unbelievable traditional music | panchebaja
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- पन्चे बाजामा धुन, पञ्चे बाजा
पन्चे बाजा गित
पन्चे बाजा लोक दोहोरी
पन्चे बाजा धुन
पन्चे बाजा नृत्य
panchebaja song
panchebaja dance
panchebaja dhun
panchebaja song nepali
panchebaja song
नेपाली समुदायका चाड पर्व र विशेष गरी पवित्र चाड बिहेमा बजाइने पाँच प्रकारका बाजा।
विशेष यो भिडियो पनि पश्चिम सिक्किमको पेच्रेक गाउँमा सम्पन्न बिष्ट परिवारकी छोरीको बिहेमा लिइएको हो।
यो नेपाली बिहेमा बजाइने पुरानो पाराको बाजा हो।
/ @rupeshbantawa4138
nepali panchebaja
nepali panche baja song
nepali panche baja song 2022
nepali panche baja dance
nepali panche baja geet
nepali panche baja new
nepali panche baja gana
nepali panche baja baglung
nepali panche baja dhun
nepali panche baja gulmi
nepali panche baja 2079
You're incognito
#panchebaja
#music
#instrumental
नेपालकाे।पन्चेबाजाधुन।माैलिकधुन।लाेभ।भयाेभने।नुनबेगरकाे।तरकारीहाे
देश नेपालको आफ्नै संस्कार आफ्नै रीतिरिवाज आफ्नै भेषभूषा आफ्नै संस्कृतिले भरिएको भरिपूर्ण प्यारो नेपाल आफ्नै रीतिरिवाज आफ्नै संस्कारले भरिएको यति राम्रो मातृभूमि नेपालको सांस्कृतिप्रति हामी सधै अगाडि बढम आफ्ना संस्कृतिलाई बचाई राखौँ यो हाम्रो प्रतिबद्धता हो। यति राम्रो पन्चेबाजा बजाएर हाम्रो संस्कृति झल्काउने। यी हाम्रा अग्रज दाइ हजुरहरु प्रति हाम्रो निवेदन छ। सधैँ सेरिनी हाम्रो संस्कारलाई नबिर्सिने बाध्यभाजन बजाएर बाजा बजाएर बजार शुभ कार्यमा राम्रो राम्रा संस्कृति झल्किने बाजा बजाएर त्यसको लागि धेरै धेरै धन्यवाद जसले नेतृत्व गर्नुभएको छ उहाँलाई त झनै धेरै धन्यवाद। thank you so much
Dami dami 🇳🇵🇳🇵🇳🇵🇳🇵💕❤️💝🙏🙏🙏💐💐
Our calture very nice beautiful keep continue to good 👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊 my name Budhi Prasad Dural from west bengal Oodalabari tea garden 🏡
So nice of you🎉
Baki Baja ko sound kamti bhayo hai daiharu.
wow dami purbeli naumati baja
ढोलकी छैन हौ
खासै ठीक लागेन👈,>सबै भन्दा बेस्ट मध्य पश्चिम नेपाली पञ्चेबाजा 👍
पश्चिम को पन्चे बाजा मा अचेल बिकृती बडि देखिन्छ तर हाम्रो पुर्बेली मा अझै सम्म त्यो आएको छैना पश्चिम को नौ मति बाजा मा अचेल त परिवार सङग बसेर हेर्न नसकिने जस्तो भै सक्यो हजुर।
Yes
❤❤❤
❤😢
❤❤❤❤