SAKAS || सकस || Episode 36 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 20 July 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024

ความคิดเห็น • 2.2K

  • @deepakshrestha69
    @deepakshrestha69 2 หลายเดือนก่อน +521

    मैले अहिले सम्म नेपाली टेलिसिरियलहरु जतिपनी हेरे यो जस्तो मन छुने खालको कुनि पनि भेटिन!यो प्रत्येक गाउँ गाउँ देखि टोल र टोल देखि शहर सम्मको कथा समेटिएको छ!!!यसमा सबै कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ त्यसमा पनि आमाको भुमिकामा अभिनय गर्नुहुने आमा लाई मेरो नमन🙏अनि त्यस्तै गरि अभिनयमा खरो उत्रिनु भएको चन्द्रे(राजु मास्तर) र मुना को जोडी अबको एपिसोडमा एक हुनुपर्छ!!यो सिरियल नछुटाई बिदेश देखि हेर्ने गर्छु र प्रत्येक चोटि हेर्दा आँसु नझरेको कुनै पल छैन कथा होस् त सकस जस्तो जो कोहीको मनमा पनि सिधै छुने!!जय सकस टिम❤❤❤

    • @NanduPradhan_Official
      @NanduPradhan_Official 2 หลายเดือนก่อน +17

      म न्मियामित हेर्दै आयको छु सारै मन पर्छ
      आज को भाग मा नया म्युजिक थापियाछ
      सुन मा सुगन्ध भयो यस्तो पो म्युजिक हो त dami dami

    • @BhanSinghDhamiOfficial
      @BhanSinghDhamiOfficial 2 หลายเดือนก่อน +7

      कति खेर आशु आयो थाहै पाइन् अझै नया म्युजिक ले मनै आनन्द भयो

    • @UmeshMagarOfficial1996
      @UmeshMagarOfficial1996 2 หลายเดือนก่อน +2

      best serial mero lagi. katha tyastai man chhune ani music new jasto lagyo ani jahna man xoyo

    • @musicdr.3866
      @musicdr.3866 2 หลายเดือนก่อน +1

      yes yes yes background music yasto po ta. babal babal ab desh khanx

    • @hemgurung9300
      @hemgurung9300 2 หลายเดือนก่อน +2

      @@BhanSinghDhamiOfficialsame Kati ramro baba ama ko vumika chai ❤❤

  • @sujanpandit2002
    @sujanpandit2002 2 หลายเดือนก่อน +66

    आमाको भुमिका त सधैं नै राम्रो । आज तुलसाले देबरलाई हौसला दिएको अनि सहयोग गर्दा गुजबम आयो । बुबाले छोरालाई दिएको आड भरोसा अतुलनीय छ ।

  • @MasterTVNepal
    @MasterTVNepal  2 หลายเดือนก่อน +1157

    मुनालाई चन्द्रेले आफ्नै घर बनाएर भित्राउँछु भन्ने कुरा हजुरहरुलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुस है 🙏🏻🙏🏻

    • @samjhanadahal4889
      @samjhanadahal4889 2 หลายเดือนก่อน +47

      मलाई त खुसी लाग्याे

    • @Roshaniachhami
      @Roshaniachhami 2 หลายเดือนก่อน +23

      ak dam sahi lagx kin ki hamro samaj ma paribatan aaux ki kehi sik xa ki ramro lagx❤

    • @HomBahadur-ts3ud
      @HomBahadur-ts3ud 2 หลายเดือนก่อน

      ​@@samjhanadahal48899 LL dt😅

    • @mangalshrestha8178
      @mangalshrestha8178 2 หลายเดือนก่อน +23

      एकदमै सान्दर्भिक छ। एउटा बिदुवाको मनोबल उच्च हुनेछ।

    • @rajkammu9952
      @rajkammu9952 2 หลายเดือนก่อน +5

      Babal x katha

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 หลายเดือนก่อน +239

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @Vrashasingh
    @Vrashasingh 2 หลายเดือนก่อน +25

    चन्द्र दाइ को मुनाको बिहे जसरी भएपनि बिहे हुनुपर्छ।❤❤❤

  • @YouTubevlogsthakuri
    @YouTubevlogsthakuri 2 หลายเดือนก่อน +15

    सकस जस्तो नम्बर १ सीरियल कुनै छैन ❤❤ मलाई त शनिवार कहिले आउला जस्तो लाग्छ

  • @babaanxu3317
    @babaanxu3317 2 หลายเดือนก่อน +66

    तुलसा भाउजुको काम अभिनय र मान्छे सार्है मन पर्छ।।।
    बीचमा सकस हेर्न छोडेको थिये उहाँ नभयेकोले।। अब फेरि हेर्न थाले।।।❤❤love you tulasha mam❤❤

