तिहारै आयो बरिलै II Garo Chha Ho II Episode: 70 II November 1, 2021 II Begam Nepali II Riyasha Dahal

แชร์
ฝัง

ความคิดเห็น • 1.2K

  • @jptcreationofficial496
    @jptcreationofficial496 3 ปีที่แล้ว +225

    देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दर्शक माहानभाबहरु प्रति नमस्कार।। जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट सुरक्षीत रहनु होला ।। साथै आउँदै गरेको दीपावलीको सुभकामना ।। आगामी दिनहरुमा सफलता को सुभकामना

    • @kshitizlama6279
      @kshitizlama6279 3 ปีที่แล้ว +5

      Fake account

    • @sureshkhadka4453
      @sureshkhadka4453 3 ปีที่แล้ว +2

      Fekaa jel halnu parxa yastolaii

    • @Omprakashgautam-hy2rg
      @Omprakashgautam-hy2rg 3 ปีที่แล้ว +3

      ❣️❣️

    • @xettri-qr5ze
      @xettri-qr5ze 3 ปีที่แล้ว

      चोरी गरियो नी आज पाँडे को पैसा गुन्डा लगायर 😃😃😃😃
      Big fan दादा तपाईंको i miss you

    • @aryanbpoudel6110
      @aryanbpoudel6110 3 ปีที่แล้ว

      Happy Tihar jaba aaucha tihar ko choiso hawa chalcha hururu
      yesai bela makhmali fulcha yesai bela sayepatri
      fulcha ani man runcha dhururu
      tiharko subhakamana 2078

  • @spandankarishma520
    @spandankarishma520 3 ปีที่แล้ว +53

    बान्दे आए पछि झनै सुनमा सुगन्द भाको छ 😊

  • @poojajajodia
    @poojajajodia 3 ปีที่แล้ว +13

    My all tym fav... Sabai team tatha desh ra videsh ma bhayeka sathi bhai didi bahini lai tihar ko mangalmaya shubhakamna.

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      Basanht poudel school Butwal Basanht poudel school Butwal

    • @RojbeltMgr
      @RojbeltMgr หลายเดือนก่อน

      😂

    • @UdapUdap
      @UdapUdap หลายเดือนก่อน

  • @golshi1
    @golshi1 3 ปีที่แล้ว +42

    देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण दर्शक महानुभाब पर्ती नमस्कार 🙏।। जहाँ हुनुहुन्छ यो कोरिना को महामारी बाट सुरक्षित रहनु होला ❤️आउदै गरेको दिपावली को शुभकामना ❣️❣️ happy tihar miss all ❣️❣️

  • @bikramtamang607
    @bikramtamang607 3 ปีที่แล้ว +34

    गह्रो छ हो मलाई .. लस्ट रमाइलो भयो
    तिहारको धेरै धेरै शुभकामना सबै सबैलाई

  • @bishaltamang4623
    @bishaltamang4623 3 ปีที่แล้ว +54

    भारत र नेपाल साथै सम्पूर्ण विश्व भरिको नेपालीहरूलाई नेपाली भाषीहरूको महान चाड़ तिहार , देउसे ,भैलो र भाई टिकाको अग्रिम नै सबैलाई धेरै - धेरै शुभकामना ( दलगाँव, जलढाका ,दार्जीलिंग, भारत )

  • @suneetaranabhat5946
    @suneetaranabhat5946 3 ปีที่แล้ว +7

    आहा यो गारो छ हेर्न हतार भको येता हाजिर हुम त 😍😘

  • @preeyarai6943
    @preeyarai6943 3 ปีที่แล้ว +74

    नछुटाई सुरु देखि हेर्दै आएको serial ho गाह्रो छ👌👌

  • @dambardewanna4886
    @dambardewanna4886 3 ปีที่แล้ว +6

    नेपाल को नमर वन सिरियल गाह्रो छ भटभटे र रियासा जी धेरे राम्रो कलकार मलाई धेरे मन परने कलकार हरू

