मकवानपुरको रहस्यमय परेवा भिर, मन्त्रीहरुले परेवा खोज्दै nigarani online tv Exclusive parewa bhir

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • मन्त्रीहरुले परेवा खोज्दै , मकवानपुरको रहस्यमय परेवा भिर nigarani online tv Exclusive parewa bhir live
    पश्चिम मकवानपुरको मेरुदण्ड मानिने मनहरी-आदामघाट (५५ किलो मिटर) सडक अन्र्तगत पर्ने परेवाभिर क्षेत्रको एकै पटक तिन जना मन्त्रीहरुले अनुगमन गर्नु भएको छ ।
    बिगतका दिनहरुमा निकै नै चर्चा पाइरहेको परेवाभिरमा सडक निर्माण कार्य भइरहेकोले सो बाटो अनुगमनका लागि बागमती प्रदेश सरकारका आर्थिक मामीला मन्त्री सालिराम जमरकटेल, बजमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री कृष्ण भडेल, बगमती प्रदेश सरकारका बन मन्त्री बिशाल खड्काले सो क्षेत्रको अनुगमन गुर्न भएको हो ।
    अनुगमनमा आउनु भएका मन्त्री ज्यूहरुलाई राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले तिनजना मन्त्रीहरु एकै पटक यस क्षेत्रमा आउनु भएको छ । मनहरी धादिङ जोड्ने सडक चाडै नै सम्पन्न गर्नका लागि दुई चार करोड हैन एकै पटक ठुलो बजेट विनियोजन गरिदिनुस् त्यसपछि धादिङ मनहरी सहजरुपमा आवत जावत गर्न सकिन्छ । भने मुग्लिनको बाटोमा घण्टौं सम्म जाममा बस्नु पर्ने झन्झट समेत हट्न सकिने मन्त्री ज्यूहरुलाई बताउनु भयो ।
    त्यसैगरी बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानले ज्यूले मनहरी, परेवाभिर हुँदै धादिङको आदामघाट सम्म यस बाटो जोड्न सकियो भने धादिङ रसुवा र नुवाकोटबाट प्रदेश राजधानी हेटौंडा आउन धेरै सहज हुन बातउनु भयो । त्यहि बाटो मदलसिं सम्म मात्र पु¥याउन सकियो भने मनहरी चन्द्रागिरी हुँदै काठमाण्डौं जोड्ने छोटो बाटोका लागि पनि सहज हुने हुँदा परिवा भिर हुँदै मदलसिं सम्मको बाटो बनाउनका लागि पर्याप्त मात्रमा बजेट विनियोजन गरिदिन मन्त्री ज्यूहरुलाई अनुरोध गर्नुभएको थियो ।
    काठमाण्डौ जान छोटो दुरी रहेको र मोटरसाइकल चालकहरु मनहरीबाट आदामघाट हिउँदमा दुई घण्टामा नै पुग्ने गरेकाले होटौंडा नारायगढ हुँदै काठमाण्डौं जाने बाटोको बैकल्पिक बाटो हुने हुँदा त्यस बाटो प्रदेश सरकारको नजरमा केन्द्रित हुनु पर्ने कैलाश गाउँपालिका निवर्तमान अध्यक्ष टंक मुक्तानले मन्त्रीहरु माझ आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
    परेवाभिर क्षेत्रको अवलोकन सकिएपछि मन्त्री जमरकटेलले अब परेवाभिर भन्नै हुँदैन अबको तिन वर्ष भित्र मनहरी देखि धादिङको आदामघाट जोड्ने बाटो कालो पत्रे बन्छ । अब परेवाभिर भनेर तपाईहरु चिन्ता निलुनस् हामीले ३४ करोड रुपैया यसै बाटोको लागि बजेट छुट्याई सक्यौं । भन्नु भएको थियो ।
    जेजति सोचेका थियौं त्यति सम्म अप्ठेरो परेवाभिर नभएकाले यसलाई बनाउन कुनै बाधा छैन सडक बन्छ बन्नको लागि कुनै समस्या नरहेको बताउनु भयो । परेवा भिर भन्दा कति कहाली लाग्दो ठाउँहरुमा बाटो बनेको छ । परेवाभिर काटेर बनाउने नभई खोला नियन्त्रण गरि बाटो बनाउनु पर्ने देखियो सहज ढंगले बाटो सम्पन्न हुन्छ बन मन्त्री खड्काले भन्नु भयो । सो अनुगमन तथा अवलोकनका लागि राक्सिराङ्ग गाउँपालिका उपाध्क्ष बनस्तम् थिङ डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत सम्भु तामाङ राक्सिराङ वन अधिकृत सुजन मुक्तान राक्सिराङ्ग ४ का वडा का अध्यक्ष संजय कोइराला लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।
    makawanpur ko Raksrirang gau palika ma parewa bhir bhanne bato maa 3 mantri yakai patak herna abalokan ko lagi pugnu bhyako thiyo parewa bhir bhanne paharo maa bato naramro bhayakai karan teyo chetra hudai aaune jane dherai jana ko jyan lisakeko chha parewa bhir le tyasaile yo thaulai bewasthi tarikale nirman ko lagi bhanddai raksirang gaupalika ko tarpha bata tyaha sadak nirman ko lagi bhanera mantri harulai liyara pugeko ho hernuhos bakiparewa bhir ko barema yauta vedio report.
    Edit : Adarsha Thokar
    Host : Adarsha Thokar
    Guest : parewa bhir ,raj kumar malla ,
    Camera: nigarani online tv
    Editor : Asmita Syangbo
    Mobl :- 9845011221
    For more news and videos Please visit:
    Our Facebook Page : / nigarani-online-tv-373...
    Check My Facebook: / adarsha.thokar
    youtube line: / @adarshahtd
    Email ID :adarshahtd@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @adarshahtd
    #NigaraniOnlineTV #ParewaBhir #Exclusive #Raksirang_gaupalika #Rajkumar_Malla #Banastam_Thing #Mantri #Prades_Mantri #exclusive #nigaranionlinetv #mirunamagar #sanghiyaMantri #Prades_Mantri #Sanghiya_Mantri

ความคิดเห็น • 5

  • @sachinthingfamily6922
    @sachinthingfamily6922 2 ปีที่แล้ว +1

    great work

  • @umeshlimbu760
    @umeshlimbu760 2 ปีที่แล้ว

    नेपाल देश मा सत्ता परिवर्तन होईन पुरै बेबस्था नै परिवर्तन हुनुपर्छ ।जय मुलबासी मंगोल ।

  • @birendradc3731
    @birendradc3731 2 ปีที่แล้ว

    Thanku entire Team

  • @sachinthingfamily6922
    @sachinthingfamily6922 2 ปีที่แล้ว +1

    निस्पक्ष ढंगा बाट अगाडि बढौं हाम्रो राक्सिराङ गाउँ पालिकाको अध्यक्ष राज कुमार मल्ल उप अध्यक्ष बनस्तम थिङ्ग तथा मननिया ओम घालन सबै प्रतिनिधित्व ज्यु तथा मन्त्री ज्यु हरुलाई धन्यवाद ।

  • @rm_hechahangchris
    @rm_hechahangchris ปีที่แล้ว

    Muntri ko kam xaina, jhola bisaunu parxa ani thau ra desh ko bikash hunxa ,khoi bato bato ra pul pul soda lallu muniko tri muntri lai