काठे लाेकदाेहाेरी अाेई मुया... || Sanu Kc || Pratima Aryal || Nagbeli Media

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 471

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 ปีที่แล้ว +2

    नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु गित धेरै राम्रो छ👌👌👌💘💘👌💘👌👌💘👌💘💘💘👌👌💘💘💘👌👌💘👌💘💘👌💘💘👌👌💘💘👌💘💘💘👌👌💘💘👌👌💘💘👌👌👌💘💘💘👌👌👌💘💘💘👌👌👌💘💘💘👌👌👌💘💘💘👌👌💘💘👌👌👌💘💘👌💘💘👌👌💘💘💘👌👌💘💘👌👌💘💘👌💘💘💘👌💘💘👌👌💘💘💘💘👌💘💘💘👌💘👌👌👌💘💘👌👌💘💘👌👌👌💘💘👌💘

  • @muhammadmatloop9208
    @muhammadmatloop9208 4 ปีที่แล้ว +3

    सफल को सुभा कामाना

  • @lalitathapakhadka3693
    @lalitathapakhadka3693 4 ปีที่แล้ว +2

    बाचे साथमा मरे नि काखैमा।।। nice video..🙏🙏🙏🙏

  • @eakbahadurmagar6186
    @eakbahadurmagar6186 4 ปีที่แล้ว +1

    Dherai ramrox dai kehi garna parxa kathxetra ho

  • @krishnabdrmoktan4424
    @krishnabdrmoktan4424 4 ปีที่แล้ว +2

    Good song purako sanskritika jogayakoma congratulations

  • @laxmirajchimouriya8774
    @laxmirajchimouriya8774 4 ปีที่แล้ว +3

    सुन्दार अनि मार्मिक रचना अनि उत्तिनै सुन्दर प्रस्तुती सानू केसि दाइ सफलताको शुभकामना

  • @abhisekbasnet3213
    @abhisekbasnet3213 4 ปีที่แล้ว +3

    काठे भाकाको आफ्नो छुट्टै मिठास छ, त्यही माथी प्रतिमा दिदिको मिठो स्वरले झनै उत्कृष्ट भएको छ।

  • @pradipkarkiswayam2737
    @pradipkarkiswayam2737 4 ปีที่แล้ว +3

    Manai aananda launi geet ko laghi sanu k.c lai thank you man dekhi

  • @birsingale5380
    @birsingale5380 4 ปีที่แล้ว +1

    Dammi xa hai kathe vaaka sanu sar

  • @hancyram226
    @hancyram226 4 ปีที่แล้ว +1

    Dami xa hazur best of luck hazur haru lai

  • @bishworajpudasaini3261
    @bishworajpudasaini3261 4 ปีที่แล้ว +1

    काठको लोक भाकामा राम्रो लाग्यो ।।आगामी दिन मा पनि राम्रो गीत र भाका लोकल भेस र भुसा सहीत प्रस्तती गर्नु हुन्छ भन्ने आसामा छु ।।

  • @dhanbdrmoktan.official5310
    @dhanbdrmoktan.official5310 4 ปีที่แล้ว +1

    Dherai ramro x geet dai and didiko feri feri sunna pau yasto geet

  • @chandrathebe9268
    @chandrathebe9268 4 ปีที่แล้ว +1

    योत सारै राम्रो लाग्यो येस्तो पो हुनु पर्छ त।

  • @rajendraranamagar2339
    @rajendraranamagar2339 4 ปีที่แล้ว +1

    Dai lastai yo geetle hajurko ramro saphalko suvakamana.

  • @KiranGautamOfficial
    @KiranGautamOfficial 4 ปีที่แล้ว +5

    आहा! सानू दाइ एक नम्बर भएको हेर्न मन छ! प्रतिमा दिदी को स्वर आहा! सम्मान छ सवैलाई! निरन्तरता नटुटोस्!

  • @laxmikcentertainment103
    @laxmikcentertainment103 4 ปีที่แล้ว +1

    lau yo geet pani Trending ma ayxa lau badhai x fere pani saflta ko kamana sanu kc dai ani pratima dd all teem lai...

