देश नेपालको आफ्नै संस्कार आफ्नै रीतिरिवाज आफ्नै भेषभूषा आफ्नै संस्कृतिले भरिएको भरिपूर्ण प्यारो नेपाल आफ्नै रीतिरिवाज आफ्नै संस्कारले भरिएको यति राम्रो मातृभूमि नेपालको सांस्कृतिप्रति हामी सधै अगाडि बढम आफ्ना संस्कृतिलाई बचाई राखौँ यो हाम्रो प्रतिबद्धता हो। यति राम्रो पन्चेबाजा बजाएर हाम्रो संस्कृति झल्काउने। यी हाम्रा अग्रज दाइ हजुरहरु प्रति हाम्रो निवेदन छ। सधैँ सेरिनी हाम्रो संस्कारलाई नबिर्सिने बाध्यभाजन बजाएर बाजा बजाएर बजार शुभ कार्यमा राम्रो राम्रा संस्कृति झल्किने बाजा बजाएर त्यसको लागि धेरै धेरै धन्यवाद जसले नेतृत्व गर्नुभएको छ उहाँलाई त झनै धेरै धन्यवाद। thank you so much
पश्चिम को पन्चे बाजा मा अचेल बिकृती बडि देखिन्छ तर हाम्रो पुर्बेली मा अझै सम्म त्यो आएको छैना पश्चिम को नौ मति बाजा मा अचेल त परिवार सङग बसेर हेर्न नसकिने जस्तो भै सक्यो हजुर।
नेपालकाे।पन्चेबाजाधुन।माैलिकधुन।लाेभ।भयाेभने।नुनबेगरकाे।तरकारीहाे
देश नेपालको आफ्नै संस्कार आफ्नै रीतिरिवाज आफ्नै भेषभूषा आफ्नै संस्कृतिले भरिएको भरिपूर्ण प्यारो नेपाल आफ्नै रीतिरिवाज आफ्नै संस्कारले भरिएको यति राम्रो मातृभूमि नेपालको सांस्कृतिप्रति हामी सधै अगाडि बढम आफ्ना संस्कृतिलाई बचाई राखौँ यो हाम्रो प्रतिबद्धता हो। यति राम्रो पन्चेबाजा बजाएर हाम्रो संस्कृति झल्काउने। यी हाम्रा अग्रज दाइ हजुरहरु प्रति हाम्रो निवेदन छ। सधैँ सेरिनी हाम्रो संस्कारलाई नबिर्सिने बाध्यभाजन बजाएर बाजा बजाएर बजार शुभ कार्यमा राम्रो राम्रा संस्कृति झल्किने बाजा बजाएर त्यसको लागि धेरै धेरै धन्यवाद जसले नेतृत्व गर्नुभएको छ उहाँलाई त झनै धेरै धन्यवाद। thank you so much
Our calture very nice beautiful keep continue to good 👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊 my name Budhi Prasad Dural from west bengal Oodalabari tea garden 🏡
So nice of you🎉
Baki Baja ko sound kamti bhayo hai daiharu.
Dami dami 🇳🇵🇳🇵🇳🇵🇳🇵💕❤️💝🙏🙏🙏💐💐
wow dami purbeli naumati baja
ढोलकी छैन हौ
Yes
❤❤❤
❤😢
खासै ठीक लागेन👈,>सबै भन्दा बेस्ट मध्य पश्चिम नेपाली पञ्चेबाजा 👍

❤❤❤❤