आजको बजारले के देखायो ? , पछिल्लो राजिनितीक घटनाक्रमको चिरफार। Basanta Pandey || Bajarko Chirfar
ฝัง
- เผยแพร่เมื่อ 1 ก.ค. 2024
- बजारको चिरफारमा यहाँहरुलाई स्वागत छ।
हामीले तपाईंहरूको मागलाई सम्बोधन गर्दै बजारको अवस्था, बजारलाई प्रभाव पार्न सक्ने तत्वहरु र राष्ट्रिय/अन्तराष्ट्रिय घटनाहरुको समसामयिक विश्लेषण समेटिएको साप्ताहिक न्युजलेटर प्रकाशित गर्दैछौं। बजारलाई मिहिन ढंगले अध्ययन गर्दै नीतिगत परिवर्तनका कुराहरु, बजारको सेन्टिमेन्ट, टेक्निकल्ली हेर्दा बजार कस्तो देखिन्छ, बजारको आधारभूत अवस्था कस्तो छ, सम्भावित रणनितीहरु कस्ता हुन सक्दछन लगायतका यावत कुराहरु सो न्युजलेटरमा समेटिनेछ। सो न्युजलेटरमा प्रस्तुत गरिएका कुराहरुलाई थप स्पष्ट पार्न सातामा दुई दिन सोमबार र बुधबार अनलाईन वेबिनारमा समेत जोडिनेछौं, ती सेसनहरुमा वृहत रुपमा बजारको बारेमा छलफल हुनेछ।
यदी तपाई हाम्रो Newsletter को सदस्यता लिन चाहनुहुन्छ भने हामीलाई तलको Whatsapp Link मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।
Whatsapp : 9767588865
Link: api.whatsapp.com/send?phone=9...
यदी तपाई हामिले आगामी दिनहरुमा सञ्चालन गर्ने Course र सेयरबजार सम्बन्धी अन्य महत्त्वपूर्ण जानकारी प्राप्त गर्न इच्छुक हुनुहुन्छ भने तलको Form भर्नुहुन अनुरोध गर्दछौ। हामीले तपाईंको इच्छा बमोजिमको कार्यक्रम सञ्चालन गरेमा तपाईंलाई सम्पर्क गर्नेछौ।
Have a good time !
docs.google.com/forms/d/1PmrK...
--------------------------------------
Join Our Viber Group:
bit.ly/bajarkoviber
© Infonomics Nepal Pvt. Ltd.
www.bajarkochirfar.com
सूचना बिभाग दर्ता नं. ४३४७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता नं. : २९४८
#bajarkochirfar
#basantapandey
#latestvideo
सेर बजार भनेको मन को लड्डु रहेछे मेरो यो 5 अनुभब मा यस्ता युटुबेको कुरा सुन्ने जति डुब्नि हो
भाई को नेपाली writing को चाहिँ म पहिले देखि fan 🎉🎉🌹👍🔥💥 कति राम्रो अक्षर ❤
Share bazaar आफ्नै लयमा चल्नुपर्छ सरकारको हस्तक्षेप यसमा पर्न दिइनुहुन्न
दिनु हुन्न अरे कस्ले रोक्न सक्छ र कांग्रेस एमाले लाई दुई पार्टी काे कब्जा मा छ देश भन्ने बुझ्नु भएको छैन कि नेपाली जनता ले बुझ्न पचाउनु हुन्छ बुझ्न गार्हो छ
Vote halne hjr haru nai ho k garnu@@rajendrabdrbist6257
Dherai ramro prastuti always. Fan from Dubai.
Bhai sadhai ramro ramro kura matrai garnu hunna ghatni ra badni both way bata kura garnu parxa. Timile bazar ghatni kura chai khasai gardainau.
technical analysis garda both way ma kura garnu parxa. aba badxa matrai vandiye ta sabai sadhai kushi huni ho huna ta.
ठिक छ सर
The best...
Appreciate your program ❤❤
Please update this kind of NEPSE analysis regularly. Not any kind of interview
राम्रो विष्लेशन
ramro lagyo
Great
अति राम्रो
wonderful
Fantastic great
आज को प्रस्तुती धेरै राम्रो लाग्यो ❤❤❤❤❤
Dherai ramro video sir
Super .......bislesan sahi ho
Right analysis from political spectrum to share market
Best...
Good analysis
9:36 Right point.
दामी लाग्यो सर नमस्कार
Super
Dami
Nice
Good analysis..