  • @tarasapkota6098
    @tarasapkota6098 4 ปีที่แล้ว +1

    दादा हजुरले धेरै उच्च सिखरमा पुगनु होला बधाई शुभकामना छ🌼🌼🌼🌼🌼🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌼🌼🌼🌼🌼🌼🌸🌸🌸🌸🌸🌸🌸💐💐💐💐💐💐

  • @britantatamang9808
    @britantatamang9808 4 ปีที่แล้ว +1

    आहा कति मिठो , सम्पुर्ण टिम लाई अग्रिम शुभकामना

  • @rabintamang5349
    @rabintamang5349 4 ปีที่แล้ว +1

    बधाई तथा सफलताको कामना प्रतिमा जी

  • @junkirilivestudio
    @junkirilivestudio 4 ปีที่แล้ว +1

    दमदार र सुमधुर स्वरकी धनी प्रतिभाशाली गायिका प्रतिमा अर्याल र लोकप्रिय सर्जक गायक सानु केसी र रव कार्कीको यो गीतको पूर्ण सफलताको लागी हामी जुनकीरी लाईभ स्टुडियो परिवारको हार्दिक शुभकामना !

    • @pratimaaryal2250
      @pratimaaryal2250 4 ปีที่แล้ว +1

      धन्यवाद मेरो दाजु यस्तै माया साथ पाई राखु

  • @rabinkumarpuri2996
    @rabinkumarpuri2996 4 ปีที่แล้ว +2

    Dharai man xunee look dohoree git badhai xa sanu kc dai ra pratima didi lai

  • @indirakhatri1100
    @indirakhatri1100 4 ปีที่แล้ว +2

    La dai badhai xa

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ दाेहाेरि सफलताकाे शुभकामना

  • @jeebrajsilwal4076
    @jeebrajsilwal4076 4 ปีที่แล้ว +1

    सारै कर्णाप्रिय र मार्मिक गीत !!! तर गायकले फूलै र पातैमा भनेको अनि गायिकाले फूल र पातैमा भनेका छन् । यो गल्ती हो कि भनेको नै यस्तै हो ?

  • @pradipbhandari6370
    @pradipbhandari6370 4 ปีที่แล้ว +1

    सारै मीठो गित को लागि सानू दाइ र प्रतिमा दिदी लाई सफल्ताको सुभकामना दिन चाहान्छु।

  • @devigurung3624
    @devigurung3624 4 ปีที่แล้ว +1

    प्रतिमा दिदीको अवाज त कुरा नै नगरौ सानू दाको आवाज सबै गितमा फाटेको हुन्थियो तर यसमा ठिक छ तपाईले सधै लो पिचमा गायमा आवाजको मिठास झन बडने छन।प्रतिमा दिदी अति सुन्दर हाम्रो जिल्लाकी रहेछिन।

  • @smesmekk8197
    @smesmekk8197 4 ปีที่แล้ว +2

    Derai man paryo dohori

  • @kuberkhadka5478
    @kuberkhadka5478 4 ปีที่แล้ว +1

    सारै राम्रो सुमधुर स्वर दुवै जनाको

    • @kuberkhadka5478
      @kuberkhadka5478 4 ปีที่แล้ว

      @@PradipChaulagainOfficial welcome dai tapaiko harek geet herxu ma sarai man parxa

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    सानू दाइ र प्रतिमा दिदी इन्द्रेणी जानू भनेको खै कहिले जानुहोला

  • @deenamagar6885
    @deenamagar6885 4 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ लाेक देाहाेरि गायक गाइका लाइ तपाई हरुकाे दिन शुभ रहेास

  • @kumarthapa1619
    @kumarthapa1619 4 ปีที่แล้ว +2

    मीठो दोहोरी🎤🎤प्रतिमा अर्याल जिको स्वर सार्‍है मीठो लाग्यो,बधाइ तथा सफलातको शुभकामना सानू के.सि,प्रतिमा जिलाइ

  • @kalublon8893
    @kalublon8893 4 ปีที่แล้ว +1

    Derai ramro xa

  • @rajkumarmagar480
    @rajkumarmagar480 4 ปีที่แล้ว +2

    येति मिठो धेरै राम्रो

  • @UddhavThapa-s3f
    @UddhavThapa-s3f 4 ปีที่แล้ว +1

    प्रतिमा बहिनीको कुनै पनि गीत नछुटाई हेर्ने यता।।।

  • @chandrathebe9268
    @chandrathebe9268 4 ปีที่แล้ว +1

    काठे दोहरि १ नम्बरको आजसम्म को अत्यन्तै चोटिलो दोहोरि सानू केसि र प्रतिमा अर्याल लाई लाख लाख बधाइ छ उन्नतिर प्रगती लाई चुन्न सफल हुन ।धन्यबाद छ ।