  • @bhimshova9756
    @bhimshova9756 3 ปีที่แล้ว +10

    No 1 serial in nepal bhatbhate & reashya super act

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว +1

      Basanht poudel school Butwal Basanht poudel school Butwal

  • @dilishaxettri3806
    @dilishaxettri3806 3 ปีที่แล้ว +9

    सम्पूर्ण नेपाली लाई दिपावलिकाे। शुभकामना मिस यु रिसउठ्ने र भट्टु

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      Basanht poudel school Butwal Basanht poudel school Butwal

  • @sureshshishir7218
    @sureshshishir7218 3 ปีที่แล้ว +16

    i love much much गल्बन्दी जि को भुमिका दामी र यो कार्यक्रम एक्दम राम्रो लाग्छ नियमित हेर्छु बान्द्रे ब्रो आयर झन कार्यक्रम मा सुनमा सुगन्ध भयको छ। सुभ दिपावाली को मङलमय सुभकामाना 🎉🎉🎉🎉🎉🎉

    • @sandeepyadav4958
      @sandeepyadav4958 2 ปีที่แล้ว

      Kasdgbypkgj jvljc😎😎😎😎😎😎😎

  • @VivoY-dj3jm
    @VivoY-dj3jm ปีที่แล้ว +4

    gharro chha ma all कलकार हरु हुनु पर्छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 ปีที่แล้ว +4

    La yo haptako garo xa dherai ramailo badhai xa garo xa sirayl All tim lai dipaoli ko subha kamana garo xa sirayl ko tim sabai jana lai

  • @haribahadurpun9539
    @haribahadurpun9539 3 ปีที่แล้ว +1

    यो गारो कार्यक्रम लाई नहेर्दै लाइक कमेन्ट गर्ने म मात्रै होकि अरु कोहि पनि हुनुहुन्छ 🥀🌺🥀🌻🌻🌼🌺🥀

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +4

    हेर्दाहेर्दै ७० भाग पुगेको पत्तै पो भएन त !

  • @Yuvraj-bl2xr
    @Yuvraj-bl2xr 3 ปีที่แล้ว +24

    यो हप्ता को भाग अत्ति रमाइलो लाग्यो। यसरी नै बड्दै जानू होला भन्नी कामना साथै आउदै गरेको तिहार अनि छठ को अगृम सुभकामना सम्पुर्ण गारो छ हो टिम लाई।❤️💐❤️💐❤️💐❤️

  • @binodpariyar6994
    @binodpariyar6994 3 ปีที่แล้ว +58

    म बिनोद परियार यसमा देउसी भट्टाउन पाकोछु धन्यावाद सम्पुर्ण गर्हो छ टीम लाइ।

  • @kumarbogati4516
    @kumarbogati4516 3 ปีที่แล้ว +14

    कारिक्रम अति नै राम्रो छ ।👍️👍️🙏🙏♥️

  • @Mindahal
    @Mindahal 3 ปีที่แล้ว +80

    सम्पूर्ण नेपाली दाज़ुभाई दीदीबहिनी लाइ दीपावालिको सुभकामना गार्हो छ कार्यक्रम लाईं सफलताको सुभकामना र तपाईं हरू माझ १० वौला जोड़ी माफ़ माग्न चाहनछु म केही समय पछी तपाई हरू माझ हाज़िर हूनेछु धन्याबाद

  • @jivenbohara3499
    @jivenbohara3499 3 ปีที่แล้ว +4

    सानै भए पनि धेरै राम्रो छ हजुर गाह्रो छ

  • @jenishashrestha803
    @jenishashrestha803 3 ปีที่แล้ว +26

    My favorite siriyal...🙏🙏happy tihar sabai jana team lai..❤️❤️❤️❤️❤️❤️🇳🇵

    • @laxmibajgain9796
      @laxmibajgain9796 2 ปีที่แล้ว

      A❤️❤️❤️❤️❤️🎉❤️❤️❤️🎈🎈🎈😭😭😭🥺🥺🥺🥺🎁🎁⭐⭐⭐💕💕💕🥳🥳🎉🎉🎉😀😃😄😁😆😅😂😭

    • @op5263
      @op5263 ปีที่แล้ว

      😊

  • @Gautamhk990
    @Gautamhk990 3 ปีที่แล้ว +2

    binod.dai hjur lai dekha na pauda aaafno.pyuthan dekhe jsto bhayo...best of luck...aagami..din ko lagi shubbakamana.. dina chahanxuu

