EMS from South Korea. कोरियाबाट अन्तरास्ट्रिय पार्सल 우체국 app मार्फत पठाउने तरिका ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2023
  • EMS [Express Mail Service] from South Korea. कोरियाबाट अन्तरास्ट्रिय पार्सल 우체국 app मार्फत पठाउने तरिका
    Hello_Namaste Warm greeting I am Bishal & welcome to the “Info Sathi” TH-cam Channel.
    नमस्ते, शुभदिन तपाई साथीहरु म बिशाल साथै "Info Sathi" TH-cam च्यानलमा हार्दिक स्वागत गर्दछु । आज को यस भिडियोमा तपाईहरुले EMS [Express Mail Service] कोरियाबाट अन्तरास्ट्रिय पार्सल 우체국 app मार्फत कसरि पठाउन सकिन्छ भनेर बिस्तृत रुपमा जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।
    epost.go.kr/
    #ems #emskorea #emsepostkorea
    कृपया भिडियोलाई हेरेर helpful / जानकारीमुलक लागेमा च्यानल लाई Subscribe गर्न नबिर्सनु होला । साथै भिडियो लाई Like / Share गरि सहयोग गरिदिनु होला, धन्यबाद ~ शुभ दिन ।
    Thanks a lot for watching.
    Thanks a lot to the respected 2.0 K Subscribers & all the well wishers.
    __________________________________________________
    Thank You:-
    수원출입국.외국인청.평택출장소
    epost korea
    Hikorea.go.kr
    TH-cam
    Mixkit:- mixkit.co/
    __________________________________________
    Thanks a lot for watching.
    Please Subscribe the Channel for Support.
    Stay Safe_Have a Wonderful Time.
    __________________________________________
    Info Sathi (Information Sathi)
    / infosathi
    / infosathinpl
    Gmail:- infosathinpl@gmail.com

ความคิดเห็น • 10

  • @user-gj9mp8jx8o
    @user-gj9mp8jx8o 5 หลายเดือนก่อน +1

    भिडियो लामो हुने भएर ठाउँठाउँमा फास्ट बनाउनु भएको होला । तर बुझ्न अलि कठिन हुने रैछ । जस्तो छ त्यस्तै रियल भोइसमा बनाउनु होला सर । आवाश्यक पर्नेले जति लामो भएपनि हेर्छ , जे होस् यो भिडियोले मलाई धेरै सहयोग मिल्यो , 5,6 दिनपछि यहि भिडियो लाई फलो गरेर नेपालमम डकुमेन्ट पठाउनु छ ।

    • @InfoSathi
      @InfoSathi  5 หลายเดือนก่อน

      हवस्, सुझाबको लागी हार्दिक धन्यवाद ।

  • @user-qv6he7nw3x
    @user-qv6he7nw3x 2 หลายเดือนก่อน +1

    Sir ma pathaunu parne xa mobile yo barema Thai bhayena

    • @InfoSathi
      @InfoSathi  2 หลายเดือนก่อน

      Hazur Sir ekpatak app download gari self try garnus na huncha.

  • @rabinmagar1633
    @rabinmagar1633 2 หลายเดือนก่อน

    Sir ems bata nepal saman pathauda ktm airport ma receive garnu janu parne ho ki jhapa birtamode samma nae pugxa hola?

    • @InfoSathi
      @InfoSathi  2 หลายเดือนก่อน

      Hazur Sir, KTM head office hudai jilla ko post office jancha ra hamile jillo ko post office bata Lina sakincha or direct Head office ko post office bata pani lina sakincha.

  • @nischaljimee2192
    @nischaljimee2192 6 หลายเดือนก่อน

    Saman nepal pathaunu milxa?

    • @InfoSathi
      @InfoSathi  6 หลายเดือนก่อน

      हजुर कोरोनाको असर हुनु भन्दा अघि त मिल्थ्यो तर अहिले छ छैन चेक गर्नु पर्छ सर । एकपटक नजिकको हुलाक अफिस वा ePost Koreaको 우편고객센터:- 1588-1300 मा कल गरि बुझ्न सक्नु हुन्छ, है सर ।

  • @bhuwangurung2329
    @bhuwangurung2329 7 หลายเดือนก่อน

    Aski nepal ko adress and number pauna sir

    • @InfoSathi
      @InfoSathi  7 หลายเดือนก่อน

      तपाईले postal कोड भन्नु भएको हो सर ।
      worldpostalcode.com/nepal/pashchimanchal/gandaki/kaski