Halka Ramailo | Episode 11 | 17 Nov 2019 | Balchhi Dhrube, Raju Master | Nepali Comedy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • Halka Ramailo | Episode 11 | 17 Nov 2019 | Balchhi Dhrube, Raju Master | Nepali Comedy
    Media Hub Presents:- Nepali Comedy Halka Ramailo
    #HalkaRamailo #NepaliComedy #BalchhiDhrube #RajuMaster
    -------------------------------------------------------------------------
    Production Adviser:- Som Dhital
    Script / Direction:- Raju Master & Balchhi Dhrube
    Production Manager:- Dipak Sharma
    Lyrics / Music:- Bipin Acharya
    Vocal:- Rajesh Payal Rai
    Artists:-
    Sharada Giri
    Shambhu Thapa
    Krishna Siwakoti
    Ramesh Adhikari
    Raju Poudel
    Marichman Shrestha
    Anita Basnet
    Kamala Regmi
    Ishtu Karkee
    Dipak Sharma
    Asha Bhusal
    Kshitiz Subedi
    Puskar Dhungel
    Sabina Giri
    Jiwan Thapa
    Indrajeet Chaulagain
    Graphics:- Subhash Pokharel
    Cinematographer:- Rahul Rai
    Editor:-
    Rabin Bhatta
    Ashok Chaudhary
    Spot Boy:- Ujjwal Khadka
    Sound:- Puskar Dhungel
    MUA:- Nirmala Acharya
    © Balchhi Dhrube, 2019
    -------------------------------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y3...
    G+:- tinyurl.com/yx...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 2.1K

  • @shahiprabal44
    @shahiprabal44 5 ปีที่แล้ว +291

    नेपाली नेता हरु को भर परेर काम छैन आफ्नो देश को सुरक्षा आफै गरौं है।भारत ले जति दबाब दिय पनि आफ्नो भुमी लाई छोडनु हुदैन है।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️।

    • @sunilmoktan5339
      @sunilmoktan5339 5 ปีที่แล้ว +8

      Hlo

    • @sanghitathapa5980
      @sanghitathapa5980 5 ปีที่แล้ว +3

      Bharat le kasailai dabaiyeko chaina hajur

    • @deepakraskotimagar7578
      @deepakraskotimagar7578 5 ปีที่แล้ว +4

      @@sanghitathapa5980 के हो भारत को पानि ले छोय जस्तो छनि

    • @baburam5564
      @baburam5564 5 ปีที่แล้ว +1

      Good

    • @neenaranapraja
      @neenaranapraja 5 ปีที่แล้ว

      100% right hjr 👍 👍 👍 👍

  • @lalitarajbanashi6339
    @lalitarajbanashi6339 5 ปีที่แล้ว +397

    हैट राजु मास्टर र बलछि को फ्यान हरु हाजिर गरैत एता

  • @kamalsaud8076
    @kamalsaud8076 5 ปีที่แล้ว +70

    धोती हरु लाई तह लगाउन जति पनि घरमा हात हतियार छन जम्मा गरि राख युद्ध गर्न खोजेको छ धोती हरु ले मेरो कुरा मा सहमति हुने ले एक एक
    👇️like

    • @mdzobair1298
      @mdzobair1298 5 ปีที่แล้ว

      तुम टोपी से कुछ नहीं होगा

    • @kamalsaud8076
      @kamalsaud8076 5 ปีที่แล้ว +3

      @@mdzobair1298 बेटा धेरै न भुग कुत्ता ले शेर सँग टक्कर नलिए हुन्छ

    • @raxyachhetri6099
      @raxyachhetri6099 5 ปีที่แล้ว +1

      Yo md zobir vanne kun dhoti ho sala nepalma basera India ko saport garne doti haru

    • @spsanntoshyadav3370
      @spsanntoshyadav3370 5 ปีที่แล้ว +1

      Pagal manxe

    • @kamalsaud8076
      @kamalsaud8076 5 ปีที่แล้ว +1

      @@raxyachhetri6099 hjr yo doti sale india ko sapot gari raheko x sale

  • @rudramagar5239
    @rudramagar5239 5 ปีที่แล้ว +16

    हामी नेपालीहरु नेपालको सिमानाको लागि
    आजै लडौ र नेपाल भुमी लुट्न नदिम

  • @rameshsirpali2038
    @rameshsirpali2038 5 ปีที่แล้ว +4

    पृथ्वीनारायण शाहको बेलाको लडाइँ । राखेर बनाइएको रच 11 सम्म त हेरेकै छु अब 12 इन्तजार मा छु

