Ep 296 Dr Dirgha Raj Ghimire वेदमा के छ ? सनातन धर्मावलम्बीले के साधना गर्ने हो ? नित्य कर्म बिधी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • #TheSecretsOfLife296 #profdrdirgharajghimire #swadharmaTV www.swadharmatv.com
    Guest : Prof Dr Dirgha Raj Ghimire
    Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Location : Chabahil, Kathmandu, Nepal.
    Camera : Babina Sapkota
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandr...

ความคิดเห็น • 52

  • @devendrakhadk5878
    @devendrakhadk5878 ปีที่แล้ว +4

    हाम्रो पद्धति नै राम्रो छ‌ दाजु अरु सबै लडइ गराउने तत्व हुन सबै भन्दा राम्रो नाथ परम परा हो

  • @neupanerajiv7335
    @neupanerajiv7335 ปีที่แล้ว +2

    हुन त सबै बिषय समेट्न खोजेर होला । क्लियर कुरा आएन । कता कता अपुरो लाग्यो ।

  • @marahatta37
    @marahatta37 ปีที่แล้ว +6

    सुबास गुरु यो सत्सङ्ग त्यति राम्रो बुझ्न सकिन धेरै गुरु हरुको सत्सङ्ग सुन्दा अन्योल हुदोरहेछ । बरु सुबास गुरु हजुर को ज्ञान दिब्य लाग्यो ।

  • @SanskritScribe
    @SanskritScribe หลายเดือนก่อน

    नमन गुरुदेव,
    मैले स्वधर्म टिभी, दिव्यपुरी लगायत धेरै साधकहरूका नेपालमा उपलब्ध सबैजसो आध्यात्मिक सामग्रीहरू हेर्ने गरेको छु। गुरुदेवजत्तिकै स्पष्टता र गहिराई भएको शायदै कोही देखेको छु।
    कमेन्ट अनुभागमा रहेका केहि आलोचनाहरु अल्पज्ञानको द्योतक भएको अनुभुती भयो। उचित अध्ययनले गुरुदेवको गहिराईलाई बुझ्न पक्कै मदत गर्नेछ।
    सुबासजीलाई धन्यवाद, यस्तै जानकारीमुलक सामग्री र साधकहरूलाई कार्यक्रममा ल्याउने क्रम जारी राख्न अनुरोध गर्दछु।

  • @dineshthapa7132
    @dineshthapa7132 ปีที่แล้ว

    हार्दिक नमन् गुरु कति राम्रो सत्संग।।।।

  • @navrajGhimire-qo7kr
    @navrajGhimire-qo7kr ปีที่แล้ว

    नमन ,जय गुरुदेब ।

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 ปีที่แล้ว +1

    बुज्नैलाइ कठिन हुनगो झन झन बुज्यो झन कठिन
    सुवास जी वहासंग समाजमा अत्तो न पत्तोसंग वा कुनै पन्थबाट चली आएका रिती र बिना फलका कुराहरु निराकरण हुनेगरी वेद युक्त कार्यको बिबिध बिषयहरुमा जान्ने मन बढ्न थाल्यो, यस्तै अन्य जानकारी पाउने आशामा छौं है।

  • @tulsiadhikari2438
    @tulsiadhikari2438 ปีที่แล้ว +2

    म नियमित सत्सङ सुन्छु तर आजको सत्सङ बुज्न सकिन

  • @ramchandrarijal6346
    @ramchandrarijal6346 ปีที่แล้ว

    Namskar guru

  • @buddhalinkola9804
    @buddhalinkola9804 2 หลายเดือนก่อน

    really interesting

  • @hariadhikari6342
    @hariadhikari6342 ปีที่แล้ว +1

    अध्यात्मको हिरा भन्छन् नि दीर्घराजगुरुदेवलाई त!

  • @sushilaregmi2364
    @sushilaregmi2364 ปีที่แล้ว

    सारै राम्रो लाग्यो गुरुदेव।

  • @mantrashaktilaxmangiri848
    @mantrashaktilaxmangiri848 ปีที่แล้ว +2

    He is great scholar of Nepal and I undestand him very well what he want to say. It seems not nice but he is honest. Aum Namho Namaha.

