गायिका बुनु उप्रेतीलाई निर्घात कुटपिट गर्ने छिमेकी पर्ने भए कानुनी कारबाहीमा|पुग्यो महिला आयोग|Ganga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Host:Ganga lama
    Guest: Durga natha dahal And Krishna kumari khatiwada
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।#Durga_natha_dahal#Krishna_kumari_khatiwada#ganga_lama#Goodtv#

ความคิดเห็น • 627

  • @yogengrg1454
    @yogengrg1454 ปีที่แล้ว +133

    पीडित महिलाले न्याय पाउनु पर्छ ।कुटपिट गर्ने महिला राक्षेसनि अलिछिना महिला हरु सबै लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।

  • @susmitasoni6499
    @susmitasoni6499 ปีที่แล้ว +137

    पीडित लाई न्याय होस पिडक लाई कार्बाही गर्नैपर्छ ।

  • @gaganlamichhane1249
    @gaganlamichhane1249 ปีที่แล้ว +53

    Video footage हेर्दा घटना निकै हृदयविदारक र कारुणिक छ, यदि एक जना महिला माथि यति धेरैले आक्रमण गर्दा ज्यान समेत जान सक्छ, तसर्थ राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग एवं प्रहरी प्रशासनलाई यो घटना को सत्यतथ्य मा रहेर दोषीलाई कडा भन्दा कडा कारवाही होस् र पिडितलाई अबिलम्ब न्याय दिलाईयोस् म आग्रह गर्दछु

  • @quranfakeaasmanikitabhai4096
    @quranfakeaasmanikitabhai4096 ปีที่แล้ว +159

    कुटपिट गर्ने महिला हरुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ

    • @gscreation5697
      @gscreation5697 ปีที่แล้ว +8

      देस को गहना भनेर चिनिए को गाइका लाई हात हाल्नी सबै लाई कडा! भन्दा कडा कर्बै होस जले हात पैला हालेनी कानुन, छ नि♥️♥️🌷🌷

    • @omsthakalikitchen8201
      @omsthakalikitchen8201 ปีที่แล้ว +7

      @@gscreation5697
      देश को गहना मात्रै होइना जो कोही लाई पनि हातपात गर्ने अधिकार कसाई लाई पनि छईना

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว

      @@gscreation5697 gaiika hoina hola?gaayika holani bro.?

    • @idapps2044
      @idapps2044 ปีที่แล้ว +1

      100% सजाऐ हुनै परछ तेयाे खातिनि हरु लाई

  • @partimapaudel3710
    @partimapaudel3710 ปีที่แล้ว +194

    दादागिरि देखाउने आईमाई हरुलाई सजाए मिल्नुपर्छ🙄

  • @yashodamahat7329
    @yashodamahat7329 ปีที่แล้ว +44

    गंगा जि हजुर को हरेक कार्यक्रम मन पर्छ,, पीडित लाई न्याय दिलाइ ती पापी लाई कडा कार्बाही होस,, त्यसरी कुट्न मिल्दैन कसैलाई पनि,,

  • @mamatarai2247
    @mamatarai2247 ปีที่แล้ว +91

    घर भित्र पसेर कुटपिट गर्ने अपराधी गुण्डिनी आइमाईहरुलाई ज्यान मुद्दा र डाका मुद्दामा जेल हाल्नुपर्छ नत्र यिनीहरूको हिम्मत बढ्छ

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 ปีที่แล้ว +63

    दाेषि लाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

  • @samiralimbu1055
    @samiralimbu1055 ปีที่แล้ว +34

    यो कुटपिट गर्ने हरु सबैलाई कारवाही हुनुपर्छ भिडियो मा सबै स्पष्ट देखिन्छ।

  • @romanhumagai8274
    @romanhumagai8274 ปีที่แล้ว +48

    छिटो न्याय मिलोस अपराधी लाई कडा कारबाही होस 🙏दुख लाग्दो छ सुरक्षा को ग्यारेन्टी चाहिन्छ उनिलाई🙏

  • @munakarki2177
    @munakarki2177 ปีที่แล้ว +19

    त्यो देख्दा मेरोपनि एकदमै मनरोयो ,हाम्रो समाज एस्तो ,जसले बोल्न जानेको हुन्छ जसले चाहि कुरा मिलाई मिलाई बोलछ समाज तसैको सपोर्ट गर्छ योहेर्दात सरासर तिनी महिलाहरुको गल्ति देखियेकोछ ज्यानमारा समको कारबाहि हुनुपर्ने देखिन्छ