  • @bimalbohora3854
    @bimalbohora3854 5 ปีที่แล้ว +61

    हल्का रमाइलो 1भाग पनी न छुटाई हेर्ने जती यता हाजिर गरूम त को को हुनु हुन्छ ।।

  • @tilakbardewa1305
    @tilakbardewa1305 5 ปีที่แล้ว +93

    भारत को ज्याजती माथी आवाज उथाउने जति येता ❤️❤️
    जय नेपाल्❤️🇳🇵🇳🇵🇳🇵

    • @harishnepali9051
      @harishnepali9051 4 ปีที่แล้ว

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

    • @bhanuchhetri657
      @bhanuchhetri657 4 ปีที่แล้ว +1

      Jai hind I love my india and I am Indian gorkha

    • @hellogiri856
      @hellogiri856 3 ปีที่แล้ว +1

      @@bhanuchhetri657 nikli radi ka ban kasari bhais ta gorkhali gorkhali bhaneko sirf nepali ho anyway spread love and peace. jay Nepal

  • @rachana_tamang
    @rachana_tamang 5 ปีที่แล้ว +23

    भारतको विरुद्ध आवाज उठाउने नेपालीहरु को-को कहाँ-कहाँबाट हुनुहुन्छ यता कमेन्ट गरौं। र साथी पनि बन्नुहोला।

  • @kedargyawali5
    @kedargyawali5 4 ปีที่แล้ว +5

    बल्छीधुर्बे र राजु मास्टर को fan ataa हजिर हुम त।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dearpriyakanchhu
    @dearpriyakanchhu 5 ปีที่แล้ว +149

    नाम मात्र (हल्का रमाइलो )
    उधुम रमाइलो छ😀😀😀

    • @madesibahun87
      @madesibahun87 5 ปีที่แล้ว +1

      nirjala tmg को पोइ कुना पसी रोइ

    • @bhaatbhatt1801
      @bhaatbhatt1801 5 ปีที่แล้ว +2

      @@सुमीकार्की पुति पठाउनुन massenger ma

    • @kalaraijio434
      @kalaraijio434 5 ปีที่แล้ว +1

      @@madesibahun87 ksisjddii

    • @kalaraijio434
      @kalaraijio434 5 ปีที่แล้ว +1

      @@madesibahun87 rjhuruuehueu2ueme8827679

    • @RealHiphop-k5q
      @RealHiphop-k5q 5 ปีที่แล้ว

      ho

  • @fatafattv9555
    @fatafattv9555 5 ปีที่แล้ว +13

    अब यसरी नै भारतको ज्यादती बिरुद सबै एकजुट भै लड्नु आवश्यक छ।

  • @energysecurity2393
    @energysecurity2393 5 ปีที่แล้ว +8

    Halka Ramailo बल्छि धुर्बेको प्रस्तुती बबाल छ । कालापानि र लिपुलेक भारत सिमालाई झल्काउने नाटक हो ।

  • @dhaulagirientertainment7407
    @dhaulagirientertainment7407 5 ปีที่แล้ว +10

    हल्का रमाइलो भाग 1 देखि अहिले सम्म नियमित हेर्ने जति यता हाजिर गरम त ल
    बल्छिका फ्यानले लाइक
    मास्टर का फ्यानले कमेन्ट

  • @Ghumfir1749
    @Ghumfir1749 5 ปีที่แล้ว +56

    सबैले अाफ्नाे ठाउँबाट मिचेकाे नेपाल काे भुमि फिर्ताको लागि दबाबमूलक प्राेग्राम हरु धेरै राम्रो छ
    👇️👇️🙏🙏🙏

  • @Ghumfir1749
    @Ghumfir1749 5 ปีที่แล้ว +78

    दबाबमूलक र जनचेतनामूलक सगै सिमानामा पर्खाल लगाउनुपर्छ काे काे छाै बिदेशी भुमि बाट
    👇️👇️

    • @sangamgurung288
      @sangamgurung288 5 ปีที่แล้ว

      अब सबै नेपाली जनताहरु जागौ हाम्रो लिपुलेक फिर्ता गर्नको लागि म पनि बिदेशी भुमी बाट हल्का रमाइलो हेर्दै छु

