प्रचण्डले जोगाई छाडे महरा र उनका छोरा ! गिरीबन्धुःओलीको उल्टै चुनौती । चन्द्रयान-३ ज्ञानको प्रतिफल |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2023
  • प्रचण्डले जोगाई छाडे महरा र उनका छोरा ! गिरीबन्धुःओलीको उल्टै चुनौती । चन्द्रयान-३ ज्ञानको प्रतिफल | - SIDHA KURA JANATA SANGA
    EPISODE 1047
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 261

  • @mohanlimbu7124
    @mohanlimbu7124 9 หลายเดือนก่อน +7

    देशमा के भयो नेपालीले नेपाली नै ठगी रहेका छन।यस्तो ठग अपराधीलाई कडा भन्दा कडा कारभाई होस

    • @subhash7408
      @subhash7408 9 หลายเดือนก่อน +2

      Loan liyara tex dinae aani pojero kinnae kasta Chapel goru manche kukhura chor bakhra chor hurulai kada nanun navaya yestaii ho.

  • @LAZYP4ND4
    @LAZYP4ND4 9 หลายเดือนก่อน

    ओली र प्रचण्ड दुबैलाई जेल हाल्नु पर्छ यिनिहरू भनेको एक नम्बर काे भ्रष्टाचारी अपराधी हुन

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 9 หลายเดือนก่อน +1

    भीम उपाध्याय माओवादीकाे सहयाेगमा सचिव भएका थिए ।

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 9 หลายเดือนก่อน

    यदि देश बिकाश भएको हेर्ने नै भए आउने ८४ को चुनावमा एमाले कांग्रेस माओवादी भन्ने पार्टीहरुलाई बहिष्कार गर्नु पर्छ।नेपाली जनताले होइन भने नेपाली जहिले यस्तै हुन्छ।

  • @dangichhetri-pm7jx
    @dangichhetri-pm7jx 9 หลายเดือนก่อน +15

    A for आन्दोलन
    B for बन्दुक
    C rof क्र्याम
    D for ढुंगा मुढा
    गजल लाग्यो यो पनि

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 9 หลายเดือนก่อน +1

    सलाम छ हजुरलाई सधै यस्तै मिठा मिठा समाचार सुन्न पाईयोस हुनत पत्रकारको धर्ममा यि शब्दहरू कति पर्छन् पर्दैन्न् था छैन तर हजुरका शब्दले मन छुने गर्छ❤❤❤❤❤❤❤

  • @manmayarai7069
    @manmayarai7069 9 หลายเดือนก่อน

    तिनी नालायक सरक्रार तीन टाउके गुहमन्त्री सबै मिलि महोत ले यस्तो भष्टचारि गरेको हुन जन्ता लाई खुब झुकायर तर अब कोहि मानेवाला छैन

  • @krishnakumarkhatri6724
    @krishnakumarkhatri6724 9 หลายเดือนก่อน

    जनतासङ।सिधाकुरकापत्रकार।बिरेन्द्रजैरो
    सत्यकुरोगरियो।धन्येबाद

  • @sarosekhatri7942
    @sarosekhatri7942 9 หลายเดือนก่อน +3

    कसैलाई काखा कसैलाई पाखा गर्न पाइदैन नालायक सरकार। कानुन सबैलाई बराबर हुनुपर्छ।

  • @user-me4ts6lk1j
    @user-me4ts6lk1j 9 หลายเดือนก่อน

    बर्दघाट बाट सदै हेर्ने गर्छु

  • @deepakkc1509
    @deepakkc1509 9 หลายเดือนก่อน +4

    अरु देस मा सबै भन्दा राम्रो शिक्षा मन्त्री हुछ र पो

  • @dilusubba2747
    @dilusubba2747 9 หลายเดือนก่อน

    मेरो जिज्ञासा
    बिदेस मलेसिया मा बिजोक भयर बसेका नेपाली छोरा भाई हरुको कसरिहुन्छ
    उध्दार गरियो
    अर्को बिसय के भने
    सुन् कान्डको कुरा ठुला भनाउदाहरुले पैसले पेलेर
    गरिब दुखिलाई जेल पठाका छन्
    ती पिडितहरुका पनि
    छान्बिन् तु गरियोस
    मेरो अनुरोध छ
    सुनसरि जिल्ला धरान
    दिलु सुब्बा
    मैले रेगुलर हेर्ने गर्छु
    सेवारो
    नमस्कार हजुरहरुलाई