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 ปีที่แล้ว +20

    यस्ता अपराधीहरु लाई कारबाहीको दायरामा ल्याउनैपर्छ र पीडितलाई न्याय दिनैपर्छ।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 ปีที่แล้ว +20

    सभ्य बनौ , सबैलाई उचित व्यवहार गरौं । गंगा लामा ज्यूले सामाजिक सदभाव कायम गर्न समाजमा ठूलो योगदान दिनु भएको छ । नेपालको लोकतन्त्रमा ठोकतन्त्रको गाई जात्रा देख्नु पर्दा लाज र घृणाको सीमा रहेन । कुरा धेरै काम केही नगर्ने हरुको बोलबाला भएको देखिन्छ । बुनु ज्युलाई सम्बन्धित निकायले सहज र सिघ्र न्याय दिलाएर सर्व साधारणलाई शान्तिको आभास गराउनु हुनेछ । अरूको घरमा विना अनुमति आऐर ज्यान मार्ने गरी घाँटी समातेर छिमेकीले पिट्नु , वडाको प्रतिनिधि र प्रहरीले कुनै सहयोग नदिनु , सुनका गहना पनि हराउनु यो सबै मिलेर न्याय नदिएकाले सबैको मिलोमतो देखिन्छ । पीडक हरुले वडा र प्रहरीको आडमा पनि हेपेको देखिन्छ । साथै पत्रकारलाई पनि गाली गालोज गरेको देखिन्छ ।
    सत्यको जीत हुने आशा छ । कारबाही वर्षौं लाग्ने र अदालतको जस्तो तारीख जस्तो नहोस् ।
    जय श्री पशुपति नाथ ।
    जय श्री गोरख नाथ ।

  • @deepatamang9863
    @deepatamang9863 ปีที่แล้ว +22

    हो सर यो ज्यान मारा हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ यो केटी हरु लास्टै दादागिरी गर्ने हरु रैछ

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว +13

    राक्षस दैते दानब हरु बसेका रहेछन इ सैतान हरुलाइ कडा भन्दा कडा कारभाइ हुनु पर्छ ।

  • @dineshpariyarg
    @dineshpariyarg ปีที่แล้ว +16

    महिला आयोगले कार्बाहिको दायरामा ल्याउनु पर्यो । कसैको गल्ती नै भयनी तेसरी पिट्ने अधिकार नेपालको संविधानमा छैन गल्ती भयपनी कानुन थियो तेसरी पिट्नुनै पर्छ। महिला आयोग यदि पीडित महिला हरुको लागी हो भने तिनिहरुलाइ कार्बाही गर्नै पर्छ। ताकी अरु यस्तो घटना त्यो ठाउमा मात्रै हैना नेपाल भरी फेरि हुनेछैन।

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +36

    पिडीत ले नेया पाउनु परछ सलाम छ सर गंगा मेय्म सलाम छ

  • @budhikarki109
    @budhikarki109 ปีที่แล้ว +12

    यो गुन्डेनि हरुलाई कडा कारबाही गरनुपरछ

  • @kumartamang7383
    @kumartamang7383 ปีที่แล้ว +13

    कडा कारबाही गर्नु पर्छ मानबरुपी दानव हरुलाइ😡😡गङ्गा दिदी

  • @kamalakc9323
    @kamalakc9323 ปีที่แล้ว +5

    तिनीहरूलाई कडा कारबाही हाेस पीडित ले न्याय पावनु पर्छ

  • @umeshpun8750
    @umeshpun8750 ปีที่แล้ว +4

    पीडितलाई न्याय र दोषीलाई
    हदैसम्म कारबाही होस।

  • @parbatisanu6992
    @parbatisanu6992 ปีที่แล้ว +6

    कडा भन्दा कडा कारबाही हुनुपर्छ दोसिहरु लाई 😭😭😭

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 ปีที่แล้ว +24

    समाज मा एस्तो खाल्को ब्यक्ति बसेको हुन्छन् जो घरको मुलिमान्छे प्रदेश भएको बेला आईमाई केटा केटि लाई हेप्न खोज्छन‌् एस्तोलाई सक्दो सजाय हुनुपर्छ पक्कैपनि न्याय दिलाई दिनु हुन्छ भन्ने आशा छ‌🙏 सम्पुर्ण मा कार्य सफल्ता को सुभकामना छ ‌🙏

