ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
Live Dohori Resham Vs Ritu Thapa | आहा कति भाबुक बनाउने सब्द हाना हान
ฝัง
- เผยแพร่เมื่อ 8 ส.ค. 2024
- Sathibhai Live Dohori Presents :-
Great Respect for ||Purbaima Jhyal Rakhe ||
Original Song Singer :Puruktam Neupane
Original Song :
=======================================
#Reesham_Nirdosh#Ritu_Thapamagar #Sathibhai_:ive_Dohori
=======================================
=======================================
Patron / Advisor
=======================================
🎼SATHIBHAI LIVE RODHI - 42
=======================================
Host/Music :
Lead Singer:
🎤Resham Nirdosh
VS
🎤Ritu Thapa Magar
Supporter Male Singer:
🎤 Ramu Birahi
🎤
Supporter Female Singer :
🎤Dipika Magare
🎤Nirmala Basnet
Musician Team :
♬ Sarangi :
♬ Harmoniyam: Padam B.c.
♬ Flute :Man Bahadur Pariyar
♬ Madal : Gobinda Pariyar
Chuman Magar
Technician Team :
♬ Recordist:
Mix :
🎥 Camera :Dil Kumar B.k.
Edit : Ramu Birahi
Management :
♬ Lila Rb
=======================================
✌ Special Thanks !
=======================================
☞
☞
☞
☞
=======================================
🎬 Media Partner :
=======================================
All rights of this video are with Sathibhai Digital & (Ramu Birahi)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sathibhai Live Rodhi |9849993685 / 9808993981
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9849993685,9808993981 वा फेसबुक अकाउण्ट / ramu.birahi . मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
© Sathibhai Live Dohori, 2019
----------------------------------------------
TH-cam:- tinyurl.com/y3nk8qu3
Facebook:- tinyurl.com/y4dplbdq
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार लोकगीत संगीत प्रेमि मित्रहहरुमा 🙏🙏 दोहोरी हेरेर सुझाव सल्लाह अनि मन परे एक शेर पनि गर्दिनु हुने छ भन्ने पुर्ण आस गरेको छु... धन्यवाद 🙏🙏
रितु बहिनी को डाइहर्ट फ्यान हु म ।
रितु जि लाई सल्लाह सुजाब दिनु पर्ने केही छैन ,, मन परेको गायिका मेरो😂बरु यो हराउनी बानी बसेछ कि झै लाको छ😄😃😂अलि उपस्थित हुना परो का😄
Nice sister
Ritu baini ko Sarai ramro xa ,resham Vai ko Pani thi Kai xa.,Mani kanxi vandaithen nai vanyo Vanda ko Jawaf milen.
राम्रो गाउनुभो
रेसम निर्दोस सर लाई त लाइभ दोहरिको किङ्ग नै भन्दा पनि हुन्छ तेस्तै रितु मगर को पनि मीठो स्वरले सारै आनन्द आयो झन मजा त रेसम सङ्गै बस्ने मित्रको चन्चले बानीले गर्दा जेहोस रमैलो भयो
रेशम निर्दोष र रितु थापा मगरको आवाजमा निकै भाबुक बनाउनी दोहोरी हेर्न अनि सियर गर्न नभुल्नुस है
th-cam.com/video/rh5cKV10mQw/w-d-xo.html
हाम्रो बाग्लुङ्को पछिल्लो पुस्ताको उदयमान चर्चित गायक रेशम निर्दोष भाइ र रितु बैनीलाइ अझै थप सफलताको शुभकामना
जति सुन्यो उति नै सुन्नै मज्जा आउँछ यो भाईको दोहोरी त्यस मा अझै कति जोरदार झड्का रीतु बैनि को तिम्रै नाम मा छोरा को नाम मज्जा आयो दुबै जना को दोहोरी गीत सुनेर धेरै धेरै राम्रो छ
Wow dherai ramro x yo po hota dohori vanekota
रेसम निर्दोश आजभोलीको चर्चित गायक बबाल छ दोहोरी
