार नि चाि परेछ यसलाई के साेधनृ
यो चोर लाई के थाहा
२०८४ मा देखाउँछ।
Good luck
Good quistion
good job
Good patrakar 👍👍
Aja ko Patrakar li salute cha.
बाख्रो
झुटाे बाेलन लाजलागेन
कैलाश सिरोहिया?
Kriti pure jane kin maha mantari banne 1 lakh kamai hudain kriti pure jane 3/4 lakh kamaune bakhre
जय रबि!
बाख्रा 😂😂😂😂
😂😂😂😂 vetna janu hunx line was epic 😂
जे कुरा पनि अदालत! अदालत!!८४ मा १भोट पनि दिनु हुँदैन यस्ताे फटाहा लाइ
Adalat ma pura setting gareka xn ni ta varaute varaute miler nbhayeko parman lai muddaa chalauni setting x hola r dhukka bhayer adalat lai dekhako x aaafu chokkhhiinn hola ni
Ini haru ma bichar xain bibek xain ini haru matra kurchi ko lov x varasta charko gandda x yeti papi xn ini haru xi xi ini haru ko sakkal dekhda nhi news hern mn lagdain sathi ho
कालो बाख्रो भ्याँभ्याँ मात्र गर्छ
ईजेत हुनुपरोनि हो
यो डाणवले शसड अवरोध गर्ने --बिडशि डलालको जरै देखि अंत्यगरौ--आफै भ्रष्त के बोल्छ--??
Arjuko petikot dhuney dewer Babu 😂😂😂😂😂khai proof
Rip gagne
Prasna Gazab Lagyo 👏👏👏👏👏👍
सकियो खै देखाइ दिउ देखाइ दिउ भन्ने प्रमाण ??????😎😎
हेर नेपाली काङ्ग्रेस को आस लाग्दो नेता हेर्दा हेर्दै कुहिएको देखेर दिक्क लगेर आयो
जवाफ सुन्दा लाज लाग्यो ।
Ktoko political aba k hola😎
ठोको ताली ।
लाज शरणम
😂😂😂😂 माननिय रवि लामिछाने जेल मा हुन या बाहिर माननीय गगन थापालाई भारि परेको छ जनतालाई ढाटे जस्तै रविलाई सकिन्न भन्ने बुझ्नु पर्थ्यो।।
Salute 🫡 पत्रकार जू।
Kalo kangresh
रबिले न्याय पाएपछि बाख्रा लाइ गालि ब्यैजति को मुद्दा लाग्छ कि नाइ
Good
Hera ajko pasaro jibro tokdai hideko .ksor sirlai salam xa
yasko time पनि सक्यो
लाच पचाएर बोलेको हरौ न छिया
Gagan thapa ko pramand bokale khayo
वइ बाख्रा 😮
यो नेता नेपालको भविष्य हो । म चार नम्बरको मतदाता हुँ । मेरो विश्लेषणमा अब काठमाडौंको चार नम्बर क्षेत्रमा चुनाब लडे पराजय निश्चित छ । यस क्षेत्रमा नलडेर अन्यत्रबाट चुनाव लड्न म सुझाब दिन्छु ।
अदालतले छलफल गर्छ भनेर सुख्ख पाउदैनउ गगन त्यहि अदालत र प्रहरीले प्रमाण खाेजेकाछन त्यसकारण तिमिले तुरुन्त अदालतमा ठगिकाे प्रमाण दिनुपर्याे।
Daka
Napiyo...mulako sag😡😡😡😡😡
Yo gangane bata asa garnu bhaneko Deslai ajhai 50 pachhadi dhaklnu ho