  • @DipakRai-ve1rg
    @DipakRai-ve1rg 9 หลายเดือนก่อน +4

    अयो बिरेन्द्र सर को नया कडा प्रास्तुति🇳🇵🇳🇵

  • @urmilakc1728
    @urmilakc1728 9 หลายเดือนก่อน +2

    Newes 24 Nepalलाइ धने्बाद

  • @dependralamichhane4727
    @dependralamichhane4727 9 หลายเดือนก่อน +4

    दमदार कार्यक्रम🙏अरु त अरु अब प्रचण्ड मात्र हैन प्रचण्ड का आसेपासे लगायत अरु दलका लाई पनि गार्यो छ यदि सत्यतथ्य तेरोमेरो र कानुन सबैमा बराबर छ भने।

  • @dilamgurung4352
    @dilamgurung4352 9 หลายเดือนก่อน +16

    शिक्षा मन्र्री लाई मात्रा देखेर वाक्का आऊने हैन। कि नेपाल को बुढो नेता हरु सबै देखेर। मेरो पनि आक्का आऊछ सर 😀

    • @urmilakc1728
      @urmilakc1728 9 หลายเดือนก่อน +2

      सबैबुडानेताले राजिनाम दिनपछँ

    • @urmilakc1728
      @urmilakc1728 9 หลายเดือนก่อน

      भषटाचारि बचाउने खैसुनतषकरि कताहरायो भुटानि पनिआरजुरमनजुखड कताहराएमहरसकाबाबुकताहराए बालुवाटारकताहरायो यहिजो नेपालको कानुन

    • @urmilakc1728
      @urmilakc1728 9 หลายเดือนก่อน

      Right thanku

    • @urmilakc1728
      @urmilakc1728 9 หลายเดือนก่อน

      किनजोगाएको प् चनडलाइ बाचनमनछैन योउमेरमाआएरपनि कतिभषटारिबचाएकोहो

  • @user-bd7wu8rh5x
    @user-bd7wu8rh5x 9 หลายเดือนก่อน

    Hajur 100 percent Sahi sir

  • @balrajpradhan9881
    @balrajpradhan9881 9 หลายเดือนก่อน +4

    ❤BAHUN LE SAKHAP PARYO DESH 🎉

  • @user-ic9jw9im1y
    @user-ic9jw9im1y 9 หลายเดือนก่อน +7

    नपालमा त गाई खान नपार चन्द्रमामा जान नपाको अरे अब गाई खाईसके जान्छन् होला नि अब

  • @mayabasnet56
    @mayabasnet56 9 หลายเดือนก่อน +4

    Very good speech birandra jiru sir God bless you ❤❤❤❤❤❤❤❤

  • @bhimramjali123
    @bhimramjali123 9 หลายเดือนก่อน

    Birendra Jairu जि यो भिम उपाध्याय को भिडियो सिधा कुरा जनता सँग बाट किन हटाइयो युटुबमा त छैन त कि तपाइको पनि राम्रो छनक त देखिए न नि र महिला माथि गरिएको चरित्रहत्या को कानुनी कार्बाही हुनुपर्छ

  • @HarishDhamivlog
    @HarishDhamivlog 9 หลายเดือนก่อน +1

    Waa एकदमै सत्य कुरा हो बिरेन्द्र जयरु सर इ नेपाली बुद्दी हिन नेता हरु ले कहिले नेपाल् बन्न दिन्नन ❤❤

  • @sarojsp6721
    @sarojsp6721 9 หลายเดือนก่อน +6

    हाम्रो छिमेकी देश भारतले चन्द्रयानको सफल अवतरणको सुभाकामना नेपालका नेताहरुमा एस्तो ग्यान काह छ र ? छ त के मा जनता बेच्ने,लूटि खाने सोझा साजा जनतालाई फुत्दु बनाउने एस्ता नेताहरुबाट हामी जनताले के आसा गर्ने

