अति मार्मिक अनि समय सान्धार्मिक गित गर्नु भएको छ अनि म्युजिक भिडियो पनि उति नै राम्रो छायांकन गर्नु भएको साथै स्वरका धनी र कर्णाली अञ्चल लोक संगितका राजा आदरणीय दाजु लौके परियार ज्युलाई हार्दिक श्रद्धाञ्जली अर्पण ब्याक्त गर्दछु
मार्मिक शब्द अनि समुधर स्वारका धनी स्वा: लाैके दमाई प्रती समाबेदन। याे गित कार्णलि का कुना कुनामा सर्व अक्षरले लेखी याेस्। निर्माण टिम लाई सफलताकाे शुभकामना ❣️❣️💐💐💐
Wtf look at the views, यो देखेर भन्न मन लायो कहाँगए ती पस्सिमेली भनौदा हरु टिक्टके हरु ! स्वर पनि यति सुहाएको छ जबरजस्त छ सबैको अनि बीच मा हुड्केली नाच त झन् छुट्टै! यस्तै सुन्न पाइओस कलाकार हार नखानु होला हामी साथ मा छम! ❤️ nepal jasto desh maa j paaye ni bikchha but art ko respect chhainw it's experimental and cultural, really loved that ❤️
आहा ! अहिले सम्मकै उत्कृष्ट लय तथा भाका लाग्यो, झन Lauke damai को स्वरले झन मन छोयो, Lauke damai को फोटो पनि कतै राखिदनिु भा भए भिडियो अझैं कति राम्रो हुन्थ्यो र उहाँप्रति सम्मान पनि हुन्थ्यो । जे हाेस याे गीत अस्याध्यै राम्राे छ, मैले शेयर गरे है ।
भिडियो को अगाडि स्व लौके दमाई को सम्बेदना लेखेको राख्नु पर्ने जस्तो मलाइ लाग्छ।अरु सबै राम्रो छ यक दमै मार्मिक देउडा गित लाग्छ ।मौलिक भासा मा आधारित छ साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को सुभकामना🌹🥀🌹💐🌷❤️💓💔
Legend श्री लौके परीयार को शरीर मात्र मरेर गएको हो। हाम्रो मन मुटुमा जसरी बस्नुभएको छ त्यहाँ बाट कहिल्यै मर्नुहुनेछैन। यती राम्रो लोकल देउडा गीत बनेको छ यो गीत को सम्पूर्ण टिमलाई शुभकामना साथै धेरै माया ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏
शुभम् कामये । सफलं भवतु :
हुड्केउलि गित होश वा अरु गितमा ललित बिश्वकर्मा दाइको उत्कृष्ट प्रस्तुति रहन्छ। सबैलाइ बधाइ तथा शुभकामना
Dherai raamro git saarai man paryo ❤❤❤❤❤❤
बधाई छ सम्पूर्ण लाइ
Sai Ho lau daami daami दामी ❤️🇳🇵🙏
धेरै धेरै माया डोटी - पुर्बीचौकी गा.पा. बाट
अनि Best wishes pyarii Ibsu
Overrated Acting is supp❤️
धेरै दिन पछि यो गितको खोजीपुरा भयो
लौ सबै लाई टीम बधाई छ
अाहा कति राम्रो बधाई छ सबैलाई
सफलताको शुभकामना प्यारो मुन्छे💝💝💝💝♥️
आफ्नो संस्कृति दर्साउने गीत बल्ल भेटियो धेरै मन पर्यो ❤❤❤
सारै राम्रो हाम्रो सस्कृती संरक्षण गर्नु भयको मा खगेन्द्र न्यौपाने लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाइ यो गीत एउटा कहिलै नमर्न इतिहास हो।
बधाईछ सम्पुर्ण टिम लाई गित यकदमै राम्रो बनेको छ सबै भन्दा मन पर्ने मोडेल बैनी हो मलाई बैनी संग मेरो पनी ठुलो इछ्या छ भिडियो खेल्ने