  • @rambdrrawal580
    @rambdrrawal580 2 หลายเดือนก่อน +384

    मुना र चन्दे काे बिवाहा हुनुपर्छ भन्ने जति यता हाजिर हाै❤❤

    • @ramachand5348
      @ramachand5348 2 หลายเดือนก่อน +2

      Ma

    • @x1pirate2
      @x1pirate2 2 หลายเดือนก่อน

      ​@@ramachand5348eeeeeeeeeeeeeeeee3eeee3eeeeeeeeeeeeeeeeeeeeeeeeeee3eeeeeeeeeeeeeeeee3eeeeeeeeeeeeeepojue❤😊😢

    • @lalitrawal7784
      @lalitrawal7784 2 หลายเดือนก่อน +1

      म❤❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน +128

    सकस सिरियल बनाउनु हुने राजु मास्टरको दिमाखलाई त मान्नु पर्छ कति मार्मिक सब्द समाजमा घटेका घटनाहरु चित्रण र कति रुनु के लास्टमा आएर भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @vikramtmgtmgvikram
    @vikramtmgtmgvikram 2 หลายเดือนก่อน +8

    चन्द्रेको यो विपतको घडीमा तुलासा भाउजुले सपोर्ट र सहयोग गरेर ठूलो gun लगाउनु भएकोमा विशेष धन्यवाद उहाँलाई बाबा मम्मीको पनि भूमिका अत्यन्तै राम्रो छ कति महानु हुन्छ वहाँहरू कति राम्रो संस्कार अहिलेका मानिसहरूमा यस्तो संस्कार भइदिएको भए नेपाली समाज वास्तवमै कति धेरै राम्रो हुने थियो🎉🎉

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 หลายเดือนก่อน +58

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @MayaJhedi-gq1cg
    @MayaJhedi-gq1cg 2 หลายเดือนก่อน +108

    याे कृण्णेकाे अनुहार मन नपर्ने म मात्रै हाेकि अरु साथीहरू पनि हुनुहुन्छ ।

    • @purshutambahadur2348
      @purshutambahadur2348 2 หลายเดือนก่อน +1

      बेलाबेला कबावमा हड्डी बन्नआउछ फटाहा कृष्ने

    • @KulBahadur-ft3ms
      @KulBahadur-ft3ms 2 หลายเดือนก่อน

      मलाई पनि मन परदैन ,

    • @Dhanathapavlogs
      @Dhanathapavlogs 2 หลายเดือนก่อน +1

      Serial ma tystae roll pakoni bixara...all ramro xa

    • @rameshsethi364
      @rameshsethi364 2 หลายเดือนก่อน +1

      म पनि

    • @yagyatamang6763
      @yagyatamang6763 2 หลายเดือนก่อน

      मलाई पनि 😅

  • @laxmibhandari7952
    @laxmibhandari7952 2 หลายเดือนก่อน +42

    जसरी भएपनि चन्द्रे र मुनाकाे बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हाै त❤️

  • @narendra1283
    @narendra1283 2 หลายเดือนก่อน +5

    यो टेलिसिरियल कतार बाट हेरेको सार्है मन छोयो सायद अरु नेपालि टेलिसिरियल भन्दा धेरै उत्कृष्ट छ सधैं सफलताको शुभकामना सकस family लाइ

  • @gangasubedi5612
    @gangasubedi5612 2 หลายเดือนก่อน +7

    यहैे रुन धुन छोड्ध्यो खाना खाएर रमाइलो कुरा हरु गर्नु हो राजु पौडेल मुना मदन को जस्तो जोडी होस तपाई हरु को ❤❤❤❤❤बैबाहिक जीवन लाई शुभकामना छ है चन्द्रे र मुना लाई ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @kebinghartimagar
    @kebinghartimagar 2 หลายเดือนก่อน +63

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ साथीहरू 💝😘

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 หลายเดือนก่อน +219

    मुना ले चन्द्रे लाई छोडेर जानु हुँदैन है त्यो मुना लाई लागे को रोग सत्य नभइ झुत हुनु पर्छ भने जति एता हाजिर हुम है❤

