केपि ओलि एमाले प्रचण्ड को नेतृत्व मा सरकार मा हुदा यती बदनाम भएको थिएन जब काङ्ग्रेस देउबा सङ मिलेर प्रधानमन्त्री भए तेसदिन देखि नै ओलि एमाले लाई दशा लाग्यो अहिले ओलि को हालत कस्तो भैसक्यो नेपाल प्रीमियर लिग कृकेट को पुरस्कार बितरण कार्यक्रम मा सम्म जान सकेनन नेपालि जनता सङ कति डर रहेछ भन्ने यहि बाट प्रमाणित हुन्छ
सहकारि ठग हो रबि कति पाए जनताले पैसाृ ठगेको पैसा काङ्ग्रेस एमाले सग छ ।यो दुई वोटा पाटिलाई रबि जस्तै कारबाहि गर्ने हो भने 100% जनताले पुरै पैसा पाउछन ।
यहाँको नेपाली जनता ले गति छाडेछन सर चोर र झोले हरु मात्र रहेछन् खुल्ला खुलम हामी भ्रष्टाचारी हु भनिसके नेताले फेरि उनैलाई जिताउछन कठै मेरो देश अनि जनता
Rabi thag ho bhane desh bacher sakaune neta k Hun ama Lai ruwaune chor haru Maha thag Hun risini sadness ko lagi Rabi Lai jail hale ab yo dui party Lai nai janta Le khadnu parx
हजुरको कुरामा सहमत सर।
पुरन्जन सरको बिस्लेशन अति उत्तम र सहि लाग्छ ।
100 सही बिश्लेशण यत्तिको निडर इमान्दार र सही नेता आबश्यक छ हरेक पाटीमा
केपि ओलि एमाले प्रचण्ड को नेतृत्व मा सरकार मा हुदा यती बदनाम भएको थिएन जब काङ्ग्रेस देउबा सङ मिलेर प्रधानमन्त्री भए तेसदिन देखि नै ओलि एमाले लाई दशा लाग्यो अहिले ओलि को हालत कस्तो भैसक्यो नेपाल प्रीमियर लिग कृकेट को पुरस्कार बितरण कार्यक्रम मा सम्म जान सकेनन नेपालि जनता सङ कति डर रहेछ भन्ने यहि बाट प्रमाणित हुन्छ
सहकारि ठग हो रबि कति पाए जनताले पैसाृ ठगेको पैसा काङ्ग्रेस एमाले सग छ ।यो दुई वोटा पाटिलाई रबि जस्तै कारबाहि गर्ने हो भने 100% जनताले पुरै पैसा पाउछन ।
Great analysis 🧐 Lawyer Sir ❤️❤️❤️❤️❤️👍👍👍👍👍👌👌👌👌
Good luck Rabi Sir God bless you Jai Ghanti 👌👍👌👍👍👍👍🌸🌸🌸🙏🙏❤️🌷🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सहि कुरो अब सबै को सम्पति सुद्दी करण गर्नु परो नेता सब को
Sahi khabardari 😮😮😢
देउबा परिबार् र ओली परिवारलाई बचाउन एक मात्र उद्देश्य लिएर बनेको यो सरकार,कति टिकाउ हुन्छ हेर्दैजाउँ।
Sahi kura garnu vayo paranjan sir yo 2 pariwar ko sarkar matra vayo Janata ko sarkar vayana.
जति जति रवि लाई राजनिती प्रतिसाेध साधेर पीडा दियाे तेति तेति एमाले काङ्ग्रेस काे पत्ता साफ हुने पिर पर्याे है गाठे
Jay hos❤❤❤🎉🎉🎉
Absolutely 100% Right sir Salute you 👍 🙏 👏
100 right
विश्लेषण सटिक र चुरो छोएकोछ उहाँको कुरा मज्जाले पच्छ
यहाँको नेपाली जनता ले गति छाडेछन सर चोर र झोले हरु मात्र रहेछन् खुल्ला खुलम हामी भ्रष्टाचारी हु भनिसके नेताले फेरि उनैलाई जिताउछन कठै मेरो देश अनि जनता
ऐमाले लागेकाे धेरै ठाँउकाे सहकारी चलिरहेकाे छ त।
यो युट्युबर फटाहा रहेछ यस्तो पुरानो अन्तर्वार्ता किन यति ढिलो राखेको हैट !!
१००% सही
Aafu le bujeko kura garnus kura na ghumaunus
good sir hajurko backtabey
2046 paxi ka sabai haisiyat badaliyeka politicians ko sampati suddikaran ko case ma anibarye xanbin hunu paryo.....aab
Rajtantra hataunako lagi 8 lakh Janata sadakma aayeka thiye hami sab. Aba 20 lakh Janata sadakma aayera oli, shere, gagan, lekhak, arju, khadka, pokhrel, bikri bhayeka nyayadhish, gundagardi garne prahari, etyadi lai kulchine bela bhaisakya.
Chhitai utha hai Aam Nepali Janata. Chhitai utha.
Binod chaudari ra kantipur ko Malika ko khel ho rabilai Jel halne khel ho
Yo manxe girja apradhiko shalakar thiau ke gare girjale Katie koiralako hañuman hau timi
Rabi thag ho bhane desh bacher sakaune neta k Hun ama Lai ruwaune chor haru Maha thag Hun risini sadness ko lagi Rabi Lai jail hale ab yo dui party Lai nai janta Le khadnu parx
This is a bloody old video, Trump is already elected. Thukka. 12 hours ago bhanne view ko laagi.