मार्मिक शब्दको संगालो मन छुने गित मुटुको धड्कन घट्दै गएछ सार्वजनिक गर्नुभएकोमा सम्पूर्ण टिम प्रतिआभार ब्यक्त गर्दै धन्यवाद ब्यक्त गर्दछु धेरै पटक सुनिसके तर पनि धित मर्दैन भिडियो झनै उत्कृष्ट लाग्यो कार्य सफलताको शुभकामना 🙏🙏
पुर्बेली गित हो तर गाउने कोहि पनि चिन्न सकिन तर पनि गित अत्यान्तै मिथो छ ... गाउँ घर मा बिहे छेवर हुदा घन्किने गर्छन ...गित सुन्दा रुन पनि मन लाग्छ तर.....
साच्चै जति सुनेनि मन नथाकिने❤। मन मुटु नै छुने शब्द स्वर सारै मिठो जति पटक सुनेनि आँसु झर्छ😢,जीवन संग मेल खाने गित। सफलताको शुभकामना अझै राम्रो गित सुन्न पाउ🎉धेरै धन्यवाद सबै टिम🙏🙏💐
याे गीतमा खाेट लगाउने ठाउँ छैन छन भन्ने गीत कण्ठ गरेर गाउन गाह्राे पर्ला बाँकी सबै ठिक छ यस्तै यस्तै अर्को गीतको पनि अपेक्षा राख्दछु सफलताकाे शुभकामना छ
यती धेरै मान्छेहरुले मन पराको भिडियोमा किन भिउज यती कम कुनै प्राबिधिक कारण छ जस्तो लाज्ञो मलाइ एक पटक हेर्नुहोस ।।। यो गीत 2-3m pugnu parni ho mero bichaarmaa
सानो प्राविधिक त्रुटीको कारण अरे। जे भए पनि यती मीठो मन छुने गित बनाउनु भयकोमा , यो गित निर्माण टिमलाई धेरै धेरै धन्यवाद, साथै आगामी दिन को शुभकामना ❤❤❤
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत मुटुको ध्ड्कन सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय सङ्गीत 🙏🙏🙏।
सानो प्राबिधीक त्रुटि का कारन हामी ले फेरी भीडियो अप्लोड गर्नु परेको हो यस्मा हजुर हरुले अन्यथा नलीदिनु होला | हजुर हरु सम्पुर्न दर्सक स्रोता ले दीनु भयको र मायां प्रती हामी सम्पुर्न मुटुको धड्कन टिम आभारी छौ | अझै पनी उतिकै साथ, सपोरट र मायां दीनुहुनेछ भन्ने आशा पनी राखेका छौ | जय गीत जय संगीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 ( मुटुको धड्कन परीवार )
यो गित मलाई असाध्यै मन पर्छ । म जति यो गित सुन्ने शायद अरू नहुन सक्छ । 😢
मार्मिक शब्दको संगालो मन छुने गित मुटुको धड्कन घट्दै गएछ सार्वजनिक गर्नुभएकोमा सम्पूर्ण टिम प्रतिआभार ब्यक्त गर्दै धन्यवाद ब्यक्त गर्दछु धेरै पटक सुनिसके तर पनि धित मर्दैन भिडियो झनै उत्कृष्ट लाग्यो कार्य सफलताको शुभकामना 🙏🙏
सर्ब प्रथम सबैको मनमुटुमा बस्न सफल यो गित को लागि सम्पुर्ण टिम लाई बधाई...! विशेष गरि लगातार मेहेनत मा लागीपर्ने प्रिय भाइ संगम लाई शुभकामना🌺🌺🌺🌹🌹💐💐
लोक गीतमा अलि फरक स्वाद को लय भएको मीठो र मन छुने गीत रहेछ। धेरै धेरै मन परयो। धन्यबाद गायक र गायिका लगायत यस टिमलाई। बधाई तथा शुभकामना
पुर्बेली गित हो तर गाउने कोहि पनि चिन्न सकिन तर पनि गित अत्यान्तै मिथो छ ... गाउँ घर मा बिहे छेवर हुदा घन्किने गर्छन ...गित सुन्दा रुन पनि मन लाग्छ तर.....