    • @birenpun9526
      @birenpun9526 5 ปีที่แล้ว

      Mata xaena sahamati jantale chahera k hunxA rw thula badale wasta nai gardainan

    • @MSDHONI12567
      @MSDHONI12567 5 ปีที่แล้ว

      Ho lagxa tra madhesh Ra Nepal ma

  • @राजुअधिकारीझापा
    @राजुअधिकारीझापा 5 ปีที่แล้ว +26

    मितजोडी जस्तो यो देशको लागी ज्यानको वाजी लगाउने हजारौ मित हरु यो देशले खोजेको छ मिजजोडी ववाल टाटे जी तपाईहरु जस्तो युवाको रोल अलि धेरै हुनुपर्यो ❤️❤️❤️❤️😍😍

  • @gurungkanxa
    @gurungkanxa 5 ปีที่แล้ว +9

    एकातिर पैसा कमाउने बाटो आर्को जनाचेतना हल्कारमैलो माछा नाइके मास्टर राजु।।।।।।

  • @akashxetteri6726
    @akashxetteri6726 5 ปีที่แล้ว +11

    हामी नेपाली एक भए कसैले नेपालकाे सिमा मिच्न सक्दैन ।।
    सबै मिली सरकारकाे ध्यान जगाउन जरुरी छ ।।।
    काेकाे सहमत #comment#

    • @shankarthapa7681
      @shankarthapa7681 5 ปีที่แล้ว

      Awwjsjjssxjuxusjskwiisiisisisisisiiwkwkskkssksksksiiiisisijd bbbdjjsjsksk

  • @rabintaital1984
    @rabintaital1984 5 ปีที่แล้ว +5

    हल्का रमाइलो १, देखि ११, सम्म नछुटाई हेर्ने जति यता हाजिर गरौं है

  • @narendramahatara3694
    @narendramahatara3694 5 ปีที่แล้ว +57

    कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हुन।🇳🇵

    • @KavyaNeopaney-yo5zd
      @KavyaNeopaney-yo5zd 7 หลายเดือนก่อน

      It comes under uttarakhand land of braves garhwal and kumaon soldiers

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 ปีที่แล้ว +28

    हाम्रो भुमी प्राण भन्दा प्यारो छ ।सबै नेपाली यक भयर हाम्रो पुर्खाले जोगायको भुमि फिर्ता लिनु पर्छ।।

    • @roshankarki1860
      @roshankarki1860 5 ปีที่แล้ว +1

      ठिक कुरा गर्नु भयो सर।।

    • @chiranjibigiri7772
      @chiranjibigiri7772 5 ปีที่แล้ว

      Sarkar magna xxa Tara Aba janta uthanebela Ayako xxa Afno Bhumiko lagi janta Uthanuparxx?

  • @eyesx-tri105
    @eyesx-tri105 5 ปีที่แล้ว +1

    छिमेकी सङ्ग झुक्नु पनि हुन्न झुकाउन खोज्नु पनि हुदैन छिमेकी सङ्ग असल सम्बन्ध राख्नु ले दुबै देश लाई फाइदा हुनि हो लडाइ ले दुबै देश लाई घाटा छ।मिडिया ले पनि तेस्तै सन्देश दिनु पर्यो जो मोरे पनि मोर्ने गरिब को छोरा हरु हो।

  • @susmagurungsusmagurung5565
    @susmagurungsusmagurung5565 4 ปีที่แล้ว +6

    Raju master and Balchi Durba Big 🤗😁❤😍🥰 Fan here🙋‍♀️

    • @harishnepali9051
      @harishnepali9051 4 ปีที่แล้ว +1

      🇳🇵🙋🙋🙋🙋🙋🙋🙋🙋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalday518
    @nepalday518 5 ปีที่แล้ว +119

    हल्का रमाइलो आजसम्म नछुटाई हेर्ने जति हाजिर यता ✋
    र सबैले मेरो यो च्यानल पनि नछुटाई

  • @mitralalgurung6345
    @mitralalgurung6345 5 ปีที่แล้ว +61

    100% सही हो यसरी नै राख्नु पर्छ गोखालीको नाम...

