हर्कको पाटीलाई बालेन र गोपीको पूर्ण समर्थन,? सुरेन्द्र केसी प्रवेशले हलचल मच्चायो दर्ता गर्ने तयारी
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- #AnupLimbu #balen #gopihamal #share #subscribe
it has become the de-facto platform for the future generation of celebrities, personalities, and artists with its amazing videos every day upload viral platform Anup Limbu Official Vlog Please Subscribe Like. Comment and share these Videos,Thanks for visit Our channnel.
Email:-anuplimbu696@gmail.com
Contact:-9843633471
Follow me!
Anup Limbu Tiktok :-
Anup Limbu :-
भाइ सार्है राम्राे बिचार गर्नुभयाे।नेपाल अामा लाई माया र जनता लाई माया गर्ने युवा फेलापराे,धेरै खुसि छु ।सलाम छ तपाईं लाई ।
अब चाहिँ देश बन्छ । सबै जुट्नु आबस्यक छ
एक हुनै पर्छ यदि देशलाई सम्बृदिमा लाने हो भए।शुभकामना, यो एक्ता हामिलाई हेर्न मन्छ छिट्टै होस।
इंटरव्यू दिने भाइको विचार एकदम सही छ यस्तै गरी जनता सबै को आँखा खोलिनु पर्छ जयहोसा स्वतन्त्र जनताको 💪💪
पार्टी खोलनू जरूरी छ जय हार्का sampang ❤❤👏👏👍👍🇳🇵🇳🇵
पाटी खाेलेर संगठन निमार्ण गर्ने हाे भने यता ईनरूवा तिर पनि अाउनु हाेला।
देशभक्त ईमान्दार मान्छे हरुको एउटा पार्टिको जरुरि छ।यस्तो पार्टि बनोस ताकि तेस पार्टिको सदस्य बन्न दिलैदेखि मन लागोस।
यदि पाटी खोले भने धेरै होसियार हुनु पर्छ। किन की। चोर फटाहाहरू पाटीमा पक्काई भित्रीन्छ।
Mayor harka sampang lai jindabat hamro koech vailai pani salam chha hai
हार्दिक शुभकामना
Good luck...
Ravi sir ❤❤❤❤❤
Good good
जय हर्क साम्पाङ्ग जय श्रमपिता
सही हो सही कुरो
Dr.surendar kc rastpati.hark pm.balen.girya.gop .vautik baki peremptory sanjel agtiyar parmukha
Good
❤❤❤❤❤❤❤❤
सुरेन्द्र के सी हावा र बालेन र गोपी खासइ स्पष्ट छैन
हर्क साम्पाङ ले खोल्ने पार्टिमा फटाहाहरुको आगमन हुदैछ।
Good luck
यो प्रश्न सोदने भाईको स्वर बोलिदेखि so fckng irritating
Surendra kc yo partyma gayo vhane sakinxa hai sathi ho
If Harka sampang involved Surendra kc in his party,his party will be going unsuccessful.
Muji youtupe! Jay harka sampang sir!
Jo aya Pani afno dulo sojhaune Kam ho
Dherai churifuri na gareni hunxa harka, balen gopi wa kc g harule npl ko voter tinai hun baru rabi haru sanga milijuli jada aafulai ni faida desh laini faida hola tar asari byakti pixxe party kholda naya2 youwa haru judne aafno2 sing fuskaune ragatamme hune budo kam na lagne party neta harule matrai faida lutne ho
Hoina hau yauta kura ....yo patrakarharu kina oli ..shere...prchanda bhanne mai hu ra aru chor daka netaharulai kina interview lina sakdana ..ki yiniharu pani jholeharu ho ki k ho ...haiiiit
Hahhha balen thinks 200 step before he moves do u think he collab with tori like u ,
Ma १ sasdasya akha chimma garera
Thukaa harke ko pati raja badi haru sanga yo ftah harke raja badi ho bhanne balai sanka lageko thiyo sahi bhayo
कस्तो काँईंते पत्रुकार रहेछ होउ । उल्टो उल्टो खेदेको होला ।
हर्क बलेन र गोपि हमाल मिलेके हेर्ने रहर हुने जति हाजिर हउ त
Good good
जय हर्कबाद,जय धरान्🙏🙏
harka sampang jindabad
हाम्रैपालामा देश समृधा सुसान र सुखी नेपाली हुने भयो खुसीको कुरो।जय हर्क साम्पाङ्ग।
जनतालाई पाटि खाेलेपनि फरकछैन तर रामाृे मान्छे युवाहरू अाउनुपछँ र देश बिकास जनताकाे गाँस कपास राेजगार हुनुपछँ र घुस खाका देस बेचेका लाई जेल हालनुपछँ अनि बिकास हुन्छ हामाेृ मान्छे है रामाृे मान्छे हुनुपछँ
Mero tarfa bata nayaa partylai.vote..