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 ปีที่แล้ว +10

    एउटि महिला लाइ यतिका आइमाइ हरुले कुटपिट गर्नु राम्राे कुरा हैन यिनिहरु लाइ कडा भन्दा कडा कार्बाहि हाेस ..🙏🙏

  • @raharirai5940
    @raharirai5940 ปีที่แล้ว +12

    ई नैतिक हिन आईमाई हरु लाई बुनु को ब नै उचारन गर्न बिर्सिने गरि कडा कारबाई गर्न पर्छ सर मेम

  • @ramilarai2275
    @ramilarai2275 ปีที่แล้ว +4

    पीडित लाई न्याय मिलोस अनि कानुनी अनुसार यो महिलाहरुलाई कडा कार्बाही होस् यस्तो महिलाहरु धेरै छ उनिहरु माथि नि यो दोहोरिनु हुन गर्नु हुन भन्ने message पुगोस् एक महिलाले अर्को महिलालाई कहिले हात पात गर्नु नसकोस 🙏🙏

  • @tika886
    @tika886 ปีที่แล้ว +5

    त्यो अपराधीक घटनामा सामेल हुने जनावर जस्ता छिमेकी आईमाई हरुलाई हदैसम्मको कडा कार्बाही हुनुपर्छ ।

  • @samsungsunu5789
    @samsungsunu5789 ปีที่แล้ว +4

    पिडित लाई न्याय दिलाउनु पर्छ यो समाजलाई सबक सिकाउनु पर्छ🙏🙏🙏😘😘

  • @sangitarumba5051
    @sangitarumba5051 ปีที่แล้ว +7

    चाईनाको जस्तो कानुन हाम्रो देसमा पनि हुनु पर्छ पिडित लाई न्यान दिलाउनुहोला😢😢😢

  • @mrjumsonghello381
    @mrjumsonghello381 ปีที่แล้ว +15

    समाजमा मिल्दैन भनेर सबै जना मिलेर कुटपिट गाउँ छाेडेर जाउ भनेर अमानवीय व्यवहार गर्न मिल्छ ? समाज भनेकाे त सबैलाइ मिलाएर पाे बस्ने हाे ,, याे कुटपिट गर्ने सबैलाइ कारबाही गर्नै पर्छ ,,

  • @pujaraut9650
    @pujaraut9650 ปีที่แล้ว +10

    tq so moh sir हजुरकाे नाम के हाे थाहा छैन तर हजुरले पिडितलाई न्याय दिलाऊनु हुन्छ भन्ने अाश छ sir🙏🙏🙏🙏

  • @smmagar1655
    @smmagar1655 ปีที่แล้ว +10

    छिटै कारबाही भको देख्न पाम🙏🙏

  • @astpkids6806
    @astpkids6806 ปีที่แล้ว +5

    यस्तो कुटपिट गर्नु अपराध हो । यस्ता अपराधीलाई कडा कार्वाही होस् ।

  • @sabitrirai5543
    @sabitrirai5543 ปีที่แล้ว +28

    Thank God tapaiko ghar tadhaxa tara andhero xaina. ❤ thanks miss Gangag🙏 and all supporters 🙏👍😊

  • @SHREEYANAMAGAR
    @SHREEYANAMAGAR ปีที่แล้ว +2

    आमाइ को दुस्मन आइमै हुदोरहेछ कडा करबाइ होस

  • @jitkumar4752
    @jitkumar4752 ปีที่แล้ว +1

    गारो हुन्छ नयाँ ठाउमा बस्न । दोषीलाई कडा कार्बाही होस।

  • @bhuwanbhuwan5997
    @bhuwanbhuwan5997 ปีที่แล้ว +3

    हो सहि हो बुनु दिदी लाइ यक्लो बनायर कुटेको इअाइमाइ हरु लाइ कडा कारबाहि हुनु पर्छ

  • @shobhatamang5824
    @shobhatamang5824 ปีที่แล้ว +3

    Aaja khusi lagyo tyo aaimai haru lai kuni haltma xodnu hudina

  • @dilamgurung4352
    @dilamgurung4352 ปีที่แล้ว +9

    एस्तो समाज लाई अन्ते गर्नु पर्छ। नत्रा एस्तो आईमाई हरु ले लाउ पाऊछन 😡 पिडीत ले न्याय पाओस

