Ulto Sulto || Episode-102 || Feb-19-2020 || Comedy Video || By Media Hub Official Channel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2024

ความคิดเห็น • 209

  • @bishnusamba8448
    @bishnusamba8448 4 ปีที่แล้ว +4

    हेर्न त धेरै पछि देखि हेरेको तर सबै नै हेरि सके सारै राम्रो लाग्छ उल्टो सुल्टो

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 ปีที่แล้ว +7

    अरु पनि कमेडी कलाकारहरू ल्याउनुपर्यो भन्ने जति यता हाजिर हुम है साथीहरू ✋✋

    • @surajdahal5146
      @surajdahal5146 4 ปีที่แล้ว

      Hiii

    • @मौसमरावत
      @मौसमरावत 4 ปีที่แล้ว

      ठिकै छ पैसा बाढ्ने बेला भाग पुक्दैन।😁

  • @मायाकोअधुरोसंसार
    @मायाकोअधुरोसंसार 4 ปีที่แล้ว +6

    नयाँ नयाँ कथा बस्तु ल्याउनुनी जहिले पनि यो घाँस खाने बुढा र धनमाया को बिकृती कत्ती हेर्नू झ्याउ लाग्न थाल्यो।।।

  • @lakpa904
    @lakpa904 4 ปีที่แล้ว +7

    "ए वै " हाजिर लगाए है मैले पनि परादेश वाट सवै भाग नछुट्यटई हेर्दै आको छु तपाईं हरुले नी?

  • @शर्मिलाआलेमगर
    @शर्मिलाआलेमगर 4 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्छ उल्टो सुल्तो सिरियल 👍️👍️👌

  • @hemantasangeetofficial5970
    @hemantasangeetofficial5970 4 ปีที่แล้ว +8

    उल्टो सुल्टो नछुटाई हेर्ने को को साथीहरु हुनुहुन्छ कृपया यता हाजिर हुम्त, साथीहरु मेरो च्यानेलमा पनि साथी बनिदिनुहोला

  • @samitkumar4914
    @samitkumar4914 4 ปีที่แล้ว +6

    राम्रो छ सधै हेर्ने गरेको छु र प्रदेशी यता हाइ साथी हो

  • @They_call_me_phuss123
    @They_call_me_phuss123 4 ปีที่แล้ว +4

    यो घास खाने बुढो को चालढाल हेरेर हाम्रो समाज पनि यस्तो किसिम को चलखेल हुन्छ्।बरु यस्लाई सुधर्ने तिर लग्दा चाहि राम्रो हुन्थियो।

  • @gyankunwar2022
    @gyankunwar2022 4 ปีที่แล้ว +3

    अरु सिरियल भन्दा कमि छैन
    धेरै राम्रो

  • @देशभक्तपाण्डे
    @देशभक्तपाण्डे 4 ปีที่แล้ว +3

    लहै सबैलाई दर्शन नमस्ते कतार बाट म कतारे साईल्लाकाे

  • @श्रीकृष्णश्रीराम
    @श्रीकृष्णश्रीराम 4 ปีที่แล้ว +4

    धेरै राम्रो छ उल्टो सुल्टो अझै राम्रो गर्दै जानू सफलताको कामना

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 4 ปีที่แล้ว +1

    ल ल आजको episode पनि दामी हसायो है लाहुरे अनि धन माया र घास खाने बुडाले लास्टै हसायो हा हा हा अब अर्को episode हेर्नु हतार भैसक्यो ,

  • @ramshrestha442
    @ramshrestha442 4 ปีที่แล้ว +3

    यो घाँस खाने बुडाले धन मायालाई किन होला यसरी पिछा को यार , भएना यस्तो त राम्रो लागेन सुधारी लानु होला।

  • @ranamahat1124
    @ranamahat1124 4 ปีที่แล้ว +5

    ल पहिलो कमेन्ट 😍😍😍

  • @khadkashiva3375
    @khadkashiva3375 4 ปีที่แล้ว +4

    जयलै घाँस खाने बुढाको लयाङ लयाङ राम्रो लागेन

  • @debikashresthadebika5356
    @debikashresthadebika5356 4 ปีที่แล้ว +3

    Wowww great pram g n bhuth nath g ko laureko dhana mayako jriyako acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍

  • @chandrakafle8742
    @chandrakafle8742 4 ปีที่แล้ว +3

    राम्रो सिरिएल छ उल्टो सुल्टो

  • @danusherpa6132
    @danusherpa6132 4 ปีที่แล้ว +4

    मो यो सीरियल प्रत्येक हफ्ता हेर छू।सारै राम्रो लाग्छ।तर बिगत 2 हफ्ता देखि यो सीरियल मा तेति ठीक भये जस्तो लाग्दैन कारण प्रेम नाथ बुड़ो को भूमिका समाज मा ब्रिकिती फैलाव ने जस्तो छ, यस्तो समाज बिगड़ने मान्छे ले खतरा सजाई पाये को भूमिका देखाये को भये अति राम्रो हुने थियो।

