धेरै राम्रो बनेको छ फिलिम सबैजनाले १२ गाउँलाई सपोर्ट गर्नुहोला र सन्तोसरलाई धेरै धेरै धन्यवाद यस्तो राम्रो मुभी हजुरले लेख्नुभएको रहेछ। अब आउने साल यो भन्दा अर्कै स्वाद अर्कै प्याटन फिल्म आओस् १२ गाउँ होल्ट सबैलाई मनैदेखि सलाम छ।। जय नेपाल ❤❤🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
मैले हेरेको छैन। कथाडाईलक राम्रो लेख्नु भयेको।संताेस सर हजुरको भनाई बाटै अहिले नै रातकाे 10बजे जाउ जस्तो भयो। सार्है खुलदुली लाग्यो।म लगायत सबै परिवारजन हरु हेर्नु हलमा जानेछौ। धन्यवाद
अहिले सम्मका नयाँ युवा कलाकार हरुमा एकदम परिपक्व अनुशासित सभ्य एकदम भलादमी सवाल जवाफमा अब्बल नेपाली इन्डस्ट्रि को नयाँ बलियो पिल्लरको रूपमा देखें मैले Samir Bhatta लाई, खुसी लाग्यो।। हार्दिक बधाई छ मेरो Favourite Hero विराज भट्ट ज्यू लाई। र धन्यबाद हजुरलाई आफ्नो छोरा लाई सारै राम्रो संस्कार दिनु भएको रहेछ।। जय १२@गाउँ।।🙏🕉️🇳🇵🇲🇴🇨🇳
Master Mind Big salute And kindly respect for hearts ❤ Sir Love it sir Hatssoffff to youu Legend nai ho ni hjur yo movie ko script bata taa Lovely job sir Good luck for future 🙏🙏
संन्तोस सर आजभोली को ऑडिशन ले अनुहार लुक मात्र हेर्न हेर्दैनन कलाकार को अभीन्य अक्टीन पनी हेरे मनपराउ छन जस्तो दयाहांग सर बिपीन कार्की स्वागत मल्ल बुद्धि तमांग निसनत बस्नेत इन्डिया मा विजय सेतुपती इनही हरुको कलाकार अभीन्य मनपराउछन अनी ❤ हजुर हरुलाई अगाडी को प्रोजेक्ट को लागी धेरै धेरै शुभ कामना ❤❤❤
Hajur haru le biraj dai le purai team le je yogdaan dina laagnu vako xa nepali movie lai internestiol lai jaan ko laagi dherai dherai thanks hjr haru lai
Every interview ma upcoming superstar Samir bhatta said "Santosh Sarkar KO Katha" vannu vako thio aja hajur ko interview dekhna proud feel proud ❤❤❤ best wishes for future of Nepali cinema 🎥
१२ गाउँको शूटिङ्गताका नै सन्तोष निकै व्यस्त रहेको थाहा भएकै थियो। मेहनत गरेको देखियो नै! धेरैवटा मध्ये केवल एउटा सानो र छोटो म्युजिक एल्बम हेरेर केही बर्षअघि सन्तोषमा निर्देशनको राम्रो क्षमता रहेको कुरा मैले उनलाई भनेको थिएँ तर यो फिल्ममा लेखकको रूपमा प्रस्तुत भए अनि सफल हुन पुगेका छन्! बधाई छ सन्तोष।
कुनै पनि सिनेमाले अपार सफलता पाउनुकाे पछाडि एउटा राम्रो लेखककाे हात हुन्छ। धेरै-धेरै धन्यवाद हजुरलाई।