  • @bbanuragee
    @bbanuragee 4 ปีที่แล้ว +5

    दमदार र सुमधुर स्वरकी धनी प्रतिभाशाली गायिका प्रतिमा अर्याल र लोकप्रिय सर्जक गायक सानु केसी र रव कार्कीको यो गीत अत्यन्त मन पर्यो सफलताको हार्दिक शुभकामना !

  • @purushottamkhatiwada3427
    @purushottamkhatiwada3427 4 ปีที่แล้ว +3

    Ramro xa

  • @badriadhikari8665
    @badriadhikari8665 4 ปีที่แล้ว +1

    बाचे साथमा मरे नि साथमा नभई बाचे साथमा मरे त घाटमा भाकोभय अझै झन सुहाथ्यो झै लाग्दछ मलाई धेरै राम्रो छ उहाहरुको सबै गित

  • @chandrahari6638
    @chandrahari6638 4 ปีที่แล้ว +1

    dherai ramro prativa hajurko

  • @rameshworbisunke4151
    @rameshworbisunke4151 4 ปีที่แล้ว +2

    Sanu dai ra pratima dijuko ramro lok vaka.ramro chha.ajai aaudo dinma ramro ramro lok vaka launuhola hai ta.

  • @durgapandey8603
    @durgapandey8603 4 ปีที่แล้ว +1

    सारै राम्रो शब्द छ 2 दुबै भाइ & बैनीलाई शुभकामना छ है मेरो

  • @ranjupoudel7780
    @ranjupoudel7780 4 ปีที่แล้ว +1

    धेरै धेरै बधाई

  • @niranjannirakarofficial2725
    @niranjannirakarofficial2725 4 ปีที่แล้ว +15

    यो मायाको उदाहरण चल्ने भो
    एउटा चिता दुइटा लास जल्ने भो !
    प्रतिमा जीको शब्द मार्मीक छ ।

  • @sarmilalama5161
    @sarmilalama5161 4 ปีที่แล้ว +1

    Jati bela samjer runex teti bela sworga ma hunex kati ramro sabda👍👍👍👍👍👍🎵🎵🎶🎶

  • @srcreationnepal8034
    @srcreationnepal8034 4 ปีที่แล้ว +2

    Kada

  • @rajkumaradhikari7887
    @rajkumaradhikari7887 3 ปีที่แล้ว +1

    आहा आहा आहा मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी जोस जागर उमङ्ग उन्नति प्रगती सफलताको शुभ कामना सबैटिमलाई🙏🌹

  • @ccroffcial
    @ccroffcial ปีที่แล้ว +1

    काठक्षेत्रको राजा-रानी दुबै जना।लाई सुभकामना।आगमी गित संगितको पर्खाईमा छु है प्रर्तिमा।

  • @Ramkumarkhatiwada9999
    @Ramkumarkhatiwada9999 4 ปีที่แล้ว +2

    ओई गन गन का शब्द लेखन बाट अत्यधिक चर्चा मा पुग्न सफल गायक मेरो प्यारो दाई सानु केसी दाई को फेरि अर्को त्यतिकै मिठो अनि मार्मिक गीत ओई मूया सारै मन छुने शब्द मा आएको छ बधाई तथा सफलताको शुभकामना 🙏 सानु केसी दाई र प्रतिमा अर्याल दिदी 🙏

  • @kamalabasnet8537
    @kamalabasnet8537 4 ปีที่แล้ว +2

    So nice song badai xa sabai tem lai

  • @bishnusitaula9704
    @bishnusitaula9704 4 ปีที่แล้ว +1

    wow..! wow..!! सानू दाइ क्या दामी स्वर, क्या राम्रो लय , कति मीठो सुनी रहु जस्तैलाग्ने गीत।अलि बिरह लाग्ने गीत।रोमान्टिक गीत ल्याउनु त अब अर्को पल्ट ।नाचु, नाछु लाग्नेखाल्को😂😂😂😂