Nice live dohori👌👌👌👌👌eastai Gari agi bardai janu Hola safalta ko dhary dhary suvakamana
Ati mitho x Baglungey cheli, Ritu bhahini, n Ati mitho swor dhani Resham bhai badhaix,
मलाई एकदम मन पर्ने गायक रेशम निर्दोष दा best wishes da रितु दि पनि
Hajur haru bigat kura samjhera nidauna saknu bhaena but
ma bhane yehi dohori herdai nidako hai aba ❣️❣️
कति राम्रो दोहोरी सुन्न पाइयो।रेशम र रितु दुबैलाइ प्रगतिको धेरै धेरै शुभ कामना।यो कुरा कसैलाई नभन्नुनी मलाई त रितु सारै मन पर्छ नि।
मिठो दोहोरि रेसम दाजु अनि रितु सिसको मजा आयो मन छोयो लाइफ दोहोरिका फ्यान जति यता हाजिर हाल कुबेत बाट ।।।
दमादार प्रस्तुती सबैलाई बधाई छ फेरि पनि एस्तै जोडि एस्तै प्रस्तुती का साथ देख्ना पाईयोस 😍😍😍😍
रितु बैनि र रेशम भाईले गायका सब्दहरु सारै राम्रो लाग्यो
असाध्यै राम्रो लाग्यो होउ रितु बैनी र निर्दोश भाइको दोहोरी
धन्याबाद मिठो कमेन्टको लागी सियर गरि सहयोग पनि गर्दिनुस है
Dohori ramro cha hajur
मर्मिक दोहोरी ,रिता बहिनी र रेशम निर्दोश को दोहोरी भनेपछी सक्किगोनी ।
धन्याबाद मिठो कमेन्टको लागी सियर गरि सहयोग पनि गर्दिनुस है
वा दामी दोहोरी हेर्न पाइयो रेशम निर्दोस को कुरा नै नगर मा अनि रितु थापा को कुरै नगर मा ।
दामि छ दोहोरी
Beautiful singing between Ritu Thaoa ji and Resham Nirdosh ji. Wonderful. Go ahead.
रेशम जि सगरमाथाको शिखर चुम्नुस सफलताको कामना
आहा कति राम्रो गीत रितु जिको र रेशम जिको !
राम्रो लाग्याे । सेयर पनि गरियाे सबैले सेयर गरेर साथ दिनुहाेला है ।
Thank u Spmouch Sarangi sansar famly
Wow रितु बैनि र रेशम निर्दोषको गीत सुन्दा आनन्द आयो,बैनिको अझै प्रगति हुँदै जाओस!!!
धन्याबाद मिठो कमेन्टको लागी सियर गरि सहयोग पनि गर्दिनुस है
Wow so nice दोहोरी dada and diju ko🎼🎼🎶🎶🏆🏆🏆🏆🏆🏆♥️
दुबै जान को अतिनै मीठो दोहोरी बागुलुङ गलकोट हाला कतार बाटा
आहा गजब को दोहोरि👏👏👏
Hamro palpali nani kati ramre ,, chiso le khoki lageko raix ali khyal grnu afno कति स्वाको निधार को त्यो टीका !!सारै राम्री पाल्पाली दिपिका
Sunerai naagaune resama nirdos ra Ritu bainiko laibha dohori
रेशम भाइ भएसी रोधी गर तेसै रमाइलो
Wow rw Wow Resham nirdosh ko geet ghaune saili haru pani sarai mitha tesmathi musukka haser charke najar herera gayako tw janai suhako 👍👍👌👌👏
आहा कति मिठो स्वर रेशम अनि रितु जि को
👍👍👍
Mitho Dohari
दुबै बाट दामी छ तर केटी पक्छे बाट छेउका दुईटी ले हासेर सोर मा साथ दिएनन
🤴🤴🤴
Dherai ramailo xa
रेसमकाे मुसकानमा म पुकलुक्कै भय 😘😘
Tehasamma bhako???
Resham nirdosh vhai ko voice atinai man parxa malai jaha Resham teha ma
Ma ta bro lok dihoro ko marmik kalakar ko fan ho akchoto hamilai pani palo dinu
kati mitho gaunu vako resam dai ko ta jan kuroi na garum
very good channel
अाहा साह्रै राम्रो लाग्याे दाेहाेरि सबैलाई सम्मान ।धेरै धेरै धेरै धेरै माया
Ashadai ramro xa dohori
बाग्लुङे रमेश भाइ को शब्द र लय नै काफी छ 👍️राम्रो छ रितु बैनी भाइ रमेश भाइ अझै सफता को शुभ कामना 😍
ल राम्रो छ रितु जि ले नि राम्रो गाउनु हुदोरहेछ ।
Aaha Kati ramro dohori jati sunda Pani na aghaunea. Jaya hosh Reshma vhai ani Ritu bahini haru ko.
