Anju Panta | Timile Parai Thane Pachhi | Nisha Adhikari | Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024
  • New Nepali Song "Timile Parai Thane Pachhi" By Anju Panta only on Music Nepal official TH-cam channel.
    Unauthorized downloading and duplicating on TH-cam channel may lead to claim/strike by TH-cam.
    Right for this video is provided by Sagarmatha Digital Pvt.Ltd.
    Nepali Song - Timile Parai Thane Pachhi
    ➤ Singer - Anju Panta
    ➤ Lyrics - Lok Raj Adhikari
    ➤ Music - Santosh Shrestha
    ➤ Artists - Nisha Adhikari, Mukesh & Reecha
    ➤ Editor - Prajwal Shrestha
    ➤ Camera - Bldur Pandey
    ➤ Director - Prasanna
    #Musicnepal #Anjupanta #Nishaadhikari
    All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal....
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

ความคิดเห็น • 674

  • @asmitabohora8555
    @asmitabohora8555 3 หลายเดือนก่อน +9

    कुनै अनजान सङ्ग बसेको माया र बाला पनको एक्लोपन यो गित सुनेर धेरै मन रोयो😢😢😢😢😢

  • @rajeshupreti9760
    @rajeshupreti9760 4 หลายเดือนก่อน +20

    2024 ma ko ko सुन्दै हुनुहुन्छ

    • @mayamgr2894
      @mayamgr2894 2 หลายเดือนก่อน

      Still now 🖐

    • @ThakurBk-rf8xe
      @ThakurBk-rf8xe 6 วันที่ผ่านมา

      14/09/2024

  • @mrkhim5525
    @mrkhim5525 ปีที่แล้ว +7

    मैले बाल्यकालमा अतिनै सुन्ने गरेको अन्जु दिदिको मीठो स्वर💙

  • @kishorrai7301
    @kishorrai7301 ปีที่แล้ว +48

    मैले सिगान तान्दै हिन्दा को चर्चित गित आज सुन्न पाउँदा धेरै खुशी लाग्यो 💓

    • @bisurai9864
      @bisurai9864 ปีที่แล้ว +4

      SAME

    • @nimsharma1016
      @nimsharma1016 ปีที่แล้ว +5

      Ani ahile sigan tanna xodeko kati vayo😂😂😂😂

    • @jivankhadka9714
      @jivankhadka9714 9 หลายเดือนก่อน

      ​@@nimsharma1016🤣🤣

    • @BinitaGhising-jd8sw
      @BinitaGhising-jd8sw 6 หลายเดือนก่อน +2

      Sem

    • @UbDarai
      @UbDarai 5 หลายเดือนก่อน

      Ho ni maile Pani kattu tandai hidthye😅😅

  • @frontierfighter3964
    @frontierfighter3964 10 หลายเดือนก่อน +13

    सम्भवत: मोबाइलमा सबै भन्दा बढि हेरेको भिडियो।😊 अल्लारे उमेरमा मन पराकी युवती लाइ सम्झिदै आफुलाइ यो गीतको भाव संग दाजेंको त्यो दिनहरू सम्झेर फिस्स हाँसो लाग्छ। अझै पनि याद ताजा छ र गीत उतिक्कै मन पर्छ। लभ यु अन्जु दि!

  • @santoshparajuli4080
    @santoshparajuli4080 2 ปีที่แล้ว +18

    त्यो बालापनको पहिलो प्रेम अनि नबुझेरै दुखेको मन

  • @arjunlimbu3404
    @arjunlimbu3404 ปีที่แล้ว +8

    पुरानो गितहरु सधैं भर राम्रो अनि सुनिरहुँ हुन्छ,old iz gold❤️❤️

  • @phudomatamang4846
    @phudomatamang4846 หลายเดือนก่อน +3

    कोको हुनुहुन्छ 2024मा यो गित सुन्ने।♥️

  • @user-wf2ib4dc2n
    @user-wf2ib4dc2n 3 หลายเดือนก่อน +3

    तिमी मेरो तेस्रो माया तर पहिलो र दोस्रो भन्दा अलि भिन्न र खास थियो तर सफल हुन सकेन जहाँ छौ खुशि सुखि रहनु तिम्रो जिन्दगि फलोस फुलोस सुखमय रहोस कुनै दिन यो कमेन्ट हेर्नू (आरती)💔💔💔😢😢