  • @muktanandchaudhary7158
    @muktanandchaudhary7158 9 หลายเดือนก่อน +3

    सार बिदेश मा धेरै नेपाली हारू दुख मा छान ना लाईक सरकारले गारदा

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 9 หลายเดือนก่อน

    Tq so much sir Best of luck 👍👍🙏🙏🌹🌹

  • @premkhatri7630
    @premkhatri7630 9 หลายเดือนก่อน

    यतिको कडा पत्रकार नेपालमा कोहि छैन सलुट सर

  • @senjamrai3085
    @senjamrai3085 9 หลายเดือนก่อน

    मुर्ती चोर नभन्दा कार्यक्रम हेर्न नै कस्तो खल्लो पो लाग्दो रैछ ।

  • @buddhisagar5778
    @buddhisagar5778 9 หลายเดือนก่อน

    अति नै सहि कुरा गर्नु भयाे बिरेद्र जैरु ले यदि हाम्राे देश नेपाल मा राष्ट्रिय आष्बिकार केद्र मनहाबिर पुन ज्यु लाई सरकार बजेट छुट्यायाे भने माहाबिर पुन ज्यु ले पनि गर्नु आबिष्कार गर्नु हुन्छ तर हाम्राे नेपाल काहा बजेट छुट्ाईन्छ त यहाँ त काँग्रस एमाले माओवादी काे कार्यकता लाई मात्र ब्यास्थापन लाई मात्र हेरिन्छ

  • @user-bd7wu8rh5x
    @user-bd7wu8rh5x 9 หลายเดือนก่อน

    Absolutely right sir

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 9 หลายเดือนก่อน

    नेपालीको भाग्य।र।भबिस्य।रास्ट्रमारहेकाबिभगियप्रमुखमाभर्प्रछै

  • @kubersingh6887
    @kubersingh6887 9 หลายเดือนก่อน

    आफैले आगो लगायर पानि को लागि दौडे जस्तै हो यो अपराधिले गरेको कार्य ठिक छैन बरु यो कार्य अरु कसै समाज सेविका हातबाट हुनु पर्थ्यो।

  • @amirkunwar895
    @amirkunwar895 9 หลายเดือนก่อน +25

    दमदार प्रश्तुति नेपालका प्रमुख राजनितिक दल नै चोर र भ्रष्ट छ अनि खोया को देश विकास हुन्छ !! 2084 मिसन लाई देश व्यापी रुपमा सफल पार्नु बाहेक अरु विकल्प छैन अब !!

    • @subhash7408
      @subhash7408 9 หลายเดือนก่อน +2

      Hait 84. Wait garda kp cher madhav maharaja vote kinchan ra jitchan.masu bhat..ma vote kinchan

    • @tilakkhatri9211
      @tilakkhatri9211 9 หลายเดือนก่อน

      ०८४ को मिसन त्यही घन्टि होला त्यो झन पस्चिमा ले खरबौ लगानी मा उत्पादन गरिएको छ। नेपाली उत्पादन भनेको नेमोकिम रहेछ त्यो भक्तपुर भन्दा बाहिर निस्किनै सकेन।अब घन्टी को मालिक एमसिसी भदौ १३ देखि लागू भएको छ। ०८४ मा चुनाब हुने सम्भावना धेरै कम छ भयो भने अमेरिकन सैनिक को बल मा एक लौटी पस्चिमा चर्च को घन्टा लामिछाने कै एतिहासिक जित हुन्छ। त्यो तपाइले भोट हाले पनि नहाले पनि जित रबि दाइ कै पार्टी को हुनेछ। अमेरिकन को बन्दुक अगाडि नेपाली भेडिया जनताहरुले घुडा टेक्नेछन र मिर्त्यु को भिक माग्नेछन।

  • @bishnupaudel5226
    @bishnupaudel5226 9 หลายเดือนก่อน +5

    न सिमानाको रक्षा न जनताको जिउधनको सुरक्षा न बिकाश, युबा बिदेश पलाएन सरकार के का लागि ??? राजिनाम नदिने ?