  • @bibeklamayonjan5079
    @bibeklamayonjan5079 5 ปีที่แล้ว +27

    हाम्रो पुर्खौली गोर्खाली हरु हाजिर गरुम ल।

  • @10tapff27
    @10tapff27 3 ปีที่แล้ว +17

    Proud to be nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dnnuenpan3949
    @dnnuenpan3949 5 ปีที่แล้ว +1

    हाम्रो नेपाली आमा को छाती मा
    कसैले लात हान्दा
    हामी नेपाली चूप लागेर बस्न त सक्दैनउ साथी हो
    अब सबैले ऐक जुट भऐर लड्ने समय आईसक्यो
    देश को लागि ज्यान दिन्छै भन्ने हरू यता

  • @bibasmagaraome3645
    @bibasmagaraome3645 5 ปีที่แล้ว +28

    कालापानी बिषय बस्तुमा अाधारीत यो सिरीयल हल्का रमाइलो के पी बाले हेरे अाँखामा लागेको पट्टी खुल्ने थियोकी कालापानी र लिपुलेख हाम्रै हो जय नेपाल

    • @gitarajbanshi8765
      @gitarajbanshi8765 ปีที่แล้ว

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 2:58

  • @sarojdahal6705
    @sarojdahal6705 5 ปีที่แล้ว +36

    भारतिय विस्तरवाद मुर्दावाद
    #BACK OFF INDIA
    #jay Nepal🙏🇳🇵🇳🇵💕💕💕

  • @punemogoll6006
    @punemogoll6006 5 ปีที่แล้ว +25

    परि आयो भने हामी नेपाली हरु हल्का रमाइलो का तिम जस्तो बन पनि पछि हत्नु हुदैन जय नेपाल जय रबि

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 ปีที่แล้ว

    बखते काकालाई सम्झने को को हुनुहुन्छ I miss you Sambu thapa ( बखते दाइ ) बखते दाई बिनाको हल्का रमाइलो सारै खल्लो लागेको मलाई मात्रै होकी अरु पनि हुनुहुन्छ।😰🇳🇵🙏

  • @umeshpoudel8174
    @umeshpoudel8174 5 ปีที่แล้ว +7

    देशमा भाको नै यही हो,,सबै पार्टी का नेता ले मिलेर खाए नेपाल,,,हल्का रमाइलो

  • @CristianoRonaldofoo
    @CristianoRonaldofoo 5 ปีที่แล้ว +12

    हल्का रमाइलो आजसम्म नछुटाई हेर्ने जति हाजिर यता ✋

    • @surendrepasa5726
      @surendrepasa5726 5 ปีที่แล้ว

      हल्का रमाइलाेमा झै लिपुलेक नेताहरूले बेचेर खाकाेछ तैभर केही बाेल्दैनन् खाते नेताहरू ल

  • @chitraadhikari5064
    @chitraadhikari5064 5 ปีที่แล้ว +32

    भारतीय विस्तारवाद मुर्दाबाद।
    लिपुलेक,कालापानी,लिम्पियाधुरा नेपालीको भुमीहुन।चेतना भए🇳🇵🇳🇵
    यतिराम्राे सिरियलमा डिस लाईक गर्ने सबै भारतिय हुन।।।

  • @rajeshchamling4291
    @rajeshchamling4291 5 ปีที่แล้ว +8

    नेपाल र नेपालीको पहिचान अनि विर गोर्खालीहरुको साहस र शान प्रति ठाडो शिर पारेर अनि हाम्रो प्राण भन्दा प्यारो नेपाली जन्मभुमीमाथी अरु कसैले पनि आँखा लगाउँने दुस्प्रयास नगरोस सरकार।

  • @minthapa1713
    @minthapa1713 5 ปีที่แล้ว +25

    Nepali haru futne haina
    Jutne bela aayeko xa...
    Jay desh🇳🇵

  • @khagendraboli4027
    @khagendraboli4027 5 ปีที่แล้ว +28

    समय।अनुसार।कमेड्डि।ठ्ठिकै।द्द।।
    अबदेशका।लागि।ज्यानदिनु।अाबश्यक।द्द।
    हामिनेपालिहरुले

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 ปีที่แล้ว +10

    हल्का रमाईलो कुनै पनि भाग नछुटाई हेर्नु हुने सबैले हाज़िर गर्नुहोस्

  • @राईनी-ल3ल
    @राईनी-ल3ल 5 ปีที่แล้ว +10

    उडेर आको😄😄😄😄
    बल्छिले हसायो👌👌👌👌

  • @namunadahal5177
    @namunadahal5177 5 ปีที่แล้ว +38

    टाटे पाङ्ग्रे को मुख बाट धूवाको मुस्लो हामि तन्दुरुस्तै छौ है मितज्यु😀😀😀 हल्का रमाईलो

