आहुति सर प्रति उच्च सम्मान गर्दै नेपालमा जतिसुकै जेसुकै बिदेशी सिद्धान्त वा नया सिदान्तका कुरा गरे पनि हुनेवाला केहि छैन किन कि सदियौं देखि यो देशको शासकहरू बिदेशी वा उनका दलाल छन ,बरु अबको बाटो के निर्धक्कसँग राखिदिदा राम्रो होला सर।
जन, जाती,भनेको थरि थरिको कमरा जाती भन्छन् त किन यो जनजातिको बिल्ला भिरनु पर्ने हामीले ८०%अहिन्दु मुलबासी मङगोल ले खस, अार्य, भनेर बाहुन हरूले सम्बिधानमा लेखेका छन हामीले मुलबासी मङगोल कहिले लेख्ने के हामी नोमेट,जिप्सी,नै हुने होत?
बिस्वभक्त दुलाल अर्थात् अहुती सरलाई धेरै क्षेत्रको जानकारको रूपमा लिएको थिए तर मुलबासी(उत्पति बासी जुन 1करोड 10 लाख बर्ष अगाडिको प्रमाण बलिहाङ नदीमा अबशेश पाइनु) र मंगोल(बर्ण,नश्ल/race ),मंगोलियन(मंगोलियाको नागरिक) भन्ने सामान्य कुरा पनि थाहा रहेनछ ।त्यसैले अलि अध्ययन गरेर बोल्नको लागी आग्रह गर्दछु।
Mongol nai Mongolian ho ni. Mongol = race. Mongolian = citizens of Mongolia coming from the Mongol race. Most Mongolians are Mongols. All mongols are not Mongolians.
*बिशवा भक्ता दुलाल ज्युले संसारमा चार प्रकारको नश्ला,बर्ण,जातीय को कुरा गर्नु भयो तर मैले बुझेको या सुने अनुसार तीन प्रकारको नश्ला,बर्ण,जातीय बारेमा यो तलाको वेबसाइट बारे एक वहाँ लाई भिडियो हेर्न अनुरोध गर्न चाहन्छु।* th-cam.com/video/ZLd5s385eJE/w-d-xo.html&feature=share
great ahuti ji
सहि कुरो सर
आहुति सर प्रति उच्च सम्मान गर्दै नेपालमा जतिसुकै जेसुकै बिदेशी सिद्धान्त वा नया सिदान्तका कुरा गरे पनि हुनेवाला केहि छैन किन कि सदियौं देखि यो देशको शासकहरू बिदेशी वा उनका दलाल छन ,बरु अबको बाटो के निर्धक्कसँग राखिदिदा राम्रो होला सर।
मुलबासीका पदधारण गरेका नेता भनाउदाहरु बिदेशमा बसेर बोलेर हुदैन यहि भूमिमा आएर गरौ दम छ भने।
Very useful meeting
Good
Thank you sir🙏🇳🇵
जाने कि नजाने भन्ने बिसेषाधिकार आफैँमा छ।
उस बेला लाहुर जानू भनेको मर्न जानू थियो भने अचेल मर्न होईन कमाउन जाने भएको छ।
जन, जाती,भनेको थरि थरिको कमरा जाती भन्छन् त किन यो जनजातिको बिल्ला भिरनु पर्ने हामीले ८०%अहिन्दु मुलबासी मङगोल ले खस, अार्य, भनेर बाहुन हरूले सम्बिधानमा लेखेका छन हामीले मुलबासी मङगोल कहिले लेख्ने के हामी नोमेट,जिप्सी,नै हुने होत?
८०% त हिन्दुहरु नै हुन किन अहिन्दु मुलबासी मङ्गोल भनेको? किन तँ यो जाति , म यो जाति भन्ने ? सबै नेपाली, सयौं फूलका माला भनेर बुझौ।
राम्रो बहस l
उत्पीडित को लागि नै बनाइएको संविधान भएर पनि यसो किन भनियो? संशोधन गर्ने गरि जारी गरिदो रहेछ ।प्रत्यक पटक संशोधन ५/५बर्ष मा किन ?
बिस्वभक्त दुलाल अर्थात् अहुती सरलाई धेरै क्षेत्रको जानकारको रूपमा लिएको थिए तर मुलबासी(उत्पति बासी जुन 1करोड 10 लाख बर्ष अगाडिको प्रमाण बलिहाङ नदीमा अबशेश पाइनु) र मंगोल(बर्ण,नश्ल/race ),मंगोलियन(मंगोलियाको नागरिक) भन्ने सामान्य कुरा पनि थाहा रहेनछ ।त्यसैले अलि अध्ययन गरेर बोल्नको लागी आग्रह गर्दछु।
.
mangol ra mangoliyan ko byakhya eutai gare aahutile
Mongol nai Mongolian ho ni.
Mongol = race.
Mongolian = citizens of Mongolia coming from the Mongol race.
Most Mongolians are Mongols.
All mongols are not Mongolians.
*बिशवा भक्ता दुलाल ज्युले संसारमा चार प्रकारको नश्ला,बर्ण,जातीय को कुरा गर्नु भयो तर मैले बुझेको या सुने अनुसार तीन प्रकारको नश्ला,बर्ण,जातीय बारेमा यो तलाको वेबसाइट बारे एक वहाँ लाई भिडियो हेर्न अनुरोध गर्न चाहन्छु।*
th-cam.com/video/ZLd5s385eJE/w-d-xo.html&feature=share
Islam has Shariat law.