दुर्गा प्रसाईं बिरुद्ध पक्राउ पुर्जी जारी भएपछि छोरी सँग गरे भावुक कुराकानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको अभियोगमा विवादित चिकित्सा व्यवसायी दुर्गा प्रसाई र दुई पत्रकार विरुद्ध बुधबार एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
    काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अधिकार दिएको छ ।
    प्रहरीले तीनै जनालाई ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गर्न अनुरोध गरेपछि वारेन्ट जारी गरिएको थियो।
    न्यायाधीश महेन्द्र काफ्लेले इजलासले यस्तो आदेश दिएको हुन।

ความคิดเห็น •