  • @gaulenewsnepal4170
    @gaulenewsnepal4170 5 ปีที่แล้ว +12

    प्रत्यक कलाकार र नेपाली जनताले चाहे सम्म कालापानी लिम्पियाधुरा र लिपुलेख बचाउने प्रयाश गरेका छन यदि सरकारले चाहेमा नेपाल को कुनै पनि भुमि गुम्ने छैनन । सरकार लाई गम्भीर ध्यानाकषिर्त गर्न चाहान्छु।

  • @gaganbista6274
    @gaganbista6274 5 ปีที่แล้ว +20

    सबै कमेटि सिरियल हरु भन्दा याे हप्ताकाे हल्का रमईलाे उत्कृष्ट अायाे

  • @पाल्पालीसेन
    @पाल्पालीसेन 5 ปีที่แล้ว +33

    आजको हल्का रमाईलो
    समय सान्दर्भिक संदेश प्रवाह नाट्क
    धेरै राम्रो बनेको छ।

  • @dhungananamrata6312
    @dhungananamrata6312 5 ปีที่แล้ว +6

    Halka ramailo vs meri bassai
    Halka ramailo like
    Merri bassai comment

  • @yoges2056
    @yoges2056 5 ปีที่แล้ว +1

    अध्यक्ष को मोबाईल को कबर messi को रैछ ।। कति जना ले देख्नु भयो । देख्ने ले like र comment गरु ।।।
    #backofindia कालापानी लिपुलेक हाम्रो हो ।। #backofindia

  • @c.branamagar8148
    @c.branamagar8148 5 ปีที่แล้ว +1

    राजनैतिक द्लहरुलाइ कुनै चासो नभएनी कमसेकम नेपाली कलाकार हरुले कलाको माध्यम बाट बिरोध र सचेतना जगाइ राख्नु भाछ सलाम छ सम्पुर्ण नेपाली कलाकार प्रती ।।

  • @santoshmagar9606
    @santoshmagar9606 5 ปีที่แล้ว +26

    हल्का रमाईलो ववाल छ टाटे जि तपाईहरुले अलि धेरै खेल्नुपर्यो हामीलाई तपाईको यकटिगं छुट्टै रमाईलो लाग्छ यो मित भन्ने शव्द नै आफ्नो लाग्छ ❤️❤️❤️💕❤️❤️

    • @Bibas_garanja_magar
      @Bibas_garanja_magar 5 ปีที่แล้ว +2

      ❤❤❤❤❤❤💖💖💖💖💖❤👍👍👍👍👍👍👍

    • @ramchaulagain7994
      @ramchaulagain7994 4 ปีที่แล้ว +2

      @@Bibas_garanja_magar hogijvm uil cvv nmyggeazZFfgggdgssrf,bgiooogvg

    • @abinashtamang4471
      @abinashtamang4471 ปีที่แล้ว

      ​@@Bibas_garanja_magar jrrn
      Ti

  • @khumanrokamagar7197
    @khumanrokamagar7197 5 ปีที่แล้ว +15

    हल्का रमाइलो होइन सारै रमाइलो यो भाग त झन कति रमाइलो कतै भाबुक पनि बनायो वा वा वा ब्यानै गर्न सक्दिन अल टिमलाई बेस्ट अफ लक को अग्रिम शुभकामना व्यक्त गर्दछुहै लु

  • @magarvai6826
    @magarvai6826 5 ปีที่แล้ว +9

    हल्का रमाईलो रामरो छ मितजोडी ले अलि धेरै खेल्नुपर्यो टाटे जी को याकटिगं वलेको जस्ता लाग्छ कमेडी छ अलि धेरै खलेरा हसाउना परयो

    • @madesibahun87
      @madesibahun87 5 ปีที่แล้ว

      Bina Magar सेकसी मन्त्री बिना मगर 😂😂

  • @pbrrai9486
    @pbrrai9486 5 ปีที่แล้ว

    सायद यो सिरेल जस्तै नेपाली भुमी लडाइ लडेर फिर्ता आउने हो भने हामी नेपाली कति खुसी हुन्थिउ होला के गर्नु रिल मा जस्तो रिअली मा हाम्रो देशको नेताले हिम्मत जुटाएर कदम चालेको भए।

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 4 ปีที่แล้ว

    जे होस आफ्न्नो देश लाई माया गर्न्नु पर्छ भन्ने चेतन मुलुक नाटक ।।। हल्का रमाइलो को टिम लाई सलुट छ।।।

  • @aayutvlogs
    @aayutvlogs 5 ปีที่แล้ว +16

    ekdam ramro message sahit ko episode ...