जति सुनो उति सुन्न मन लाग्ने साह्रै राम्रो गीत्🙂😍😍😍
❤❤❤❤❤
मायामा धोका खाएका प्रेमजोडी हरुप्रति समर्पित अति नै मार्मिक लोकगीत मलाई त साह्रै मनपर्यो अनि तपाईं लाई नि?
Thank you so much ♥️♥️🙏🙏
💔💔💔💔
मेरो जिबनमा मेल खाने गित जति सुने पनि सुनी राख्न मन लागि रहने यो गित गाउने कलकार हरुलाई मेरो मनै देखि सम्मान ब्याक्त गर्न चाहान्छु❤❤❤❤❤❤
same to you 😢😢
राम्रो गर्नुभो तपाईंले !खोजीकालागि धेरै धेरै धन्यवादनारायण जी! म त पुराना गीतको crazy हु !Old is Gold.
Sayad yo git le Mero jiban ma Mel khako le hola 9 CHOTI derda ni man aghaudein bhanya ❤❤
यश गीतमा शव्द संकलन लय र अतिमिठो स्वरमा सुन्न पाउँदा अति आनन्द र खुशी लागेको छ ।आउदा दिनमा पनि यस्तै गीत सुन्न पाइयोस यहि शुभकामना 🎉🎉🎉🎉❤❤❤💐💐💐🌹🌹🌹
Thank you so much 🙏🙏🙏
साह्रै मार्मिक लोक गित सधै सफल्ता को सुभाकामान
Ati mitho sabda ra laya thanks 🙏 all team
सारै राम्रो गीत छ यो जति सुनेपनि न अघाइने
धन्यबाद सबै टीमलाई !
अति नै मार्मिक शब्द ❤ सफलताको सुभकामना!!
Tiktok ma ramro lagera herna ako moh chai😊 Best wishes for whole team
बुढेसकाल लागेर होकि किन हो अचम्मै राम्रो लाग्यो। सुनौ सुनौ हेरौ हेरौ ।।।।
पर्देस मा हुदा पिडा को गित नसुन्नु भन्छन साथी भाइ हजार पल्ट सुने चित्त किन बुज्दैन पर्देसी को😂😂😂😂😍🌺🇳🇵🌹🇨🇳💐
🙏🙏♥️♥️
राम्रो छ दाई अर्को पनि चाहिँ यो
कसम जति पटक हेर्यो सुन्यो उत्तिकै सुन्न मन लाउने गित 😢😢😢
😢😢😢😢
अति मार्मिक गित,सम्पुर्ण टिमलाइ बधाई ... (सर्लाही लालबन्दी बाट )
Thank you so much 🙏🙏🙏
शब्द सङ्गीत स्वर तथा अभिनय सबै उत्कृष्ट छ ! सबै कलाकारहरुको जय होस ।
😢😢सारै राम्रो गित
Kasto ramro geet hau ammaa…. Sarai Mutu choyo mero😢😢😢.. salam cha Hajur haru li Yo geet rachako ma ani vaka milayera gayako ma🙏
पुर्वेली लोक लयमा आधारित गीत अति मिठो मार्मिक गीत !
अझ female आवाज त असाध्यै मीठो लाग्यो ❤️
कोपिला वाइवाको स्वर अति मीठो छ । धन्यबाद छ नानीलाई !!!