हार्दिक शुभकामना
Jai harka sampang jai harka sampang
Agrim badhai❤❤❤
हार्दिक बधाई Dr सुरेंद्र केसी and मेयर harka sampang भेट घाट को लागी
Good job Jay harka sampang balan sha Gopi hamal yo sakari thag lai bhanu chok ma bad nu perxa
जय देश🙏🏼
Mahabir sunduk ra swagat Ani tyo okil shersthalai lyauna parxa
Jay harka sampang 🙏🙏❤️❤️🙏🙏❤️❤️❤️🙏🙏
डक्टर सुरेन्द्र केसी गैति बेल्चा गर्न सक्दैन है।हर्कको पाटिमा त्यो गर्न सक्नु पर्छ है।
Kasto abuj manxe ho yo lekhne ko ho doctor le doctori line Bata saramdan garxani yo bujnu parxa k gaichi belchanai hannu parxara saramdan vaneko lastai abuj raixou timi..!
Good luck sir
jay harka,balen. jay srumdan. 👍👍
Thank you very much for the formation of the new party and now we have to save and develop the country of Nepal. I will give my full support to the country whatever I can.
यो सुरेन्द्र केसी त अवसरवादी हो है जसले जे सुकै भनोस्। अमेरिकाको भिषा पाएन भनेर रोइरहेको छ यो । रविको पाटीमा मुकुढ ढकाल र हर्क बालेन,गोपीको पाटीमा यो केसी पस्नु एउटै हो । कुहिएको आलु हो यिनीहरू भनेको।
यो जनता को आवश्यकता हो
चौरासी कुर्नु भनेको देश न रहनु हो। धेरै सोच विचार गर्नु पर्छ।
हर्क बालेन र गोपी हमाल को पार्टी हेर्न आतुर छौ है हजुर
स्वागत नेपाल लाई पनि जोडनु पर्छ सर्बे मात्रहो हर्क साम्पाङको दिमाग कडाछ धेरै दिमाग लगाउछ
हर्क साम्पाङ जिन्दाबाद❤❤❤
यदि हर्क साम्पाङले सबै क्षेत्रका अनुभवी प्राप्त ब्यक्तिहरुलाई एकताबध्द बनाएर अगाडि बढ्नु भयो भने २०८४ मा पुराना दलहरु पत्तासाप हुनेमा शंका रहदैन खासगरी डा सुरेन्द्र केसि जस्तो स्वतन्त्र र बिद्वान ब्यक्तिहरुलाई साथ लिएर जानू होला
यस्तो प्रुकार ले गर्दा देश बिग्रेको हो यता ले विकास विरोधी हो यो गफाडी पत्रुकार को काम छैन
एक हुनै पर्छ नत्र यो पार्टीको आसगरेर बसिरह्यौ भने नेपाल बिस्वको युद्धगर्ने युद्धभुमी बन्दैछ अनी काहा जानेहो हामी?