  • @amarlama335
    @amarlama335 2 หลายเดือนก่อน +247

    सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤😘👩‍❤️‍💋‍👩👉️🙏🙏🙏

  • @gannepali5362
    @gannepali5362 2 หลายเดือนก่อน +1

    राम्रो छ। पारिवारिक सेरियल समसामयिक बिसयमा बनेको सहज सबै परिवार बसेर हेर्न मिल्ने बुझिने आधुनिकताको नाममा नैतिकता भुल्दै गइरहेको अनुशासन हिन बन्दै गै रहेको अवस्थामा यो सेरियल ले राम्रो ग्यान दिन सक्ने मेरो बिश्वास छ।

  • @prakashbc558
    @prakashbc558 2 หลายเดือนก่อน +8

    मुना र चन्देकाे बिबाहा भयकाे चाहाने जति यता हाजिर हुम त साथै सकस सिरियल मलेसिया बाट हेर्न काे काे हुनुछ यता आउनु हई साथीहरू ❤❤❤❤❤❤

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 2 หลายเดือนก่อน +24

    मुनालाइ चन्द्रेले जसरी नि भित्र्याउनु पर्छ भन्ने जति हाजिर हुम ल।

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 2 หลายเดือนก่อน +21

    सकस सिरियल हेर्नु हुने नेपाली काे मनकामना ले रक्षा गरनु ा💐💐💐💐my favourite serial sakas.🌺🌺🌺

    • @pukarkarki-zp1vt
      @pukarkarki-zp1vt 2 หลายเดือนก่อน

      ​@SudhanPandey-e8x garako xu hajur

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน +52

    चन्द्रे दाईले कति माया गर्नु भएको थियो मुनालाई त्यस्तो अवस्था हुदा सम्म पनि। त्यसरि छोडेर जानु हुदैन्थ्यो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @AakashMagar-zz1zj
    @AakashMagar-zz1zj 2 หลายเดือนก่อน +1

    मुनाको रोग निको भएको हेरन पाइयोस् र मुना र चन्द्रे को विवाह छिटो होस ❤❤❤

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 2 หลายเดือนก่อน +6

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट हो

  • @Puju-subu
    @Puju-subu 2 หลายเดือนก่อน +28

    चन्द्रे र मुनाको बिबाह हुनुपर्छ है😊😊

  • @Tirtha667
    @Tirtha667 2 หลายเดือนก่อน +30

    यो सिरेल हेरेर आँसु जर्ने मो मात्र होकी अरु पनि हुनुहुन्छ😢

  • @pushkalacharya8919
    @pushkalacharya8919 2 หลายเดือนก่อน +33

    सवभन्दा पहिला कलाकार सबैलाई नमन बुवा को रोल गर्ने बुवा लाई हिर्दय देखि सम्मान ❤❤❤❤❤😢😢😢

  • @SabinaAdhakari-i7d
    @SabinaAdhakari-i7d 2 หลายเดือนก่อน +1

    नया घर बनाएर मुनालाइ नया घरमा भित्र्याउने कुरो र किड्नी बेचेर मुनाको उपचार गर्ने कुराले त साच्चिकै मेरो मन भरियर आखाभरी आँसु नै आयो😭😭तेहि नया घरमा मुनालाइ भित्र्याको छिट्टै देख्न पाइयोस्🙏best of luck (chandre)🙏

  • @parbatigaudel3439
    @parbatigaudel3439 2 หลายเดือนก่อน +18

    बा ले भनेजस्तै चन्द्रे र मुनाको विहे भयर सबै लाई देखाउनु पर्छ भन्ने साथिहरु कोको हुनुहुन्छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 2 หลายเดือนก่อน +26

    यो सिरियलमा सबैभन्दा आमाको सिरियल आमाको रोलले एकदम मन छुन्छ सबै नेपालीको बधाई छ।

  • @bharatbohara4830
    @bharatbohara4830 2 หลายเดือนก่อน +38

    सकस सिरियल भाग 1 देखि भाग 36 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @yashodaadhikari7565
      @yashodaadhikari7565 2 หลายเดือนก่อน +1

      म छु सकस हेर्नि

  • @gorkha911
    @gorkha911 2 หลายเดือนก่อน +4

    बुबाले दिनु भएको आड्भरोसा र भाउजुले गर्नु भएको सहयोग अतिभन्दा अति राम्रो लाग्यो ❤

