अझै पनि अन्धभक्ति मै छौ, जुन गीता पढ्यौ तिनै गीता मा कुन श्लोक ले हिन्दू लाई धर्म भन्यो र धर्म को परिभाषा कुन श्लोक ले दियो ? हिन्दू न त धर्म हो न सनातन नै। यो त तमसभक्ति को चरम अज्ञानअंधकार हो। जहाँ ज्ञान को ज् पनि छैन। झन यथारुप गीता त वास्तवमा उपलब्ध गीता हरु मध्य सबै भन्दा निकृष्ट गीता मा पर्दछ। जसले सनातन को र धर्म को अपव्याख्या गरे। गीता कुनै धर्म शास्त्र होइन यो त अनुवाद रहे अनुसार भक्ति त्यसमा पनि व्यभिचारिणिभक्ति को शास्त्र बनाए। हो गीता देहीअर्थको तर प्रक्षेपण गरे देहअर्थको। निराकारी मतको शास्त्र लाई साकारी मत को बनाइ अनुवाद रहेर हो गीता ले कुनै कसैको हित गर्न नसकेको। गीता न श्रीकृष्ण द्वारा वाचन भयो न त वाचन गर्न लायक देखाए, चरित्र तथा लिलाकथा, भागवत पुराण, महाभारत कथा अनुसार त श्रीकृष्ण गीता छुने अधिकारी पनि देखाएन। तर गीता हो साधारण मानव लाई सर्वगुण सम्पन्न सम्पूर्ण निर्विकारी मर्यादा पुरूषोत्तम श्रीकृष्ण बनाउन सक्ने सामर्थ्य को हो तर ति कथा पुराण का श्रीकृष्ण होइन। यसैले गीता मा गहिरिन सकेका एउटै मानव पनि अति दुर्लभ छ। पहिलो अध्याय को पहिलो श्लोक को " धर्मक्षेत्रे कुरुक्षेत्रे " ले नै ७०० श्लोक समाहित छ। तर ज्ञान चक्षु वाहक लाई। चेतना भया
हाम्रो धर्ममा ३६ वटा किताब छन् हाम्रो जनसङ्ख्या हेर्नु त कति छ हामीले जति धेरै किताब बनायो त्यति कम हुँदै गयो के मान्छे पिछे फरक फरक कुरा हुन्छन् अनि कसरी मान्छ त चार वेदको अलावा अरु केही नहुन पर्ने के यो व्याख्या भन्या छ त्यो व्याख्या भनेको छ। हिरोहरूले आफ्नो पतन आफैं गरिराखेका छन् के।त्यही हेर्नु त मुस्लिममा तपाईंले कसैले व्याख्या गरे अर्को किताब लेख्नुहोस् त।त्यो व्यक्तिले दोस्रो दिनको सूर्य देख्दैन
Tyo thau ma ta ma khutta ni haldina hola. Bhagwan ko pavitra naam liyera dharma lai kullit garne cult ma jaanu, thula thula maharishi haru le lekheka grantha haru lai manipulate garera brainwash khanu ra follow garnu vaneko paap ho.🤠🤠🤠
हिन्दु धर्म झुठको आधारमा फैलाउन जरुरी छैन र अर्को तपाईलाई धर्म भनेकै थाहा नरहेछ। भगवान श्रीकृष्णले धर्म शब्दको प्रयोग हिन्दु सम्प्रदायका लागि गरेको होइन। न धर्मो रक्षती रक्षत को हिन्दु धर्मलाइ बचाउनु हो।
Jay Jay Shree Radhe Prabhuji 🙏🌺🌺🌺🌺🌹🙏🙏🌺🌺🌺🌹🌺🙏🙏
Hare Krishna ❤
Jay Srila Prabhupada 🙌
Harekrishna 🎉🎉🎉🎉🎉🎉
Jaya Shree Krishna
Hare krsna hare krsna krsna krsna hare hare hare Rama hare Rama Rama Rama hare hare.
