वालिङ्को धार्मिक पर्यटकीय स्थल : गर्हौं कालिका मन्दिर !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • #वालिङकोधार्मिक्#
    #पर्यटकीयस्थल्#
    👉️५ सय ५० वर्ष पुरानो मन्दिर तत्कालिन बाईसे चौबिसे राज्य अन्तर्गत गह्रौँकोट राज्यका पहिला राजा दशरथ खांणको समयमा स्थापित भएको किम्बदन्ती छ !
    ऐतिहासिक तथा धार्मिक महत्वका साथै पर्यटकीय स्थलको रुपमा समेत विकास भईरहेको गह्रौँसुर १ हजार २ सय ९४ मिटर उचाईमा छ । ८ सय हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिरबाट विभिन्न हिमश्रृङखला, कालीगण्डकी नदी हेर्न सकिन्छ !
    राजमार्गदेखि उचाईमा रहेपनि सडक, खानेपानी, विजुलीका साथै दर्शनार्थीका लागी व्यवस्थित भवन समेत रहेका छन् ।

ความคิดเห็น •