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 2 หลายเดือนก่อน +3

    सबैभन्दा बेस्ट भुमिका आमाको लाग्छ सबैभन्दा झुर आरति को लाग्छ मुना र चन्द्रेको माया देखेर अँखा नै रसायो यक्दमै राम्रो छ सिरियल धन्यवाद सम्पुर्ण टिमलाई ❤❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 หลายเดือนก่อน +285

    मुना र चन्द्रे को बिहे हुनु पर्छ भने जति एता हाजिर हुम है❤

    • @ArjunRamtel-mz1un
      @ArjunRamtel-mz1un 2 หลายเดือนก่อน

      के रे के भन्नुभयो रे फेरि एकचोटि भन्नुस् त मुना मेरी हुन् मुना र चन्द्रेलाई म कहिल्यै पनि एक हुन दिन्न जहिलेदेखि मैले मुनालाई देखे मेरो रातिमा भोग र दिनमा निन्द्र लाग्नै छोडेको छ मुनालाई पाउनको लागि म जे पनि गर्न तयार छु मुनालाई म आफूलाई भन्दा पनि धेरै माया ❤ गर्छु र मुना मेरी हुन् सिर्फ मेरी कसैले पनि नजर नलगाए हुन्छ मलाई मनपर्ने (model real name anju niroula) भगवानले उनिलाई रक्षा गरुन् 🙏 🙏🚩 😜🥱🙏😄

    • @ishwari2546
      @ishwari2546 2 หลายเดือนก่อน +2

      बिहा हूनबपरछ

    • @bipanabaram0584
      @bipanabaram0584 2 หลายเดือนก่อน +2

      Sai ho BA hunu panxa chanria r munako

    • @MenukaTamang-lp9id
      @MenukaTamang-lp9id 2 หลายเดือนก่อน +1

      Mani xu

    • @mayanibal358
      @mayanibal358 2 หลายเดือนก่อน +1

      Mapi xu

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 2 หลายเดือนก่อน +34

    यो सक्स सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 2 หลายเดือนก่อน +37

    काभ्रेको पलान्चोकी माइ भगवती ले यो कमेन्ट पढ्ने जति सबैको रक्षया गरुन्🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @bhuddhimaharjan5916
    @bhuddhimaharjan5916 2 หลายเดือนก่อน +3

    धेरै राम्रो❤❤❤❤❤🎉🙏सम्पूण टिमलाई धन्नेबात

  • @shreeramkhatri5821
    @shreeramkhatri5821 2 หลายเดือนก่อน +1

    ❤❤❤ यकदम राम्रो छ सकस सिरियल नयाँ भाग कतिबेला आउला जस्तो हुन्छ👍️👍️👍️👍️🌷🌷🌷🌷

  • @mitra-bhusal
    @mitra-bhusal 2 หลายเดือนก่อน +15

    पाथिभरा माताले हामि सबैलाई रक्षा गरुन

  • @bisnubhatta5499
    @bisnubhatta5499 2 หลายเดือนก่อน +15

    भाउजुको बेबहार र बोलिले त किन हो मेरा आखा लाई छोयछ !❤ आँखा ले थाहा पायो ❤

  • @Balen2079
    @Balen2079 2 หลายเดือนก่อน +136

    सकस सिरियल जस्तै कान्छी भुन्टी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हौ है 🎉❤

  • @kumarbomjan588
    @kumarbomjan588 2 หลายเดือนก่อน +1

    दामी छ राजु दाई तपाईँको रोल अनि तपाईलाई साथ दिने आमा बुवा बाउजु तपाईंलाई। प्रण भन्दा बढी माया गर्ने मुना दाई यसको सामना गर्दै अर्को हप्ता मुना र तपाईंको बिहे भएको हेर्ने मन छ है दाई अरु कुरा थाहा भएन

  • @Indu_Acharya
    @Indu_Acharya 2 หลายเดือนก่อน +24

    भगवान पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन रक्षा गरुन❤

  • @damodarchapagain7445
    @damodarchapagain7445 2 หลายเดือนก่อน +10

    खायो आजको भागले संसार खायो ❤❤❤❤❤❤🙏🙏🙏🙏सम्पुर्ण पात्रहरूमा नमन टक्र्याउन चाहें ❤️🙏🙏