रेमस निर्दोष र रितु थापा को दोहोरी हेरनि मन थियो बलपुरा भयो सेयाबास होतनि
Mali kinaho Khai rasam rodoshko geet Sarai man parxa rasam sir & Mina are my best singer
Sarai man pareyeu nidros bro ra ritu
आहा रेशम निर्दोष स्वर कति मिठो
अति मार्मिक उत्कृष्ट दोहोरी दुबै जना उत्तिकै सम्मान अनि माया धेरै मन पर्नी हजुर हरु को सोर ✌✌✌💋💋💋💞💞💞💞
Resham dai ko ma deep frn hai harek geet suneko hunxu .
la badhai xa hjr haru sampurna lai
निक्कै राम्रो छ
बधाई छ रितु बहिनी अनि रेशम निर्दोष राम्रो छ गित ।
wawawa bbl hai
रेसम दाई रितु बैनिको दुबैको प्रहार अति मिठो सन्दा अतिआन्नदमय
ऋतुहरुमा तिमी हरियाली बसन्त हौ,रितु,
नदीहरुमा तिमी पवित्र गङ्गा हौ,रितु !
नेपालि सांगितिक क्षत्रमा बेग्लै पहिचान हुदैछ गायक रेशम निर्दोष को ।
आहा!रितु दिदी र रेशम दाजु को बबाल छ दोहोरी। (अझै दुबै जना बागलुङे )बागलुङ को हाजिर हुम त।
Nice दोहोरि हेरेर मज्जा आयो दुबै लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु
रमेस नीदोर र रीतु थापाको जोडी मीलछ है
Nice song nice video, jay hos kalakar Mitra haru ko
धेरै राम्रो 🇳🇵🎙️🎤🇳🇵सधैं सुन्न पाईयोस।
Thikai parastuti duitaiko ma pani kala chhetra ma aauna man thiyo dai resham dai bro
आहा मलाइ मन पर्ने गायक गाइका भाका पनि दामि रोज्नु भाको छ दामि लागेयो मन परेयो सारै
1चोटी होइन जति सुनो उति राम्रो
सुपर🙏💕🙏💕🙏💕 गित✅✅✅✅❤❤❤
मैले त पैले नै भनेको रेशम लाई लोक star बनाउन पर्छ भनेर तर के गर्ने एक्लै नसकिने।
धेरै राम्रो रितु दिदी को दोहोरी गित
धननय बाद मिठो छ टककर रेसम जि
Sarai man xoyo yo gitle atit ko kura haru yad aayo
अति दामी लाग्यो दोहोरी त
दामी दोहोरी हुर्र
Sabi kalaka sati lae Salam
resham nirdosh bhaai ko aawaj sarai mitho
Mitho xa ritu ji tapai ko swor ani sabda pargati hos suvakamana
sarai mitho dohori song
धन्याबाद मिठो कमेन्टको लागी सियर गरि सहयोग पनि गर्दिनुस है
दिपीका बैनी किन टोलायर बसको सन्चो छैन जस्तो छ
बबाल दोरि रिता जि र रेशम जि को वा दामि दोरि
दिपीका नानूले कसरी पुलु पुलू हेर्नु भाकाे नि ?
Rasham daju dhohori sarae ramro hunx 💞💞💞
धेरै खुसी लाग्यो पुराना गीत लाई प्राथमिकता दिनु होला भन्न चाहन्छु दुवै जना को अत्ति राम्रो छ
Wow beautiful song lovely voice Ritu sis keep it up best of luck both of yours ..
गायक गाइका को माइक को साउड अल्लि बडाउनु पर्ने हो कि
Man paryo nikai ramro dohori
Wow sarai mitho gaunu vayo resam ra ritu le
रितुको छेउ छाउमा बसने अलमल पर्या छन्
रमाइलो नगरी किन गमक्क पर्या छन्
Wow super fantastic ❤️❤️❤️❤️
रेशम निर्दोषको स्वर चाहिँ हो
दोहोरी सारै मन पर्यो । मेरि दिपिका काली को त्यो हेराइ अनि त्यो मुस्कान आहा स्वोर्ग कि परि भन्दा कम छैन ।। दिपिका लाई धेरै दिन देखि खोकी लागेको छ ।राम्रोसँग चेकजाच गरेर दवाइ खानुनी ल
Yo camera man kna karako ho k distrob aayo sound mah nam haru lekda khal rakhnu hola
रेशम र रितुको दोहोरी सारै राम्रो छ
Jhakas ❤❤❤❤👌👌👌👌
wow resam harek geet suneko hunxu sarai man parxa❤️❤️❤️❤️❤️
Supper
Damixa dohori
Wow sw very nice dohori 👌❤️👌
Nice xa dohori
धन्याबाद मिठो कमेन्टको लागी सियर गरि सहयोग पनि गर्दिनुस है
दामी लाग्यो दोहोरी बिगत्को याद आयो मलाई पनि
सोरका धनि राम्रो छ भाइ बुनुको सोर गित र बधाई छ
निकै राम्रो दोहोरी
अाेहाेई----------च्यैट😍