पोखरा बाट रिभान स्याफेको रमाइलो यात्रा संगै बाजेको रमाइलो गफ ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • पोखरा बाट नजिकै रहेको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ५ रिभान स्याफे प्रकृतिले भरिपूर्ण एवम् सुन्दर रमणीय गाँउ हो। स्याफे पुग्नको लागि पोखरा बाट १ घन्टा बसमा यात्रा गरेपछि २ घन्टा पैदल यात्रा गर्नुपर्छ। माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँ बाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ। यहाँ बाट बिषेश गरि अन्नपूर्ण र माछापुच्छ्रे हिमाल को दृश्यावलोकन गरी आन्नद लिन सकिन्छ। यसैगरी पारी भेगमा रहेको धम्पुस, ल्वाङ, घलेल गाउँ, मोर्दी खोलाको किनारमा अवस्थित लुम्रे बजार, भेडेटार बजार सजिलै अवलोकन गर्न सकिन्छ। यस गाउँमा मगर जातिको बाहुल्य रहेको छ।
    #BhuwanMagar #RivanSafre #Travel #rurallife #milk #ghee #buffalo #curd #vegitable #beautiful #village #maize #field #rare #field #tools #eating #fire #निउरो #लाखुट्टा #bamboo #tusa #hill #cucumber #climbing #mountains #picking #offroad |||

ความคิดเห็น •