    • @binodsony5638
      @binodsony5638 4 ปีที่แล้ว

      कुरा त सहि हो

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 4 ปีที่แล้ว +3

    अब त घाँसखानी बुडाको अस्लीयत देखाऊनुस धेरै लामो समय देखी यहि बोरिङ चलिराख्यो

  • @shantaghimire9991
    @shantaghimire9991 4 ปีที่แล้ว +2

    धनमाया र प्रेम को नाटक अति भयो राम्रो लागेन

  • @amritakc1992
    @amritakc1992 ปีที่แล้ว +1

    Wow 😲😳

  • @rameshnakal3788
    @rameshnakal3788 4 ปีที่แล้ว +3

    उल्टो सुलटाे चाई सारै राम्रो लाग्छ है मलाई

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +1

    उल्टो सुल्टाे आयो गुजुल्टाे निएमित दर्सक हु म 🖐️👍️

  • @parakshsawad5055
    @parakshsawad5055 4 ปีที่แล้ว +3

    लै है आयो नयाँ भाग

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +2

    दामी लाग्छ यो प्रोग्राम मलाई हजुरहरुलाइ नि?

  • @pardeshibhai8136
    @pardeshibhai8136 4 ปีที่แล้ว +3

    लाहुरे को बुढिले दाइ भन्ने र प्रेम नाथ ले अर्कै नजर्ले हेर्ने अलि मन परेन होई म लाई चाहिँ

  • @binodsony5638
    @binodsony5638 4 ปีที่แล้ว +1

    समय अलि थोरै भयो यो उल्टो सुल्टो म १ देखि हेर्दै आको छु धेरै मन पर्छ अलि समय थोरै भयो कम्ती मा ३५ मिनेट को भए अझै राम्रो हुन्थियो धनुमाया भाउजु को फेम्ली को परिबार को बोल्ने स्टाइल कति मन पर्छ मलाई

  • @rc67899
    @rc67899 4 ปีที่แล้ว +3

    *धुर्मुस सुन्तली* हाम्रा देशका सान हुन /
    *Senti Virus* हेर्न जानै पर्छ भन्ने को को हुनुहुन्छ।

  • @sandiegoboys8967
    @sandiegoboys8967 4 ปีที่แล้ว +3

    I really like role of prem dai and dhan maya I’m always excited to see their role

  • @ramuthakuri98
    @ramuthakuri98 4 ปีที่แล้ว +2

    Bimali khatra xa act 👌 ulto sulto ramro lagxa malae ma Abu Dhabi dekhi herdae xu

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว +2

    उल्टो सुल्टो हेर्न आएको
    तर उल्टो सुल्टो होइन
    *सुल्टो चाही उल्टो भैराछ* 😋😋😋😋😋

  • @chandratamang1809
    @chandratamang1809 4 ปีที่แล้ว +2

    हैट तोप बहादुर लाउरे खतरा छ

  • @gangagurung7752
    @gangagurung7752 4 ปีที่แล้ว +2

    Ekdam sahi kura hoo video ulto sulto 😂😂😂😂😂

  • @birendragiri4141
    @birendragiri4141 4 ปีที่แล้ว +1

    मलाई साह्रै मनपर्छ प्रेमनाथ बुढा

  • @upendrakhadka4184
    @upendrakhadka4184 4 ปีที่แล้ว +2

    First watching for me

  • @dipakthapa7177
    @dipakthapa7177 4 ปีที่แล้ว +2

    Vatragol vanda ta yo dherai dami xa....

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 ปีที่แล้ว +1

    लागी यो उल्टो सुल्टो हेर्न तिर

  • @kul289
    @kul289 4 ปีที่แล้ว +2

    राम्रो लाग्यो ।

  • @pancharam9376
    @pancharam9376 4 ปีที่แล้ว +1

    लौ आजको सिरियल चाहि अती सुपर छ

  • @kamalaraya1374
    @kamalaraya1374 4 ปีที่แล้ว +3

    Nice all the best 🙏🙏😂🙏😂🌷

  • @narbahadurrajalimagar6590
    @narbahadurrajalimagar6590 4 ปีที่แล้ว +2

    Dherai Ramailo Comedy

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว +2

    ल है मित्रहरू साथी बनौ हस् 🇳🇵🙋‍♂️

  • @kumarshrestha1317
    @kumarshrestha1317 4 ปีที่แล้ว +3

    dami xac😂😂

  • @thapa8497
    @thapa8497 4 ปีที่แล้ว +1

    सारैराम्रो सिरेल
    i love all teammate. 🤙🤙

  • @durgaadhikari1274
    @durgaadhikari1274 4 ปีที่แล้ว +2

    Kale kali nahuda herna Maja ayena😧🐰💖💖kale kali

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +3

    जीवन मा सब्बै बिमारको औषधि बन्निएछ,
    2 टा चिजको मात्र बन्निएको रैनछ।
    1. कोरोना भाइरस को
    2. मेरो यो युटुब हेर्ने लात लागेको, ए बाबा कति साह्रो मोहनी लागेको, यो ईन्टरनेटमा, बिहे पछी बुढोले लात्तै लात्तले हान्ने ठूलो खत्रा छ 😝😝