  • @rampandey2116
    @rampandey2116 5 ปีที่แล้ว +11

    आरु सवै जो सुकैको फयान होस तर मत मित जोडीको हो तर खै त टाटे जी आली धेरै खलानु पर्यो के हल्का रमाईलो ववाल छ 😍😍😍💕❤️❤️

  • @nikhilupreti.4676
    @nikhilupreti.4676 5 ปีที่แล้ว +6

    हल्कारमाईलोका मित जोडि जस्तै नेपालका नेताहरू मिल्ने हो भने पक्कै देशमा केही हून्छ

  • @hamrojhaparamrojhapa3300
    @hamrojhaparamrojhapa3300 5 ปีที่แล้ว +13

    कुटनैतिक सम्यन्त्रको राम्रो बेङ्य satire गरेको रछ comedy serial हल्का रमाइलो ले,,,,।
    hats up to बल्ची धुर्बे अनि राजु मास्तर,,,।

  • @madhavkarki1280
    @madhavkarki1280 5 ปีที่แล้ว +3

    दामी छ है हल्का रमैलो राजु मस्टर को र बल्छी को गूड सबै जनालाई मेरो सलाम छ

  • @anilgautam8325
    @anilgautam8325 5 ปีที่แล้ว +16

    काली budi missing❤️❤️❤️

    • @hnnsubba1872
      @hnnsubba1872 3 ปีที่แล้ว

      Ho ni hw ☺☺☺🤍🖤🤎💜💙💚💛💝💖💗💓💞💟❣❤🧡💚

  • @hemaranarai9230
    @hemaranarai9230 5 ปีที่แล้ว +15

    Halka ramailo herera hamro kepi oli ju le kehe siknu parne

  • @shreelalkumal8861
    @shreelalkumal8861 5 ปีที่แล้ว +13

    dami ramilo master ko frid haru gati yata✋✋✋

  • @Drew_00
    @Drew_00 3 ปีที่แล้ว +5

    O M G Roman Reigns WWE World haviwan championship

  • @dipakneupane485
    @dipakneupane485 5 ปีที่แล้ว +4

    येस्तै सम्भाबित समस्याको समाधान देखाउदै जानू best of luck all of team

  • @gopalddparajuli5312
    @gopalddparajuli5312 5 ปีที่แล้ว +21

    I love halka ramailo

    • @colourofindreni8783
      @colourofindreni8783 4 ปีที่แล้ว +1

      हेर्नुहोस यो गाउमा महिला र पुरुष बिच हानाहान भयो भर्खरै यहाँ क्लिक गर्नुहोला।,👇️👇️
      th-cam.com/video/GqMo2Ejayr8/w-d-xo.html

  • @tamangonlinetv2438
    @tamangonlinetv2438 5 ปีที่แล้ว +18

    हल्का रमाइलो सक्किगोनी लाई मन पराउनेले हाम्रो तामाङ भासाको हास्या ब्याङ्ग्या टेलिसिरियल आबा ङाछा लाई पनि तलको लिङकमा क्लिक गरेर हेरेर माया गरिदिनुहुन सम्पुर्णमा अपिल 😊th-cam.com/video/EZx7uRoG2nM/w-d-xo.html

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 ปีที่แล้ว +15

    आजको कथा विषय बस्तु निकै रोचक ,,संदेशमुलक र उत्कृष्ट छ।धन्यवाद सम्पुर्णलाई

  • @saymonboy6470
    @saymonboy6470 5 ปีที่แล้ว +25

    Halka ramailo bbl xa

  • @रामकार्कीपार्थव
    @रामकार्कीपार्थव 5 ปีที่แล้ว

    हल्का रमाईलो रामरो छ कालो र रातो अरिगालको फरक छुटयाउन है टाटे जी मितजोडीको जोडी राम्रो छ तपाईको एकटग रामरो लागछ 😁😁😁🤣🤣🤣