  • @bindeshsunam5386
    @bindeshsunam5386 3 ปีที่แล้ว +28

    बान्द्रे दाइ सबै भाग मा हुनु पर्छ है बल्ल मजा आउछ

  • @bhubanthapa1548
    @bhubanthapa1548 3 ปีที่แล้ว +10

    बिनोद दाईलाई रेगुलर लिनु हुन अनुरोध निकै राम्रो प्रतिभा भाको मान्छे

    • @abishekgurung6915
      @abishekgurung6915 3 ปีที่แล้ว

      Diewlya

    • @anjatoraon6922
      @anjatoraon6922 3 ปีที่แล้ว

      Jcffzd ❤❤❤☕❤💕💕💕💕😀😀🌍😂❤❤☕☕☕☕🌍🌍🌍🌍

  • @bikashadhikari416
    @bikashadhikari416 3 ปีที่แล้ว +21

    🙏दिपावलि 2078 काे पावन 🌿अवसरमा हजुर लगायत 🌿हजुर काे 🌿सपरिवार मा सुख शान्ति सबृदि 🌿सु स्वास्थ्य एव उन्नति प्रगती 🌿काे लागि 🌿शुभकामना

    • @kamalbbk3165
      @kamalbbk3165 2 ปีที่แล้ว +2

      Opportunity and would poo to oooooo

    • @kamalbbk3165
      @kamalbbk3165 2 ปีที่แล้ว +1

      Oooooooooooooooooo oooooooooooooooooo poo oooooopoooooooooooooooooo

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 3 ปีที่แล้ว +14

    सबै जनालाई दिपावलिकाे शुभकामना ।।मज्जा अायाे, याे इपिसाेडमा, रियाशा धेरै नरिसाउ है ।

    • @skyti2007
      @skyti2007 3 ปีที่แล้ว

      Yesto comment hunu parxa channel ma

  • @razkarki2357
    @razkarki2357 3 ปีที่แล้ว +5

    मलाई सबै भन्दा राम्रो लाग्ने सिरियल हो🙈

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +7

    बान्द्रे को अभिनयले झन् रमाइलो भको छ😍
    तर बुहारीले देखि सहदैन😳 गाह्रो छ हो😁😂

  • @nabinmajhi7930
    @nabinmajhi7930 3 ปีที่แล้ว +25

    Happy tihara sabai Jana lai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 3 ปีที่แล้ว +13

    देउसी रे....अाहा कति रमाइलो लाग्यो हजुर।

  • @amarlaxmi465
    @amarlaxmi465 3 ปีที่แล้ว +12

    देश तथा विदेश मा रहनु हुने महान भाव हरु मा सुभ दिपावली को सुभकामना छ है साथै गारो छ टिम लाई पनि ❤❤🙏🙏🙏🙏💞🥰👍

  • @Minivlog1996
    @Minivlog1996 3 ปีที่แล้ว +11

    मनै रुयो 🥺🥺
    हामि प्रदेशिको लागि के दसै के तिहार हजुर सारै याद आयो त्यो दिन हरु साथि भाई सङ रमाइलो गरेको गारो छ सम्पुर्ण टिम तथा देस बिदेश म रनुहुने सथि भाइ दिदि बैनि आमा बुवा सबै जनालाई सुभ दिपावालि #stayhomestaysafeEnjoy

  • @manojtamrakar374
    @manojtamrakar374 3 ปีที่แล้ว +15

    धेरै राम्रो सिरियल समपूर्ण कलाकार साथीहरु लाई आउदै गरेको दिपावलीको शुभकामना छ।।

  • @Balikabhandari2053
    @Balikabhandari2053 3 ปีที่แล้ว +5

    Sangai padeko sathi binod khusi lageo

  • @फुलैफुलकोबगैचामातिमी

    मलाई मन पर्ने Serial गाह्रो छ हो नछुताई सुरु देखी हेर्दै आएको छु अनि तपाई हरु ❤️👌👌👌👌👌👌👌👌👌👌