सफलता को शुभकामना सम्पुर्ण त्तिमलाइ🎉🎉🎉🎉❤❤❤❤
Dhari ramro lagiyo yo gita ko sabdha haru and video pani dhari ramro baneko xa 😍😍😍😍😍
एक्दम राम्रो छ आगामी दिनमा पनि यस्तै यस्तै मन छुने गितको प्रतीक्षा मा बस्दछौ सबैजना कलाकार मा धन्यवाद आगामी दिनमा अझ कार्य सफलता को शुभकामना
haina kasam yo git ta jati sune pani sunam sunm lagne safaltako suva kamana xa hai sampurna timlai
साच्चै जति सुनेनि मन नथाकिने❤।
मन मुटु नै छुने शब्द स्वर सारै मिठो
जति पटक सुनेनि आँसु झर्छ😢,जीवन संग मेल खाने गित।
सफलताको शुभकामना अझै राम्रो गित सुन्न पाउ🎉धेरै धन्यवाद सबै टिम🙏🙏💐
Thank you so much ♥️♥️🙏🙏
Feri sundai xu😢😢
कस्तो राम्रो गित।जति सुनेपनी नपुग्नी।
एकदम राम्रो गीत यो गीत सुनेर धेरै रुन्थे एक समयमा 😢यो गीत सुन्दा अहिले पनि त्यो विछोडको दिन याद आउँछ 😢💔
याे गीतमा खाेट लगाउने ठाउँ छैन छन भन्ने गीत कण्ठ गरेर गाउन गाह्राे पर्ला बाँकी सबै ठिक छ यस्तै यस्तै अर्को गीतको पनि अपेक्षा राख्दछु सफलताकाे शुभकामना छ
Thank you so much 🙏🙏🙏
babaal man chhune ba waha sarai miththo samaj ko aakha khulaune gite ❤❤❤❤❤❤❤
Aaaha kati ramro geet 🙏🙏🙏❤️🙏🙏❤️
यती धेरै मान्छेहरुले मन पराको भिडियोमा किन भिउज यती कम कुनै प्राबिधिक कारण छ जस्तो लाज्ञो मलाइ एक पटक हेर्नुहोस ।।। यो गीत 2-3m pugnu parni ho mero bichaarmaa
धेरै राम्रो रैछ सफलताको शुभकामना सम्पूर्णमा❤
वाह,कति राम्रो शब्द।😢
yeti ramro geet ani tiktok ma yeti dherai famous bhako views kina nabadeko hola please sabai le like share pni garidinusna❤
Arrenge music voice dekhi sab ramro wauuu❤❤jati suneni sunau sunau jasto❤❤jay git jay sanggit❤❤❤
Wow ❤wow ❤very nice ❤ heart touching song's 😂कसम मलाई पनि जति पटक हेर्यो जति सुन्यो उतिनै सुन्न मन लाग्यो 😂😂😂❤❤🙏🙏🙏
मलाई यो गित सुन्दा यस्तो लागेको छ यो गित सिरिफ मेरो लागि बनेको हो सार्हे मार्मिक गित 🙏🙏🙏🙏
अति दामी गित जति हेरे नि मन भरेन
यो गायक लाई सलुट छ मेरो मन जित्त्यो यो गित ले पुरनो यद दिलायो फेरि आज मलाइ आँसु आयो यार भिडियो ले त झन 😢😢😢😭😭😓😭😭😭
Yo asti upload bhako ferry aaj kina ❤❤
tei ta vaneko
सानो प्राविधिक त्रुटीको कारण अरे। जे भए पनि यती मीठो मन छुने गित बनाउनु भयकोमा , यो गित निर्माण टिमलाई धेरै धेरै धन्यवाद, साथै आगामी दिन को शुभकामना ❤❤❤
यति मीठो गीतको भ्यूज किन बढेन
अति मार्मिक गीत
सफलता शुभकामना सम्पुर्ण टिमलाई 🎉
❤❤
मेरो कमेन्ट जस जस ले पढ्छ भगवान सबै रछ्या गरून् 🙏🙏🙏❤️❤️
Khai kina ho yo song sunesi aasu jarxa 😢😢😢😢😢
Ahah ❤❤❤ atti mitho
Merota man nai xoyo aaja voli yahi git gaudai basxu yaklo vayako bela❤
मारमिक गाना छ धेरै धेरै 😭😭😭😭👋👍️👌
Jati suneni aaghaudina yekdam ramro xa geet❤❤
maile t yo get kati sunxu kaile pugdain jati sunyo uti ramro lagxa laya dun sab yati mon parxa ni ❤❤❤❤❤❤❤
