Sane (साने) Episode 136 || Feb 28 - 2024 By Suraj Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Welcome to SANE TH-cam channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
    Sane (साने) Episode 136 || Feb 28 - 2024 By Suraj Ghimire
    #sane #surajghimire #newepisode
    ►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
    Suraj Ghimire (SANE)
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Suraj Ghimire (साने)
    Bipana Pantha (राधा)
    Seskanta Dhakal (काजी बुबा)
    Kamala Gaire (रामपियारी)
    Anju Rasayle (सानो कजिनी)
    Dharma Bhandari (लाउरे)
    Tara Oli (मालती )
    Roshan Sharma Paudel (रमेश)
    Bimal Kharel
    ►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Bipana Pantha
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Bhim B.C
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Sane Production Pvt. Ltd
    ►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
    Roshan Sharma Poudel
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Suraj Ghimire
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Bishnu Bhattrai
    Kapil Dev Adhikari
    Charange Resort
    ©SANE
    To stay updated please CLICK HERE to SUBSCRIBE:
    For more videos like this subscribe to our channel.
    / @sane.official
    Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.

ความคิดเห็น • 692

  • @SANE.OFFICIAL
    @SANE.OFFICIAL  6 หลายเดือนก่อน +156

    नेपाली कथानक सिरियल चेलीको मर्म समेटेर बनाइएको कर्मको TEASER हेर्न यहाँ जानुहोला - th-cam.com/video/9XNTsxSSaNo/w-d-xo.htmlsi=zskzEYWSSTeUgkP_ आसा छ यसलाई पनि सानेलाई जस्तै माया गरिदिनुहुन्छ ❤🙏

    • @mankumarrai6505
      @mankumarrai6505 6 หลายเดือนก่อน +4

    • @amitadhikari517
      @amitadhikari517 6 หลายเดือนก่อน +3

      ❤❤❤

    • @amitadhikari517
      @amitadhikari517 6 หลายเดือนก่อน +3

    • @krishnapunofficial
      @krishnapunofficial 6 หลายเดือนก่อน +3

      येक्दमै राम्रो र मन पर्ने सिरियल पर्गतीको कामना सम्पुर्ण साने टिमलाई🙏🙏🙏

    • @amitadhikari517
      @amitadhikari517 6 หลายเดือนก่อน +4

      ❤❤

  • @SagarPariyar-xg2eh
    @SagarPariyar-xg2eh 6 หลายเดือนก่อน +27

    भाग 1/136 सम्म नछुटाई हेर्ने मा कोको हुनुहुन्छ यता आउ ल
    सारै मन प्रछ साने र। जुठे 👉👉दुईवटै एउटै दिन बुधबार सबैले हेरौं

  • @sitabaraili3531
    @sitabaraili3531 6 หลายเดือนก่อน +27

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮🏵️

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 หลายเดือนก่อน +27

    आजको भागमा राधाको आमाको अभिनय राम प्यारीको भन्दा उत्कृष्ट लाग्यो , सम्पुर्ण टिमलाई सम्मान छ , राधा & साने ❤️❤️🙏🙏

  • @bikeamshahi555
    @bikeamshahi555 6 หลายเดือนก่อน +6

    साने सीरियल क कसलाई मन पर्छ yeta ❤ आउनु साथी हरु

  • @sitabaraili3531
    @sitabaraili3531 6 หลายเดือนก่อน +10

    एकदमै मन पर्छ अझ राधा को आमाको भुमिका झन् धेरै मन पर्छ

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 6 หลายเดือนก่อน +16

    यो सिरियल धेरै राम्रो छ सम्पूर्ण टिमलाई कार्यसफलताको शुभकामना ❤❤❤❤❤❤

  • @TekendraRokaya715
    @TekendraRokaya715 6 หลายเดือนก่อน +18

    भाग एक देखि नछुटाई हेर्ने जति यता हाजिर हुम है साथी ❤❤

  • @Simplesabina20
    @Simplesabina20 6 หลายเดือนก่อน +6

    हरेक हप्ता प्रतीक्षा गरेर बस्ने गरेको छु म सानै सिरियल कहिले आउला भनेर एकदम मनपर्छ मलाई यो सिरियल जे होस्। साने सिरियलको सम्पूर्ण टिम लगायत साने चाइनलको सम्पूर्ण परिवारलाई पनि मेरो नमस्कार हैत