  • @rameshlama
    @rameshlama ปีที่แล้ว +10

    दोषीहरु प्रश्टै छ, कडा कार्बाही हुनैपर्छ

  • @sitaneupane5316
    @sitaneupane5316 ปีที่แล้ว +5

    दादा गिरी देखाउने ति पागल हरू लाइ छिटो भन्दा छिटो कारबाही होस

  • @sitarai5095
    @sitarai5095 ปีที่แล้ว +2

    पिडितले न्याय पाउनै पर्छ,सबै परिवार मिलेर एक महिलालाई कुटपिट गर्न पाउदैन,बिचराको सुन पनि लानु,सिधा दिदी रहेछ,सहयोग गर्न पर्छ,,धन्यवाद गँगा जि लाई,,

  • @Tamang_boy551
    @Tamang_boy551 ปีที่แล้ว +51

    Thank you ganga tamang for supporting pidit

    • @yarikakaushal5538
      @yarikakaushal5538 ปีที่แล้ว

      Tamag hoina lama ho

    • @nareshrai2108
      @nareshrai2108 ปีที่แล้ว

      ओ सोल्टी तामाङ हैन हो ,, लामा हो गङा बहिनी त

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 ปีที่แล้ว +1

      लामा भने पनी तामागं भनेपनी एउटै हो

    • @sanjitarai8252
      @sanjitarai8252 ปีที่แล้ว

      BUNU sis lai nay dinus 🙏🙏🙏😭😭

  • @raimanimk1250
    @raimanimk1250 ปีที่แล้ว

    कडा भन्दा कडा र सक्त कर्वाहि होस। ज्यान मार्ने उद्देश्य ले‌ कुटपिट गरेको देखिएको‌ छ ।

  • @armanisajha6944
    @armanisajha6944 ปีที่แล้ว +4

    तेतीका मानछे मीलेर एक जनालाई पीटनु भनेको अमानबता हो ! तेसता राछेसीहरू लाई कडा भनदा कडा सजाय हुनै परछ !!

  • @nirajdangali1863
    @nirajdangali1863 ปีที่แล้ว +1

    दोसीहरुलाई हदै सम्म कर्वाही होस

  • @zeevanbabumagar9921
    @zeevanbabumagar9921 ปีที่แล้ว +2

    पीडित लाई न्याय हो दोसि लाई कारबाही होस

  • @SunitaRai-rl3gn
    @SunitaRai-rl3gn ปีที่แล้ว +8

    काम नभयर बुढा लाई ठक्दै खाने अाईमाईहरु काे कामै यति नै हाे याे अाईमाईहरु लाई कार्बाहि हुनु पर्छ याे भैसि जस्तो माेटा माेटा हरु लाई बुढाकाे कमाई खायर धेरै बल अायाे हाेला अनि केर्नु त मान्छे नकुटि भालुहरु

  • @samsungsunu5789
    @samsungsunu5789 ปีที่แล้ว +3

    कसम यो छिमेकी हरुलाई कारबाही नगर्ने हो भने सराप लाग्ने छ ती बुनु केसि बहिनिको के नेवार बस्तिमा अरु जातिका मानिस बस्ने हक छैन र किन तेति सारो टिमुर्केको तेहाको समाज तेसै छाड्नु कदापि होइन हदैसम्मको कारबाहि होस् बिन्ति छ हजुर हरुलाई🙏🙏🙏🙏

  • @ishmagurung3423
    @ishmagurung3423 ปีที่แล้ว +5

    Thank you medam hjurko kamlai salut grnxu ma pani aklo bnayra torcher dini Ani dada giri dekhauni Lai karbai hosh mukhko jwaf mukhle dini hat pat nagrni

  • @mayathapa235
    @mayathapa235 ปีที่แล้ว +22

    Thank u Ganga ji for this interview..alikati relief vayo...hope culprits get punishment of their deeds