  • @kalpanagurung2929
    @kalpanagurung2929 5 ปีที่แล้ว +6

    Good job आहा हल्का रमाइलो टिम keep it up 😍😍😍😍😍🙏🙏🙏🙏💋💋💋💖💖💖💖💖💋💋💋💋💋😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @topbahaduroli6143
    @topbahaduroli6143 5 ปีที่แล้ว +6

    100% समय सान्दार्बीक छ राम्रो लाग्यो यो नाटक

  • @shantishrestha771
    @shantishrestha771 5 ปีที่แล้ว +5

    Last ma Raju masterko dailoug Sahari man paryo. 👍👍👍💝💑💝

  • @rajmagar6002
    @rajmagar6002 5 ปีที่แล้ว +7

    Thanku halka ramailo tima lai

  • @paulsawat473
    @paulsawat473 5 ปีที่แล้ว +18

    There is power in unity
    So we should have to united for save the nation

    • @kavyapokharel9281
      @kavyapokharel9281 5 ปีที่แล้ว +1

      ५०छन५५५ न्न ७ त९७ुए४४४५ो7 l) ।।।।।\\\२ t) \

    • @ankithero6040
      @ankithero6040 4 ปีที่แล้ว +1

      G

  • @sandhyanewar1438
    @sandhyanewar1438 5 ปีที่แล้ว +8

    अरु सबै देखेकै अन्मार हो तर टाटे पाङ्ग्रे मितज्युहरु नया अन्मार भईकन पुनी राम्रो लाउत मलाईत

    • @madesibahun87
      @madesibahun87 5 ปีที่แล้ว

      Sandhya Newar नेवारनीको पोइ कुना पसी रोइ

  • @chandraraiyoutubechannel1212
    @chandraraiyoutubechannel1212 5 ปีที่แล้ว +4

    सक्कि गोनी र रिसानी माफ़ भन्दा हल्का रमाइलो राम्रो लाग्यो कारण
    मास्टर साब ले जनता र साथी हरु लाई युद्ध को तैयार गर भन्नु....... यस्तो शब्द ले नै हो नेपाली लाई मनोबल बढ्ने र नझुक्ने

  • @bahundon9379
    @bahundon9379 5 ปีที่แล้ว +11

    बधाई छ सम्पुर्ण टिमलाइ राष्ट्रियताको कुरा उठान गर्नु भयकोमा असाध्यै मन पर्यो

  • @Bishalsunar2314
    @Bishalsunar2314 5 ปีที่แล้ว

    नेता भन्दा जनता नै सक्रिय म देख्दैछु । जनता नै सरकार बनेर हाम्रो भुमीलाई सुरक्षा दिनु पर्छ।
    हाम्रो ज्यानको एक एक थोपा रगत बगाउन पनि तयार छौँ तर हाम्रो भुमिको एक टुक्रा पनि कसैलाइ दिदैनौ।( को को हुनुहुन्छ सहमत) ?

  • @rajvaii7462
    @rajvaii7462 5 ปีที่แล้ว +11

    ओई ओई हल्का रमाइलो बल्छी 💖💖💖💖

  • @bhupendraoli4454
    @bhupendraoli4454 5 ปีที่แล้ว +11

    Halka Ramailo herne yata hajir hunu hai I am from Shimla India

  • @rekharana1006
    @rekharana1006 5 ปีที่แล้ว +11

    One ☝️ of my favorite show “ Halka Ramailo “🤣🤣😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
    “Dhoti Chor Nepal 🇳🇵 Chod “
    Bir Gorkhali haru Eak chhau 👍👍
    Aba Ghar - Ghar ma bhayeko khukuri haru ma saad laune bela bhayekochha 👍👍👍

  • @richurich6388
    @richurich6388 3 ปีที่แล้ว

    अति नै सराहनीय 🙏👌👌💓💓💓🙏👏👏👏👏👏👏🙏

  • @limbuking8176
    @limbuking8176 5 ปีที่แล้ว +4

    मेरो सलाम छ यो टिमलाई हाम्रो माटो र पुर्खाले दिएको सम्पति हो । दलालहरु बिरुद्द 1 जुट हुन जरु छ ।

  • @ranjitagm7355
    @ranjitagm7355 5 ปีที่แล้ว +5

    I'm fully enjoying

  • @rabinkarki2202
    @rabinkarki2202 5 ปีที่แล้ว +6

    Halka ramailo ma jastei hami nepali sab ekbhaera harkura ma lahnu parxa , hami nepali haru kaseiko adhinma rahana sakdenou..