  • @user-nx2yj1kz4c
    @user-nx2yj1kz4c 6 หลายเดือนก่อน +3

    कति खेर आउछ भनि पर्खिराको हुन्छु
    हेर्छु अनि आफै एकान्तमा रुन्छु कस्सम❤

  • @dineshdevkota9767
    @dineshdevkota9767 6 หลายเดือนก่อน +16

    हामी साना युजरहरूले सबैले एकअर्कालाई साथ र सपोर्ट दिउँ।😢❤

    • @rpsofficialchannel8241
      @rpsofficialchannel8241 6 หลายเดือนก่อน +1

      लु है सुरु गरौं है म पनि गर्छु है

    • @mohanregmi7803
      @mohanregmi7803 6 หลายเดือนก่อน

      म पनि है

    • @mohanregmi7803
      @mohanregmi7803 6 หลายเดือนก่อน

      ​@rpsoffम पनि है icialchannel8241

  • @BikasXettri-sh3nf
    @BikasXettri-sh3nf 6 หลายเดือนก่อน +3

    साने 1 भाग देखि नाछुटाई हेर्ने जति एता हाजिर गरुम त 👈

  • @Youtubersudeep226
    @Youtubersudeep226 6 หลายเดือนก่อน +88

    म जस्तै साने सिरियल को प्रतीक्षा गर्नु हुने को को हुनुहुन्छ हाजिर हुम त 🙏❣️

    • @mankumarrai6505
      @mankumarrai6505 6 หลายเดือนก่อน +2

      म छु

    • @dineshdevkota9767
      @dineshdevkota9767 6 หลายเดือนก่อน +1

      Support 😊

    • @direndrakhadaka
      @direndrakhadaka 6 หลายเดือนก่อน

      ❤❤🎉

    • @ChandraDangi-wy4mu
      @ChandraDangi-wy4mu 6 หลายเดือนก่อน +1

      माछु मा नि यो सिरेल केही रोल खल्न मिल्दैन साने जी मलाई हजुर मन पारियो मणि खेल्न चाहान्छु पिलिज पिलिज ❤

    • @user-jt3pc4hn2z
      @user-jt3pc4hn2z 6 หลายเดือนก่อน

      ma xu😂😊

  • @deepaksunar1727
    @deepaksunar1727 6 หลายเดือนก่อน +3

    धेरै रमाइलो लाग्यो साने सिरियल🎉
    साने सिरियल टिमलाई धेरै धेरै बधाई अनि शुभकामना।
    अनि म चाई ईन्डिया बाट हेर्दै छु

  • @Kafle789
    @Kafle789 6 หลายเดือนก่อน +4

    म साउदी बात सधै हेर्ने गर्छु साने सिरियल

  • @user-gf3ls1to2z
    @user-gf3ls1to2z 6 หลายเดือนก่อน +2

    धेरई मन छुने कथा दादा हजुरको म हाल भारत को गुजरात छु तर पनि कहिले पनि नछुटाई हेरने ग्रछु 1 भाग देखि आज स्म्मत एदम मन छोएकोछ मेरो दादा ❤❤❤❤❤

  • @Raku-xettri
    @Raku-xettri 6 หลายเดือนก่อน +7

    Sane serial man paraune jati yeta hajiri hunu paryo❤❤❤❤mata ak dam manparunxu

  • @ashmadong331
    @ashmadong331 6 หลายเดือนก่อน +3

    I'm from sulamyani Iraq now im always watching this serial I liked this seril

  • @user-ve8iq9qc5y
    @user-ve8iq9qc5y 6 หลายเดือนก่อน +2

    म अहिले साउदीबाट हेर्दैछु। Serial एकदमै राम्रो लाग्छ।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 6 หลายเดือนก่อน +2

    धेरै धेरै मनपरेको छ आजै रामरो गरदैजानु होला सुभकामना छ हजुरहरलाइ ए म त आसटलियाबाट हेरदैछु नि हजुर धनेबाद हजुरहरुलाइ

  • @loozerxattri9540
    @loozerxattri9540 6 หลายเดือนก่อน +6

    Well don to keep it up all team and go ahead sane groups

  • @glsudip9144
    @glsudip9144 6 หลายเดือนก่อน +6

    सारै राम्रो सिरियल साने ❤️👌👌👌❤❤❤❤❤❤❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 หลายเดือนก่อน +4