धेरै राम्रो ❤❤❤
धेरै राम्रो गीत मन रुवायो 😭😭😭😭
अति नै मार्मिक गीत मन छु 🎵🎵🎵🎼🎼🎼
सम्पुर्ण मा सफलताको शुभकामना
यो गित धेरै राम्रो लाग्यो 🙏🙏🙏
😢😢😢 धेरै राम्राे छ गित ❤❤❤❤❤❤
sarjak prati hardik naman🙏🙏🙏
Kasto MN paryo laye ❤❤❤❤❤
आहा👌👌
अक्दम राम्रो छ हजुर हरेकले हेर्नुपर्ने छ
Mali lastai man paro hajur ko geet jati suhnay pai na pugne geet suni rana man lagxa hjr ko geet 🥺🥺🥺
सुभकामना राम्रो गित को लागि
First viewer n cmt ❤❤❤❤❤
Thank you so much ❤❤❤❤
Wawa dherei ramro man chune 😭😭😭😭😭😭
सफलताको सुभ कामना सबै तिम लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
उत्कृष्ट ❤❤
Katty ramro song wauuuuu ani ladies voice wauuuuu👌👌👌👌👌
❤❤❤❤❤
Sabai Ko man mutu ma basna safal nice song
sarai mito laya ani showre ❤❤❤
धेरै पटक सुने राम्रो लाग्यो❤🙏
ramro xa 😘
Very nice love song guys …🥰💞💐👌👨👩👧👧👍👏
😢😢😢😢😢😢मत अासुनै अायाे हाे😊
Wao very nice song 🙏❤️❤️👍👍
Beautiful song❤
मिठो गित,,,सुनि रहु जस्तो
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत मुटुको ध्ड्कन सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय सङ्गीत 🙏🙏🙏।
Uu😢ौै 8:22 888😅िुोिोहउ😅
❤❤❤❤😢😢
❤❤❤❤❤❤❤❤
टिक टकमा मात्र तहल्का मच्चाउने होईन यता भिडियो पनि हेर्ने बानी गरौँ।
अर्को च्यानल मा किन ब्याण्ड गरेको ?
सारै राम्रो लग्यो लये सब्द आनि सोर पनि सफल्ता को कामाना गर्द्छु
Thank you 🙏
मुटुको धड्कन कस्तो लाग्छ comment मा भन्नु होला अजै राम्रो गर्ने मौका मिल्ने छ हाम्लाई
Sarai ramro geet man nai xoyo ❤❤
mero ta lastai man xoyo yo git le 😭😭 maile yo git 20 choti hero heri sake ❤
Thank you so much hajur 🙏🙏🙏♥️♥️
Dherai ramro ❤❤
Manxee ko jindagi ma sab vanda thulo galti vaneko kasai ko maan dukhaunu ho 😢😢😢 jun ma bata vako x maf gardinu vagwan 😢
Yo Merei lagi baneko git hola❤❤
Sarei ramro song ❤❤
जतिसुने पनि सुनिरहन मन लाग्ने गीत😊
जति सुनेनी न अघाउने गित
सानो प्राबिधीक त्रुटि का कारन हामी ले फेरी भीडियो अप्लोड गर्नु परेको हो यस्मा हजुर हरुले अन्यथा नलीदिनु होला | हजुर हरु सम्पुर्न दर्सक स्रोता ले दीनु भयको र मायां प्रती हामी सम्पुर्न मुटुको धड्कन टिम आभारी छौ | अझै पनी उतिकै साथ, सपोरट र मायां दीनुहुनेछ भन्ने आशा पनी राखेका छौ | जय गीत जय संगीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
( मुटुको धड्कन परीवार )
ओ के छँ त हजुर
What a sweet n beautiful song ...watching from from bhutan❣️❣️❣️
❤❤❤❤
Nice song .many video on TikTok of this title song.
Waaaa❤❤❤
Thikai xa git kaa sabdha deraiarmik ho
मेरो बेस्ट गित जति सुनेनी पुग्दैन मलाई यो गित्😭😭😭😭😭😭😭
😂😂😂😂😂😂😂😂😂❤
बधाई तथा शुभकामना
सारै मिठाे सब्द सँगित र गायकि❤❤❤
Derei ramro song manparyo
मलाई जति मन अरुलाइ त मन परदैनहाेला