  • @हाकुकाले
    @हाकुकाले 4 ปีที่แล้ว +1

    जड्याह को बुढी लाई ल्याउनु पर्यो,

  • @KSE222
    @KSE222 4 ปีที่แล้ว +4

    धनमाया र प्रेमे बुडो लाई के सारो तन्काको हौ ? झ्याउ लाग्दो।

  • @Sumeen407
    @Sumeen407 4 ปีที่แล้ว +2

    अति राम्रो

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว +4

    यो प्रेमनाथ बुडा कति अपराधी 🤣🤣🤣🤣🤣

  • @solomonsilal3180
    @solomonsilal3180 4 ปีที่แล้ว +1

    All awesome and nice always watching from India 🇮🇳

  • @yamgkhadka7652
    @yamgkhadka7652 4 ปีที่แล้ว +1

    La laggeyo herna ulto sulto ko ko lai mon parxa

  • @nepalimusiclover2849
    @nepalimusiclover2849 4 ปีที่แล้ว +3

    घाँस खानेलाई फेरी टाऊको फुटाऊनु पर्ने रैछ
    कती धनमाया पछी लागेको

  • @मौसमरावत
    @मौसमरावत 4 ปีที่แล้ว +2

    comedy त यहाँ पनि भरिपूर्ण छ

  • @nandasaru6870
    @nandasaru6870 4 ปีที่แล้ว

    Dherai ramro sabai ko abhinaye perfect!!! I am regular herne!!!!

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 ปีที่แล้ว +1

    Dherai ramro siriyel wow

  • @thapa8497
    @thapa8497 4 ปีที่แล้ว +2

    My best serial

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +7

    *लिसन है लिसन गाइच*
    *संसारमा मा सब्बै बिमारको औषधि बन्निएछ,*
    2 टा चिजको मात्र बन्निएको रैनछ।
    1. कोरोना भाइरस को
    2. मेरो यो युटुब हेर्ने लात लागेको, ए बाबा कति साह्रो मोहनी लागेको, यो ईन्टरनेटमा, बिहे पछी बुढोले लात्तै लात्तले हान्ने ठूलो खत्रा छ 😝😝

    • @dipakbohora.7767
      @dipakbohora.7767 4 ปีที่แล้ว +1

      ऐस्ता लाई त पुनिउँततायर डाम्ने बुडा मिलाेस!!!🤣🤣🤣🤣😂😂

    • @bijaystha6473
      @bijaystha6473 4 ปีที่แล้ว +1

      Mero pubg ma haaaa

    • @मायाकोअधुरोसंसार
      @मायाकोअधुरोसंसार 4 ปีที่แล้ว +1

      @Ganga Ale GangaKoGhar बोढाले लात्त हान्ने चै १००% सम्भावना छ है। लु
      कहिले,,,,,हिजोनी चिकेन अस्तिनी चिकेन कति खानु वाक्क लाग्यो भन्दै आउछौ,,😂😂
      कहिले नया नयामा छिर्न गाह्रो हुन्छ।पुरानो भए पछि ल्वात्तै छिर्छ जुत्तामा खुट्टा भन्दै हसाउछेउ 😂😂😂😂😂

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 ปีที่แล้ว

      @@मायाकोअधुरोसंसार हान्छ होला हौ

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 ปีที่แล้ว

      @@bijaystha6473 हजुर?

  • @janakkshetri6702
    @janakkshetri6702 4 ปีที่แล้ว +2

    Best acting madhuri and kalii 😋😁😁😂😂😂

  • @sanjitadhungana998
    @sanjitadhungana998 4 ปีที่แล้ว +5

    😍😍😍🤘🤘😍😍😍

  • @Prabhatkrdc
    @Prabhatkrdc 4 ปีที่แล้ว +2

    Wow❤❤

  • @shreeschakra7206
    @shreeschakra7206 4 ปีที่แล้ว +1

    जड्याहा साव लाई बधाई छ है हि हि

  • @HariKrishna-yl9ku
    @HariKrishna-yl9ku 4 ปีที่แล้ว +1

    Dami

  • @janakkumar8839
    @janakkumar8839 4 ปีที่แล้ว +1

    dami

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +2

    उल्टो सुल्त्तो

  • @ClashUniverse1
    @ClashUniverse1 4 ปีที่แล้ว +3

    best

  • @jitendrarai9537
    @jitendrarai9537 4 ปีที่แล้ว +1

    Damixa

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 ปีที่แล้ว +1

    Mummy pande ❤️❤️❤️❤️😍😍😍😍

  • @sanjitadhungana998
    @sanjitadhungana998 4 ปีที่แล้ว +5

    🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @ashnauprety803
    @ashnauprety803 4 ปีที่แล้ว +2

