Yes it works. I made it today and it turned out to be perfect. The main idea on this recipe is covering and cooking. It perfectly worked in my case. Please don’t afraid to try.
ए वाहुनी नानी यस्तो गिलो पनि ढिडो हुन्छ कहीं ? मध्यपहाडको कुनै गुरुंग,मगर वा तामांगको घरमा गएर ढिडो ओडाल्ने तालिम लिनुस नानी यस्तोलाइ त हामीले ढिडो भन्देनम । ढिडो नभए पछी कसरी मिठो हुन्छ ?
Haina yota bahunko khole ho bahun ko gharma pahuna Lai sabai bhanda pahila guliyo chij Ra Pani dinchhan Ani tes pachhi Khana dinchhan Ani pahile guliyo khaye pachhi kasari khane Khana testai ho, dhido ko bejeyat bhayo hai,
यो ढिडो हैन तपाईँले सातु बनाउँदा पिठो भुटेर हुन्छ सातू बनाउन मकै भुटेरै पिस्नुपर्छ त्यस्तै ढिँडो पकाउँदा पानी तताएरपिठो हाल्नुपर्छ र मस्काउनुपर्छ। अनि त्यस्तो असल स्वाद हुन्छ।
यसरी चिसो पानीले मुछेको ढिडो स्वादिलो नि हुदैन र राम्ररी नपाक्ने हुनाले पेट दुख्ने हुन्छ, एक पटक आफै उम्लिएको पानी र चिसो पानीमा संगै परिक्षण गर्नोस कलर नै फरक आउँछ।
पानी उमार्नु पर्छ अनि उम्ले को पानी मा पिठो हाल्दै चलाउनु पर्छ अनि पो बन्छ त ढिदो यसरी पकाको त काचो र खल्लो हुन्छ हो फेरि यस्तो हुन्छ गिलो जे पायो तेहि सिकाउनु त गलत हो नि
खोइ यो त अल्छिले गर्ने कम भयो नचाहिने हामीले त पैला पानी उमालेर पिठो हालेर मज्जाले मस्काएर पकाउने गरेको छ येस्तो चिसो पनिमा त ..............? तैपनि एस्तो गिलोनी ढिडो एस्तो गिलो प्यात्त परेको त हुन्न हामी त अलि सारो डल्लो बनाउछौ।
कृपया यस्तो भिडियो पोष्ट नगरेको भए हुन्थ्यो कहि नभएको जात्रा हांडिगाउंमा भने जस्तै यो नानीले कहांबाट सिक्नु भएछ ढिंडो पकाउने तरिका न खोले न हलुवा अजकल्टो हेर्दै दिक्क लाग्ने जयहोस फेस बुक
चिसो पानीमा मुछेको र छोपेर पकाको ढिडाे लेसिलो हुदैन । पहिला पानी उमालेर पिठो हाली केही समय उमाल्नु पर्छ अनि ढिडाेलाई दाबिलाले मस्काएर पकाउनु पर्छ र लोरि लोरि बनौनु पर्छ हजुर ।
बिल्कुलै नमिठो अल्छेले पकाउने र अर्थहिन ढिढो भनिन्छ यसलाइ
😂
सहि लाग्यो दिदि
Hoina yo kasari dhido vayo yo ta khole hoina 😂😂😂😂
Yesss herdai ulti ayo
यो त लिटो पो भयो हामीले ढिडो खाएरै हुर्किएको हो तर यस्तो ढिडो त कहिल्यै पनि खाईएन ल।
धन्यबाद छ नानी लाई आज कोदो को ढिदो पकाउने नया तरिका सिकाउनु भएको मा सादर प्रणाम ।
यो भन्दा त पानी उमालेर पकाको मिठो हुन्छ
यो भिडियो पानी उमालेर ढिडो पकाउन नजान्नेका लागि हो|
राइट
@@hamrojivanshaili7946++++++
Ramro Lago bahini
Yes it works. I made it today and it turned out to be perfect. The main idea on this recipe is covering and cooking. It perfectly worked in my case. Please don’t afraid to try.
thanks mam
ए भगवान यो ढिँडो होइन बाख्रा ले खाने खोलें हाम्ले यसरी पकाउथीम यसरी होइन है पकाउने तरिका ।
दामीभयो सजिलो पकाउने तरिका 👍
यसरी पकाएको लाइ खोले भनिन्छ।अझ धेरै पानी राखेर पकाएको भए सुरुप्प सुरुप्प चम्चाले खान मिल्थयो।
Nice video 😊😊 sis
कोदो को ढिडो बनाउने नयाँ तरिका सिकाए को मा नानी लाई धेरै धेरै धन्यबाद छ।मुख पनि रसायो ए नानी क्यार्नी होला भन्या ।
अनुपयुक्त तरिका हो यो !