  • @manjushrestha9072
    @manjushrestha9072 4 ปีที่แล้ว +1

    Dherai ramro lagyo manai chune 👌👌👌👌💞💞

  • @anishkadel3723
    @anishkadel3723 4 ปีที่แล้ว +1

    Ajai yastai ramro ramro geet haru launu hola 💖💖

  • @bishakhagiri7681
    @bishakhagiri7681 4 ปีที่แล้ว +2

    Wow dami badhai chha dai n didi hjrharu sampurn team lai

  • @rajkavreli7254
    @rajkavreli7254 4 ปีที่แล้ว +7

    हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट बदाइ छ सानू दादा पर्तिमा दिद जु लाई अझै पर्गती उन्नती को शुभकामना जय गित जय संगीत काठे भाका😷😷😷

  • @sujalpoudel8008
    @sujalpoudel8008 4 ปีที่แล้ว +2

    सहि छ सलाम ।।

  • @shankarthapa2346
    @shankarthapa2346 4 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +2

    दामिमिमि छ

  • @panditkrishna2928
    @panditkrishna2928 4 ปีที่แล้ว +1

    हजुरको गित सुनेर पुर्वीया गित मनपर्न लायो

  • @RamKrishna-Dahal7bp
    @RamKrishna-Dahal7bp 4 ปีที่แล้ว +1

    माया प्रेम ले भरिएको अति मीठो गीत

  • @surendrashrestha2860
    @surendrashrestha2860 4 ปีที่แล้ว +3

    लाेक संगित पारखीहरूलाई नयाँ नयाँ भाका प्रतुत गरि मनाेरञ्जन दिनु हुने लाेक दाेहाेरी गाएक सानू के सी दाजु र गायिका प्रतिमा अर्याल दिज्यू लाई धेरै धेरै धन्यवाद छ...

  • @sbn.ilvxx770
    @sbn.ilvxx770 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ 😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @chudamaniguragain9392
    @chudamaniguragain9392 4 ปีที่แล้ว +3

    जे होस म झापालि भएनि काठे भाकाको पारखि हु,लगातार बिमला भुजेल ,प्रतिमा लगायत अन्य कलाकार सित गाएको गित नागबेलि अनलाइन मार्फत पुरै हेर्ने,सुन्ने अनि गुनगुननाउने गर्दछु

  • @ramshankarghimire7180
    @ramshankarghimire7180 4 ปีที่แล้ว +3

    सानू जि हजुरको यो गित जति सुनेपनी पुगेन बधाई छ सानू दाइ र प्रतिमा अर्याल दिदी लाई फेरि पनि यस्तै यस्तै गित निकाल्दै जनुहोला शुभकामना छ दाइ र दिदी

    • @pratimaaryal2250
      @pratimaaryal2250 4 ปีที่แล้ว +1

      Tq

    • @partimaaryalofficial5933
      @partimaaryalofficial5933 4 ปีที่แล้ว +1

      धन्यबाद हजुर हरु बिना हामी अधुरो हो जैलेनि

  • @Naichalhyul
    @Naichalhyul 4 ปีที่แล้ว +9

    अत्ति मार्मिक शब्द जति सुनेपनि सुनिरहु लाग्ने,,, दुई जनाको स्वर त्यसतै,,, सफलताको कामना 💅💅💅💅💅💅

  • @umeshale3722
    @umeshale3722 4 ปีที่แล้ว +5

    प्रतिमादिदी म हजुरको सबै गितसुन्नेगरेकोछु योगितपनी राम्रोबनेकोरहेछ सफलतको सुभकामना

  • @kanxadai1962
    @kanxadai1962 4 ปีที่แล้ว +2

    हैट योत भएन गित पुरानै ओइ मया मात्र फरक

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 ปีที่แล้ว +1

    कति,मिठाे,शवर,र,शब्दमा गाउनुहुने,गायक,गायिका,जयु,मा,बधाई छ,विशेष,सानू,के,सि,र,परतिमालाइ,धनयबाद

  • @harikhadka4638
    @harikhadka4638 4 ปีที่แล้ว +2

    नुवाकोटे राजाले गाएका काठे गितहरू
    जतिसुने झनै बढी सुनमन लागने ।
    👍️👍️ 😃😃😃😃😃😃😃😃