  • @basansaili7717
    @basansaili7717 2 หลายเดือนก่อน +11

    मुना र चन्द्रे को बि बा हा छिटो भन्दा छिटो हेर्न पाइयोस ❤❤

  • @Sirjanatamangyoutubechanel
    @Sirjanatamangyoutubechanel 2 หลายเดือนก่อน

    पशुपति नाथ ले सबैको रक्षा गरुन जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ हरुको आमा बाबाको १०० होस भगवानले सबैको कल्याण गर्नु हुने छ

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 2 หลายเดือนก่อน +14

    तीती अनी सत्य हाम्रो समाजमा घटेको घटना मा आधारित सीरीयल ( सकस) सबैले हेरेर सपोर्ट गर्नु पर्छ है😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊

  • @सगरमाथा
    @सगरमाथा 2 หลายเดือนก่อน +12

    भाउजुको बोलिले रुने जति यता है

  • @nareshdahal160
    @nareshdahal160 2 หลายเดือนก่อน +11

    सन्तान चन्द्रे जस्तो होस माया गर्ने जोडि मुना चन्द्रेको जस्तो होस साथ सपोर्ट र हौसला दिने बुबाआमा जस्ता अभिभावक हुन । जय सकस । मलाइ त सकसले रुन्चे नै बनाइदिसक्यो

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu 2 หลายเดือนก่อน +7

    यो सिरियल हेर्दा मेरो मुटु कामेर आउँछ कतिपय धेरैजसो सन्तान छोराबुहारिलाइ आमाबाबुको हैन सम्पतिको माया अनि सम्पत्ति प्यारो लाग्ने गर्छ इ एस्ता सन्तान छोराबुहारी देखियो चोथाले काक्न्छी बुहारि तहमा लिन नसक्ने जोइटिङ्रे छोरा जोइटिङ्रे श्रीमान श्रीमतीलाई तहमा लिन नसक्ने नालायक सन्तान नालायक छोरा स्वास्निले जेजे भन्यो तेहि तेहि मान्ने नामर्द छोरा सन्तान

  • @WetrosHighlights_
    @WetrosHighlights_ 2 หลายเดือนก่อน +7

    सम्पुर्ण बुवा प्रति नमन 🙏स्वर्ग वासी बुवाको सम्झना दिलाउनु भयो बुवाको अभियान लाई सम्मान 🙏😘

    • @nepalbishnu5188
      @nepalbishnu5188 2 หลายเดือนก่อน

      dhrai ramro sadhai safalta la sikhar chumos ❤❤❤❤❤❤🎉🎉

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 หลายเดือนก่อน +23

    सकस सीरियलको मजस्तै बिग फ्यान जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 36 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र मुना र चंद्रे दाई को बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त बिचरा बुबा लाई यस्तो हुदा पनी न आउने तुक्क नलायक बुढ़ी को कुरा सुन्ने कान्छा छोरा बुहारी मात्र सम्पति लागी हो रहिछ यस्ता संन्तान जन्मनु भन्दा त मरेको बेस हुने थियों सपना होस जे भयपनी कुनै को बुबा आमा लाई यस्तो नहोस है बुबा आमा भगबान हुन हेक्का रहोस हजुर यो कुराको हेला नगरौ कसैले पनी🙏

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 2 หลายเดือนก่อน +14

    चन्द्रेसँग कुनैले खेल खेलेको हुनुपर्दछ र मुनालाई क्यान्सर रोग लागेको हुनुपर्दैन किनकि कसैको यहाँमा खेल हुनुपर्छ🎉🎉

    • @kamaladhungana4548
      @kamaladhungana4548 2 หลายเดือนก่อน

      मलाई पनि त्यस्तै लागि राछ

    • @purshutambahadur2348
      @purshutambahadur2348 2 หลายเดือนก่อน

      चन्द्रेलाइ जिम्मेवारि बहनगराउनलाप नाटक गरेकोपनिहुनसक्छ

    • @KamalaSunar-cp7is
      @KamalaSunar-cp7is 2 หลายเดือนก่อน

      Sayad shiva le hun sakxa😊

  • @dudhrajshah876
    @dudhrajshah876 2 หลายเดือนก่อน +11

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!🙏🙏❤️❤️

  • @binayjungkc7799
    @binayjungkc7799 2 หลายเดือนก่อน +1

    मुना र चन्द्रे को ईण्डिंग डाईलग ले मन छोयो आज ❤️🙏
    मुना र चन्द्रेको जोडीमा कसैको आँखा नलागोस् भगवान्🙏