  • @pramilakarki3939
    @pramilakarki3939 2 ปีที่แล้ว +8

    यक पटक मन मा चोट लगेर होला यस्तै गिन मन पर्छ।

  • @सुर्यथापामगर
    @सुर्यथापामगर ปีที่แล้ว +11

    अझै पनि उत्तिकै राम्रो लाग्छ यो मेरो बेस्ट गित!😪😥

  • @bhumeetiwari4640
    @bhumeetiwari4640 11 หลายเดือนก่อน +4

    साना मा खुब सुनिन्थ्यो यो गित
    अहिले पनि उत्तिकै मन पर्छ ❤

  • @सबिनारायणतामाङशिङसर

    मार्मिक शब्द र उम्दा स्वरले सजिएको
    मेरो बाल्यकाल को धेरै यादहरु बोकेको गीत 💛💛💛💛👌

  • @sabinarayantamang4747
    @sabinarayantamang4747 2 ปีที่แล้ว +6

    बचपन का स्मृतिहरु लपेटीएको शब्दतीत गीत 😍😍🤩🤩

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 4 ปีที่แล้ว +4

    मलाई यो धेरैभन्दाधेरै मन परेको गित हो ! अन्जुको स्वरमा लट्ठ पारेर मोहित बनाउने शक्ति छ ! मलाई सबैभन्दा धेरै मन पर्ने नेपालि गायिका पनि अन्जु हुन् !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @amarlama335
    @amarlama335 หลายเดือนก่อน +2

    2081_मा यो गित टिकटकबाट सुनेर आउने को को हुनुहुन्छ ||मैले भनेकै थिए नि तिमीलाई यात्रा लामो छ बीच बाटो मै छुट्छौ भनेरᴮᵃᵈᵃⁱ ᶜʰʰ ᴹᵃʸᵃ😖💥 ̿’̿’̵͇̿

  • @sandeshrai8079
    @sandeshrai8079 2 ปีที่แล้ว +15

    10 barsa agadi Hamro jamana ko superhitt geet❤️ 2022 ma pani sundai xu purano din haru yad aaudai xa 😘

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  10 ปีที่แล้ว +45

    अन्जु पन्तको सुमधुर गीत
    "तिमीले पराई ठानेपछी पराई हुन के भयो र"......
    "तिम्रो मेरो बिचको नाता भन्न पनि के रह्यो र".......
    Music Nepal को TH-cam Channel मा नि:शुल्क हेर्नुहोस्|
    यस्ता सुमधुर गीतहरु हेर्नका लागि Subscribe गर्न नबिर्सनु होस्|
    Subscribe गर्नको लागि तल दिएको Link मा Click गर्नुहोस्
    th-cam.com/users/Musicnepalpvtltd

  • @KrishChhetri
    @KrishChhetri 2 หลายเดือนก่อน

    साम्सदमा यही गीतको चर्चा छ अहिले 😂

  • @SagarmathaDigital
    @SagarmathaDigital 5 ปีที่แล้ว +3

    Awesome song by Anju Panta 👌

  • @kanchantimilsena6429
    @kanchantimilsena6429 9 หลายเดือนก่อน +3

    Sano ma Dherrai man parne geet ho Aele ni tetinai man parxa 😢❤

  • @simpalktomhosimpalktomho9890
    @simpalktomhosimpalktomho9890 5 ปีที่แล้ว +2

    यहीँ माया हो संन्सारै चलाउने ? मौका प्रर्दा मन मुतु जलाउने ? nice ..songs anju di ?

  • @Rajkumarsundas2228
    @Rajkumarsundas2228 6 หลายเดือนก่อน +11

    2080 म यो गीत सुनन्नी को को हुनुहुन्छ कमेन्ट् मा like गर्नुहोस❤

  • @JojuThapa
    @JojuThapa ปีที่แล้ว +2

    दिन मा एकचोटी सुनेरै दिन बिताउने गर्ने गरिन्छ 2023😊😢❤🎉

  • @learnaboutanything5819
    @learnaboutanything5819 5 ปีที่แล้ว +1

    मार्मिक सग कैले पुरानो लाग्दैन बर्सोउ पुरानै भयेतापनि

  • @SangeetNepal
    @SangeetNepal 11 ปีที่แล้ว +9

    We appreciate you as Nepali Lata Mangeskar , Anju JI

  • @anandaadhikari9166
    @anandaadhikari9166 2 ปีที่แล้ว +7

    my best singer in the world. total respect u have power to heal in your voice. love u always ❤️❤️