    ढिलै भए पनि प्रतीक्षा सफल भयो ,

  • @khemrajbist2159
    @khemrajbist2159 6 หลายเดือนก่อน +3

    Aaj dherai dhilo aayo ta sane dai ❤

    • @dineshdevkota9767
      @dineshdevkota9767 6 หลายเดือนก่อน

      Support😊

    • @khemrajbist2159
      @khemrajbist2159 6 หลายเดือนก่อน

      @@dineshdevkota9767 yata bat phul support hunxa baru teta ba hune hoki nai kunni😊

  • @krishnapunofficial
    @krishnapunofficial 6 หลายเดือนก่อน +2

    1देखि नछुताई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम है🙏🙏🙏🙏

  • @CrazyBindu2056
    @CrazyBindu2056 6 หลายเดือนก่อน +1

    निकै मार्मिक सिरियल❤️❤️
    My favourite sriyal
    I am from pokhara

  • @prempunprempun8443
    @prempunprempun8443 6 หลายเดือนก่อน +1

    यो सिरियल मलाइ एक दमै मन पर्छ मैले भाग १ दिखिनै हेर्दै आएको छु तर राधा र सानेको बिहे भएर घर जम गरेको हेर्ने धोको छ अनि अनि अर्को कुरा सारै छोटो भयो सिरियल चाहिँ अल्लि लम्याउनु पर्यो कम्सै - कम १ घण्टाको हुनु पर्यो हाल कुवैत देखि हेरिरहेको छु।

  • @user-us3oh7zl8y
    @user-us3oh7zl8y 6 หลายเดือนก่อน +3

    कति छाेटाे भाग हाे😈😈😈

  • @akashkohli8607
    @akashkohli8607 6 หลายเดือนก่อน +1

    आहा साने सिरियल कति रामरो छ मतजइले पनि हेरछु कहिले पनि छुटउन साने सिरियल

  • @Pramod.kumar123
    @Pramod.kumar123 6 หลายเดือนก่อน +2

    धनयवाद समपुरण साने सिरियल कलाडहरुमा म अहिले दुबैई बाट शुभ रात्रि भगवान् ले रक्षा गरुन् ।

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 6 หลายเดือนก่อน +1

    सानै र राधाको जोडि कहिल्यै पनि छुटनु हुदैन धरै राम्रो छ यो सिरियल मे फेबरेट सिरियल साने ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @ritutamang4485
    @ritutamang4485 6 หลายเดือนก่อน +2

    म बिदेशस बाट अति दामिछ साने सिरेल❤️❤️❤️👌👌🙏🙏

  • @IshworMajhi-hi8lp
    @IshworMajhi-hi8lp 6 หลายเดือนก่อน +3

    My favourite serial❤❤🎉🎉very good❤🎉❤

  • @lalitbk1902
    @lalitbk1902 6 หลายเดือนก่อน +2

    धेरै राम्रो छ साने सिरेल मचाहि अहिले मलेसिया दिखि हेर दहि छु धेरै राम्रो लाग छ सबै कलकार टिम लाई दर्शन नमस्ते छ🙏🙏🙏

  • @BikramLama299
    @BikramLama299 6 หลายเดือนก่อน +1

    सिन्धुलीदेखि हेर्दैछु दाइ सिन्धुलीदेखि सानो श्री एकदम मनपर्छ। तपाईँले धेरै दुःख पायो अब सुख पाउने पनि आउनुपर्यो भिडियो sorry serial❤❤❤❤❤

  • @gunakharghimire8310
    @gunakharghimire8310 6 หลายเดือนก่อน +1

    Ma नियमित दुबै भन्नै ठाऊ बाट हेरदै छु साने❤

  • @jesicamgi7626
    @jesicamgi7626 6 หลายเดือนก่อน +3

    ❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌🙏💐stay blessed all

  • @Tekendrasawad-01
    @Tekendrasawad-01 6 หลายเดือนก่อน +2

    साने सिरियल 1 देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ सच्चा नेपाली हुनुहुन्छ भने यता हजार हुनु🇳🇵🇳🇵🇳🇵🇳🇵❤