  • @taratitung8189
    @taratitung8189 4 ปีที่แล้ว +2

    Ati ramo

  • @chandrathebe9268
    @chandrathebe9268 4 ปีที่แล้ว +1

    लोक दोहोरी सुनियो येतिको रोमान्चित र मार्मिक बल्ल सुन्न पाइयो सानू केसिर प्रतिमा अर्याल को दोहोरी ।दुबै युगल गायक लाई धन्य बातछ ।

  • @shyamkumar8578
    @shyamkumar8578 4 ปีที่แล้ว +13

    बधाई छ सानू र प्रतिमा जि लाइ यस्तै काठे भाका नया नयाँ बजार मा लेराउनु होला

  • @hotel4seasons822
    @hotel4seasons822 4 ปีที่แล้ว +2

    कसम सबैभन्दा मन परेको काठे भाकाको दोहोरी गित सानू दाइ र प्रतिमा दिदि दुबैलाई आगामी दिनको शुभकामना 😘😍😍🤗सानू दाइ र प्रतिमा दिदिको फ्यान हाजिर गरम त लौ😍😍😍😍😍

  • @अबिनाशतामाङ्गनुवाकोटेठिटो

    अाहा कति राम्रो गीत फेरी फेरी ऐस्तै ऐस्तै नयाँ कोसेली लेर अउनु होला है

  • @kalidaikumar4829
    @kalidaikumar4829 4 ปีที่แล้ว +2

    लु है सर्‍र्‍र्‍र्‍र सै सै सै

  • @G-Series84
    @G-Series84 4 ปีที่แล้ว +1

    काठ क्षेत्र को लोकदोहोरी पारखी लाई मिठो खुराक !

  • @rajkavreli7254
    @rajkavreli7254 4 ปีที่แล้ว +3

    हुर्‍र्‍र्‍र्‍र्‍र्‍र दिनेश सर लाई धेरै धेरै मिस गरेको छु सलाम छ दिनेश सर जय गित जय संगीत 😷

  • @amritlovelynaubag6955
    @amritlovelynaubag6955 4 ปีที่แล้ว +3

    अति मिठो छ गीत सफल्ता को शुभकामना सर मिस्🎵🎵🎵🎵🎵

  • @sagarshiwakoti8673
    @sagarshiwakoti8673 4 ปีที่แล้ว +2

    Wow ati ramro ra mithuo kathe lok geet👏👏👍👍😍😍

  • @jashuadhikari8760
    @jashuadhikari8760 4 ปีที่แล้ว +5

    निक्कै राम्रो छ गित सुभकामना सबैलाई 😍😍

  • @bijayasapkota5036
    @bijayasapkota5036 4 ปีที่แล้ว +2

    Dherai ramro sor

  • @niranjannirakarofficial2725
    @niranjannirakarofficial2725 4 ปีที่แล้ว +20

    काँठे गीत उदायो अब ! बधाइ छ सानु जी र प्रतिमा जी दुबैलाई ।

    • @pratimaaryal2250
      @pratimaaryal2250 4 ปีที่แล้ว +3

      Thank you

    • @niranjannirakarofficial2725
      @niranjannirakarofficial2725 4 ปีที่แล้ว +1

      @@pratimaaryal2250 मलाई पनि एउटा यस्तै गीत लेखिदिनुस् न प्रतिमा मिस प्लिज ।

  • @kamal.ghimire
    @kamal.ghimire 4 ปีที่แล้ว +1

    दामि

  • @shyamtamang899
    @shyamtamang899 4 ปีที่แล้ว +11

    यो मायाको उदाहरण चल्ने भो।।।
    एउटा चिता दुइटा लास जल्ने भो।।
    सारै मन चोयो दामी छ। सफलताको शुभकामना हजुर हरु लाई ।।।

  • @पहरीकोछोराम
    @पहरीकोछोराम 4 ปีที่แล้ว +5

    नमस्ते सम्पुर्ण टिमलाई बधाई छ यति मीठो गित हामी दर्सक लाई दिनु भएको मा 📱

  • @puspadhungana1079
    @puspadhungana1079 4 ปีที่แล้ว +1

    सफलताको सुभकामना दुबै लाई अति मिठाे श्वर सब्द छ

  • @sahadevbista4223
    @sahadevbista4223 4 ปีที่แล้ว +6

    गित राम्रो छ सानू जि र प्रतिमा दुबै जना लाई बधाई छ साथै सम्पूर्ण टिम लाई शुभकामना