  • @sumantalimbu1930
    @sumantalimbu1930 4 ปีที่แล้ว +17

    साचै है जस्लाइ आफु आफु भन्दा बदि माया बिस्वास अनि भरोसा गर्छौ नि उसैले एक पल्मै पराइ बनाइदिदा यो मन सचै नै रोदो रहेछ आफुलाइ सम्मालनै नसकिदो रहेछ पल पल रोएर मरेर भएनी बाच्नु पर्दो रहेछ

    • @aadityashiwakoti5450
      @aadityashiwakoti5450 3 ปีที่แล้ว

      Ho yr
      Malai aaja voli yestai vayeko xa 😭

    • @khadakbhatt1251
      @khadakbhatt1251 2 ปีที่แล้ว +1

      Hor hajur mali ni yestai vayako xa hajur😭😭😭😭😭

    • @SanamBudathoki
      @SanamBudathoki ปีที่แล้ว

      कसम खाइ dhatnu रैछ त्यो मन अन्तै सात्नु रैछ

    • @Santoshlama-Official
      @Santoshlama-Official 7 หลายเดือนก่อน

      ur right bro mero ni same

  • @bishnugaire3694
    @bishnugaire3694 ปีที่แล้ว +4

    Favorite song of all time 😊😊😊😊😊

  • @PrabinSaud-t2r
    @PrabinSaud-t2r 7 หลายเดือนก่อน +1

    अन्जु पन्त दिदिको सानै देखिको ठूलो fan हु💞💞🙏❣️

  • @subroxz559
    @subroxz559 2 ปีที่แล้ว +9

    Finally found this song after 16 years.. i used to listen this song in my tuktukw mobile

  • @dhirendrajaishi8482
    @dhirendrajaishi8482 4 ปีที่แล้ว +5

    आशु नै आउछ भन्या राम्रो गित

  • @sonukhadka9745
    @sonukhadka9745 7 ปีที่แล้ว +59

    जस्तो मानिसको जिन्दगीमा हुन्छ तेसतै गित हुन्छ र भोगेका मनिस हरु रुनु सोबाबिक हो धेरै धेरै धन्यबाद अन्जु दि

  • @basantatamang7942
    @basantatamang7942 10 หลายเดือนก่อน +3

    2023 utikai best cha.. vocal queen anju panta❤❤

  • @shyamshresthass63
    @shyamshresthass63 7 ปีที่แล้ว +14

    बादल जस्तै फाट्नु रैछ,के छ र यो जिन्दगी

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +4

    magic voice ❤💔🙄

  • @YAM488
    @YAM488 2 ปีที่แล้ว +2

    करिब करिब 1000 चोटि हेरी सके तर पनि निकै मन पर्छ सायद मेरो तक्दिर भनौ या भाग्य उ सङ् छुट्नु रैछ र त लव पर्दा पनि निकै मन पर्थो सायद छुट्नलाई थीयो तेसैले हो ला 😢😢😢

  • @samridhineupane6496
    @samridhineupane6496 2 ปีที่แล้ว +21

    My child wood songs ❣️❣️ favourite forever this song

    • @sanjivkunwar3225
      @sanjivkunwar3225 2 ปีที่แล้ว +3

      My love song during slc.😂🤣🤣🤣😁😁

  • @depu18
    @depu18 5 ปีที่แล้ว +1

    यही हो रियल सोङ यस भन्दा बढी के हुन्छ हो।।।मन नपर्ने को छ ? मन पर्ने ले लाइक गर्ने है त।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @chamlingpawanrai
    @chamlingpawanrai 3 ปีที่แล้ว +17

    always love the song who else is here in august 15 2021

  • @balkrishnabhandari857
    @balkrishnabhandari857 6 หลายเดือนก่อน +1

    यो गीत सुनेर फेरि उसैको याद आयो 😪

  • @lalbahadur5542
    @lalbahadur5542 5 ปีที่แล้ว +5

    ex sanga sangai bhashera sune garthau aile chaina eklo sundai chu ..geet.. khushi hau hai Kali timro shaila le dherai miss garcha... kunai kt mann parena timi gaye dhekhi aile 5 years ,, bo hope my ex read this comment.