  • @manbahadurmahatara7472
    @manbahadurmahatara7472 9 หลายเดือนก่อน +3

    Wow abcd ko fullform chai gajjab 👌👌👌👌😍😍😍

  • @surendrasimkhada5515
    @surendrasimkhada5515 9 หลายเดือนก่อน

    Jaya birendra ji

  • @Loyalmann
    @Loyalmann 9 หลายเดือนก่อน

    रोल्पाको पनि रिपोर्ट गरिदिय हुनेथियो तेहाका जनता हरुले अझैपनि दुख सास्ती खेपिरहेका छन राजनीतिको करपसनले गर्दा शिक्षा मा धेरै विकृति भैरहेको छ

  • @rameshshrestha6861
    @rameshshrestha6861 9 หลายเดือนก่อน +1

    एमाले का भ्रस्ट अध्यक्ष लाई नि कानुन को दायरा मा ल्याउनु पछॅ

  • @user-dh7go8qo1d
    @user-dh7go8qo1d 9 หลายเดือนก่อน

    मो रोल्पा बात हु निमियत हेर्ने गर्दछु

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 9 หลายเดือนก่อน

    great news .mission 084 rsp.

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 9 หลายเดือนก่อน

    परबर्तन बिनाश गर्नलाई रहेछ। काेहि गतिला भएनन् न देउवा,न ओली, न प्रचंड , सबैलाई जाखे रत्तिभर फरक छैन। जग्गा जमिन गुठिमा आखा लगाउछन् । उदाहरण ललिता निवास,गिरिबन्धु टि स्टेट ,पशुपतिनाथ गुठीका जग्गाहरू।

  • @Devdahabhaluhi11
    @Devdahabhaluhi11 9 หลายเดือนก่อน +1

    माहा विर पुनले आविस्कारको लागी सहयोग गरन भन्दा गरेनन के को कुरा सिकोस् !

  • @madanprasaddahal3290
    @madanprasaddahal3290 9 หลายเดือนก่อน

    गुन्डा राजको कारण नेपालि युबा बिदेसिएका हुन् बेरोजगार मात्रै कारन होइन।

  • @bhanukadel305
    @bhanukadel305 9 หลายเดือนก่อน

    Very very. Good.

  • @binodkunwar7301
    @binodkunwar7301 9 หลายเดือนก่อน

    अब यस्ता भ्रस्ट र झोले नेताहरुलाइ जनताले कार्बाही गर्न धेरै समय छैन

  • @jayantanathpoudel4656
    @jayantanathpoudel4656 9 หลายเดือนก่อน

    त्यसैले गृहमन्त्री राजीनामा दिनुपर्ने

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 9 หลายเดือนก่อน

    Right ❤❤❤

  • @gaharbudathoki782
    @gaharbudathoki782 9 หลายเดือนก่อน +1

    ए होइनहो हनरेडमा हनरेडको कसम तक खाएर लेख्दैछु नेपालमा एसै समायामा चै भगवान रामनै आएर नेता बन्छु र नेपाल देशलाई बनाउछु र जनताहरूमा खुसीको राज दिलाउछु भन्छन् भनेपनी सरा सर गल्तीनै हुनुसक्छन् किनकि अपराधीहरूको जालो सिगंदरबार देखी अढअदलत हुदै गाऊॅ अधक्क्षे सम्म पुगेकोछ अनी फेरी

  • @rameshdhakal7035
    @rameshdhakal7035 9 หลายเดือนก่อน

    हाम्रो देशका नेताहरु त उहीँ हो देश भाडमा जाओस तर आफु र आफ्नालाइ कमाउ भन्ने मात्रै हो उनिहरुको नारा

  • @harirai09
    @harirai09 9 หลายเดือนก่อน +2

    सलोत छ बिरेन्द्र सर

  • @sandippandey5309
    @sandippandey5309 9 หลายเดือนก่อน +3

    A for aadolan,B for banduk,C for crime D for dhungamudha yo chai atti man paryo😂😂😂