  • @grishmabohora5258
    @grishmabohora5258 2 หลายเดือนก่อน +6

    एकदम खुसी लाग्यो मुना र चन्द्रेको जोडीमा कसैको आंखा नलागोस् ❤❤❤❤

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 2 หลายเดือนก่อน +14

    सकस सीरीयल हरेक हप्ता मा 2 चोटी सम्म राख्दीनु पर्यो 😢😢😢😢❤❤😊😊

  • @हाम्रोनलाङसेरोफेरोधादिङ
    @हाम्रोनलाङसेरोफेरोधादिङ 2 หลายเดือนก่อน +11

    यो सिरियल हेर्ने साथि भाइ हरुलाइ एकमुस्ट मा नमस्कार काहा काहा बाट हुनुहुन्छ म चहि हाल साउदि अरब बाट हेर्दै छु घर मेरो धादिङ 🙏🙏🙏

  • @SukraGhataraj-re2hj
    @SukraGhataraj-re2hj 2 หลายเดือนก่อน +6

    यो सिरेल मन छुने छ सिरेल बनाउने सदैलाई समान छ हेर्दा हेर्दै कति खेर अाखा बाट अाँसु खसो पतै भयन🙏🙏🙏🙏❤️❤️

  • @bhupalb6245
    @bhupalb6245 2 หลายเดือนก่อน +1

    अति राम्रो लाग्छ सकस म सधै हेर्ने गर्छु तुल्सा जि को अभिनय मुना को धेरै राम्रो लाग्छ बुवाले दियेको आशीर्वाद ले चन्द्रे को घर जम होउस हाल साउदी अरब बाट हेर्दै छु

  • @gurumniiserju
    @gurumniiserju 2 หลายเดือนก่อน +8

    कति खेर आउँछ भनेर कुरेर बसेको थियो आइ हलनु भएछ धन्यवाद

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 2 หลายเดือนก่อน +9

    सकस सीरीयल त मलाई कुनै फीलीम भन्दा पनी कम लाग्दैन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl 2 หลายเดือนก่อน +6

    आँसु नै आयो आजको episode bata त कमेन्ट गर्दिन भनेको गर्नै मन लाग्यो मुना र चन्द्रेको जोडी नछुटोस❤❤❤❤❤nice❤❤❤

  • @sureshmahar7654
    @sureshmahar7654 2 หลายเดือนก่อน +2

    आउँदो भाग मा मुना र चन्द्रे को विहे को खुशी देख्न पाइयोस्। समाजको आँखा छिटो खुलोस्।

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 2 หลายเดือนก่อน +1

    मुना र चनदे को बिहे हुनु परछ चनदे लाई कसैले पनि रोकनु हुदैन अनि मुना लाई ठिक हुनु परछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यो कानछि बुहारि धेरै मातेकि रहिछे

  • @BarshaGurung4444
    @BarshaGurung4444 2 หลายเดือนก่อน +32

    कन्छी र भुन्ती लाई पनि माया गर्ने को को हुनु हुन्छ लु एता आउनुस❤है

    • @Sirjanofficial736
      @Sirjanofficial736 2 หลายเดือนก่อน

      कान्छी भुन्टिको कुरा नगरम न हौ यता आएर

    • @anilsen2939
      @anilsen2939 2 หลายเดือนก่อน +1

      खै हामी चिन्दैनाै।

    • @GitaRai-tw1hh
      @GitaRai-tw1hh 2 หลายเดือนก่อน +1

      Kanchi ra vunti sanga tulana grnu mildaina yo sakas

    • @DangAspari-q6v
      @DangAspari-q6v 2 หลายเดือนก่อน

      Malai tw man pardain kanxi vunti tw .sakas Rw juthe herna chai xodinna❤

  • @TikaDevi-o4z
    @TikaDevi-o4z 2 หลายเดือนก่อน +10

    😭😭😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵😔😔😔😔😔😢😢😢😢 साहारै मन छुने काहानी साहारै मन रोयो

  • @sapanrai5436
    @sapanrai5436 2 หลายเดือนก่อน +4

    सकस सिरेल महलाई पनि सारै राम्रो लाग्यो आजै राम्रो गर्दै जानुहोस् तपाई हरु लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤🙏🙏🤗🤗🤗🤗👍👍👍👍🎉🎉🎉🎉♥️♥️♥️♥️