  • @RjreshamThapa-eh5qi
    @RjreshamThapa-eh5qi หลายเดือนก่อน

    आहा हाम्रा पुराना दिन नै मिठा ❤❤❤😢😢😢

  • @sharmaji_42
    @sharmaji_42 4 หลายเดือนก่อน +1

    माया भनेको के हो थाहा थिएन त्यति बेला, तर पनि यो गित नै मेरो लागि गाएको जस्तो लाग्थो।।।
    ती डाडाकाडा मा बाख्रा चराउदा को याद आयो।। एउटा सानो Nokia को मोबाइल मा ८ जि. बि को मेमोरी कार्ड, आज यो गित सुन्दा दिमाग को मेमोरिमा गुम्सिएका याद हरु छ्ताछुल्ल पोखिए।।।😢😢😢😢😢

  • @bidhutibudhathoki3452
    @bidhutibudhathoki3452 ปีที่แล้ว +1

    Maile yo song sano ma dherai herne garthiye aja kata bata thapayerw kasto yad ayo😢❤

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 5 ปีที่แล้ว

    🇳🇵🇳🇵सारै मन छुने कृति यस्ता कृतीले कस्को मन नछोला र । यस्ता कृतिका धनी हरु गायक सङ्गीत र रचनाकार लाई मेरो सलाम साथै प्राबिधिक तर्फका कलाकार लाई सफलता को सुभ कामना जिम्मेवार म्युजिक नेपाल प्रती मेरो नमन ( धन्यवाद म्युजिक नेपाल ) 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @uddhabkhatri3044
      @uddhabkhatri3044 5 ปีที่แล้ว

      @@MusicNepalPvtLtd 🇳🇵धन्यवाद🇳🇵

  • @raajdhruba6731
    @raajdhruba6731 4 ปีที่แล้ว +2

    जब म कसैको प्रेममा अन्धो थिय, त्यो बेला यो गीत निकै सुन्थे, तर आज उनी म सङ्ग नभैइ अरु कसैको अङ्गालोमा छिन, जब यो गीत सुन्छु कसम आँसु आउँछ अझैपनी, कुरा २०६७ तिरको

  • @anandakunwar1157
    @anandakunwar1157 2 ปีที่แล้ว +1

    अन्जु दिदी आज पनि, यस्ता गीत किन आएनन्

  • @prabhalimbu1736
    @prabhalimbu1736 4 หลายเดือนก่อน +1

    2024 ma ❤Pani sundaixu

  • @laxmanrasaili5807
    @laxmanrasaili5807 5 ปีที่แล้ว +1

    हाँस्दा तिमि संगै हाँस्छु रुदा संगै रुन्छु भन्थेउ तिमि बादल बनेउ भने मत वर्षा हुन्छु भन्थेउ बादल जस्तै फत्त्नु रहिछ त्यो मन अन्तै शाट्नु रहेछ। मलाई छोडी गयेउ भने पराइ तिमि भौएउ भने फुल जस्तै झर्चु भन्थेउ तिम्रो कसम मोर्चु भन्थेउ कसम खाई ढाट्नु रहिछ. यो गित सुने सुन्दै गर्दा मष्तिक मै हलचल ल्यादिन्छ। अतित बल्झाई दिन्छ !!!!!!!!!

  • @basantrai8399
    @basantrai8399 4 ปีที่แล้ว +4

    So painfull song You used to sing that gives us something.Thank you Sister Anju.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 10 หลายเดือนก่อน +2

    Ever green !

  • @MaHesh-jf7xj
    @MaHesh-jf7xj ปีที่แล้ว +2

    2:26 ...... 3:50 .... best lines
    this masterpiece with tears filled eyes and earphones in... is the best combo 🥺🥺

  • @kamalasharma4347
    @kamalasharma4347 2 หลายเดือนก่อน

    सदाबहार गित अन्जु पन्थ ❤❤

  • @sarakhadkanepal9156
    @sarakhadkanepal9156 8 ปีที่แล้ว +18

    wow wow very nice song 😍😍😍😍

  • @rajajita8306
    @rajajita8306 2 ปีที่แล้ว +11

    I used to study in class 10 in 2063. Remembering those golden time, I become nostalgic.Now I have graduated from TU. Some times I think that why can't I enjoy in the same way as I used to enjoy in that time. My mind is full of fear of future and career.

    • @sanjivkunwar3225
      @sanjivkunwar3225 2 ปีที่แล้ว +2

      Same here.