  • @durgarai628
    @durgarai628 9 หลายเดือนก่อน +1

    Namaskar prabakta jiu🙏good news🇳🇵

  • @dipakpoudel2906
    @dipakpoudel2906 9 หลายเดือนก่อน +1

    थाभयो यो पनि ठाउमा हामी लिऐरै आउन जरुरिल छ

  • @gomagurung4614
    @gomagurung4614 9 หลายเดือนก่อน

    Waaaaw Birendra bhai super duper spice kya damdar Awaj kasto Dimag chha bhai tapai ko 👈🏼☝️ Birendra bhai le Ta Ravi bhai lai pani pachhadi parnu bhayeko chha yek step Aagi nai hunuhunchha ✌🏼thank you so much bhai keep it up 👍🏼💪🏻❣ God bless your news team bhai desh ko number one news ma rakhnu parchha✋ kati mitho ra damdar tarika le chor neta haru ko Dard sojine gari danak dinu bhayechha ra pani bhai Yeo desh ko daka haru ko Kan ko jali Futechha ki k ho??🤔hamro desh kahile sudrinchha hola?🇳🇵🇳🇵Birendra bhai ko Awaj sadai yesyai rahoss to n good luck bhai Namakar n morning sadai🙏🙏🤲🌺

  • @damodaradhikari2224
    @damodaradhikari2224 9 หลายเดือนก่อน

    लुटतन्त्रका नेताका काम यस्तै हुन् ,

  • @gauribohara5143
    @gauribohara5143 8 หลายเดือนก่อน

    very good sir🙏🙏🙏🌹

  • @laxmangc7237
    @laxmangc7237 9 หลายเดือนก่อน +1

    Good

  • @Rukum2024
    @Rukum2024 9 หลายเดือนก่อน

    Sahi ho

  • @lucas8837
    @lucas8837 9 หลายเดือนก่อน +1

    नस्लिय सोच भएकाहरुले चै माफी मागे पुग्ने , सजाय केही नहुने ? भोलि एस्तो हर्कत गर्दैन भन्ने के भर ? सामान्य जनताको कुरो होइन सरकारि ओहदामा बसेर पेन्सन पकाएर बसेका बाहुन हुन यिनी हेक्का राखौ

  • @mongoliyanktomoh1175
    @mongoliyanktomoh1175 9 หลายเดือนก่อน +11

    Very nice program❤

  • @dhrubakhadka4086
    @dhrubakhadka4086 9 หลายเดือนก่อน +1

    ❤❤sahi samachar🎉🎉

  • @user-tj1mv3sz4r
    @user-tj1mv3sz4r 9 หลายเดือนก่อน

    Hajurko damdar parstuti ko hami fane chaau hajurko jaya hosh Birendra sir jaya nepal

  • @mohangotame813
    @mohangotame813 9 หลายเดือนก่อน

    रेगुलर सुर्खेत मेहेलकुना गुर्भाकोट ६ निमारे

  • @bharatdhungel8040
    @bharatdhungel8040 9 หลายเดือนก่อน

    जिउँदाे सरकार हाे भने भुमि सम्बन्धि एेन टाेटल्लि नयाँ बनाउन अाबस्यक छ।किनकि ,सहरकाे तराईकाे र पहाडकाे जग्गाकाे मूल्य ,उब्जनि अाय र मान्नेताकाे हिसाबले अाकास पतालकाे फरक हामी दुनिया खेपि रहेकै छाै।त्यसैले तु एैन हेरफेर गरियाेस ।घुस र कमाउमा मात्र समसद र सरकार न अलझियाेस।तिमिहरकाे गुमिसकेकाे बिश्वास र शाख फर्काउन तिर लाग ,। चाेरकाे लाेगाे हटाउन काेशिस त गर।

  • @punraja
    @punraja 9 หลายเดือนก่อน +1

    अब KP OLI को भ्रष्टाचारी अनि दलाल बचाउने अभियान अती भो !! यो रोगी नेपाल कै रोग अनि Virus हो !! यो रोगी हाम्रो सुन्दर देश मा रहे सम्म हाम्रो नेपाल ले कहिले प्रगति गर्दैन !!