  • @babumagar4892
    @babumagar4892 4 ปีที่แล้ว +24

    प्रतिमा अर्यालको स्वर चै हो काठ क्षेत्रमा दोस्रो पार्बती कार्की हो प्रतिमा❣️❣️❣️

  • @parbatikhatri6415
    @parbatikhatri6415 4 ปีที่แล้ว +2

    आहा कति मिठो गित सम्पूर्ण टिम लाई शुभकामना 🙏🙏🙏💜💜👌👌🌷🌷🙏🌷🌷🌷🌷🌷🌷

  • @pashupatithapa2891
    @pashupatithapa2891 4 ปีที่แล้ว +1

    अति राम्रो गित छ धन्यवाद

  • @chandraraj2882
    @chandraraj2882 4 ปีที่แล้ว +3

    धेरै राम्रो छ सम्पूर्ण टिमलाई बधाई यस्तै मार्मिक गीतहरू को अपेक्षा गर्दछु।

  • @rushmasapkota3193
    @rushmasapkota3193 3 ปีที่แล้ว +2

    एति मीठो भाका सिर्जना गर्ने दिनेश श्रेष्ठ सर लाई सम्मान छ

  • @Sarayu-2022
    @Sarayu-2022 4 ปีที่แล้ว +4

    बैगुनिलाइ अझै गुन लाउछु म 👌
    अत्यन्तै राम्रो ।।

  • @purnimagolelama3577
    @purnimagolelama3577 4 ปีที่แล้ว +7

    प्रतिमा दिदी को स्वर चाहिँ दामी छ है सुनौ सुनौ मनलागने मपनि हेटौडा बाट हेर्दै छु।

  • @navarajkhadka5667
    @navarajkhadka5667 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ लोक भाका बधाई छ हजुर हरू लाई

  • @sanubasnet1495
    @sanubasnet1495 4 ปีที่แล้ว +4

    बधाई छ हजुरलाई

  • @dharamshrestha4090
    @dharamshrestha4090 4 ปีที่แล้ว +2

    राम्रो 😍🇳🇵

  • @devshresth6819
    @devshresth6819 4 ปีที่แล้ว +17

    बाचे सङ्गै मरेनी सथैमा अति मार्मिक गीत बधाई छ सानू के.सि सर प्रतिमा ज्यु लगायत सबै टिमलाई

  • @achyutadhikari7419
    @achyutadhikari7419 4 ปีที่แล้ว +4

    गितको स्वर शब्द लय अति सुन्दर छ।तर सानो सुझाव एउटा शब्द मयाँ हैन मायाँ हो जस्तोलाग्छ। पहिला गन्धर्व दाइ हरुले गाउँदा मयाँ भन्थे उनीहरुले भन्दा सुहाउँथ्यो पनि।तर हामिलाइ अल्लि सुहाउँदैन र सब्दपनी बिग्रन्छ जस्तोलाग्छ।हुनत आजकल धेरै गितमा मयाँ भनेको सुनिन्छ तरपनि मलाई चैँ त्यत्ती उचितलाग्दैन आआफ्नो बिचार हो अरु यहाँहरुकै इक्षा।फेरिपनी गित त अतिसुन्दर छ 💕💕

  • @navarajnepali4614
    @navarajnepali4614 4 ปีที่แล้ว +2

    k garnu sanubhai gaeko puchar samay sorga pugincha badarko samay virbat khasincha

  • @bimalsahara05
    @bimalsahara05 4 ปีที่แล้ว +4

    आहा कति मीठो भाका दिनेश भाइ को अनि प्रतिमा बैनिको मर्मस्पर्शी शब्द अनि झन निखारियको सानू भाइ को स्वर त्यस्माथी निखारियको अर्को प्रतिमा बैनी को स्वर सुनमा सुगन्ध थपियको छ अरु स्रोताहरुले कतिको सुन्नी र हेर्नी हुन तर मेरो लागि मुटुमै बस्यो यो भाका दामी दामी.......