    • @ocean2211
      @ocean2211 2 ปีที่แล้ว +1

      Oh my god brother you speaked up what's inside my heart, ti dinn jasta din ta aba life ma kailey audaina

    • @rajajita8306
      @rajajita8306 2 ปีที่แล้ว

      Truly

  • @bharatlaspal6832
    @bharatlaspal6832 7 ปีที่แล้ว +28

    Beautiful Nepali blend of modern lyrics, music & of course lady singer Anju Panta !...star cast in vedio, lady is charming...
    keep it up dear Anju...your voice is fantabulous !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      Thank you for your support.Please do share the video...

    • @ankitjogi254
      @ankitjogi254 ปีที่แล้ว

      @@MusicNepalPvtLtd 😂😂😘😘😘. Love. ❤️❤️❤️❤️ video

  • @nepalimusic917
    @nepalimusic917 9 ปีที่แล้ว +14

    ever green every song of anju panta
    nice song

  • @sumanthapa8518
    @sumanthapa8518 2 ปีที่แล้ว +2

    Tyo college ka din haru ani uni snga ko yad haru biteko nai patto nahune yetika barsha bitda ni kunai bela yo geet yetika suninthiyo ki man nai varidaina thiyo

  • @prathampradhan1479
    @prathampradhan1479 4 วันที่ผ่านมา +1

    Tuktukey keypad mobile ma khub suneko yo geet aaja dherai paxi feri sundai

  • @ramjimagar7125
    @ramjimagar7125 ปีที่แล้ว +2

    my first love yad aayo feri yo song suner

  • @kapilbhandari80
    @kapilbhandari80 6 ปีที่แล้ว +4

    kada..
    remind me of my old days...

  • @susmitapurja4068
    @susmitapurja4068 ปีที่แล้ว +1

    Bachha bela suneko geet Mero favorite singer Anju panta jiu❤️
    Still watching 2022❤️

  • @karkilekhanathkarki7143
    @karkilekhanathkarki7143 3 หลายเดือนก่อน

    2024 ma yo geet sunne koi xa .

  • @sudeshvihaga2803
    @sudeshvihaga2803 3 ปีที่แล้ว +2

    I'm form Sri Lanka. like this song but I can't understand.

  • @gautamhoman
    @gautamhoman 3 ปีที่แล้ว +2

    Who is still listening this song in 2021?

  • @Madame-22
    @Madame-22 2 ปีที่แล้ว +19

    Evergreen song ❤️ huge respect Anju pant mam ❤️
    04/02/2022🎈

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว +2

      मनपराई दिनु भएको मा धन्यबाद ।

    • @indukhatri3092
      @indukhatri3092 2 ปีที่แล้ว +1

      @@MusicNepalPvtLtd ,,,,,,,,,

  • @jairamsinghdhanadi5864
    @jairamsinghdhanadi5864 8 ปีที่แล้ว +1

    like Nice songs

  • @ShiningNepalonline
    @ShiningNepalonline 8 ปีที่แล้ว +11

    Lokraj dai ko sabda , evergreen music santosh dai ko tesma jhan anju pant ko voice tessai ramro

    • @aamamero8139
      @aamamero8139 6 ปีที่แล้ว

      Govinda Madhur Acharya
      I'm

  • @funnyenjoyvideo155
    @funnyenjoyvideo155 ปีที่แล้ว +1

    Wow 😳😲😲
    This love song 😭🥺

  • @salinasajina5290
    @salinasajina5290 5 ปีที่แล้ว +1

    Yo geet dherai patak here kahile adiyo ma sune dherai ramro xa

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @shaikgunshabali8939
    @shaikgunshabali8939 2 ปีที่แล้ว +4

    Anju pant very nice song ilove so ng 💕❤️💗

  • @GaurabMagar7
    @GaurabMagar7 ปีที่แล้ว +2

    Miss you 💝 xodi Jane nisthuri Maya 💔

  • @soorajgharti6928
    @soorajgharti6928 ปีที่แล้ว +1

    Nepali lata mangeshkar anju panta❤❤❤❤

  • @babubishwo8679
    @babubishwo8679 ปีที่แล้ว +1

    Mero sanu timlai dherai Maya Ani samjhana xa hae ..timlai dherai miss gareko xu sanu susmi ..always love you sanu timle ra maile aaja samma bitayeka pal Haru mero lagi amuleya xan kailai mero sath na xoda hus ma pani timlai xordina ..2080/2/1 Monday ...aaja pani veteko hae hami 😊