  • @SabinaAdhakari-i7d
    @SabinaAdhakari-i7d 2 หลายเดือนก่อน +1

    एउटा किड्नी बेचेर मुनाको उपचार गरिदिने र आफ्नै घर मा मुनालाइ भित्र्याउने कुराले साच्चिकै मेरो मन भक्कानियो थाहा नपाइ आखाबाट बरररर आँसु आयो मन चस्कियो😭तेहि घरमा मुनालाइ भित्र्याएको छिट्टै देख्न पाउ🙏धेरै मन पर्छ यो सिरियल ।best of luck (chandre)🙏🙏

  • @nabinsharma2342
    @nabinsharma2342 2 หลายเดือนก่อน +1

    अत्यन्तै उत्कृष्ट सिरियल

  • @sumanruchal6600
    @sumanruchal6600 2 หลายเดือนก่อน +5

    किन यति धेरै रुअाउछ यो सिरियलले मेरै जिबनकथा भनी दिन्छ❤❤❤

  • @SantoshDay55
    @SantoshDay55 2 หลายเดือนก่อน +11

    सकस हेरने कोको हुन्छ हाजिर हुम

  • @indrabahadurkhatri1207
    @indrabahadurkhatri1207 2 หลายเดือนก่อน +4

    यो सिरियल मा मुना र चन्द्रे को जसरी पनि बिहे हुनुहुर्छ ❤🎉

  • @PremKhanal-pt9hx
    @PremKhanal-pt9hx 2 หลายเดือนก่อน +1

    मन छुयो कति राम्रो लागो अाहा ।।

  • @Keshab-uq1ul
    @Keshab-uq1ul 2 หลายเดือนก่อน +1

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाई न मैंले ❤ अजै राम्राे प्रतिभा देख्न पाइयोस् ❤ शुभकामना ❤सबै टिमलाई ❤ नियमित हेर्छु एकदम मन पर्छ ❤🙏🙏🙏🙏🌹🌹♥️♥️♥️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aashikamagar1968
    @aashikamagar1968 2 หลายเดือนก่อน +9

    सकस सिरियललाई माया गर्नु हुने म जस्तै दर्शकहरुलाई पाथिभारा माताले रक्षा गरून्

  • @namratarai8943
    @namratarai8943 2 หลายเดือนก่อน +4

    मुना र चन्द्रे को जोरि सधै हेर्न पाउ ❤सबै teem work सारै राम्रो छ अझै सधै राम्रो गर्दै जानू होला ❤🎉❤चन्द्रे को आमा मलाइ सारै मन।पर्छ सुभकामना।❤🎉❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 2 หลายเดือนก่อน +4

    मुना र चन्द्रेको कति लोभ लाग्दो माया छ ,निस्वार्थ ❤❤❤❤

  • @heerapandey1601
    @heerapandey1601 2 หลายเดือนก่อน +1

    कस्तो आसु नै आयाे सारै मन छुने याे सिरियल ले मुन र चन्द्रे ले लाई देख्दा माया कति पबित्र जस्तोसुकै अबस्थामा पनि साथ दिने छिटै चन्द्रे काे घर हाेस् याे जाेडि नछुटाेस् सबै टिमलाई सफलताको कामना❤️❤️❤️

  • @UddhavPhuyal
    @UddhavPhuyal 2 หลายเดือนก่อน +1

    मन रुवाउने कथा !

  • @SituGurung-h7c
    @SituGurung-h7c 2 หลายเดือนก่อน +7

    असाध्यै राम्रो कहानीमा बनेको यो सकस सिरियल सबैको आजकल घर घरमा भैरहेको कहानीमा मन मुटु छुने कहानी धेरै राम्रो लाग्छ म पोखरा बाट❤❤

  • @Arjunghimire888
    @Arjunghimire888 2 หลายเดือนก่อน +18

    भाग १ देखि ३६ सम्म नछुटाइकन खाने कोको हुनुहुन्छ❤❤

  • @krishnapariyar7312
    @krishnapariyar7312 2 หลายเดือนก่อน +2

    सकस सिरियल कैले आउला भनेर दिन घन्दै बस्ने मै मात्र होला ❤❤❤

  • @SabuSharma-u9k
    @SabuSharma-u9k 2 หลายเดือนก่อน +1

    आजसम्मकै उत्कृष्ट ❤यो भागले साह्रै मन छोयो❤❤❤

  • @sumanmijar-mn8px
    @sumanmijar-mn8px 2 หลายเดือนก่อน +1

    आमा पछी को आमा नै भाउजू हो🙏🙏🙏🙏🙏🙏साएद सन्सार का देवर भाउजू उसतै नहोला तर मलाइ support मेरि भाउजू हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏

  • @laxmiadhikari617
    @laxmiadhikari617 2 หลายเดือนก่อน +4

    मुन र चन्दे एक हुनुपर्छ भने साथी हाजिर हुम त❤❤❤

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs 2 หลายเดือนก่อน +6

    Yo serial man parnya jatee yata hajir hum ta ❤❤❤

  • @samjhanadahal4889
    @samjhanadahal4889 2 หลายเดือนก่อน +5

    कान्छी बुहारी लाई तह लगाउनुपर्छ है

  • @GyankumarTamang-u3y
    @GyankumarTamang-u3y 2 หลายเดือนก่อน +1

    देरै राम्रो❤❤❤❤

  • @bharatbhujel1372
    @bharatbhujel1372 2 หลายเดือนก่อน +1

    सिरेल चाहिँ यस्तो हुनुपर्छ दामि छ मुना र मास्टर को जोडि दामि छ

  • @Fuchee-sabu
    @Fuchee-sabu 2 หลายเดือนก่อน +4

    सकस हेरेर कान्छी हेर्न जाने हाजिर हुम त🤗

  • @BichitraSansar2081
    @BichitraSansar2081 2 หลายเดือนก่อน +78

    नयाँ नयाँ युटुबरहरु मिलेर जाम है🙏❤️

    • @Ashimrai246
      @Ashimrai246 2 หลายเดือนก่อน +9

      Kata jane

    • @Negosa55
      @Negosa55 2 หลายเดือนก่อน +7

      नयाँ नयाँ युटुबरहरु मिलेर जाम है🙏❤️

    • @urbabhattaoffical
      @urbabhattaoffical 2 หลายเดือนก่อน +7

      Malai pani seaport garnu na

    • @mountain4896
      @mountain4896 2 หลายเดือนก่อน +5

      ब्याक कसैले दिदैन अनि कसरी अघि बढ्ने र

    • @RajeshLamichane
      @RajeshLamichane 2 หลายเดือนก่อน +3

      Back dinu malai plz

  • @Amsujanforyou
    @Amsujanforyou 2 หลายเดือนก่อน +6

    ५०० भन्दा तल भएका ले एक अर्को लाई support garam hai

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 หลายเดือนก่อน

      La khoi t suru garum na t

  • @aaditbhaigaming
    @aaditbhaigaming 2 หลายเดือนก่อน +1

    राम्रो लागाे नि ❤❤❤❤❤❤

  • @SitaBk-cx3wy
    @SitaBk-cx3wy 2 หลายเดือนก่อน +1

    कुनै पनि हालतमा मुना र चन्द्रे को जोडी नछुटोस्

  • @santalimbu3440
    @santalimbu3440 2 หลายเดือนก่อน +4

    पेटिकाेटमा,,गुम्सेर,बस्ने,छाेरालाई,केगरृनुसकिन्छर,अामा,छाेडिदिनुपरृछ,👍️

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 2 หลายเดือนก่อน +7

    म जस्तो सानो युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭

    • @Saphlatakosathi
      @Saphlatakosathi 2 หลายเดือนก่อน +4

      Ma herxu ❤❤❤

    • @सफलताकोसाथी-घ2त
      @सफलताकोसाथी-घ2त 2 หลายเดือนก่อน +3

      Ma herxa❤

    • @Adhishday
      @Adhishday 2 หลายเดือนก่อน +2

      Ma

    • @AshishSinghMangola
      @AshishSinghMangola 2 หลายเดือนก่อน +1

      Back bro❤❤😂

    • @shaktikulung2128
      @shaktikulung2128 2 หลายเดือนก่อน

      अहिले तिमी बच्चा नै छौ, पछी बढेपछि ठुलो हुन्छौं, चिन्ता नलिनु।

  • @RainaMaharjan-b8l
    @RainaMaharjan-b8l 2 หลายเดือนก่อน +3

    Aaja ko sakas... Serial aasu mai sakyo.... Yk dam ramro lagxa... ❤❤❤❤❤❤🙏🙏🙏🙏

    • @BalkumariKoju
      @BalkumariKoju 2 หลายเดือนก่อน

      Yes malai Pani rowayo yo episode le

  • @kaielakhadkathoki5880
    @kaielakhadkathoki5880 2 หลายเดือนก่อน +1

    तुलसा भाउजुले चन्द्रे र मुनालाई सधैँ यसरी नै साथ दिईरहनु है ।