धेरै राम्राे अभिनय
राम्रो छ बधाई तथा सफलता पाओस् गीतले
'हार्दिक बधाई अनी सफलता को सुभकामना।
बधाई तथा शुभ धेरै राम्रो अभिनय
aha khub niko🇳🇵❤️
धेरै राम्रो अभिनय अनि हाम्रो सास्कृती
😍😍😍😍😍😍😍😍😍😍
हाम्रो कला हाम्रो पहिचान सुलोट छ
आहा! मनै जुरमुराउने यस्तो गीत पो हुनु पर्छ लौके दमाई लाई सम्मान छ।
Ramrox ho yogit
अति मार्मिक अनि समय सान्धार्मिक
गित गर्नु भएको छ अनि म्युजिक भिडियो पनि उति नै राम्रो छायांकन गर्नु भएको साथै
स्वरका धनी र कर्णाली अञ्चल लोक संगितका राजा आदरणीय दाजु लौके परियार ज्युलाई हार्दिक श्रद्धाञ्जली अर्पण ब्याक्त गर्दछु
कुनै कमि छैन छत लौके दमाई को कमि छ। लौके दमाई को र्सोग मा बास होस
Dherai ramro hajur
Aahaa aafnai gaauko bhasako git sundaa kati aanand aaux
आहा!! सुनौ सुनौ लाग्ने गीत सफलताको शुभकामना
सके करोडको नत्र लाखौंको Views मा पुगाऔ यो सुन्दर गीतलाइ❤️❤️❤️❤️❤️
लौके दमाई प्रति हार्दिक सर्दान्जली सपुर्ण टिम लाई सफलता कोसुभकामना।
Wow dami👍️👍️👍️👍️
आहा मीठो देउडा गीत बधाइ छ सम्पुर्ण टीम लाई ।गीत मीठो बनेको छ ।सबैले माया गरिदिनुहोला ।🙏❤️💃🏼🇳🇵
आहा अति मिठो अर्गानिक देउडा गित सफलताको कामना सम्पूर्ण टिमलाई ।
Badhai x alll team lai
धन्यवाद खगेन्द्र काका र सम्पूर्ण टिम लाइ
बधाई छ संपूर्ण टिमलाई
हाम्रो सस्कृति, स्वर्गमा बास होस लौके दाजु
सार्है राम्राे मौलिकता छ
Nice song congratulations all off you
Super Very Nice Hjr
मार्मिक शब्द अनि समुधर स्वारका धनी स्वा: लाैके दमाई प्रती समाबेदन। याे गित कार्णलि का कुना कुनामा सर्व अक्षरले लेखी याेस्। निर्माण टिम लाई सफलताकाे शुभकामना ❣️❣️💐💐💐
Nice khagendra kaka
लौके परिवार लगाएत सम्पूर्ण टिमलाई धन्यवाद
Congratulations all team
हार्दिक शुभकामना साथै भाबि दिनमा अँझै प्रगतिको कामना
आाहा कति राम्रो गित हाम्रो खगेन्द्र र लौके परिवार अनि हाम्री लोग प्रिया सोर कि धनी Laxmi acharya दिदी लाई धेरै धेरै धन्ये बाद
nice song
Gajab cha😊😊😊
Wow गित यस्तोपो हुनुपर्छ । बधाई छ सम्पुर्ण टिमलाई।
cong all tim laii
आहा!! कस्ताे मन छाेयाे सुनाै सुनौ लाग्ने गीत सफलताको शुभकामना
सम्पूर्ण रिलिरिम का टिमलाई हार्दिक भारी सुभकामना गित ले सोचे जस्तो सफलता मिलोस अहिले को भिडियो चाहिँ केही परिवर्तन भएको छ
अति मिठाे भाका जय नेपाल 🇳🇵🙏❤️❤️
अति राम्रो मिठो बनेको छ र मौलिकता पनि सार्है राम्रो छ शुभकामना सबै टिमलाई❤❤👌👌👍👍🌹🌹
आहा नीकै उत्कृष्ट गीत सँगै भिडियो पनि राम्रो बनेको छ ❣️❣️
बधाई छ
दामीछ
babal x hye
राम्रो छ
Wtf look at the views, यो देखेर भन्न मन लायो कहाँगए ती पस्सिमेली भनौदा हरु टिक्टके हरु !