  • @anilkumarbasnet8040
    @anilkumarbasnet8040 3 ปีที่แล้ว +4

    अती राम्रो मिस यू रियसा

  • @mohankumarrai5090
    @mohankumarrai5090 3 ปีที่แล้ว +14

    ओ नो हसाउछ बान्द्रे र गलबन्दिले बधाई छ सम्पुर्ण टिम लाई अझै राम्रो होस्

  • @jaishichandra6820
    @jaishichandra6820 3 ปีที่แล้ว +6

    आउँदै गरेको सुभ दीपावली को सबै दिदी दाजु भाई लाई सुभ कामना

  • @samitkumar4914
    @samitkumar4914 3 ปีที่แล้ว +26

    देश तथा बिदेशमा रहनु भएको सबै साथी सङ्गी आफन्त सबैलाइ दिपावली को धेरै धेरै शुभकामना हासी खुसी तिहार मनाउनु होला 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @chadrarairai2857
    @chadrarairai2857 3 ปีที่แล้ว +13

    यो सिरियल हेरेर कमेन्ट पढ्न आउनुहुने सबैलाई आउदै गरेको शुभ दिपावालिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छु 🌼🌼🌼🌼🌼🌼🌼🌺🌺🌺🌺

    • @anjanlama1264
      @anjanlama1264 ปีที่แล้ว

      वुदविचुोिगबबबहगउउवनुगगगज

  • @bibekofficial1208
    @bibekofficial1208 3 ปีที่แล้ว +8

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी हरुमा ।शुभदिपावलिको शुभकामना।🙏🙏❤️❤️

  • @yakatatvkanchan3421
    @yakatatvkanchan3421 3 ปีที่แล้ว +26

    दिपावलिको सम्पुणमा सुभकामना सुखि र खुशि रहनुहोला!

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว +3

    हैट आज त भटभटेले टिकाराम सरलाई दरो फसायो 🇳🇵🇳🇵🇳🇵🇳🇵 सिरियल यकदम राम्रो छ 🌈🌈🌈🌈 सम्पुण टिमलाई हार्दिक हार्दिक नमन छ 🙏🙏🙏🙏🙏

  • @श्रीकृष्णश्रीराम
    @श्रीकृष्णश्रीराम 3 ปีที่แล้ว +9

    आउदै गरेको दिवालिको हार्दिक मंगल मय शुभकामना सम्पुर्ण देश बिदेश मा रहनुहुने नेपाली लाई

  • @prembelbase2611
    @prembelbase2611 3 ปีที่แล้ว +13

    सम्पूर्ण नेपाली महिला दिदी बहिनी हरु लाई तिहार र को सुभ कामना छ सबैमा

  • @sherpasanu2439
    @sherpasanu2439 3 ปีที่แล้ว +23

    Dherai ramro serial 🥰❤️

  • @pooNoom731
    @pooNoom731 3 ปีที่แล้ว +21

    मेरो favourite सिरियल ❤️❤️❤️

  • @duluwamedia
    @duluwamedia 3 ปีที่แล้ว +8

    देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दशक माहानभाबहरू प्रती आउदै गरेको शुभ दिपावली शुभकामना

  • @anupun8257
    @anupun8257 3 ปีที่แล้ว +13

    दिपावली काे शुभकामना 😍😘🙏

  • @bikashgiri6464
    @bikashgiri6464 3 ปีที่แล้ว +32

    The person who is reading my comment i pray for god that their family live for 100 years❤

  • @arjunbohara9416
    @arjunbohara9416 3 ปีที่แล้ว +8

    गाह्रो सिरियल एकदमै राम्रो लाग्यो
    तिहारको सबै कलाकारहरुलाइ अग्रिम शुभकामना
    पूतलि बैनिलाइ अझै अग्रीम शुभकामना