  • @rajubhusal7339
    @rajubhusal7339 9 หลายเดือนก่อน

    सहि उत्तर आयन गलत छ भने ती पास गर्ने सम्सद सबैलाइ कारबाही हुनु पर्छ

  • @parkashkhatri7594
    @parkashkhatri7594 9 หลายเดือนก่อน +6

    कार्यक्रम एक दम राम्रो छ सधैं हर्ने गर्छु गुल्मी देखि ❤

  • @maniramshrestha9135
    @maniramshrestha9135 9 หลายเดือนก่อน

    घंटी ' वालेन को सरकार वाहेक अरु कुनै सरकार ले यस्तो जग्गा - तथा अन्य व्रहमलुटको समस्या समाधान कुनै पनि हालतमा गर्न सक्तैन

  • @gorkhalid3240
    @gorkhalid3240 9 หลายเดือนก่อน +2

    अब यसै खुसियाली को पलमा "भारत" ले "नेपाल" लाइ 100 किलो जति चामल अनुदान दिए हुन्थो हाम्रो नेतालाई 😅

  • @tekkarki8900
    @tekkarki8900 9 หลายเดือนก่อน

    Nepal's no 1 reporter Birendra jairu..

  • @mandippoudel7037
    @mandippoudel7037 9 หลายเดือนก่อน +1

    wow wow दमदर प्रतुति

  • @purnakarki4672
    @purnakarki4672 9 หลายเดือนก่อน

    Good 😊

  • @TG2334.
    @TG2334. 9 หลายเดือนก่อน +1

    चितवनकी महिलाले भिम उपाध्याय बिरुद्ध दिइन उजुरी
    भरतपुर १६ कि पुर्णिमाया गुरुङले पुर्वसचिब भिम उपाध्याय बिरुद्ध प्रहरीमा उजुरी दिएकी छिन। २ बर्ष अगाडि आफुले टिकटकमा राखेको भिडियोबाट फोटो बनाइ गोरु खाने धराने भन्दै सामाजिक सन्जालमा राखेर आफ्नो चरित्र हत्या गरेको भन्दै गुरुङले उजुरी दिएकी हुन। उनले आफ्नो माइती गाउ तनहुँमा अन्नप्रसनको कार्यक्रममा रांगाको मासु खाएको उनको भनाइ छ । गुरुङले आफ्नो धरानसँग कुनै पनि सम्बन्ध नरहेको उनले बताइन।

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 9 หลายเดือนก่อน

    Tamely good dialogue for them who make like this system

  • @redamaraimajhi8731
    @redamaraimajhi8731 9 หลายเดือนก่อน

    Mero des nepal 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @samithmagar6687
    @samithmagar6687 9 หลายเดือนก่อน

    Wow dharai ramro xa sir ❤

  • @ranjumagar1361
    @ranjumagar1361 9 หลายเดือนก่อน

    जोगाउनेत आफ्नालाइनै होरे! जकाउनेत अरुलाइनैत हो रे!सुन तस्करमा कोको जोगिय 😂😂😂😂😂

  • @tarathapa7424
    @tarathapa7424 9 หลายเดือนก่อน

    Good news

  • @alexkhadka4475
    @alexkhadka4475 9 หลายเดือนก่อน +12

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 9 หลายเดือนก่อน

    नेपालमा के बिना दानबहरुको बिकास भएको!
    सरकार भन्नेको नालायकिपन नै हो।

  • @sukrarai8978
    @sukrarai8978 9 หลายเดือนก่อน

    Big fan 🙏🙏🙏🙏

  • @bhimacharya7680
    @bhimacharya7680 9 หลายเดือนก่อน

    छान्ने सुँघने, चाल्ने आयोग,होकी, अनुसन्धान टोली, त्यो पनि सि,आई,बीले, आफ्नो कर्तब्य निभाउँने,होकी छबिशेर,लाडानकाजीको,तजबिजीमा, चल्ने हो?नाटक,धेरैभयो,

  • @purnapurna8729
    @purnapurna8729 9 หลายเดือนก่อน

    ताली र गालीमा पनि प्रस्न न पाएर हाेला हावा हावाकाे प्रस्नहरू राखेकाे। गिरी बन्धु टि स्टेटमा किन यतिधेरै चासाे??? आमदानी छैन फाढेर फराकिलो बनाउन उतित छ यहाँ कारखानाहरू बनाएर गरिब निमुखाहरूलाई जागिर दिए उचित हुन्छ।