Ho ho ❤❤❤
12. Gau.
Samir. Bhatta. ❤❤❤
Ho ho.❤❤
Ho ho ❤❤❤
Samir bhatta ❤❤❤
अत्यनै खुसी लाग्यो बुडा दाइ को बिचार सुन्दा अत्यन्तै राम्रो काथा लेखक हुनु हुदो रहेछ हार्दिक नमन दाजुलाइ
धेरै धेरै राम्रो कथा प्रस्तुति गर्नुभयो सलाम छ तपाईँलाई जय १२ गाउँ।❤
12 Gau ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ho ho ❤❤❤
Samir bhatta ❤❤❤
Wou. ❤❤🎉🎉
मनैदेखि सलाम अनि उच्च सम्मान व्यक्त गर्दछु आदरणीय उहालाई र आगामी प्रस्तुती मा नि उहाँको निरन्तरता जारी रहोस् 🙏जय १२ गाउँ 👍👏❤️🙏
12 Gau ❤❤❤❤❤
Nice ❤❤❤
12 gau. ❤❤❤
साच्ची डाइलग चाहिँ बबाल छ यार ❤
Same ❤❤❤
12 Gau ❤❤❤
Wou. ❤❤🎉🎉
म ता, हजुर लाई हाथ जोड़ेर "नमन" गर्छ🙏🏻
१२गाउँ जस्तो फिल्म लेख्ने कला रहेछ🙏🙏
तपाईं लाई नि जनताले सम्मान गर्ँछन। राम्रो कथा लिएर आउनुहोला ।
सहि कुरो हो। नेपालीपन झल्केको पाईएको छ। धन्यवाद
१२ गाउँले गर्दा यो च्यानलको भ्यु पनि बढ्यो, यो बेला १२ गाउँको भिडियाे जसले बनायो त्यो हिट। ❤
Same ❤❤❤
12 Gau
Samir bhatta ❤❤❤❤
Nice. ❤❤❤
Wou ❤❤
Wou. ❤❤🎉🎉
सम्मान छ हजुरलाई १२ गाउँको डाइलग कथा सब राम्रो छ। यो भन्दा पनि धेरै राम्रो बनाउनुहोला। अर्को चोटी
Wou ❤❤🎉🎉
कथा धेरै राम्रो छ । अझै आगामी दिनमा यो भन्दा राम्रो कथा पटकथा लेख्नु होला ।
12 Gau ❤❤❤❤❤❤
Nice ❤❤❤
12 Gau ❤❤❤
Wou ❤ ❤🎉🎉
12गाउँ 2 बनाउनु परो मुभि बाबाल रैछ
Nice ❤❤❤
Wou. ❤❤❤🎉🎉
कथा र डाइलग दुबै एकदम बबाल छ।।।
12 Gau ❤❤❤❤❤
Same ❤❤❤
Ho ❤❤
Wou ❤❤🎉🎉
धेरै राम्रो बनेको छ फिलिम सबैजनाले १२ गाउँलाई सपोर्ट गर्नुहोला र सन्तोसरलाई धेरै धेरै धन्यवाद यस्तो राम्रो मुभी हजुरले लेख्नुभएको रहेछ। अब आउने साल यो भन्दा अर्कै स्वाद अर्कै प्याटन फिल्म आओस् १२ गाउँ होल्ट सबैलाई मनैदेखि सलाम छ।। जय नेपाल ❤❤🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Nice ❤❤❤
हैत कथा धेरै राम्रो छ। अझै यो भन्दा बबाल कथा लिएर अरु फिल्म पनि आउनुपर्छ है। 💙🤙 #12gau #samirbhatta #birajbhatta #santoshsarkar
Ho ho
12 Gau ❤❤❤❤❤❤❤
Ho ho ❤❤❤
Nice ❤❤❤
12 Gau ❤❤❤
यस्तो रैइटर हरु नेपाल पनि छन् तर माउका नपाएर कैयौं आफनु सपना हरु मन मै राखेर भसेको होला सम्मन का साथ मन देखिनै ध...🎉🎉🎉❤❤
Samir. ❤❤❤
राम्रो लेख्नु भाको छ तर अझै राम्रो कथा को आसा मा छु गुरु जि नमस्कार र कार्यक्रम चलाउने भाइ धेरै राम्रो लायो हजुर को योकार्य
Nice❤❤❤
Nice ❤❤❤
जय होस सर लगाएत सम्पुर्ण टिम लाई
Nice ❤❤❤
Nice ❤❤❤
सारै राम्रो छ 12 गाउँ सलाम छ हजुर हरु लाई❤
Nice ❤❤❤
nice ❤❤❤
Moviema khelnu huny Villen dai haru yeti mitho bolny raixa ❤❤❤
जय,हाेस,अब,बिस्तारै,नेपाली,फिलिम,पनि,अन्तरास्टिय,स्तरका,बन्ने,छन,
12 Gau ❤❤❤❤
12 Gau ❤❤❤❤
Same❤❤❤
Nice ❤❤❤
Nice ❤❤
अर्को चोटि झन बबाल ल्याउनु होला १२ गाउँ को कथा एक्दम धेरै राम्रो छ
12 Gau ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jaya 12 gau ❤❤❤❤❤❤❤
wow
Hat's up
12 Gau ❤❤❤❤
यो film ले history लेख्नु पर्छ !!!!