ढिडो पनि येस्तो हुन्छ? पगल बनायो त यो video ले हेइट!!!
यो तरिका ले बनाउने हो भने चर्पी मा पालो पाउन हो पेट दुख्ने हुनाले ???
?
अत्ति राम्रो लाग्यो धन्यवाद तपाइँलाई ।
ए वाहुनी नानी यस्तो गिलो पनि ढिडो हुन्छ कहीं ? मध्यपहाडको कुनै गुरुंग,मगर वा तामांगको घरमा गएर ढिडो ओडाल्ने तालिम लिनुस नानी यस्तोलाइ त हामीले ढिडो भन्देनम । ढिडो नभए पछी कसरी मिठो हुन्छ ?
Haina yota bahunko khole ho bahun ko gharma pahuna Lai sabai bhanda pahila guliyo chij Ra Pani dinchhan Ani tes pachhi Khana dinchhan Ani pahile guliyo khaye pachhi kasari khane Khana testai ho, dhido ko bejeyat bhayo hai,
hahaha 😂😂बाहुनी नानी , सारै राम्रो 😂😂😂😂
😂😂😂
हामी बाख्रालाई खोले पकाउथौ यसरी त
ढिडो त यसरी पकाउदैनौ।😂
यो त खाेले भयो ,ढिडाेत पकाएको भाँडा र पाेनियाेमा पनि टांसिन्न पानी उमाल्नुपर्छ।
Wow , new method , ever seen it . Thnx
Thankyou ramro idea dinu vayeko ma dhido khana chai man parxa banaouna gahro lagthyo
thanks for feedback
Thank you sis maile first time try gareko vayo
हैट भएन यस्तो पनि ढिडो हुन्छ
पकाउन जान्नेले पकाको भएपो ढिंडो पकाउन नजान्नेले पकाको छेरपट्टी लागेको जस्तो लेंडो।
यो ढिणो राम्रो हुदैन स्वाद नै हुदैन। हाम्रो तरिकाले ओडालेर खाने झरै राम्रो र स्वादिलो हुन्छ। आगोमा मस्त ओडालेर चाम्रो बनाएर खादा कुरै नगरौ😋😋
धेरै राम्रो बहिनी आब म पनि बनायेर खान्छु ❤
I found this more easier.and I am going to try this👍👍
Thanks
एक दम सजिलो प्रेस कुकर मा हल्का घ्यु मा पिठो भुटने अनी पानी हालेर सिटी लगाइ दिनुस एउटा पनी डल्लो पर्दैन गजब राम्रो संग पाक्छ।
चिसो पानिमा घोलेर पकाइएको ढिडो निल्न गाह्राे हुन्छ च्याप च्याप हुन्छ मीठो हुदैन।
Thanks
Sahi ho
यो ढिडो हैन तपाईँले सातु बनाउँदा पिठो भुटेर हुन्छ सातू बनाउन मकै भुटेरै पिस्नुपर्छ त्यस्तै ढिँडो पकाउँदा पानी तताएरपिठो हाल्नुपर्छ र मस्काउनुपर्छ। अनि त्यस्तो असल स्वाद हुन्छ।
धन्यवाद बहिनी,ढिदो पकाउने तरिका यसरी होइन।
ढिडो पकाउने तरिका मन परेन मलाइ ??? ढिडो पकाएको हो कि लिटो छुट्याउन गार्हो ??
