मलाई सबै भन्दा वडा अध्यक्षहरु मन पर्ने ४ नम्बर धन ब राई सरलाई सलाम कालोलाई कालो सेतोलाई सेतो भने उहाँ जस्तो ब्याक्ती बिकाश चाहाने ब्याक्ती हुन अब एमाले टिकट दिन्न किन भने केन्द्रमा हेरौ त केपिको बिरोध गर्नेलाई टिकट नदिएर भिम रावल घन श्याम जस्ता बौद्धिक ब्याक्तिलाई पाखा लगाउनु भो अब स्वतन्त्र जय हर्क साम्पाङ्गको लाइनमा लाग्नु पर्छ है सर जनताको आशा तपाईं हो ४ को
Utube Geede vai, timro dimaag xaina repeated Dharan-4 matra vanxaw sabai lai thah na huna sakxa tyo thau kaha parxa vanera, so thau ko naam & tole/chowk ko naam ni clearly vanda hudaina...!!
वडा चारको धन बहादुर राइको सोच बिचार एक्दमै सकरात्मक छ मलाइ एकदमै खुशी लाग्यो
मेरो सुजाब धन बहादुर जी ले पाटी परित्याग गरेर स्वतन्त्र भएर हर्क सम्पंग को टिम मा उप मेयर मा जादा धरान को भलो हुन्छ जय हर्क पथ .
हर्क साम्पाङ बाद जीन्दाबाद वाडा ४को अध्यक्ष ज्यूलाई धन्यबाद सत्य कूराहरू लूक्ने छैन।
अध्यक्ष ज्यु म धरान बासी,हाल रोजगारीको निमित्त हङकङबाट हजुरको भावनालाई सल्युट. ८४ उप मेयरमा उठ्नु भय म पनि सहयोगको निमित्त घर फर्किने छु धन्यवाद ♥️
सबै वडा अध्यक्ष हरुको सोचबिचार धनबहादुर जत्तिको भए हाम्रो धरान साच्चै सुन्दर र समृद्ध बन्ने थियो।
४ वडा अध्यक्ष को जस्तै सबै जनप्रतिनिधि को सोच भैदिए पक्कै पनि कति राम्रो हुने थियो... साह्रै राम्रो बिचार धन बहादुर वडा अध्यक्ष ज्यु सलुट छ हजुर लाइ
Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG jay dharane jay dhan Bahadur SIR
हो नि!धराने जन्ताले मेयर साबलाई चिनेने तर.... बेलायतले चिन्यो।धन बा. सर्को भनाई सहि छ।जय हर्क साम्पङ्ग जय देस।
मलाई सबै भन्दा वडा अध्यक्षहरु मन पर्ने ४ नम्बर धन ब राई सरलाई सलाम कालोलाई कालो सेतोलाई सेतो भने उहाँ जस्तो ब्याक्ती बिकाश चाहाने ब्याक्ती हुन अब एमाले टिकट दिन्न किन भने केन्द्रमा हेरौ त केपिको बिरोध गर्नेलाई टिकट नदिएर भिम रावल घन श्याम जस्ता बौद्धिक ब्याक्तिलाई पाखा लगाउनु भो अब स्वतन्त्र जय हर्क साम्पाङ्गको लाइनमा लाग्नु पर्छ है सर जनताको आशा तपाईं हो ४ को
चार नं वडाको अध्यक्ष जस्तै सबै वडाको अध्यक्ष हरुले एस्तै बिचार सिद्धान्त लिएर बिकाश निर्मान गर्नु परो यो अध्यक्षको कुरा सुन सबैले॥
अजा हर्क मेअर लाई काम गनु हुन्छ भनेर उक साबाई देश युवा हरु ले सयोग गरि राखनु भोको छ । धेराई राम्रो कुरा गनु भयो सही कुरो बोल्नु
भयो ।
तपाईं अब ८४ मा स्वतन्त्र मेयर पदमा आउनु पार्यो 🙏
100%sai kura dhan Bahadur wada adakxe jiu ko 84 ma meyor sotantar bato aunu hola dhan jiu
Wow shai kura sir❤❤❤
धन बहादुर सर अब को पुस्ता को नेता। धरान को आउने दिन को मेयर उहालाइ बनाउनु पर्छ ब्याक्ति
चिनौ।।।।।🎉🎉🎉
अधक्ष्य ज्यु सधै तपाईं को मन यस्तै सफा रहि रहोस,कालो लाई कालो र सेतो लाई सेतो भन्ने मन सधै होस,सलाम छ हजुर लाई!
धरानका वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई जिन्दावाद जिन्दावाद ।
सहि भन्नू भयाे वडा अध्यक्ष ज्युले❤❤❤
Dhan bahadur sar 100% right❤❤❤
100% Right oda adakxya Dhan bdr.sir ko
🙏🙏🙏👍👍👍
❤❤❤❤❤
Sewa.hjur.🙏💐
बिचार उच्च छ हजुरको
❤❤❤❤❤❤❤❤❤
यी वडाअध्यक्ष सारै राम्राे रहेछन।सम्मान छ मेराे।
Good dhan bdr rai hajur ko sochai & bichar sadhai uchcha rahos.
Harka sampang jindabad .. Dhan bahadur jyu jindabad
❤❤❤❤❤❤🎉🎉🎉 jai Dharan Ward no:04 🙏🙏🙏🙏❤️
Sir le derai ramro kura garnu bhayo danni bhat
अर्कोचोटी तपाईलाई एमालेले टिकट पक्का दिदैन होला स्वतन्त्र बाट जित्नु पर्छ वडाअध्यक्ष ज्यु🙏🏻
@@donr7941 टिकट नपाए हामि जनता मिलेर स्वतन्त्र उमेरदार उठाएर जिताउने। अहिले बाट एकजुट हौ! !
Uchha bichar ko byakti hunuhunxa dhan bahadur sir ❤❤❤❤❤
100% sahi a bhannuvo wada adhkshejiu
Brilliant thoughts. DB jiu.
arko choti party xodera sotantram aaunu hola hajur
Harkha ❤❤❤❤ sampang ❤❤❤ is great
Right 👍
जय देश जय किराँत ✊
धेरै राम्रो👌🙏
सचा मन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पत्रकार ज्युलाई फेरि अन्तर्बार्तामा ल्याउनु भो
10000% Right.good jana partinidhi❤
Sachai mitho Ra ramro man hjr ko sandas jole horu lai
🤝🤝🙏🇳🇵
Great interview
Batua haru yastai ho sir 84 dukure jodiko bye bye
4 का wadadakxe सहि xan 84 मा पनि जिताउन जरुरी xa
10000% Right❤❤❤
सलुट
✊🏻✊🏻✊🏻✊🏻✊🏻
In line to the next Mayor for Dharan city👍
Good sir
Right sir
He should and will be elected again in 2084
Good ❤❤❤
100% 100%👍👍👍
💯💯💯💯👍👍👍👍👍👍
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤️❤️❤️🎉🎉🎉🎉🙏🙏🙏🙏🙏
🎉🎉🎉❤❤❤
84 maa up meher ko Dave dar tapai
❤❤❤❤❤🎉
💯💯💯💯💯💯💯👍👍👍👍👍🌟🌟🌟👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🥰🥰🥰🥰🙏🙏
Namasta Dharan new day new vlog please 🙏
Utube Geede vai, timro dimaag xaina repeated Dharan-4 matra vanxaw sabai lai thah na huna sakxa tyo thau kaha parxa vanera, so thau ko naam & tole/chowk ko naam ni clearly vanda hudaina...!!
❤❤❤❤❤❤❤