स्वर पनि यति सुहाएको छ जबरजस्त छ सबैको अनि बीच मा हुड्केली नाच त झन् छुट्टै!
यस्तै सुन्न पाइओस कलाकार हार नखानु होला हामी साथ मा छम! ❤️
nepal jasto desh maa j paaye ni bikchha but art ko respect chhainw it's experimental and cultural, really loved that ❤️
यो कुरो भने साचो आयो आफ्नो सस्कृती लाई सम्मान गर्न नजान्ने टिकटक मा मात्र देखिने हरु यो गीत युटुब मा गयर हेर्न नसक्ने लाई के भनौ खै।
आहा अती सुन्दर गीत
Dami dami ho
आहा ! अहिले सम्मकै उत्कृष्ट लय तथा भाका लाग्यो, झन Lauke damai को स्वरले झन मन छोयो, Lauke damai को फोटो पनि कतै राखिदनिु भा भए भिडियो अझैं कति राम्रो हुन्थ्यो र उहाँप्रति सम्मान पनि हुन्थ्यो ।
जे हाेस याे गीत अस्याध्यै राम्राे छ, मैले शेयर गरे है ।
भिडियो को अगाडि स्व लौके दमाई को सम्बेदना लेखेको राख्नु पर्ने जस्तो मलाइ लाग्छ।अरु सबै राम्रो छ यक दमै मार्मिक देउडा गित लाग्छ ।मौलिक भासा मा आधारित छ साथै सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को सुभकामना🌹🥀🌹💐🌷❤️💓💔
लौ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना आगमि दिनमा सुभकामना
Wowoowwo
सारै राम्रो जति सुने पनि सुनिरहौ लाग्ने सम्पुर्ण तिम लाई सफलता को सुभकामना
हार्दिक बधाई छ सम्पुर्ण तिम्लाइ अनि लौके दमाई लाई हार्दिक श्रद्दान्जली ❤️🙏
Legend श्री लौके परीयार को शरीर मात्र मरेर गएको हो। हाम्रो मन मुटुमा जसरी बस्नुभएको छ त्यहाँ बाट कहिल्यै मर्नुहुनेछैन। यती राम्रो लोकल देउडा गीत बनेको छ यो गीत को सम्पूर्ण टिमलाई शुभकामना साथै धेरै माया ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏
Rrrra!!!!!\
\\
nice
Nice♥️♥️
Great 👍🏻 song
I was waiting.
Nice😍😍😍😍
हेर्नलाई आतुर भैरा छ
Love this song congressional all team ..... kati ramro ...❣️❣️💝💝😍
Best vedio and nice song
congratulation all team lai sathai bises ibsu lai dherai maya ani thap pragati ko suvakamana ❤️😊🌹
Namaste, I Love 💕 this song and this Hudkeli Bhaka...
रिलिरिसमका सम्पुर्णलाई बदाई
Very good yo tim lai
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना❤️❤️
धेरै सम्झना स्व: बज्य लौके दमाई 😭😭
बधाई छ दाजु सम्पुर्ण टीमलाई साथै लौके परीवार मरेर गयपनी हाम्रो संगीत मा जीबीतै हूनूहून्छ
अती राम्रो भाका लोक गितको❤️❤️
love from tiktok
Congratulations all team❤❤
Very nice sang
दामि दामि दामि💐💐
Nice performance 🙂 congratulations all of you 👍💕❣️
Congratulations 👏🎉
सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद finally आज पुरा song सुन्न र हेर्न पाइयो।❤️
Woww, nice song.😍👌👌👌
स्वर्गीय लौके दाइको कहिल्यै नमर्ने गित । उहाँको कला प्रती उच्छ कोटिको सम्मान ❣️
Nice song wese mujhe nepali nhi ati he but song bahut hi badiya he
Super song
❤️मन छूने गीत छ
Saraii ramro
Nice 👍👍👍 song
Congratulation to the entire team for the wounderful video n heartfelt condolence to lauke damai
WOW Nice performance and super culture
good song Karnali lauke damai ko voice very very nice
Hardik sardarnjali lauke damai
Supper
nic tim hjur
very nice video &song