Thanks
Thikai lagyo
यसरी चिसो पानीले मुछेको ढिडो स्वादिलो नि हुदैन र राम्ररी नपाक्ने हुनाले पेट दुख्ने हुन्छ, एक पटक आफै उम्लिएको पानी र चिसो पानीमा संगै परिक्षण गर्नोस कलर नै फरक आउँछ।
thanks
बाहुन ले च्याउ खाए पाे च्याउ को स्वाद पाओस् यो पाराले पकाएको ढिँडो खायो भने पेट दुख्छ यस्तो ढिँडो गुलियो हुन्छ
पिठो अलि कम भयर गिलो भयछ पिठो अलि बढि भय राम्रो र मिठो हुन्छ ।
छि छि हाम्रो आमाले देखेपछि गिज्याउनुहुन्छ यो बहिनीलाई
यस्तो गिलाे ढिडाे घाेक्रामा टाँसिन्छ साराे बनायर मस्काउनु पर्छ मैलेपनि तपाँइलाइ सिकाउने माैका पाँय
भो नानी यो भन्दात पानी उमालेर पकाको मिठो हुन्छ
तिम्रो ढिडो त देख्दामा खान मन लागेन यस्तो पनी ढिडो हुन्छ ?सिक्न जाउ गुरुंग गाउ तिर र भिडीयो बनाएर हाल ।जस्तों ढंग नभएको ले पनि भिडीयो बनाएर हाल्ने
ठिक तरिका।
खरिएको घिउमा रियालेको पिठो खन्याएर छोप्दै ओराल्न पर्छ सारो हुन्छ तब खाना लयाक्को हुन्छ । तपाईको ढिडो पकवान विधि करिब ठिकै छ ।
यो त त अल्छी ढिँडो भै गयो नी
😀😀😀😀
Thanks
😂😂😂😂😂😂alxi dhido
खै ! नानिलाई ढिडोको स्वाद कस्तो हुन्छ ,थाहै रहेनछ । किनकी यसरी पकाएको ढिडो नमिठो ,खल्लो हुन्छ ,पशुलाई ख्वाउने खोले जस्तो ।
चिसो पानी मा पकाएको ढिँडो मिसाइलों हुन्छ यो पनि ध्यान दिनु र मासु को साथमा दूध दही सर्व गरिँदैन यो झनै ध्यान दिनु नत्र फुड पोइजन भयर खत्तम
यसरि पकाउदा खोले हुन्छ, कड़ापन हटेर नरम पन हुन्छ.त्यति मिठास पाईनदैन,खान असजिलो हुन्छ जस्तो लाग्छ, हजूर।
हैट यो त बस्तुलाई खुवाउन चाहि यसरी पकाइन्छ । मान्छेले त खान सकिन्न यस्तो तरिकाले पकाको 😀😀
यस्तो खोले जस्तो ढिडो भन्दा त पानी उमालेर बनाएको पुरानै तरिकाको ढिडो नै उत्तम हुन्छ
Pani umalera pakayko dhido mitho hunxa
त्यो तरिकाले नि पकाएर देखाएको छु। त्यसरी पकाउन गाह्रो मान्नेका लागि मात्र हो यो भिडियो ।
Ramro lagyo
Thanks
Thank you Sis Nice 👍❤❤❤❤❤
पानी उमार्नु पर्छ अनि उम्ले को पानी मा पिठो हाल्दै चलाउनु पर्छ अनि पो बन्छ त ढिदो यसरी पकाको त काचो र खल्लो हुन्छ हो फेरि यस्तो हुन्छ गिलो जे पायो तेहि सिकाउनु त गलत हो नि
Malai yesto vanda tato paani ma umaler pakako dhido mitho lagyo
धन्यवाद
धेरै राम्रो
good allchi ko lagge ramro
हाम्रो तीर त भैँसी को खोले मात्र पाइन्छ यसरी त???
Supop daami 👍👌👍👍👍
Thanks
छि यशरिनि पकाउछ पानि उम्लयो पछि पिठो राख्ने अनि चलाउने अनि मज्जाले दाबिलोले मस्काउने हो
Jhan garo lagyo jhanjatilo
thanks
३०० ग्राम जति गुँड हाल्दिनुस् अझै भरपुर मिठोको लागि अनि अल्छी गर्ने हैननी अर्को भिडियो ल्याउन
यसमा खास स्वद हुदैन्।नाम मात्रको धिदो हुन्छ्।
first time dekheko hai maile chai yesari dhidu pakayeko mitho hunxa ke ?