  • @mirabhattarai4517
    @mirabhattarai4517 11 หลายเดือนก่อน +2

    Fav song❤❤❤❤

  • @rohansing2082
    @rohansing2082 5 ปีที่แล้ว +3

    anju madam hamro nepal ko shan ho manxe le sansarko sunder k ho ma ta bhanxu hamro nepalko tyo kohinoor Anju ji ho

  • @Mahesh_Chalaune.Official
    @Mahesh_Chalaune.Official 2 ปีที่แล้ว +5

    Still the childhood memories stuck in this song ❤️❤️🥺🥺

  • @meenaral3501
    @meenaral3501 4 ปีที่แล้ว +4

    Very nice voice and songs best of Luck

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

  • @anjiladahal6558
    @anjiladahal6558 ปีที่แล้ว +2

    ❤❤

  • @आभाशलामाघिसिङ
    @आभाशलामाघिसिङ 6 ปีที่แล้ว

    यो गित जति सुन्छु खाली निमा को याद आउँछ काहा होला आज उनी💔

  • @sumanpahadi1693
    @sumanpahadi1693 2 ปีที่แล้ว +5

    Anju panta always best❤️❤️

  • @jhankarbayak120
    @jhankarbayak120 9 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @arunbhusal3164
    @arunbhusal3164 ปีที่แล้ว +1

    Old is gold❤
    Purano geet nai ramro lagxa

  • @ishadevi6551
    @ishadevi6551 5 ปีที่แล้ว +3

    Dherai ramro xa

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @reejanmalla1479
    @reejanmalla1479 10 หลายเดือนก่อน +1

    Yo song sunda sundai jingadi biteyo Tara jati suneni dhitai mordain

  • @yadavdarnal4305
    @yadavdarnal4305 ปีที่แล้ว

    Yooo geet sunera manaii hurt vayo 😔😔😔😔😓😓😓😞😞😞

  • @santoshmagar9052
    @santoshmagar9052 7 ปีที่แล้ว +5

    If I listen this song I miss my old memories💑💑💑

    • @sherbahadur5497
      @sherbahadur5497 7 ปีที่แล้ว

      मनै छुने गित।
      Wow nice song...

    • @jaymagar72
      @jaymagar72 ปีที่แล้ว

      Right bro. Mero ni

  • @subaschaulagain
    @subaschaulagain 2 ปีที่แล้ว +3

    उत्कृष्ट ❤️❤️❤️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @tikaramkasiram4993
    @tikaramkasiram4993 6 ปีที่แล้ว +3

    Dami xa

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @nirojmagar3039
    @nirojmagar3039 21 วันที่ผ่านมา +1

    2024/08/30 niraj ale magar ko ko sundai hunuhunxa

  • @bkrairai280
    @bkrairai280 5 ปีที่แล้ว +4

    THANK....
    YOU SISTER..
    .ANJU.
    ......FOR THIS SONG.

  • @bhabisara6186
    @bhabisara6186 2 ปีที่แล้ว +1

    Purano geet sunda nikai naramilo lagerw aaucha vne ekpatii nikai mannai annnada lagerw aaucha❤️❤️

  • @princejagankeshboharaankus5284
    @princejagankeshboharaankus5284 3 ปีที่แล้ว +1

    samasang smart mind in the move ❣️......

  • @sudeshlohar9890
    @sudeshlohar9890 3 หลายเดือนก่อน +1

    Nice song😁

  • @SantoshPun-yx8ns
    @SantoshPun-yx8ns 2 หลายเดือนก่อน +1

    Ma pni sundai hjur

  • @saugatbhandari9028
    @saugatbhandari9028 9 ปีที่แล้ว +8

    Heart touching songs

  • @prakashneuphane4549
    @prakashneuphane4549 ปีที่แล้ว +1

    Ma pacha clssma parda suneko yo geet aahile Sunna payday dherai Khushi lagyo.aaruko feelings ma khelna hudaina

  • @sharmilakhanal3377
    @sharmilakhanal3377 2 ปีที่แล้ว +1

    😍😍😍😘Anju panta

  • @KalpuZyan
    @KalpuZyan 6 หลายเดือนก่อน +1

    Aaja 8 barsha paxi suney yo geet nisthuri ko yaad aayo ra
    💔💔😔🥺