  • @YOUTUBER-wm7bc
    @YOUTUBER-wm7bc 3 ปีที่แล้ว +15

    आउँदै गरेको शुभ दिपावलीको पावन अवसरमा समस्त नेपालीहरु प्रति हार्दिक मंगलमय शुभकामना॥

  • @padamjuna3570
    @padamjuna3570 3 ปีที่แล้ว +5

    दामि छ दामि धेरै रमाइलो छोटो समयमा धेरै को मनमा बस्न सफल ।।

  • @bhaktapariyar9321
    @bhaktapariyar9321 3 ปีที่แล้ว +4

    Dheray dheray film

  • @user-vd1kk9rw2r
    @user-vd1kk9rw2r 3 ปีที่แล้ว +9

    सबै नेपाली दाजु भाई तथा दिदि बहिनि हरु सबै लाई आउदै गरेको दिपावली को सुभकामना र हासे टेलि श्रिङ्ग्खला गारो छ हो मलाई का सम्पूर्ण कलाकार हरु लाई ... प्रगति को सुभकामना!!!!

    • @basantapoudel1564
      @basantapoudel1564 ปีที่แล้ว

      Basanht poudel school Butwal Basanht poudel school Butwal

  • @mankumarrai4730
    @mankumarrai4730 3 ปีที่แล้ว +9

    रियासा सारै राम्री.....
    गाहृो छ हाै मलाई.....
    anyway भटभटे माईला जि लाई पनि सारै फाप्यो रियासा सँग सहकार्य गरेर सिरियल सारै राम्रो बनिरहेको छ,
    भरपूर मनोरंजन लाग्छ,
    अनि बान्द्रेको आगमनलाई पनि स्वागत योग्य भयो।

  • @sbentertainment8581
    @sbentertainment8581 3 ปีที่แล้ว +6

    आउदै गरेको दिपावलीको सम्पूर्ण नेपालीहरुमा शुभकामना

  • @yugenrana7
    @yugenrana7 3 ปีที่แล้ว +2

    O no set😂😂dammmmmiiiiiii dammii

  • @kumarthapa2248
    @kumarthapa2248 3 ปีที่แล้ว +27

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा तिहारको हार्दिक मंगलमय शुभकामना । सभ्य तरिकाले मनाएर हाम्रो संस्कृतिको जगेर्ना गरौं ।

    • @magarjuna1474
      @magarjuna1474 3 ปีที่แล้ว

      He is a friend of mine that I can see the attachment of my family and friends is a friend of mine that I can see the attachment of my family and friends is a friend of mine that I can see the attachment of my family and friends is a friend of mine k garnu parxa the same the same the intended you yyyyyyyyyyyy you are not send it and send the money sir kindly find the BB BBB

    • @chandragc6738
      @chandragc6738 3 ปีที่แล้ว

      very good

  • @shahipuspathakuri9869
    @shahipuspathakuri9869 3 ปีที่แล้ว +1

    सबैको घर घरमा लक्ष्मीले बास गरुन शुभदिपा वलि ❤️❤️

  • @manishlimbu4732
    @manishlimbu4732 3 ปีที่แล้ว +8

    गाह्रो छ को सम्पूर्ण परिवार लाई बिदेशी भुमी बाट ह्यापी दिपावली छ है 😎🙏

  • @deepakgautam6901
    @deepakgautam6901 3 ปีที่แล้ว +1

    बान्द्रे दाइको फ्यान जतिले हाजिर गरुम त👍️

  • @zenny7386
    @zenny7386 3 ปีที่แล้ว +17

    Garo chha ho is always best in everything
    Always supporting U guys
    HAPPY TIHAR