Ok cha ta
Good sir hjur boleko dherai mon porxa ❤❤
Good
Super🙏
Best analysis ❤🎉
nice
super❤❤❤
good ❤
yes
Dear sir , it is excellent Analysis. Please do continue.
Yes
सारै राम्रो वसन्त जी.......मेरो बिचारमा तपाइको भनाइको आधारमा कहाँ गए मछली मेरै ढडिया भनेझैं बजार जसरी पनि बुलिस 1000% हो तर केही दिन लाग्ला तर बिस्तारै किन्ने नै हो आफ्नो स्टक थप्ने ..........
👍
Yekdam ramro lagyo ...Tarah veri correction hudai Nepse up pakai janchha.. Yo political unstable vaye samma down ho tes pachhi..Up up ho..
What a great analysis brother.you are one of the best T.A out of all.Now i strongly hold for untill it reached high...... it's a time for grabs cheap share not for sell
❤सही मुल्यान्कन Sir❤
❤
Jhino aasa garum bhai
भनेसी भ्रष्टाचारी हरु आए भने छाल आउने बजारमा गज्जब छ ।भुटानी बनाई जनता बेच्ने चिया बगान लुटेको सुन लुटेको चोर नै हुनु पर्यो बजार बढन।
Sai chirfar
नेपालीको सेयर बजारमा Political analysis जान्नुपर्ने रहेछ...
🎉🎉🎉🎉🎉
Dhila chado ramaro chham aauxa 😊😊 kehi pakdaixa
Prachanda le 1 mahina badhi p m khane bhaya ,? Aru k hunxa.?
संविधान संशोधन गर्न राष्ट्रिय सभामा पनि 2/3 ले पारित गर्नु पर्ने हुन्छ! त्यहाँ धेरै जटिल छ।
प्र.म.प्रचण्डले विश्वासको मतको फेस गरे र सम्बिधानको धारा १६४ आकर्षित भयो भने के हुन्छ ध्यान हो त्यस तर्फ पनि दिने हो कि???
Sambidhan samsodhan huncha vane pratyachya pradhanmantri ko Pani hunuparcha
Share bajar badne nai ho.
Sahi ho sir ❤❤❤❤❤❤❤😅😅😅😅
1oo%ho
Aba khel sakiyo hjr.
Sahi lagyo
Good😂
आफ्नै लयमा चल्नु पर्ने बजार राजनिती गर्छन चोरहरु।
1 Mahina ma prachanda le bijok ramailo garauxa😂😂
Jati ramailo garxu vaner lage Pani sakdain sabai Lai joginu xa 😊 hjr kohi chhokho xoin hjr aaphai bujhnu bajeko jasto garni janta Lai ulallu banauni matra ho
Waiting gareko video ayo basanta sir. Thank u so much
afnai laye ma mathi jane bela vai rako thiyo.. bekarai uthal puthal banai diyo. yo rajnitik prabhav bata mukta garna sakinna vanya hamro share bajar lai ???
nice badhos nepse
bull coming soon..💚
Bazar aba 2500 pugcha
Bears sakiyo abo bull nai ho kinne mauka rozum
Khi thau xaina aba prachanda ko
घोक्रो ठ्याक लाएर निकाल्ने
नेपाल कांग्रेस काे कब्जामा छ भन्ने कुरा काे स्पष्ट रूप काे झलक हो शेयर बाजार काे आज काे उतार चढाव किन भने शेयर बाजार मा पनि राजनीति छ कांग्रेस एमाले काे झोले छन् भन्ने झल्को हो यो
Yedi कांग्रेस र एमाले।अर्को चुनाव सम्म।सँगै रहे प्रचण्ड सकियो।
कहिले सम्म यो magic number, चतुरे प्रचण्ड😢😢😢। कहिले सम्म खेलाएर खान्छौ
Aba ko sarkar Amale ko
bajar hunxa bum bum bishnu paudel
aba ek mahina uthal puthal vairahancha
Desh nai uthalputhal vako bela arthamantri bisnu poudel vandai market badxa thukka pujibajar
हिजो तपाईं आफैं वर्षमान पुन सेयर बजार friendly हुन् भनेको हैन? हाइड्रो को सेयर हुनेलाई ज्वाइँ बनाउने 😂😂
Great
Super
Yes
yes
What a great analysis brother.you are one of the best T.A out of all.Now i strongly hold for untill it reached high...... it's a time for grabs cheap share not for sell
Yes
Yes