Ho ho❤❤
Nice ❤❤
Hamro villen brotherlai salut xa ra next moviema herne iksha xa jay nepal❤❤❤
फिल्म राम्रो बन्नु नै कथा राम्रो भएर हो कथा राम्रो छैन भने फिलिम राम्रो बन्न सक्दैन सलुट छ एति राम्रो कथा लेखेका माे
Same ❤❤❤
Nice ❤❤
Blockbuster movie 12 gaun
Nice🎉🎉
१२गाउँ सुपर सुपर बबाल ब्लक बस्टर नेपाली फिल्म❤❤❤🔥💥🌟🌟🌟🌟🌟
Nice ❤❤❤
Nice ❤❤😊
Best Movie 12 gaun 👍
मैले हेरेको छैन। कथाडाईलक राम्रो लेख्नु भयेको।संताेस सर हजुरको भनाई बाटै अहिले नै रातकाे 10बजे जाउ जस्तो भयो। सार्है खुलदुली लाग्यो।म लगायत सबै परिवारजन हरु हेर्नु हलमा जानेछौ। धन्यवाद
अहिले सम्मका नयाँ युवा कलाकार हरुमा एकदम परिपक्व अनुशासित सभ्य एकदम भलादमी सवाल जवाफमा अब्बल नेपाली इन्डस्ट्रि को नयाँ बलियो पिल्लरको रूपमा देखें मैले Samir Bhatta लाई, खुसी लाग्यो।। हार्दिक बधाई छ मेरो Favourite Hero विराज भट्ट ज्यू लाई। र धन्यबाद हजुरलाई आफ्नो छोरा लाई सारै राम्रो संस्कार दिनु भएको रहेछ।। जय १२@गाउँ।।🙏🕉️🇳🇵🇲🇴🇨🇳
Pradaa Pachhadiko Real hero Sarkaar sir ✊🎞️♥️👌⭐️ जय १२ गाउॅं
Same ❤❤❤
Nice ❤
great writer santosh sarkar
12 Gau ❤❤❤❤❤
Same ❤❤❤❤
Raamro laagyo wahalai dekhna paayera❤
Master Mind
Big salute
And kindly respect for hearts ❤
Sir
Love it sir
Hatssoffff to youu
Legend nai ho ni hjur yo movie ko script bata taa
Lovely job sir
Good luck for future 🙏🙏
Same ❤❤❤
Nice ❤❤
Jaya 12 gau ❤❤❤
Same ❤❤❤
Nice ❤❤
Nice ❤❤
Samir bhatta ❤❤❤❤
12गाउँ part-2 मा अब यस्तै suspance
वाला झन बबालको story लेख्नु होला
Ho ho❤❤❤
Kasto mitho bichar soch bolney saheli wawo
सलाम छ सन्तोष सर आगामी दिनहरुमा अझै राम्रो फिल्म लेख्नु होला
Nice ❤❤❤
Nice ❤❤
12 गाउँ ✊✊❤️❤️
Nice ❤❤❤
Nice ❤❤❤
Very talented person respect
12गाउँ बाघ नै भयाे अब बिश्वब्यापी नै फैलिने भयाे
चैट हैन। चैट चैट चैट......
