जम्मा भ एको रकम ६० बर्ष पुगेपछि मात्र पाउने प्रावधान पनि एकदम नराम्रो कुरा हो। सा.सु.कोषमा आबद्ध भैसकेपछि सवैलाई समान हुनुपर्छ। सेवा छोड्ने वित्तिकै पाउनुपर्छ। आबद्ध भ एको मितिको आधार बनाएर नियम लाद्न मिल्दैन। यो अन्याय हो। Most of the employees/Contributors are totally unsatisfied on SSF provisions.It should be amended/Improvised.
sir yo opt ma maile ssf garekoo xu so mero wife le pauxa ta tho subida ??
जम्मा भ एको रकम ६० बर्ष पुगेपछि मात्र पाउने प्रावधान पनि एकदम नराम्रो कुरा हो। सा.सु.कोषमा आबद्ध भैसकेपछि सवैलाई समान हुनुपर्छ। सेवा छोड्ने वित्तिकै पाउनुपर्छ। आबद्ध भ एको मितिको आधार बनाएर नियम लाद्न मिल्दैन। यो अन्याय हो। Most of the employees/Contributors are totally unsatisfied on SSF provisions.It should be amended/Improvised.
हजुर सर ।
sir yo SSF bidesh Jane haru Lai anibare X ki nai
बैदेशिक रोज़गारमाँ भएको ले जती इंच को tv लाउन कती month को contribute गरेको हुनु parni हो कृपया यो जानकारी खुलाईंदिनु होला ??
यस कारण नै ssf मा कोई पनि involve हुन चाहन्न।
जीवन बिमाको इन्डोमेन्ट पोलिसी भन्दा राम्रो छ
Endowment ko ta kam xaina 😁
दीर्घरोग को त 10 लाख सम्म उपचार खर्च पाउने भन्ने सुनेकोथिय केहो कुरा
sudharna parne kura ho natra koi manxe aabadda hudain
कन्ट्रिब्युट गरेको दुई बर्ष पछि दस लाख सम्म उपचार खर्च उपलब्ध हुन्छ।
@@tekbahadurregmi5972 कहाँ लेखेको छ?
Sarkar le lutne dhanda banayo.bides Jane lai yasari jabarjasti garaunu bekar chha.