मोडल रन्जिता गुरुङ बिहे गरेको १० बर्ष पछि श्रीमान सहित मिडियामा,रन्जिता भन्छिन :अब फेरी बिहे गर्छु
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- मोडल रन्जित गुरुङ बिहे गरेको १० बर्ष पछि श्रीमान सहित मिडियामा,रन्जित भन्छिन :अब फेरी बिहे गर्छु
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Host : - Kamal Sargam
Guest :Model Ranjita Gurung
Camera: Siraj Gautam
Edit :Kamal Sargam
Presented By:Netra chaulagain
#Ranjita_gurung #Kamal_sargam #Laligurash_daily
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970
कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
हार्दिक बधाई ब्यापन गर्दछु सम्पूर्ण रंजीता गुरुंग को फेयमलि मा /
लस्सो दाज्यु अनि रन्जिता चाङ धेरै दिन पछि पो एकै साथ देख्न पाये अत्यन्त खुशी छु बधाई छ बाबू लाई पनि be happy allways 💞💞💕💕💕💑
राम्रो जोडी दुई सन्तान ईश्वरको बरदान ।।।
लोकदोहोरिमा...कम्तिमा 7 बर्ष अझै टिक्ने क्षमता देख्छु रन्जिताको...मेरो बुझाइ....
रन्जिता गुरुङ को फ्यान यता हाजिर हु त
i
Kabindra singh twin Japrel kina hajir hunu paryo 😏😏
I'm fan of her
Me
@@kabindrasinghtwinjaprel6863 ...
सारै भलादमि रन्जिता सिस को श्रीमान , सुखी परिवार sweet couple❤️ 👨👩👧👦❤️
एकदमै शिक्षित नारी रन्जिता Sis
हाम्री गोर्खाली चेली रन्जिता जि को सबपरिवार सहित आज मिडियामा देख्न पाउदा धेरै खुशी लाग्यो। लोक दोहोरी क्षेत्र कि नृत्य, अभिनयकी रानी रन्जिता जि को सधैं जय जय होस् ।
मलाई मन पर्ने रन्जिता मोडल अब हामी भिडियो म कहिले देख्न पाईन्छ छिटो आउनु कता जानू भयो भने को त दामि छोरा सङग खुसि लाग्यो बधाई छ
सहि बिचार राम्रो लाग्यो
सबै परिवार लाई शुभकामना छ 🙏🙏😘😍😍 रन्जिता दि looking so beautiful😍😍
मलाइ मन पर्ने रन्जिता गुरुङ्ग हुनु हुन्छ हासो सारै राम्रो लाग्छ सरगम भाइ
रंजिता दिदि ! फेरि मोडलिङमा आउनु पर्यो के ! हजुरलाई धेरै मिस गरेको छु
Thank u sargam G ranjita sis lai lyaunu vayeko ma
मलाई एकदमै मन पर्ने हिरोनी रन्जिता दिदी नै हो
Kait ramro family ammmm ra ranjita thanku hjr ko song haru malai yesto man parxa ke lastai man parxa thanku so machu you sisi hjr lai..🙏🏼🙏🏼💕💖💖🇳🇵🇳🇵🇳🇵🤔
राम्रो बिचार
Wow rangita dd ko family dekhna payo so happy
really beautiful family 😍😍
मलाइ मन पर्ने हिरोइन सबाइ कमेन्ट राम्ब्रो छ खुसी लाग्यो
भान्जी ज्वाइलाई नमस्कार । अनि नाता नातिनिमा माया सम्झना ।
रंजीता कहा हराएको के ।। गीत संगीतको दुनिया नै खलको भयो
सबै गित hit रन्जिता गुरुङ
Dherai ramro family Mero man model ranjita sis cuat bent haru
आहा ... रन्जिता दिदी
गोर्खालीहरु यता हजिर हुम्
मेरो सबैभन्दा प्यारी रन्जु दि❤️❤️❤️
Nice family my favrite ranjita di love you di 💖💖💖💖💖👌👌👌👌
दाइको सोच राम्रो रहेछ। दिदि लाई निरन्तर अहिलेसम्म देख्न पाइएको छ। दाइको सोच सकारात्मक रहेछ।
Miss you ranjita di ❤❤❤😘😘😘
मैले पहिलो पटक दोहोरी मोडल चिनेको भनेको नै रन्जिता गुरुङ दिदी हो लभ यु दिदी हजुरको योगदान जिवनमा कहिले बिर्सना सक्दिनँ
wow perfect & nice couple.
