गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा अड्कल नै गर्न गाह्रो, बयानै गरूँ कहाँबाट? केशको लय समाऊँ कि? ओठमा लाली सजाउनी उज्यालो मुस्कान बताऊँ कि? मनै शुद्ध झल्काउँछिन् टाढिएर नजाऊ तिमी, हेर, विश्वास गर मलाई एकफेर सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर माया छ नि यतै मैतिर, दौडी आउनू, अँगाल्नू एकफेर दुई कदम तिमी सार्नू अनि दुई कदम मै सारौँला मेरी माया फूलजस्ती, बगैँचामा फुलिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जून मेरी माया आकाशमाथि, मेरी माया धर्तीमा नि मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन् शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै मन नै त हो यो दुखिजाने, दुखाइगयो होला कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जून मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन् तिम्रो माया ९९ भए मेरो माया १०० तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ तिम्रो माया ९९ भए मेरो माया १०० तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ
My favourite singer ( purna rai)😊❤.He has such a amazing and peaceful voice ❤️. Sparsholt sangeet is also one of his song. This is very true and nice. Keep it up my favourite 😍 singer ❤❤❤..😊😊
Dammit just move on.. Maybe you will get an opportunity for someone else but won't get second chance from same one in this cruel world. Anyways this song is dedicated to mom so feel the masterpiece..❤
गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा अड्कल नै गर्न गाह्रो, बयानै गरूँ कहाँबाट? केशको लय समाऊँ कि? ओठमा लाली सजाउनी उज्यालो मुस्कान बताऊँ कि? मनै शुद्ध झल्काउँछिन् टाढिएर नजाऊ तिमी, हेर, विश्वास गर मलाई एकफेर सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर माया छ नि यतै मैतिर, दौडी आउनू, अँगाल्नू एकफेर दुई कदम तिमी सार्नू अनि दुई कदम मै सारौँला मेरी माया फूलजस्ती, बगैँचामा फुलिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जून मेरी माया आकाशमाथि, मेरी माया धर्तीमा नि मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन् शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै मन नै त हो यो दुखिजाने, दुखाइगयो होला कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जून मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन् तिम्रो माया ९९ भए मेरो माया १०० तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ तिम्रो माया ९९ भए मेरो माया १०० तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ
गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा
अड्कल नै गर्न गाह्रो, बयानै गरूँ कहाँबाट?
केशको लय समाऊँ कि? ओठमा लाली सजाउनी
उज्यालो मुस्कान बताऊँ कि? मनै शुद्ध झल्काउँछिन्
टाढिएर नजाऊ तिमी, हेर, विश्वास गर मलाई एकफेर
सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर
माया छ नि यतै मैतिर, दौडी आउनू, अँगाल्नू एकफेर
दुई कदम तिमी सार्नू अनि दुई कदम मै सारौँला
मेरी माया फूलजस्ती, बगैँचामा फुलिरहनी
मेरी माया चम्किला ताराहरूमा चम्किने जून
मेरी माया आकाशमाथि, मेरी माया धर्तीमा नि
मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्
शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई
अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै
मन नै त हो यो दुखिजाने, दुखाइगयो होला
कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला
दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने
टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने
मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी
मेरी माया चम्किला ताराहरूमा चम्किने जून
मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी

तिम्रो माया ९९ भए मेरो माया १००
तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै
तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी
तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ

One like for me please❤
❤❤@@sushilsubba4223
❤❤
thanks bro im searching for it
No one can write and think of this lyrics for mother you are the best song writer Purna Rai best wishes for your up coming song ❤❤❤
My favourite singer ( purna rai)😊❤.He has such a amazing and peaceful voice ❤️. Sparsholt sangeet is also one of his song. This is very true and nice. Keep it up my favourite 😍 singer ❤❤❤..😊😊
I can listen this masterpiece thousand times ❤❤. Each n every word is touching,
Our head surgeon played this in OT
Such a good Vibe
Every night 😢 listing this song again again
Every word is heart touching🥰🥰❤❤
Aja bihana bus ma yo gana sune atti man Parera sunn ako 💜💜
boriya😍🥰
I love this song 😍💗
Daami xa hjr aajai daami gardai jaaju . I can fill this..
Is this Assamese language ? Btw in love with this song❤
Nepali❤
I really miss her wish I could get a second chance
This song is for your mother not for your chapri girlfriend
@@parthaprotimpatra5528actually it is for lovies
But purna Rai dedicate to mother just because he can gain more views
🤣@@parthaprotimpatra5528
Dammit just move on..
Maybe you will get an opportunity for someone else but won't get second chance from same one in this cruel world.
Anyways this song is dedicated to mom so feel the masterpiece..❤
Most melodious songs ❤😊
Love this song❤❤❤
Support purna rai❤
Sleeping pill 💌💊
This Song id releted to my mom and dad
Subtitles
Babaal song😊😊
Sleeping pill 💌
5:00
Every night I heard this song 1 or 2 times
❤❤❤❤
❤
❤❤❤❤❤❤
It heart touch song😭🫶🏻
4:9
Mine fav singer purna rai obsessed with him 🥰
Love this song❤❤❤❤😢😢😢😢😢
❤ 2:01
Who are watching in 2010😢
😢😢😢😂😂❤❤❤❤❤❤❤ very good voice and songs
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Anyone 2024
Iamhere
2024 nai chaliraxa bro😆
Me
Support this channel guys
Ok❤❤
4:55 4:55 4:58 4:57 4:58
4:59
❤😢😅🎉
...
❤💘❤🩹
🫶❤️
गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा
अड्कल नै गर्न गाह्रो, बयानै गरूँ कहाँबाट?
केशको लय समाऊँ कि? ओठमा लाली सजाउनी
उज्यालो मुस्कान बताऊँ कि? मनै शुद्ध झल्काउँछिन्
टाढिएर नजाऊ तिमी, हेर, विश्वास गर मलाई एकफेर
सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर
माया छ नि यतै मैतिर, दौडी आउनू, अँगाल्नू एकफेर
दुई कदम तिमी सार्नू अनि दुई कदम मै सारौँला
मेरी माया फूलजस्ती, बगैँचामा फुलिरहनी
मेरी माया चम्किला ताराहरूमा चम्किने जून
मेरी माया आकाशमाथि, मेरी माया धर्तीमा नि
मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्
शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई
अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै
मन नै त हो यो दुखिजाने, दुखाइगयो होला
कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला
दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने
टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने
मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी
मेरी माया चम्किला ताराहरूमा चम्किने जून
मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी
मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन्
तिम्रो माया ९९ भए मेरो माया १००
तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै
तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी
तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ
तिम्रो माया ९९ भए मेरो माया १००
तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै
तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी
तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ
Geet k ko lagi banako feri?
Sleeping pill 💌💊
I love this song❤❤❤
2:00
❤❤
1:59
Sleeping pill 💌💊
Sleeping pill 💌💊
❤❤
❤❤
❤❤❤❤
1:33