    • @SumanXettri-2081
      @SumanXettri-2081 6 หลายเดือนก่อน

      Ma hu sir suman xettri baitadi Nepal bat tra. 1 vag bat hoin 7 vag bat ho❤

  • @nareshshrestha3481
    @nareshshrestha3481 6 หลายเดือนก่อน +3

    My Best serial ❤❤❤

  • @Ishan_Poudel
    @Ishan_Poudel 6 หลายเดือนก่อน

    म जस्तै साने सिरियल को प्रतिकक्ष्या मा बस्ने जति सबै जना यता हाजिर हुम त🙏

  • @HimalChhetri321
    @HimalChhetri321 6 หลายเดือนก่อน

    म जरतै साने सिरियल काे पतीक्षा गनु हुने काे काे हुनुहुन्छ हाजिर हुम त 🙏❣️

  • @karishnasunar2471
    @karishnasunar2471 6 หลายเดือนก่อน +2

    मैले त सुरु देखि माया गरेको छु तपाईंहरू पनि माया गर्नु है साथी हरु

  • @somrana5690
    @somrana5690 6 หลายเดือนก่อน +6

    My favourite serial ❤❤❤🎉🎉🎉

  • @Thesk03rider475
    @Thesk03rider475 6 หลายเดือนก่อน +2

    Pyuthan Dekhi herdai xU ma bharkar utheko xU 🎉😂😂😂 but Sane Malai yakdam Mai man parne siriyl ho I like sane 🎉🎉🎉🎉🎉❤😅❤❤❤❤

  • @user-pq5rb2op5j
    @user-pq5rb2op5j 6 หลายเดือนก่อน +1

    धेरई मन छुने कथा ❤❤❤❤म ईन्डिया देखि भाग 1देखि नछुटाई हेरि रहेछु ❤❤❤

  • @NareshKunwar-lg1ro
    @NareshKunwar-lg1ro 4 หลายเดือนก่อน

    म लम्जुङ्ग बात सधै हेर्ने गर्छु साने episode 1 देखि नछुताइ 136 episode सम्म सने सिरियल लास्तै मन पर्छ❤❤❤

  • @dhabalkunwar2035
    @dhabalkunwar2035 6 หลายเดือนก่อน +1

    कतार देखि यहिले सम कुनै पनि भाग छुटाय काे छैन ल साने

  • @sushantsingh7398
    @sushantsingh7398 6 หลายเดือนก่อน

    म सानेसिरियेल को नियमित स्रोता हु ।राम्रो छ। म डडेल्धुरा को आलिताल बाट ।।🌷🌷हजुर सानेलाइ एक यो फुल। सधै यो फुल जस्तै फुलि रहनु।।

  • @Sagarbudhathoki644
    @Sagarbudhathoki644 6 หลายเดือนก่อน +1

    सारै राम्रो साने सिरियल सधै हेरिरहेको छु हाल मलेशिया बाट

  • @BinodSharma-db4ie
    @BinodSharma-db4ie 6 หลายเดือนก่อน

    यो सिरियल भाग १ बाट हेर्दै आएको कति छिटो १३६ पुगेछ साने ❤️❤️❤️

  • @AashikaDeuba
    @AashikaDeuba 6 หลายเดือนก่อน +6

    My favourite serial ♥️😭😭

  • @PeshalKumar-ch1uv
    @PeshalKumar-ch1uv 6 หลายเดือนก่อน +1

    मलेसियामा बाट हेर्दै सुरज जी राम्रो सिरियल को लागि शुभकामना

  • @buddhigurung4538
    @buddhigurung4538 6 หลายเดือนก่อน +1

    आजाको भागपनी धेरै राम्रो छ सिरियल साने

  • @binakarki7260
    @binakarki7260 6 หลายเดือนก่อน +1

    रामो छ साने भाई🎉🎉🎉 म चाहि झापा काकरभिता हो🎉🎉🎉

  • @akashkohli8607
    @akashkohli8607 6 หลายเดือนก่อน +1

    अब सानेले शुखपाउनु परछ अनि राधा सग बि हे गरनु रछ है जात भात केही हेतनु हुँदै न अहि ले है बाइसाने एसरि नै रामरो खेलदै जानू है

  • @tikaramsubedi7135
    @tikaramsubedi7135 6 หลายเดือนก่อน +6

    dahmi xa ❤

  • @milanbhandari1745
    @milanbhandari1745 6 หลายเดือนก่อน +1

    सुर्खेत घर भई बेङ्गलोर देखि हेरिरहेको छु धेरै राम्रो छ

  • @nepaltvksb5665
    @nepaltvksb5665 6 หลายเดือนก่อน

    समय थोरै भयो भन्ने साथीहरु ले कमेन्ट मा लाइक ठोक्शिला

  • @gurungrabindra-tp5yr
    @gurungrabindra-tp5yr 6 หลายเดือนก่อน +1

    मलाइ एक दमै म्क्न पर्ने सिरोयल

  • @nakulbhujel8523
    @nakulbhujel8523 6 หลายเดือนก่อน +1

    म पनि हाे साने काे प्रक्षेया मा❤❤❤

  • @ksamobile5300
    @ksamobile5300 6 หลายเดือนก่อน

    मलाई त सानेको जोडिने मनपर्छ सानै मात्रै होइन

  • @mankumarrai6505
    @mankumarrai6505 6 หลายเดือนก่อน

    भाेजपुर बाट ककसले साने सिरियल हेनु हुनछ यता हाजिर हुनुस है ❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 6 หลายเดือนก่อน