धन्यवाद कमल सर्गम
aaha kati ramree ho yr ranjita...prasansaniya❤
धेरै लामो समय नदेखिनु को कारण त लोर्के छोरो पाउनु भा रैछ र पो रन्जिता ज्यु ले ल बधाइ छ ! अनि निरन्तरता दिनु होला है अभिनयमा नत्र खल्लो लाग्छ हामीलाइ ।
Wow cute family ..nd so beautiful ranjita sister
अब मोडलमा छिटटै आउनु पर्यो
कस्तो राम्रो मिलेको परिबार,
रन्जितालाई कला क्षेत्रमा देख्न पाइयोस।
हामी उहाँलाई मिस गरिरहेको छौँ ।
Perfect jodi👌👌💝
Cute n complete family
सबैभन्दा मनपर्ने मोडल नै रन्जिता गुरुङ नै हुन।
भगवााले जुराईदेको जोडि ,अनि कति प्यारो छोराछोरि
😘😍😍🤩🤩Beautiful jodi 💑 beautiful family 👨👩👧👦my favourite acting Ramro lagcha Ranjita Gurung 😍😍I miss you 😀
Ramro lagayo
मन पर्ने मोडल।
धेरै खुसी लागेउ धेरै पछी दिदी भीदीवो देखनपाउदा 🇳🇵🌷🌹💐🍇
मलाई त धेरै मन पर्छ रन्जिता दिदि
Wow cute baby xorry same to same momy jasto face
Ramro jodi tpi haruko
चमेलि कता हराउनु भयाे त रितु जि गाेर्खा पल्टन मा हजुर हरु हरु काे काहानि म कहिले भुल्दिन धेरै राम्रो थियो
सेन्टिमेन्टल भिडियो को queen
मेरो मन पर्ने हिरोनी रन्जिता दिदी । love you so much दिदी miss you alot .
मेरो धेरै मन पर्ने रन्जित गुरुङ I love you
खुसि लागेको छ आज मनपरेको मोडेल को कुरा कानि सुनेर
म भनेको सबैभन्दा रन्जिताको थुलो फान आई लभ यु रन्जिता ❤️❤️
रन्जिता बहिनि ( मोडल ) बहुत ठुलो फ्यानमा म पनि पर्छु है ||
Best model ranjita didi....!!!
Beautiful family😍😍😍👌👌👌
Nice family mali man parna actor miss you diju 😍😍😍😍
babu ra nanu very nice 👍❤️❤️👌👌❤️❤️
kati ramro jodi be god bless both of you.
Jyo jyo fyafulla you are children make lawyer teachers civil service staff lecture police army please I'm with you we want president system in Nepal we want samabesi system really in Nepal keep go ahead I'm with you
wow happy family
supop
फेरि बिहे 😂
👇️
derai derai ramro jodi
दामि छ
namaste dai ,vauju cute babys love u hole family
Kati rmro
Nice family. ..miss uhh dee
lu Tamang hunuhudo raxa vena khusi lagyo 😍😍
really great husband ❤❤❤
Wow
Beautiful family 👌🏻👌🏻👌🏻
beautiful Model.
Ranjita Bahini dherai ramro family very nice!
aati sundarta famlye grup
pahila pahila praye video ma dekhinthyo dd ranjita ahile chai teti dekhinna ..i like you dd
अरुको तुलनामा रन्जिता गुरुङ्गको कमै ईन्टरभिउ हुन्छ नि किन हो
Ramri xa di vena pani ramro cute xora xori dherai ramro family
Ohoo!!! Ranjita didi
Ranjita g very very very biutifull garl I like it and my fe.bread model
ranjita boine kati ramro family love u.. all
Dherai ramro jodi
Simple kati ramri ranjita😍😍
Ranjita di ko jodi th puskal Dada sanga sarai milthiyo t a Ra bihe bhako rahexa.. Miss you di
Nice fambly ranjita madam is sweet model
Awesome family and cute kids.
Wow nice
Nice 👍
nice famaily.
Katy sukhi pariwar derai khusi lagyo sadha khusi rahanu
2 jana baby huda pani kati ramri ho budi ni kaile huna ranjita dd tw cute
Congratulations
My best actor ranjita
Nice jodi
बहुत अनुसासित मोडेल राम्री रन्जिता बहिनी!
उम अनि जैले सिरेस गित मा खेल्नु हुन्छ मन पर्छ मलाइ
अति नै सुखि परिवार
धेरै दिन पछि रन्जिता गुरुङ लाई देख्न पाइयो खुसी लाग्यो
मेराे प्याराे रन्जिता दिदी भान्जा भान्जि पनि भेना सारै खुसि लाग्याे दिदी हजुर माेडल भिडियाे तिर अाउन पर्याे
रन्जिता दिदीलाई धेरै पछि देखियो😊
Cute vanja/vanji💔
ओहो, रन्जिता नानी को जोडी क्या मिलेकोनी ! हाम्रो गुरुङनि चेली को स्रीमान/ज्वाइँ पनि दामी हीरो जापनिज जस्तै रहेछ ! छोरी/नानी त झन-साह्रो जापनिज पुतली भन्दा राम्री ! तपाईं हरु लाई धेरै२ शुभकामना छ !
मलाई त साह्रै मन पर्ने मोदल हो रन्जित गुरुङ हजुर सित मिल्ने ठुलो रहर छ ??
रन्जिता बुनुको कति खुसी परिवार , साथै रन्जिता बुनु तिम्रो परिवार सधैंभरि यसरी नै हाँसी खुसी हुनु बुनु 🌺🌷🌺🌷 अनि कति राम्रो छोराछोरी रन्जिता बुनुको 🌺🥀🌺🥀