Shri Mahendra P.Lama || Speech || SIKKIM YOUTH CONVENTION 2023 16th to 17th/10/2023 AT MANAN KENDRA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 2

  • @oinkoinkukno
    @oinkoinkukno 11 หลายเดือนก่อน +1

    He was the best speaker for me❤

  • @vishnugautam4882
    @vishnugautam4882 4 หลายเดือนก่อน

    नेपाली भाषामा पनि नोभेल पुरस्कार जस्तो संस्था खोल्न पर्छ नभा भाषा, संस्कार , संस्कृति नास हुनेछ।
    पुरस्कार संस्था - ॐ सम्मान / कुनै उचित नाम ।
    तिन तहको बैंक खाता खोल्ने ।
    १. मूल खाता
    २. प्रसासनिक खर्च खाता र
    ३. पुरस्कार खाता ।
    बैंकलाई निर्देशन
    मूल खाताको ( जन सहभागिता बाट यथा सक्ति ) ७०% ब्याज प्रसासनिक खातामा सारियोस २०% रकम पुरस्कार खातामा सारियोस , १०% मूल खातामै रहोस ।
    प्रशासनिक खाता - सबै खर्च बेहोर्ने ।
    पुरस्कार - रकम अनुसार विश्व विद्यालय पढाई हुने सबै विषयमा पुरस्कार राख्ने र आवश्यकता अनुसार विषय बस्तु थप्ने ।
    पुरस्कार संस्थान द्वारा प्रतेक वर्ष दिइने ।
    मूल खातामा रकम जम्मा मात्र
    गर्न सकिने कसैले पनि कुनै पनि बेला ।
    नेपाली भाषा देवनागरी लिपिमा लेखिएका उत्कृष्ट पुस्तका लेखकलाई दिने।
    एउटो राम्रो रुपरेखा तयार पारेर कानुनी रुप दिन पर्यो / सम्विधान बनाउन पऱ्यो ।
    सुहाउँदो ब्यक्तिको बाहुली बाट सम्मान गरियोस् ।
    सधै जनतालाई एक एक रुपियाँ मुल खातामा जम्मा गर्न आग्रह गर्ने ।
    यसो गर्नाले प्रसस्त नेपाली भाषामा किताब छापिञ्छन् । कसैले पनि आफ्ना अभिभावकलाई छल्न सक्ने छैनन् ।
    देश छोडेर विदेश तिर पलायन पनि कम्ति हुनेछ ।
    देश सु-सम्पन्न हुनेछ ।