    नेपाली सिरियल फिल्मसहरु न हेरि मनमा शान्ती न मिल्ने म यस्तो पागल अनि भाग्येले ठगेको एक दर्शक हुँ
    जस्ले मेरो Comment हेर्दै हुनु हुन्छ उहाँहरुको हरेक यात्रामा भगवानले सदैब रक्षा गरून् जय नेपाली सिरियल

  • @kusalshrestha1654
    @kusalshrestha1654 6 หลายเดือนก่อน

    काठमाडौ मा बसेर साने सिरियल हेर्ने को को हुनुन्छ मत काठमाडौं बाट है सरु देखि नछुटाई हेरेको छु है

  • @user-oq6qg7cp6y
    @user-oq6qg7cp6y 6 หลายเดือนก่อน

    साने र कान्छी कुतुलिको चोखोमाया बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @khemrajadhikari4685
    @khemrajadhikari4685 6 หลายเดือนก่อน +1

    धेरै माया मिठो समझना अल टिम लाई❤

  • @Magar23
    @Magar23 6 หลายเดือนก่อน +2

    My favourite serial sane❤❤❤❤

  • @user-jw8lo4oh1d
    @user-jw8lo4oh1d 6 หลายเดือนก่อน +2

    बमअइबाट🎉❤❤❤❤❤सिरियल

  • @Bishnushrestha467
    @Bishnushrestha467 6 หลายเดือนก่อน

    मलाई जस्तै साने मन पराउने को को हुनु हुन्छ?

  • @pkonlinetv5003
    @pkonlinetv5003 6 หลายเดือนก่อน

    म सल्यान बाट हो । सबै जनालाई नमस्ते आउदो बैशाख १५ गते हुने इलाम २ को निर्वाचनमा घन्टी लाइ जितालायर पाउनु होला इलामि दाजुभाई दिदी बहिनी हरुले। 🔔

  • @user-vd2fv6hm3d
    @user-vd2fv6hm3d 6 หลายเดือนก่อน +1

    म सानो सिरीयल दिल्लीबाट हेरछु

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 6 หลายเดือนก่อน

    काजि बा को खेल पनि अजिबको छ। हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना

  • @yamchhetri1965
    @yamchhetri1965 6 หลายเดือนก่อน

    आजकल सिरिएल हेर्दा हेर्दै म लाइ त राम प्यारि लाइ मायां लाम कि जस्तो हुन लाग्यो ! सुरज बाबु ! कति राम्री छिन क्या ! हेर्दै हिस्सि परेकि ! राम प्यारि जि

  • @khakaraj5568
    @khakaraj5568 6 หลายเดือนก่อน +2

    धेरै राम्रो छ

  • @panugharti371
    @panugharti371 6 หลายเดือนก่อน +1

    धेरै राम्रो छ साने सिरेल ❤❤❤❤❤

  • @minpdrghimire8339
    @minpdrghimire8339 6 หลายเดือนก่อน

    साने सिरियल मलाई मन पर्छ, मैले सुरू देखि नै यो सिरियल हेर्छु, म पाल्पाबाट हो, एउटा कुरा राधा र सानेको बिहे त भइसक्यो तर राधालाई सानेले आफ्नै घरमा ल्याएर भित्र्याएको हेर्न चाहान्छु,

  • @user-sj4pt8jy9f
    @user-sj4pt8jy9f 6 หลายเดือนก่อน +1

    MO out country uae Bata heri rako xu 1 space dekhi herdai aayako xu dherai ramro lagxa ❤

  • @NayansharmaOfficial
    @NayansharmaOfficial 6 หลายเดือนก่อน +2

    आहा कति राम्रो सिरियल

  • @rajkumarghlan4658
    @rajkumarghlan4658 6 หลายเดือนก่อน +1

    Daamiiiii sane ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 6 หลายเดือนก่อน +2