100% sahi ho jay nepal
Meyar karka sampang hunu parxa Adhakxe chai ❤❤❤❤🎉🎉🎉🎉
Yo jatho patrakar 😅 के सारो खुल्केको😅
aba aaune 84 ma harka balen gopi rohit swagat Nepal surendra k c mahabir pun kulman ghising Sunil k c sunita dongol sumana Milera 77 jilla ma yestai aru pani ramro ramro chaniyera aaunu paro Nepal 🇳🇵 aama lai bachaunu parxa jay Nepal 🇳🇵 ❤❤❤
एकदमै राम्री कुरा गरनुभो हामी नेपाली हरु कुरा बुजदेइन खाली धेरै बोलोभने नेपाली हरु लाइ त पाटि हरु ल अाज सम्म मिटो बोलेर फोसुकै हुन्छ सुगोर जस्तो नेपाली हरु लाइ देश बेच्न चोर लुट्ने गिरोह खान बानि परेको जनता त पनि खानु पाए सबै बिरिसेन तेहि भएर नेपाल गरिबि भयो
हो , यिनै नयाँ पार्टी बाट सरकार चलाउनु पर्छ ।
तर मित्र❤ यो देश बहु जाती बहु भाशी बहु सस्कृतिले भरिएको फुअबारी हो , त्यसैले हामी बालेन , हर्क , गोपि जस्ता अनेकौं देश्प्रेमी मित्रहरुलाई साथमा लिएर यो देशलाई बिकाशओन्मुख दिशा तर्फ लान एकजुट हुनुपर्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गद्दार लाई पार्टीमा प्रवेश गराउनु हुदैन है निकै बिचार पुर्याएर पार्टी संगठन बनाउनु पर्छ ।अन्यथा आत्मघाती हरू प्रवेश गरेर ध्वस्त पार्लान ।
Balen haru Gopi aaya aauxa naaya aaudaina Tara harkale party kholna parxa sidhanta namilna sakxa harkako sidhanta partakxe karyakari rastrapati pm xanne ho arko saramdan Ani varastacharilai jhndyaune
नेपालको सभ्यता संस्कृति सामाजिक जीवन प्रणालीमा विचलन, रोजगार उद्योग कलकारखाना उत्पादन कोल्याप्स गरिनु को पछाडि कारण के ? अनि हाम्रो भूगोल । कस्तो भु राजनीति. Geo-politics को महत्व के ? यी कुराहरूको गहन अध्ययन जानकारी पहिला राखेर राजनीतिमा लाग केटा हो । होइन भने तिमीहरू पनि उही गोटि मात्रै हो । हर्क साम्पाङ ठीक छ एक तर अभियन्ताको लागि मात्रै । राजनीतिको dynamics कति पेचिलो हुन्छ भन्ने कुरो त त्यै युक्रेन को राष्ट्रपति जिलेसकी हेरे पुग्छ ।देश धुवाँ भइसको अझै गुलेली ले बाघ मार्न खोज्दै छ । तिमीहरूको कुरो सुन्दा रुन नसके पनि हास्न चै सकिन्छ
जसरी हुन्छ मिलेर पार्टी खोलेर यो भ्रष्टाचारी नेता र पार्टीहरुलाई कोशीबाट बगाउनु पर्छ त्यस पछि मात्र नेपालको बिकास हुन्छ।
यो सुरेन्द्र के सि बुढा कता बाट मर्यो ?
La hai aaba 3crrod nepali janataharu milera yo desh banaunuparxa jay harka shampan ju ko parti lai shabile aagadi banaunuparxa ❤❤❤❤❤❤❤❤
Wonderful
अरु ठिकै हो सुरेन्द्र केसी चाई अवसवादी हो सकेसम्म सामेल नबनाउदा ठिक होला।
Surendr किसी अवसर बादी हो सचेत हुनुहोला .................
गलत निर्णय गरेछ रबि पनि नयाँ हो उहाँ हरु पनि नयाँ हो नयाँ नयाँ नमिल्दा पुराना लाइ फाइदा हुने हो
यो पत्रकार को बोल्ने तरिका केहो?