Thanks
Wow hami najanneko lagi sajilo bhayo
बाख्राको पाठो पाठी हरूलाई खुवाउन पकाएको लिटो जस्तो धट यस्तो सिप बोकेर हिँड्ने बुहारीलाई त लखेटिन्छ है ।
हाहाहा येस्तो पनि ढेडो हुन्छ कहि
Yesarita pakdaina pani ani gilo pani hunxa pani umalerai pakaunu parxa hai
ढेरु बनाउने काइदा त भो अब खाने तरिका सिकाए उत्तम हुने थ्यो। दहिको
बदली काक्रोको चटनि च्याट राखे चुवाक हुन्थ्यो होइन र।
खोइ यो त अल्छिले गर्ने कम भयो नचाहिने हामीले त पैला पानी उमालेर पिठो हालेर मज्जाले मस्काएर पकाउने गरेको छ येस्तो चिसो पनिमा त ..............? तैपनि एस्तो गिलोनी ढिडो एस्तो गिलो प्यात्त परेको त हुन्न हामी त अलि सारो डल्लो बनाउछौ।
यो खोले हो कि ढिडो ?
नमच्चिने पिङको सय झट्का भनेको यहि हो ।
😀😀😀
यस्ताई लाई भानिंच्छ विकृति , के पी प्रधानमन्त्री देश को हुनु र यो ढिड़ो पकाउने माँछे यौताई हुन 😢
कोदोको लिटो पो भयो त
यस्तो ढिँडो त बाख्रा ब्याउँदाखेरि खुवाउँछन्। हाम्रो घरतिर
भएन यस्तो पनि हुन्छ गिलो भयो यस्ता आलु तरिका
ढिडो हो कि जाउलो हो🤔🤔🤔
Bajcha Harulai Khaune Lido Jasto Dido Pani Ke Swadilo Hola
KAm Xin yo tareka
Wow, dherai sajilo tarika bataunu vayo, tara pakyo ki pakena vanera kasari thaha paune bahini, thank u
hajur pani ra pitho ko measurement maile bhane jasari rakne ani saro hudasamma pakaune pakihalxa
हैट गिलोभो
Very good sister
Thanks
लिटो पकाएर ढिडो भन्छेउ फटाई
Alchiko tarika vannu vayo nikai le but naahaonilai ta ramro ani sajilo upaye ho..ahaonilai sanga compare garera hunxa ra achamma ..
dame xa
Good
हाम्राे आमाले ढिंडो पकाउंदा पहिला पानी उमाल्नु हुन्थ्यो । उम्लिरहेको पानीमा कोदोको पिठो हालेर बेस्सरी चलाउनु हुन्थ्यो ।
खुब जानेको रहेछ😂😂😂😂
Eni bahunu lai maile b he garer dhido pakauna sikauxu ani tha hunxa dhido kasto hunxa ra kati mitho hunxa vaner magar ko dhido
यो तो ढिँडो होइन बाख्रा को खोलें बन्छ
I think dhido should be dry the way how she cooked is brilliant but Little bit sticky.
Thanks
येा त अल्छी ले मात्रै बनाउ छ ।
Alcha haru lay pani pakai khunu sakne raicha .....
कृपया यस्तो भिडियो पोष्ट नगरेको भए हुन्थ्यो कहि नभएको जात्रा हांडिगाउंमा भने जस्तै यो नानीले कहांबाट सिक्नु भएछ ढिंडो पकाउने तरिका न खोले न हलुवा अजकल्टो हेर्दै दिक्क लाग्ने जयहोस फेस बुक
Thank you 🙏
गिलो छ
ढिणो सङ्ग दारु कत्तिको जम्छ जानकारी पाउत हजुर❤
बाहुनलाई च्याउको स्वाद के थाहा😅
कठैबरा
ढिडो भनेर खोले पकाउने
जान्नु न सान्नु नाइटो मुनी हान्नु😂
यो ढिडो हो कि लिटो हो ?
चिसो पानीमा मुछेको र छोपेर पकाको ढिडाे लेसिलो हुदैन । पहिला पानी उमालेर पिठो हाली केही समय उमाल्नु पर्छ अनि ढिडाेलाई दाबिलाले मस्काएर पकाउनु पर्छ र लोरि लोरि बनौनु पर्छ हजुर ।
😅malay lagchha yota haluwa po BHAYO,ki kasho sathiho?
ढिडो पनि येति गिलो हुन्छ र?😂 यो त हलुवा भयो😂