    • @dhankumarineupane9938
      @dhankumarineupane9938 ปีที่แล้ว

      O

    • @gangasen5079
      @gangasen5079 ปีที่แล้ว

      कतै कतै तेस्ता महिला दादा गिरि देखाउने देख्खेन्छन तेस्ता लाई कडा कारबाहि हााेस

  • @amarhada3986
    @amarhada3986 ปีที่แล้ว +3

    हत्या गर्ने शैली उनिमाथि अाक्रमण गर्नेहरूलाई कडाभन्दा कडा कारवाहि गर्नुपर्छ ।

  • @janusharma407.
    @janusharma407. ปีที่แล้ว

    Mahan पत्रकार गङ्गा लामा bainikoma pugepachhi सत्यको विजय bhaerai छोड्छ. गङ्गा लामा baini sabai pidhitharuko लागि Jiundo भगवानको रुप हो। सम्मान स्वरूप huge salute Bani hajurlai . God bless you always 👍👍👍👍👍💐💐🇳🇵🇳🇵🙏🙏

  • @Manishapunmgr
    @Manishapunmgr ปีที่แล้ว +4

    Kada bhanda kada karbahi garanu parxa ganga ji

  • @sunitaghimire6935
    @sunitaghimire6935 ปีที่แล้ว +4

    सहि हो अजै पनि यी छिमेकी भनाउदा जंगली हरु लाई आफ्नु गल्ती को महसुस छैन त्यसैले इनिहरुलाइ कडा कार्बाइ गर्नु पर्छ।

  • @amritagurung6471
    @amritagurung6471 ปีที่แล้ว

    आखिर सत्य को नै जित हुन्छ उनीहरु लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ प्रहरी दाजु भाई ले र गङ्गा सिस लाई पनि मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु

  • @sunilsoni7527
    @sunilsoni7527 ปีที่แล้ว +1

    पिडित लाई न्याय पाउनु परछ जल्दी र दोसी लाई सकतो कारबाई गरनुपछ जल्दी भन्दा जल्दी कारबाई हून परछ

  • @move2049
    @move2049 ปีที่แล้ว +9

    thank u ganga sister.

  • @bantawadhumla6127
    @bantawadhumla6127 ปีที่แล้ว +18

    बिनुको गल्ति थियो होला तर यिनि आइमाइहरु हान्ने रागो को बथान लाइ जेल हाल्नैपर्छ ।

    • @k.s3529
      @k.s3529 ปีที่แล้ว +1

      Hahaha bhaisi haru ho...rago hoena...padi Pani xa tya yeuta

    • @nanitamu7261
      @nanitamu7261 ปีที่แล้ว

      @@k.s3529 😂😂😂

    • @rameshsharma1252
      @rameshsharma1252 ปีที่แล้ว

      @@k.s3529 auta haina 2 ta chhan padi.tara rago ko maal khako padi haru chhan valu haru.hahhaha kati hasnu .ani maile sabai comment haru pade sabai vedeo ko tara ek jana le pani tyo gandeni gyang lai support gareko chhain.ani auta tyo chothale ko chora chha tesle chahi auta fake id banayera ma jhapali ho tara tyo bunu nai galti chha tyo loose character chha pagal jasti chhe vanera lekheko thiyo ani maile tero ghar ka ho bhai vaan ta vaneko response gareko chhaina maille tathnaam gaali gardeko boleko chhaina ma sanga hahaha.

    • @emlims4032
      @emlims4032 ปีที่แล้ว +1

      K S ... 🤣🤣🤣

  • @asmitaacharya9038
    @asmitaacharya9038 ปีที่แล้ว +5

    Good 👍 yeso raxesni harulai karbahi garnai parxa

  • @kabirkirati5136
    @kabirkirati5136 ปีที่แล้ว +1

    त्यो कुट्नेहरुलाई चाहि कडा कारभाई हुनु पर्छ तेसरी कुट्नु मिल्छ मान्छेलाई पैसा पावर हुनेले जे पनि गर्नु पाउने माछ मारन पनि पाईने हो

  • @ShantiSunar-ep6dh
    @ShantiSunar-ep6dh 8 หลายเดือนก่อน

    यो धेरै नै अन्या नै हो ती अप्रादिहरुलाइ
    कडाभन्दा कडा सजाइ हुनुपर्छ

  • @sangitarumba5051
    @sangitarumba5051 ปีที่แล้ว +1

    यस्ता रक्षेसनिहरू लाई त्यसै नछोड्नुस् पिडितले न्याय पाउनु पर्छ सबै मिलेर उहा लाई न्यान दिनुस् गङ्गा सिस्😢😢😢😢😢

  • @mayathapa235
    @mayathapa235 ปีที่แล้ว +1

    Dherai khusi lagyo singer bunu jiko pakshyama boldinu vayo..uhalai Anya vako xa footage Bata Dekhix. Uhale nyaya paunai parx. Yesta chhimekile Garda afno gharma pani surachhit nahune vayo. Kada karbahi hos. Kasailai hepna paidaina.