  • @krishnaprasadduwadi6138
    @krishnaprasadduwadi6138 ปีที่แล้ว

    राम्रो सत्सङ्ग भय‍ो ।

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 ปีที่แล้ว

    Jaya hosa!!

  • @rishibhandari6429
    @rishibhandari6429 10 หลายเดือนก่อน

    यी गुरुजिले गज्जवका कुरा गर्नुभयो

  • @talakthapathakit
    @talakthapathakit ปีที่แล้ว

    प्रणामीको बारेमा शुवास गुरुले उठाएको सवाल पुरै सत्यछ।

  • @marahatta37
    @marahatta37 ปีที่แล้ว

    जय श्रीकृष्ण

  • @dinanathacharya7108
    @dinanathacharya7108 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @ritajsubedi9674
      @ritajsubedi9674 ปีที่แล้ว

      बल्ल सही विद्वान् गुरुसँग पुग्नु भयो।

  • @devendrakhadk5878
    @devendrakhadk5878 ปีที่แล้ว

    जय होस्

  • @khemrajgyawali2724
    @khemrajgyawali2724 7 หลายเดือนก่อน

    नसक्नीरैछ हामीलेत बिधीपूरयाऊन 🙏🙏🙏🙏🙏

  • @kausilaacharya7253
    @kausilaacharya7253 ปีที่แล้ว

    Om🙏🏽🌹🌹🌼🌼🙏🏽

  • @pathikbalak3116
    @pathikbalak3116 ปีที่แล้ว

    जय हो

    • @sudiprijal3037
      @sudiprijal3037 ปีที่แล้ว

      जय शम्भो बुबा

  • @mohanthapa2255
    @mohanthapa2255 ปีที่แล้ว

    🙏🙏🙏💐💐💐❤️❤️❤️

  • @radhaadhikari6317
    @radhaadhikari6317 ปีที่แล้ว

    🙏🙏💜💜

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 ปีที่แล้ว

    अहो भाग्य!!!🕉️🕉️🕉️🙏🙏🙏

  • @tilakmagar1695
    @tilakmagar1695 ปีที่แล้ว

    🙏🙏🙏

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว

    शुबाश जि यो अन्तर वार्ता खिचडी भयो !सब अलमल पर्छ! खै यी बुडाले ध्यान को बारेमा भन्न्नै सकेनन् फेरि ध्यान को अंश भक्त भन्छन फेरि तेहि भक्ती को बिरोध गर्छन खै के खै के !यो संप्रदायी भक्ती कसरी झुट हो यी सब कृष्ण मार्फत बह्म्मा ,नाराद, लक्ष्मी आदि बाट आदि काले देखि गुरु परम्परा बाट चली आएको छ यो कसरी झुट हो ल भन्नुस

  • @krishnaprasadduwadi6138
    @krishnaprasadduwadi6138 ปีที่แล้ว

    {नाङ्कनं विग्रहे कुर्यात् वेदपन्थानमाश्रितः } स्वशाखोक्त श्रुतिमार्ग अवलम्वन गर्नेले कुनै आकारको पुण्ड्र लगाउँदैनन् गुरु !

  • @user-tr4sw7qj4n
    @user-tr4sw7qj4n 11 หลายเดือนก่อน

    गुरू नमस्कार !
    म आफूलाइ बेदान्थ बिद्याको विद्यार्थी भन्न रूछाउछु ।
    हामीलाब्रतबन्धको समयमा रूने "गायत्री
    मन्त्र " कसैलाइ भन्न हुन्न भन्नू हुन्थ्यो अहिले रेडीयो टिभी बाबै तिर गित झै गाइन्छ ब्रतबन्ध अघिनै केटाहरू कण्ठ गरि सक्छन ।
    यो बिकृति हो कि समयको खेल ।
    मलाइ बिहान उठने बितिक्कै ओछ्यानमै बसैर कोठा भरि आबाज पुग्ने गरि जपन लाग्छ ।
    गुरू कसो होला ?