Sila parbhupada ki Jay ❤
Good 👍
अझै पनि अन्धभक्ति मै छौ, जुन गीता पढ्यौ तिनै गीता मा कुन श्लोक ले हिन्दू लाई धर्म भन्यो र धर्म को परिभाषा कुन श्लोक ले दियो ? हिन्दू न त धर्म हो न सनातन नै। यो त तमसभक्ति को चरम अज्ञानअंधकार हो। जहाँ ज्ञान को ज् पनि छैन। झन यथारुप गीता त वास्तवमा उपलब्ध गीता हरु मध्य सबै भन्दा निकृष्ट गीता मा पर्दछ। जसले सनातन को र धर्म को अपव्याख्या गरे। गीता कुनै धर्म शास्त्र होइन यो त अनुवाद रहे अनुसार भक्ति त्यसमा पनि व्यभिचारिणिभक्ति को शास्त्र बनाए। हो गीता देहीअर्थको तर प्रक्षेपण गरे देहअर्थको। निराकारी मतको शास्त्र लाई साकारी मत को बनाइ अनुवाद रहेर हो गीता ले कुनै कसैको हित गर्न नसकेको। गीता न श्रीकृष्ण द्वारा वाचन भयो न त वाचन गर्न लायक देखाए, चरित्र तथा लिलाकथा, भागवत पुराण, महाभारत कथा अनुसार त श्रीकृष्ण गीता छुने अधिकारी पनि देखाएन। तर गीता हो साधारण मानव लाई सर्वगुण सम्पन्न सम्पूर्ण निर्विकारी मर्यादा पुरूषोत्तम श्रीकृष्ण बनाउन सक्ने सामर्थ्य को हो तर ति कथा पुराण का श्रीकृष्ण होइन। यसैले गीता मा गहिरिन सकेका एउटै मानव पनि अति दुर्लभ छ। पहिलो अध्याय को पहिलो श्लोक को " धर्मक्षेत्रे कुरुक्षेत्रे " ले नै ७०० श्लोक समाहित छ। तर ज्ञान चक्षु वाहक लाई। चेतना भया
prabhu ji where can i find the original copy of srila prabhupad's 1972 gita edition
हाम्रो धर्ममा ३६ वटा किताब छन् हाम्रो जनसङ्ख्या हेर्नु त कति छ हामीले जति धेरै किताब बनायो त्यति कम हुँदै गयो के मान्छे पिछे फरक फरक कुरा हुन्छन् अनि कसरी मान्छ त चार वेदको अलावा अरु केही नहुन पर्ने के यो व्याख्या भन्या छ त्यो व्याख्या भनेको छ। हिरोहरूले आफ्नो पतन आफैं गरिराखेका छन् के।त्यही हेर्नु त मुस्लिममा तपाईंले कसैले व्याख्या गरे अर्को किताब लेख्नुहोस् त।त्यो व्यक्तिले दोस्रो दिनको सूर्य देख्दैन
that's the beauty of our religion. We are not bound to a single idea (or philosophy ) of life.
प्रभुचातकाे गितामा ईसाई र यसुकाे उल्लेख उदाहरण छन?
Hare Krishna! Kindly consult in ISKCON Budhanilkantha.
Jay Srikrishna ❤❤ tara Iskon, isha, osho, india bata aayatit lai lakhetnu parxa.
हउ कमरेड यो के तमासा हो हिडेन एजेन्डा त खतरा छ त सायदै तपाईं लाई मालुम छ ?????
आफुलाइ सनातनी हु भन्ने लाग्छ भने एकचोती ISKCON म गएर प्रस्न गर्नुस्, येसरी डर्पोक्, कायर भयेर media म मात्र नचिच्य्य्यौ ।
Tyo thau ma ta ma khutta ni haldina hola. Bhagwan ko pavitra naam liyera dharma lai kullit garne cult ma jaanu, thula thula maharishi haru le lekheka grantha haru lai manipulate garera brainwash khanu ra follow garnu vaneko paap ho.🤠🤠🤠
हिन्दु धर्म झुठको आधारमा फैलाउन जरुरी छैन र अर्को तपाईलाई धर्म भनेकै थाहा नरहेछ। भगवान श्रीकृष्णले धर्म शब्दको प्रयोग हिन्दु सम्प्रदायका लागि गरेको होइन। न धर्मो रक्षती रक्षत को हिन्दु धर्मलाइ बचाउनु हो।
gadha
iskcon le jun prachar gareko xa whole world ma
sabai jana hindu vaka xan
tyo tailey garna sakyaxas murkha
Iskon bideshi company ho😂