  • @magarni_kamala
    @magarni_kamala ปีที่แล้ว +7

    कस्तो समाज हो प्रभु😥😥😥😥😥

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 ปีที่แล้ว +4

    कानुन नभएको एक मात्र देस नेपाल! That’s why I left Nepal for permanently back on 2009 and settle in USA for better life .

  • @saritac4016
    @saritac4016 ปีที่แล้ว

    दाेषि लाई कडा भनदा कडा कारबाही हाेस बिचरा भिडियो हेर्दा मेराे पनि अाखा बाट अासु अायाे सर काे कुरा सुन्दा खुसि लागयाे

  • @solandip7057
    @solandip7057 ปีที่แล้ว +3

    वडा अध्यक्ष नि आउनु पर्यो मिडियामा ....🙏

  • @AlphaBoy-0
    @AlphaBoy-0 ปีที่แล้ว +2

    जस्ले अरुको घर को कम्पाउन भित्र गएर मार्ने उदेश्य ले कुटपिट गर्न जान्छ त्यस्लाइ आफ्नो बचाओ को लागि घरको कुनैपनी हतियार उठाएर मारेपनी मुद्दा लाग्दैन यो कानुन मै रहेको कुरा हो
    यस्तालाइ ज्यान मुद्दा लगाउनुपर्छ

  • @sareekamagarsareekamaga6234
    @sareekamagarsareekamaga6234 ปีที่แล้ว +3

    येस्ता दादागिरी देखाउने आईमाई हरुलाइ तह लाउनु पर्छ कानुनी कार्बाही हुनु पर्यो नत्र अझै कुट्दैहिद्छ्न

  • @dakbahadurkhadka3603
    @dakbahadurkhadka3603 ปีที่แล้ว +8

    एउटा महिला लाई यसरी कुट्ने हो त? जस्तो गल्ती गरे पनि कानुन छ नि।कुटेर हुन्छ ?

  • @sangitapoudel344
    @sangitapoudel344 ปีที่แล้ว

    यदि कानुन छ भने यी आईमाई हरु सबै जनालाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ

  • @ganeshpariyar8325
    @ganeshpariyar8325 ปีที่แล้ว +1

    समाजमा एस्ता एस्ता नालाएक मानिस हरुलाई कडा भन्दा कडा सजाए हुनुपर्छ

  • @rajanbaijali2168
    @rajanbaijali2168 ปีที่แล้ว +1

    एस्ता नालायाक महिलाहरुलाइ कडा भन्दा कडा कारबाहि गर्नु पर्यो गङ्गा दिदि हजुरले सहयोग गर्नु पर्छ 😢

  • @ambikakandel3329
    @ambikakandel3329 ปีที่แล้ว +2

    Thank you ganga taman for supporting pidit

  • @basantalama7076
    @basantalama7076 ปีที่แล้ว

    गंगा म्यामको प्राय सबै भिडियो हेर्छु सबैमा पिडितले न्याय पाकै देख्छु यस्मा पनि गायिका बुनु म्यामले पनि न्याय पाउने हुनु भएको छ , गंगा म्यामलाई धेरै धरै धन्यबाद...

  • @dilrana7894
    @dilrana7894 ปีที่แล้ว +2

    पीडित ले न्याय पाउनु परेव गल्ती गर्ने हरुलाई हत सम्म को कार्बाई गर्नु परेव

  • @raijethaofficial2087
    @raijethaofficial2087 ปีที่แล้ว

    पिडित लाई न्याय पाउनु पर्छ र दोषि लाई कार्बाही होस

  • @nimsangsherpa1644
    @nimsangsherpa1644 ปีที่แล้ว +7

    hami sabaile help garnu parcha bunu jiulai bichara bunu jiu

  • @maanlimbu4294
    @maanlimbu4294 ปีที่แล้ว +1

    कुटपिट गर्ने सबै लाई कडा कार्बाहि होस

  • @lalitagurung3108
    @lalitagurung3108 ปีที่แล้ว +1

    हातनै हालि सके पछि पनि पनि मिलने कुरै हुदैन कानुनी कारबाही हुन जरुरी छबैनी

  • @laxmishrestha5724
    @laxmishrestha5724 ปีที่แล้ว +4

    तो ठाउको मानिस हरु गतिलो छैन रहेछ तेस्ता ज्यान मार्ने तरिकाले नै आकोहुन तेस्तो लाइ छोडनु हुदैन कडा कारबाहि हुनुप्रछ