    Hait kati ghas khane ra dhana mayya ko love dekhaera 🙄🙏

  • @binodadhikari501
    @binodadhikari501 4 ปีที่แล้ว +1

    Nice comedy serial

  • @bairagikhadka1858
    @bairagikhadka1858 4 ปีที่แล้ว

    अब हेरिन्छ उल्टो sulto

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 ปีที่แล้ว +2

    Nyc

  • @dhanpati2312
    @dhanpati2312 4 ปีที่แล้ว +3

    धन मायाको akting chai ho

  • @राज-ट6थ
    @राज-ट6थ 4 ปีที่แล้ว

    सबैको अभिनय राम्रो छ।

  • @thapa8497
    @thapa8497 4 ปีที่แล้ว +1

    Ghass khane budako ati ramro

  • @veebeeek1104
    @veebeeek1104 4 ปีที่แล้ว +1

    Premnath rw dhanmaya 😂😂

  • @karnachhetry9309
    @karnachhetry9309 4 ปีที่แล้ว +2

    Nice episode

  • @gyanbaniya5482
    @gyanbaniya5482 4 ปีที่แล้ว +2

    👌👌👌👌

  • @shantaghimire9991
    @shantaghimire9991 4 ปีที่แล้ว

    घुमाया र प्रेम को रोल राम्रो लागेन अति भयो

  • @ushalama6441
    @ushalama6441 4 ปีที่แล้ว +1

    Wow

  • @kanchasubedi2581
    @kanchasubedi2581 4 ปีที่แล้ว +2

    this is the best comedy in nepali comedy industry

  • @asaphalmagar7145
    @asaphalmagar7145 4 ปีที่แล้ว +1

    Dammi xa ho 👌👌👌

  • @purnarai6214
    @purnarai6214 4 ปีที่แล้ว +1

    Love you Dhan Mays

  • @takanmagar2261
    @takanmagar2261 4 ปีที่แล้ว

    No 1 sirial ulto sulto

  • @sagarkumarshah977
    @sagarkumarshah977 4 ปีที่แล้ว +2

    😍🥰👌

  • @miraklkmbu3332
    @miraklkmbu3332 4 ปีที่แล้ว +1

    yetai kuralai har hapta k maza aauxa herna

  • @narayanmagar139
    @narayanmagar139 4 ปีที่แล้ว +1

    Dami x lauryko comedy

  • @hastamagarvlogs
    @hastamagarvlogs 4 ปีที่แล้ว +1

    Nice

  • @gurungsolti3925
    @gurungsolti3925 4 ปีที่แล้ว +1

    👌👌👌👌👌👌👌👌👌👌👌👌👌Ramroxa ho

  • @hambahadur7107
    @hambahadur7107 4 ปีที่แล้ว +1

    Good ulto

  • @gladrtmzjchaudhary7757
    @gladrtmzjchaudhary7757 4 ปีที่แล้ว +1

    Besta xa camedy

  • @santoshray2206
    @santoshray2206 4 ปีที่แล้ว +3

    होइन के भो छोरा बुहारी कता हरायो

  • @ahmadsontoriamg4458
    @ahmadsontoriamg4458 4 ปีที่แล้ว +1

    Yo premnath KO ra dhanamayako dherai vo yasari samaj bigarne kam nagarau

  • @bikramkhanal1117
    @bikramkhanal1117 4 ปีที่แล้ว +1

    सधै एउटै कुरा लाई कति तन्नकाएको हौ?? फेरि गलती को भण्डाफोर चाहिँ कहिले हुन्छ कि दर्शक लाई सधै अल्मलाउने मात्र हो??

  • @kcbindash9423
    @kcbindash9423 4 ปีที่แล้ว

    Ulto sulto herda mn nai ananda aauchh ramailo chha

  • @sahadatalimiya5156
    @sahadatalimiya5156 4 ปีที่แล้ว

    la hai bari lai lai ramro xa laure dai

  • @santoshray2206
    @santoshray2206 4 ปีที่แล้ว +3

    के के भएन

  • @ashokkhatiwada9078
    @ashokkhatiwada9078 4 ปีที่แล้ว +1

    गुड

  • @gopalddparajuli5312
    @gopalddparajuli5312 4 ปีที่แล้ว +1

    hoina kati hasnu mata haserei marne vai