पत्रकार महाेदय चर्काे स्वर गरेर बाेल्न र प्रश्न साेध्ने तरिका! !! अलिक भएन, कतै ऋषी धमलाकाे लय कपि गर्नु भकाे हाे भने गलत गर्दै हुनु हुन्छ । तपाईकाे शरिर जुन साईजकाे छ त्यतिनै आवाज निकाल्नु भयाे भने सुहाउँछ। महाेदय ।
अब चाहिँ हर्क बालेन गोपी हमाल उहाँहरुले उम्मेदार क्षेत्री बाउन चाहिँ उठाउनु भएन अब राई लिम्बु तामाङ मगर गुरुङ मधेशका जनजाति मिलारु उठ्नु पर्यो। यिनीहरूलाई पतासा गर्नुपर्छ
Testo kura garnu hunna ho desh ra mato lai maya garne jo koi lai sath support garnu parcha Hami jantaley
त्यसरी हुन्न ब्याक्ती चिनेर सबै जात उठ्नु पर्छ तर हर्क साम्पाङ्ग लिडर राख्नु पर्छ किनकी अरु बद्लिन सक्छ हर्क बद्लिन्दैन
दहि चिउरेहरूलाई नयाँ पाटिमा नभित्रायाउ हर्के जि
Dr सुरेन्द्र केसि सर मेहार हर्क समपाङकौ पारटीमा जाने हो भने वाकनु र निलनु हुने छ किन भने हर्क समपाङ ले अरूको कुरै सुन्दैनन् ।
Ramro bichar 7 otai Pradesh ma byapak prachar hunai parxa 7 otai Pradesh KO pratek jilla lagayat palika word ma janpratinidhi banaunai parxa. Harka balen gopi KO pati ma Jaya wyatantra❤❤❤❤❤❤
Nepal ko janta vheda ho.ramro neta aayo bhaney pani janta ley Congress, amaley maobadi lai
Maya garcha. Yasko udharan illam ko chunow ho jasma dakendra singh haarey.
Wow 🎉🎉🎉🎉
Bahu jatiko desh ho
Nepal Aba pani milera chaldena vani desh rahanna sahi kura ho...jai jai hos
Nepal ama ra
Nepali janta haruko...
America ra
India ko chakkar ma naparau
Hami
Nepali ho ra
Nepal lai bachau
Ukraine na banau..
धरानको हस्पिटल हालत के छ कहिले समचार भन्छ
सबै.एक.हुनु.परछ
बालेन हर्क र हमालकाे साथ र सपाेट छ नेपाली जनता
हार्दिक बधाइ छ हर्क बालेन गोपि
गुड निउज
रबिले सहकारिबात जन्तालाई रोवाछन
तँ लाईचै कसरी थाहा भयो
Tero bau le ruwayeko xa paman khoi
Haaaaa hawako Varma party kholera hudaina ho ...1 seat Pani audaina ...... vatmara haru ......hageko padeko Pani bol6n .....kuro pachauna sakdainn ho ........harka sampang mayor Mai thik6n ho ........
मेरो पुर्ण समर्थन छ
Hardik subhakamana xa.
All.nepalese
People.family
Brothers.sisters
If.you.are.all.love
Nepal.plz.try.to.be
Harka.sampang
For.devlop.nepal😂😂😂😂😂😂😂😂😂
बाहुन को बिस्वश गरेउ भने हामि मुल्बासि का छोरा बाहुन को गोठालो राख्नु हो अब सचेत हौ
यी ३ जना मिलेर पार्टी खोलेनी पछि फुटछ किन कि हर्के साम्पाङमा ठूलो घमण्ड छ
फुटे हर्क को ठूलो पाटी हुन्छ यो कुरा लेखेर राख भाइ
Janta jagnu paryo
रबी जस्तो न्याँ देखी होसियार हुनुपर्छ ।
पार्टी बनाएर माखो मर्दैन साथि। राजा लाई लियर गयमा मात्र सफल हुन्छ न बालेन, हर्क, गोपि