  • @asmitatamang5541
    @asmitatamang5541 3 ปีที่แล้ว +28

    My Best Serial ❤️❤️❤️❤️❤️

  • @sunilchaudhary9106
    @sunilchaudhary9106 3 ปีที่แล้ว +20

    happy tihar sabai jana lai garo xa ho team lai ❤❤from kuwait 🇳🇵

  • @lalitadahal1246
    @lalitadahal1246 3 ปีที่แล้ว +6

    Happy Tihar ❤️🎉🎉🎉 sabai jana lai❤️

    • @yubrajtimilsinagood6238
      @yubrajtimilsinagood6238 3 ปีที่แล้ว

      सम्पुर्ण साथी भाइ तथा दिजु बुनु हरुमा आउदै गरेको happy तिहार को सुभकामना 🙏🙏साथ मा सम्पुर्ण गाह्रो छ टिम लाई सफल्ता को सुभकामना 🌹🌹🙏🙏

  • @dineshbalami6323
    @dineshbalami6323 3 ปีที่แล้ว +8

    Dherai ramro xa ♥♥😍😍👍👍👍

  • @sureshtharu7163
    @sureshtharu7163 3 ปีที่แล้ว +1

    Happy tihar 👏👏🌹🌹👌👌💞🎈🎈👋👋💞♥️

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 3 ปีที่แล้ว +3

    रिस उठ्ने तिहारको नयाँ लुगामा आईत ❤️❤️🙏

  • @Nikhiloli7985
    @Nikhiloli7985 3 ปีที่แล้ว +1

    Kosko best seril hoo hjr

  • @Navajyotiofficial
    @Navajyotiofficial 3 ปีที่แล้ว +8

    सबैको घरमा लक्ष्मीले बास गरून् शुभ दिपावली सम्पुर्ण टिम लाई

    • @abitahemchuri782
      @abitahemchuri782 2 ปีที่แล้ว +1

      Magarmimunamonthsago magarmimunamonrhsago magarmimonrhsagomagarmimonrhsagomagarmimonrhsagomagarmimonrhsagomagarmim☺☺☺☺☺

  • @shishirchettri2050
    @shishirchettri2050 3 ปีที่แล้ว +1

    La damiiii ghu ghr tira ko yaad ayooo ni

  • @laxmisara3399
    @laxmisara3399 2 ปีที่แล้ว +6

    यो तिमलाई कार्यसफलताको सुभकामना. 😘😘😘 सारै राम्रो xa ❤❤😘😘👌🙏

  • @aitalimbu2175
    @aitalimbu2175 3 ปีที่แล้ว +2

    Public KO man jiteko chha garho chha serial le धन्याबाद सबै टिम लाई ।

  • @tikaramtkrm7177
    @tikaramtkrm7177 3 ปีที่แล้ว +9

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी आमा बुवा इष्टमित्र सबैले लाइ आउदै गरेको तिहारको शुभकामना साथै गाह्रो छ सिरीएलका सबै टिमलाइ तिहारको शुभकामना छ है

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 3 ปีที่แล้ว +2

    फेसबुकमा अघि नै हेरेको भाग आएछ पहिला नै रियासाको फेसबुकमा हेरि सके।

  • @namasteeb2405
    @namasteeb2405 3 ปีที่แล้ว +4

    Garo chha 🥰🙏💞💘💓💓❤️❤️💝💖💗💗

  • @रमेशविकलथापा
    @रमेशविकलथापा 3 ปีที่แล้ว +2

    जहाँ पनि गार्हो छ हो

  • @vgtnepal2422
    @vgtnepal2422 3 ปีที่แล้ว +18

    देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु यो कोरोनको महामारीबात सुरक्षित रहनु हाेला साथै आउदै गरेको दिपवलीको शुभकामना छ

  • @krishansgharti8006
    @krishansgharti8006 3 ปีที่แล้ว +2

    2 hours ago
    बान्द्रे दाइ सबै भाग मा हुनु पर्छ है बल्ल मजा आउछ

  • @deepakkhadka6957
    @deepakkhadka6957 3 ปีที่แล้ว +25

    Wow sarai nai ramroo x happy Diwali all members haru lai

    • @abitahemchuri782
      @abitahemchuri782 2 ปีที่แล้ว +1

      Wowsarainairamrooxhappydiwaliallmembersharulai wowsarainairooxhappdiwaliallmemberharulaiwowsarainairooxhappdiAllMemberharu aiwowsainairooxhappdiimemberharu ☺☺☺☺☺

  • @user-tj7nu9ks1m
    @user-tj7nu9ks1m 3 ปีที่แล้ว +9

    दामी, धेरै रामईलो..👍👌💕..