  • @uddhabkhadka6680
    @uddhabkhadka6680 9 หลายเดือนก่อน

    देश बासी उठाै छाड्नुहुन्न

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 9 หลายเดือนก่อน

    यो प्रधानमंत्री यस्तै हो, यस्ले यस्तै गरे कै हो र गरि नै रहने छ। यो कुक्कुरको पुच्छर हो, १२ बर्ष कुक्कूरको पुच्छर ढुंग्रोमा राखे पनि जस्ता का तस्तै हुन्छ। सुध्रला जस्तो लागेको थियो तर …..

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 9 หลายเดือนก่อน

    गिरि बन्दु टि स्टेटकाे तेत्राे पैसा अाेलि र पद्मा भन्निले के गरेहाेलान🤔

  • @ravishrestha7156
    @ravishrestha7156 9 หลายเดือนก่อน

    Sangachok 11 SIMLE Sindhupalchok...Regulr

  • @laxmanprasad6341
    @laxmanprasad6341 9 หลายเดือนก่อน

    सही संबोथन

  • @saudbirendra
    @saudbirendra 9 หลายเดือนก่อน

    रूस, अमेरिका, चीन पछि को भारत। चन्द्र यान 3

  • @mohangotame813
    @mohangotame813 9 หลายเดือนก่อน

    रेगुलर

  • @punk9830
    @punk9830 9 หลายเดือนก่อน

    Oli and parchanda lai jail khocnu payoo urgent request plz

  • @pramodchalaune3579
    @pramodchalaune3579 9 หลายเดือนก่อน

    सुप्रीम कमान्डर होनी

  • @surendrashrestha2631
    @surendrashrestha2631 9 หลายเดือนก่อน

    राजनिती मा पनि ऊमेर हद र पदिय दाईत्व अनुसार शैक्षिक याेग्यता कायम गर्नु पर्छ,अनि मात्र देश ले विकाश गर्छ।

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 9 หลายเดือนก่อน

    अरो देस ले आफुनो देस लाई चंन्द्रमा कोहेसेतमा पोगाउदैईछन देस का सीचेमा राम्रा राम्रा बैईगैनीराखैर राम्रोसीचैदीरहेकाछन नेपाल का नेता देसचलाउनेजमाईले देस मा भसटचारि र बलतकारी र हतैराले र दलाल र सिचैमार सोसतेमा आफना फटा हा झोलेर भाणाकाटटु राखैर देसलुटेर देस लाई कंङगाल बनायर जनता लाई राम्रोसीछैदीनोताकाहुथो उलोटुई सीचैमाभाणभैईलो मचायर राजनीतिगरने चोरलाइ अरोदेसले गरेकोदेखेर लाजले डुबेरमरनोकोसटा बधाई दीईरहेकाछन चोर

  • @homraj2047
    @homraj2047 9 หลายเดือนก่อน

    A for andolan
    B for banduk
    C for crime
    D for dhungga mudda

  • @rajendrashrestha3673
    @rajendrashrestha3673 9 หลายเดือนก่อน

    Milchha

  • @rajukumargupta3947
    @rajukumargupta3947 9 หลายเดือนก่อน +1

    Great work❤❤❤

  • @TG2334.
    @TG2334. 9 หลายเดือนก่อน

    कुरै नबुझी समाजिक सञ्जालमा चर्चा कमाउनकै लागि अर्काको तस्बिर पोस्ट गर्ने अनी उल्टै महिलालाई गलत देखाउने भिम काकुको अभिव्यक्तिले गल्ती स्वीकार गरेजस्तो गर्ने तर आफू चोखिने प्रवृत्ति देखाएको छ

  • @businesscrestion
    @businesscrestion 9 หลายเดือนก่อน

    nice

  • @chandrabhadurgurung2446
    @chandrabhadurgurung2446 9 หลายเดือนก่อน

    Sir ahile sarkari bidhyalayma traimasik parikshya suru vayo 5 classko fee 860

  • @milanchand5431
    @milanchand5431 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