चट्टै हैन चैट चैट चैट😊
Wou❤ ❤❤
Legend chai vanna mildaina hai legend word ka use hunxa teu bujhnu
But im sure samir le nepali movie industry hallauxa 100%💪
अझ राम्रो लेख्नुहोस कथा अझ बबाल होस अर्को पटक शुभकामना ❤
१२ गाउँ ❤#samirbhatt❤
Nice ❤❤❤
Nice ❤❤❤
12 गाँउ को डाईलोग न्न्नै काफी छ -जय 12 गाँउ❤❤❤❤❤❤❤❤❤❤
Keep it up Santosh G👍️👍️🤟🙏🙏
Well Done Santosh Sarkar❤
बबाल कथा,बबाल नाउँ
सुपरहिट '१२ गाउँ'
कथा र डाइलग दुबै यक्दम बबाल छ सलाम छ सर लाई 🙏🙏
धेरै वर्ष पछि यति राम्रो चलचित्र ल्याउनुभएकोमा धेरै खुशी लाग्यो आगामी दिनहरुमा पनि यस्तै फिल्म ल्याईदिनुहोला 🙏
सर अर्को मुभी को लागि तयारी गर्नुहोस writing है ❤️
Same ❤❤❤❤
Salute
Same ❤❤❤
बिराज र समिरको भबिष्य उज्वल बनोस कामना छ❤️
Very nice movie lyaunu hola hjur harle next Dashai tir
Nice ❤❤❤❤
Nice ❤❤
संन्तोस सर आजभोली को ऑडिशन ले अनुहार लुक मात्र हेर्न हेर्दैनन कलाकार को अभीन्य अक्टीन पनी हेरे मनपराउ छन जस्तो दयाहांग सर बिपीन कार्की स्वागत मल्ल बुद्धि तमांग निसनत बस्नेत इन्डिया मा विजय सेतुपती इनही हरुको कलाकार अभीन्य मनपराउछन अनी ❤ हजुर हरुलाई अगाडी को प्रोजेक्ट को लागी धेरै धेरै शुभ कामना ❤❤❤
12 Gau b❤❤❤
Aago xa yar 12 gau❤❤❤
Aba pheri 12 Gaun 2 banaunu parcha damdaar katha lekhnu vako cha hjr lai salam cha 🙏🙏
राम्रो बिचार ❤
samir bhatta ❤❤❤😂
12 गाउँ पार्ट 2 अझै बबाल हुनु पर्छ ।।
Wou ❤❤🎉🎉
To be continued huna paryo......we need part 2
Hajur haru le biraj dai le purai team le je yogdaan dina laagnu vako xa nepali movie lai internestiol lai jaan ko laagi dherai dherai thanks hjr haru lai
Part 2 hunu paryo sir ❤❤ great job 👍❤❤
Huge respect hjurlai🙏❤️❤️
सन्तोष सरकारलाई सलुट गर्न चाहन्छु ❤
Nice ❤❤
१२ गाउँ का सबै टिम हरु लाई सफल्ताको अग्रिम शुभकामना🌹
Tepai Nepali hunu hudo raydcha.i like it
Jay 12 gaun
Good luck legend...
Respect you sir
Very good job
Super 12gaun next part bannu paryo
Babal xa 12 Gau
राम्रो धेरै राम्रो
Feri yo vandaa ramro movie aaosss.emotion action love commedy sahit ko story hunu paryo sir.part-2 12.tapaai laa salaam🎉
Samir is good 👍
Great job Santosh Sarkar ❤
अझैँ आफ्नोपन एवं मौलिकता झल्किने चलचित्र पस्किदै गर्नुहुनेछ भन्ने आशा छ।
12. Gau.
Samir. Bhatta. ❤❤❤❤
Nice ❤❤❤
next time jhan babal hunuparxa
Every interview ma upcoming superstar Samir bhatta said "Santosh Sarkar KO Katha" vannu vako thio aja hajur ko interview dekhna proud feel proud ❤❤❤ best wishes for future of Nepali cinema 🎥
अब आउने नयाँ फिल्मको लागि धेरै धेरै शुभकामना। congratulation all team❤❤❤❤
लेखक ज्युको मन नै सफा अनि सफल किन नहोस ❤
Jay 12 gau
La badai x
12 gau super duper bhayo 🙏
12 gau 👌💪
Tara dherai ramro movie xa sauth movie jasto fill vako thiyo herda nepal ma pani yesto movie bannu sakne rahexa
12 Gaun 2 ko story ra script ajhai ramro lekhnu hola
1+2 yei ho re, blend garera banako re sir 😊 9:00 to 10:50
Nice ❤
१२ गाउँको शूटिङ्गताका नै सन्तोष निकै व्यस्त रहेको थाहा भएकै थियो। मेहनत गरेको देखियो नै!
धेरैवटा मध्ये केवल एउटा सानो र छोटो म्युजिक एल्बम हेरेर केही बर्षअघि सन्तोषमा निर्देशनको राम्रो क्षमता रहेको कुरा मैले उनलाई भनेको थिएँ तर यो फिल्ममा लेखकको रूपमा प्रस्तुत भए अनि सफल हुन पुगेका छन्!
बधाई छ सन्तोष।
Good writer ❤
#12gaun🔥
Nice ❤❤❤
Nice ❤❤
1st time i love this Nepali movie 12 Gou❤ congratulations all team❤
Dherai bhanda dherai ramro movie 12 gau
Arko choti chai yo bhanda jhan khatra hunu paryo natra feri audience risaucha. Baru time lagaunu