  • @dubai4752
    @dubai4752 ปีที่แล้ว +3

    sai kharbai garnu parchha..feri arko video pani herna pau...sis..from UAE...

  • @Deksengraivlog
    @Deksengraivlog ปีที่แล้ว +4

    Kada ...karvahi hos. Yastaa dadagiri. Khatehoru lai...

  • @saritasubba9888
    @saritasubba9888 ปีที่แล้ว +1

    गायिकाले न्याय पाउनु पर्छ , रैथाने वासिले वाहिरकाे लाई वस्न नदिन खाेजेकाे । पिडकलाई कडा भन्दा कडा सजाय दिनु हाेला ।

  • @padamkhatri8660
    @padamkhatri8660 ปีที่แล้ว

    धेरै राम्रो कुरा उठाउनु भएको छ गंगा बहिनी अपराधी लाई हदैसम्मको कारबाही हुनुपर्छ। यस्तो घटना फेरि दोहोर्याउने हिम्मत नगरोस् इ बहिनी को छ्यति पुर्ति सहित कार्वाही होस् धन्यवाद।

  • @munakarki2177
    @munakarki2177 ปีที่แล้ว +3

    भिडीयो नभएको भएत मार्नेनै रहेछन

  • @chandragurung2429
    @chandragurung2429 ปีที่แล้ว

    ती कुटपिट गर्ने महिलाहरु सबैलाई कारबाही होस्

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 ปีที่แล้ว

    यो हुल उठेर मान्छे कुट्नेहरु लाई कडा कारबाई होस उप्रेती बैनीको गल्ती नैं भए पनि समाज नै हुल उठेर कुट्नु भनेको माह गल्ती हो।

  • @djalexrai81076
    @djalexrai81076 ปีที่แล้ว

    पीडितले न्याय पाउनुपर्छ नत्र भोलि जे पनि हुन सक्छ

  • @darshanapokhrel7242
    @darshanapokhrel7242 ปีที่แล้ว +1

    God bless you🙏🙏🙏🙏🙏

  • @mahendragurung5146
    @mahendragurung5146 ปีที่แล้ว +1

    ओहो महिलाको सत्रु महिलानै हुदोरहेछ भगवान पिडीतलाई न्याय दिनु होला Please🙏🙏

  • @deepatamang9863
    @deepatamang9863 ปีที่แล้ว

    सहि कुरा गर्नु भो यो सरले हाम्रो देशमा मान्छे लाई कुटपिट लाई कुनै action लिदैन हलका तरिका ले लिन्छ हाम्रो पनि केश येस्तै धियो केटा मान्छे ले केटी लाई पिदा पनि कुनै action लिएनन्

  • @devmayathapa1230
    @devmayathapa1230 ปีที่แล้ว

    कडा भनदा कडा कारबाही हुनुपरछ है सर🙏🙏

  • @indrabahadur3433
    @indrabahadur3433 ปีที่แล้ว +3

    Good job

  • @parwatisapkotaadhikari8996
    @parwatisapkotaadhikari8996 ปีที่แล้ว +4

    जे जस्तो भय पनि समाजलाई नकरात्मक असर पर्नेगरी काम गरनु हुँदैन

  • @sangitatamang4617
    @sangitatamang4617 ปีที่แล้ว +2

    पिडितले न्याय पाउनु पर्छ

  • @krishnakumarimagar1710
    @krishnakumarimagar1710 ปีที่แล้ว +2

    Pidit lai sahayog garnu hunxa vnne asha rakheko xu Ganga sis bunu ji lai Naya dilaunu paryo hajur.

  • @susma9
    @susma9 ปีที่แล้ว +2

    You are great ganga mam

  • @devakakandel7020
    @devakakandel7020 ปีที่แล้ว +1

    ए भगवान इ सबैलाइ सजाय होस