    Super.
    Congratulations

  • @user-bn3se3pe3x
    @user-bn3se3pe3x 6 หลายเดือนก่อน

    म चाहि घर बसेर हेर्दै छु अनि फेरि साने लाइ सारै मन त पर्छा तर राधा पुकुलि प्यारि रिसाउछिन भनेर डर लाक्छ😂😂

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 6 หลายเดือนก่อน +2

    My favourite sireal ❤❤

  • @kanchiniru
    @kanchiniru 6 หลายเดือนก่อน +2

    Best sireyal sane❤❤ miss you all

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 6 หลายเดือนก่อน

    कमसे कम हफ्ता मा 2/3 पटक आउनी भएनी हुनिथियो ।।तर पनि दिन गाको पत्तो हुदैन पर्खाइमा अति सुन्दर सिरियल ।।
    हप्ता मा एक पटक मात्र आउँछ एस्लाइ अलिक लामो समएको हेर्नि धोका छ।। ❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 6 หลายเดือนก่อน +1

    साने र राधाकाे जाेडि कति रामराे छ नछुटाेस याे राम पायरि ले कहिले बानि नसुधारनि भइ सानेले सुखा पाकाे हेरना मन छ ❤❤❤❤😂

  • @NischalKhatyadilove
    @NischalKhatyadilove 6 หลายเดือนก่อน +2

    Hjur ko big fan dada ❤❤❤❤❤❤❤❤

  • @rameshkc953
    @rameshkc953 6 หลายเดือนก่อน +1

    दामि छ समय पुगेन।।।

  • @SudeepKc-wz3hr
    @SudeepKc-wz3hr 6 หลายเดือนก่อน +1

    Balkot, Bhaktapur baata saarai rammro...,,.❤❤❤❤❤

  • @DipeshYakso
    @DipeshYakso 6 หลายเดือนก่อน +2

    Verry good siriyal😍

  • @user-sg5cy9nu3i
    @user-sg5cy9nu3i 6 หลายเดือนก่อน +1

    भारत को बिजयवाडा वाट

  • @bharatbasnet368
    @bharatbasnet368 6 หลายเดือนก่อน +1

    साने सारई राम्रो छ भाई❤❤❤

  • @annapariyar7272
    @annapariyar7272 6 หลายเดือนก่อน

    म सुर्खेती चेली हाल कुवेत बाट हेर्दै छु साने धेरै राम्रो छ हरेक हप्ता नछुटाई हेरेकी छु 🙏🙏😘😘😘

  • @UpendraB.k.
    @UpendraB.k. 6 หลายเดือนก่อน +2

    My favorite serial

  • @lilaramoli4845
    @lilaramoli4845 6 หลายเดือนก่อน

    यो सानै श्रेल भन्ने असाध्यै राम्रो लाग्छ मलाई हेरेको पनि धेरै छु हेरिरहन्छु पनि घर दाङ हाल मलेसियादेखि हेर्दैछु

  • @PrakeshRamdam-kv4ct
    @PrakeshRamdam-kv4ct 6 หลายเดือนก่อน

    मैले भारतको नवी मुम्बई ठाणे बाट हेर्दै छु साने सिरियल 🙏

  • @khadkaSubash-uj7ew
    @khadkaSubash-uj7ew 6 หลายเดือนก่อน +1

    Sane sereal bahut ramro xa bhai ma USA bat ab ek choti USA ma yo team lai dekhne bichara xa.

  • @HimalChhetri321
    @HimalChhetri321 6 หลายเดือนก่อน

    यो सिरियल धेरै राम्रो छ सपूण टिमलाई कायसफलताकाे शुभकामना ❤❤❤❤❤❤❤❤

  • @user-dn3bz4lh9b
    @user-dn3bz4lh9b 6 หลายเดือนก่อน

    🙏🙏🙏सारै राम्रो सिरियल बनाउँनु भाको मा हजुर हरु लाई धन्यबाद गर्छु सम्पुर्ण टीम लाई धन्यबाद छ 🙏🙏

  • @puskalsharma293
    @puskalsharma293 6 หลายเดือนก่อน

    राम्राे सिरेल साने अलि छाेटाे भयाे अलि लामु बनाउनु पर्याे साने ♥️♥️♥️🇳🇵💔🌹

  • @hamroanpchaur
    @hamroanpchaur 6 หลายเดือนก่อน +1

    जता नि हतियार उठायेको देखाउनु हुन्न किनकी केटाकेटी लाई नराम्रो असर गर्छ।