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnaprasaddawadi3231
    @krishnaprasaddawadi3231 ปีที่แล้ว

    गुरुले पुरुष परमात्मका बारेमा केही भनिदिनु भएकाे हुनेथियाे नि? अनि अात्म चिन्तन र सत्कर्मकाे वारेमा भन्नू भए हुने थियाे नि गुरु।

  • @devendrakhadk5878
    @devendrakhadk5878 ปีที่แล้ว

    गुरू जि कुरो सहि हो दाजु बुज्नु होला

  • @renupant9995
    @renupant9995 ปีที่แล้ว +1

    खै म त केहि बुझ्नै सकिन के गर्ने के नगर्ने

  • @rupakoirala2466
    @rupakoirala2466 ปีที่แล้ว

    गुरुको कुरा अलि बुझ्न सकिएन 🙏🙏

  • @Akshara_mission
    @Akshara_mission 6 หลายเดือนก่อน

    शौचालय भनेको वृश्चिक राशि; यो भनेको मृत्यु हो, पश्चिम दक्षिण दिशाको कुना, उहाँको कुरा ठीकै होला तर व्यवहारिक छैन ।

  • @premsai902
    @premsai902 ปีที่แล้ว

    Spritul is suppar science

  • @satchitanand6098
    @satchitanand6098 ปีที่แล้ว

    Vidwan Baadi Sunna Paiyo. Sastra sambat baadi sunna paiyo 🙏 🙏

  • @anilkckshetri1157
    @anilkckshetri1157 ปีที่แล้ว

    यथार्थ कुरा गर्नुभयो गुरुले। यो बैष्णब टोलुले धर्मलाई अतिरञ्जित गरिरहेका छन्। आफ्नो देउता ठुला अरुका साना रे। एस्तो नी हुन्छ?

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว

    शरीर नदेखिने त बनाए तर छाम्दा त भेटिन्छ नि यस्मा सन्खा लाग्यो राम र कृष्ण को बिरोध गर्नु पाप हो

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว

    तेहि आत्मा चिन्तन गर्न सकिँदैन भनेर त कृष्ण को नाम जप्नु पर्छ भनेको त हजुर , माध्यम त चाहियो नि बिना गुरु कसरी सकिन्छ त

  • @mohanthapa2255
    @mohanthapa2255 ปีที่แล้ว

    गुरु ले चंन्डि एक दिन मा सबै पढ्नु पर्छ भन्नू भयो तर अरु गुरु हरुले चंन्डि को भाग १/२ गर्दै समापन गर्नु हुन्छ अब कस्को कुरा बिश्वास गर्नु?

  • @devendrabhattarai2297
    @devendrabhattarai2297 ปีที่แล้ว

    यी गुरुको कुराले हाम्रो सनातन वैदिक धर्म, भक्ती योग, भगवान श्री राम र कृष्ण प्रती यी गुरुको भाव ले हाम्रो धर्म लाई अल मल मा पार्दै भ्रम छर्ने , जस्तो देखियो र हाम्रो धर्म शाधना लाई अरु जटिल बनाउछ ।

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 ปีที่แล้ว

    आज बाट थप अन्योल बनाए झन

  • @omshiva3119
    @omshiva3119 ปีที่แล้ว

    Boleko clearly bhujina

  • @mrinalshiwakoti4806
    @mrinalshiwakoti4806 ปีที่แล้ว

    Aaija boka pati kha bhanera pani ishwar lai paeko suninchha. Guru's knowledge seems not very practical even though he's very intelligent. Napadheka manchhe le pani naam ko jap ra bhakti bata ishwar paeka chhan.

  • @munathapa8142
    @munathapa8142 ปีที่แล้ว

    🙏🙏🙏🌺🌺🌺

  • @sumanabista6510
    @sumanabista6510 ปีที่แล้ว

    🙏🙏🙏

  • @dipendramalla8656
    @dipendramalla8656 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