  • @tejendraoli575
    @tejendraoli575 5 ปีที่แล้ว +9

    यथार्थ घटना लाई समेटेर बनाउनु हुने सम्पूर्ण हल्का रमाइलो टिमलाई शुभकामन तथा बधाई। विशेष बल्छी दाजु र राजु दाजु लाई ।

    • @rohanthakuri188
      @rohanthakuri188 2 ปีที่แล้ว

      PpGood Night 💤🌙
      😊 Sweet Dream
      🌠🌠🌠🌠🌠🌠🌠
      💤💤💤💤💤
      ☁☁☁💤☁
      ☁☁💤☁☁
      ☁💤☁☁☁
      💤💤💤💤💤
      ☁ Sleepy ☁
      ☁😊☁☁😊☁😁☁
      ☁😊☁☁😊☁☁☁
      ☁😊😊😊😊☁😊☁
      ☁😊☁☁😊☁😊☁
      ☁😊☁☁😊☁😊☁
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      💖💔💝💘

  • @MaheshKhadka-o7q
    @MaheshKhadka-o7q 10 หลายเดือนก่อน

    लामो समयदेखि हुकहयजोच❤❤❤❤❤😊😊😊😅😅😮😮😢😢🎉🎉😂😂😢😅😊😊 6:38 6:39

  • @krishna_bbc
    @krishna_bbc 5 ปีที่แล้ว +10

    Nice dramatic scene...
    I hope topic been of kalapani...
    It's place of Nepal so India can't get that place. It belongs to Nepal and they will have the priority to stay in it and be a part of Nepal...

  • @happysangeet2377
    @happysangeet2377 5 ปีที่แล้ว +12

    I proud of my nepal 💪💪💪💪

  • @yt.amrit123
    @yt.amrit123 5 ปีที่แล้ว +7

    maile halkaa ramailo vaag xutaako xaina ra xutaudina
    yo vaag atti good n marmik malai man paro

  • @kantigamer1702
    @kantigamer1702 4 ปีที่แล้ว +4

    who are the fan of balchai and master hit like

  • @ammarmagar3467
    @ammarmagar3467 5 ปีที่แล้ว +1

    देसका लागि केही गर्ने मौका देउ सरकार खाडिमुलुक तिर भासिन बाध्य नबनाउ ।
    💪 जय नेपाल जय जन्मभुमी 💪

  • @kiranxetri9072
    @kiranxetri9072 5 ปีที่แล้ว +8

    Samaya sandarvik.salute team halka ramailo

  • @suryaprakasdhakal4109
    @suryaprakasdhakal4109 5 ปีที่แล้ว +16

    Problem must be solved without violence

  • @basntalinkha8478
    @basntalinkha8478 5 ปีที่แล้ว +11

    हल्का रमाइलो सिरियल हाम्रो जन्मा भुमी समेटेर खेलिए को सिरियल सरै मन छुने सिरियल जय नेपाल जय मात्री भुमी 👉️👍️लाइक कमेन्ट र सियर गर्नु नभुल्नु होला

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 5 ปีที่แล้ว +1

    हल्का होइन बढी रमाइलो भो त

  • @krishnachapagain2445
    @krishnachapagain2445 4 ปีที่แล้ว +4

    I like my nepal .I proud my country 😍🤗😄🇳🇵🤗

  • @shantasharma6153
    @shantasharma6153 4 ปีที่แล้ว +3

    very good Hands of to you guys

  • @rohitkhatri4290
    @rohitkhatri4290 5 ปีที่แล้ว +5

    100% सहि हो सबै यसरी नै जुट्न जरुरी छ अब

  • @nepalgroupchanel5108
    @nepalgroupchanel5108 5 ปีที่แล้ว +5

    यो अंक चाहिँ गजब छ यस्तै यस्तै मेहनत गरेर हल्का रमाइलो टिम अगाडि बढोस्।

  • @bhavaacharya8385
    @bhavaacharya8385 5 ปีที่แล้ว

    सिरियल र सामाजिक संजाल होइन बास्तिकता मा सबै एक भै देश को रक्षा नगरे नहोला जस्तो छ

  • @dhanrajsaud7002
    @dhanrajsaud7002 5 ปีที่แล้ว +1

    Aba palo aaisakeko xa hami nepali ko aafno jamin firta line . Aba hami sabai nepali haru milera ladnu parxa . Jay Nepal .