  • @srijanathapa8219
    @srijanathapa8219 3 ปีที่แล้ว +3

    दिपावाली काे धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम हरुला 🌹🌹🌺🌺🌺🙏🙏🙏🙏

  • @mrbh3606
    @mrbh3606 3 ปีที่แล้ว +2

    Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu

  • @saathimusicnp6964
    @saathimusicnp6964 3 ปีที่แล้ว +12

    हामीलाई जस्तो सुकै अवस्थामा पनि हाँसो खुसी दिने "गाह्रो छ हो" परिवारलाई तिहारको शुभकमना🌻🙏🙏💐💐💞 साथै सम्पूर्ण नेपालीहरुलाई नेपालको माहान चाड तिहारको हार्दिक मङ्गलमय शुभकामना 🌷🌷🌻

  • @darshannamaste5784
    @darshannamaste5784 3 ปีที่แล้ว

    रियाशा दाहाल को रिस उठ्ने थेगो चाहिँ लास्ट दामी छ हौ???😁😁😁😁👍️👍️👍️👍️👍️👍️

  • @हिमाघर्तीमगर
    @हिमाघर्तीमगर 3 ปีที่แล้ว +8

    सारै रमाइलो लाग्यो 😃😃💕💕

  • @suminaren2826
    @suminaren2826 3 ปีที่แล้ว +2

    हप्पी तिहार सबै लाई

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 ปีที่แล้ว +3

    सबैभन्दा पहिले गाह्रो छ टिमलाई आउदै गरेको दिपावली को शुभकामना छ। मेरो तर्फबाट।। र गाह्रो छ हो सिरियल एकदमै मन पर्छ मलाई न छुटाएर हेर्छु म। बिरानो मुलुक भारतबाट 🙏🙏

  • @amarmagar6875
    @amarmagar6875 3 ปีที่แล้ว +1

    पुतली ले आज बान्द्रे लाई जेठाजु भने को ता कति सुहाको दामी यसरीनै सम्मान गर्नु पर्छ जेठाजु लाई

  • @rajkmardevkota8749
    @rajkmardevkota8749 3 ปีที่แล้ว +15

    २०७८ सालको शुभ-दिपावली को सबैलाई शुभकामना!!

  • @rosha572
    @rosha572 3 ปีที่แล้ว +2

    राम्रो छ 🌹🙏👌🏻👌🏻👌🏻

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 3 ปีที่แล้ว +8

    जे गर्नु बान्द्रेले गर्छ, गारो हाम्रा प्यारा सम्पुर्ण गारो छ।होल टिममा पर्देशको मरुभूमि बाट happy दिपावली

  • @manishmagar9151
    @manishmagar9151 3 ปีที่แล้ว +5

    Aja ko apisode ramro banexa

  • @subinaqtamang9056
    @subinaqtamang9056 3 ปีที่แล้ว +4

    गाह्रो छ सिरियल सारै राम्रो छ सबै ले हेर्नू होला र शुभ दिपवाली को शुभकामना होल टिम लाई

  • @sagarkayshap422
    @sagarkayshap422 3 ปีที่แล้ว +1

    Gari xa ko sa paribarma aaudai gareko dipawali ko hardik suvakamana

  • @rabinrajnepal5488
    @rabinrajnepal5488 3 ปีที่แล้ว +18

    I really missing may little day in dipawali😭

  • @sunnyrokaya3249
    @sunnyrokaya3249 3 ปีที่แล้ว +3

    धरै रमाईलो happy तिहार को गाह्रो छ टिमलाई दिपावलीको शुभकामना 🙏🙏👌👌👌🤞❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 ปีที่แล้ว +3

    गाह्रो छ हो मलाई टिमले सबैको मन जित्दै गएको छ , अज उन्नति प्रगती हुँदै जाओस दिपावलिको सम्पुर्ण नेपाली बासिमा शुभकामना 🙏🙏🇳🇵