नमुना टोलबासि दशै नभनि श्रमदान गर्दै कुनै जनप्रतिनिधि हरुले नदेखेको गाउ मेयर हर्क साम्पाङ्ले देखेर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 72

  • @khemrai8572
    @khemrai8572 2 วันที่ผ่านมา +2

    अब मेयर साबलाई देसकै प्रधानमन्त्री बनाउनु पर्छ।

  • @kiranchamling8012
    @kiranchamling8012 4 วันที่ผ่านมา +21

    १०० % सहि कुरा भन्नु भयो भाई

  • @hponbharatchamling772
    @hponbharatchamling772 4 วันที่ผ่านมา +24

    हर्क साम्पाङ UK प्रस्तान गर्दैगर्दा लेखिएको मार्मिक स्टाटस "विदेशिंदाको भाव" हिजो जस्तो लाग्छ सन २००८ मा इराक अनि त्यस पछिका धेरै बर्ष खाडीमूलुकका अनेकन एयर्पोर्ट हुँदै अफ्घानिस्तान कन्दाहार सम्मको त्यो यात्रा ! रोजगारीको सिल्सिलामा मरुभूमिमा युद्ध ग्रस्त क्षेत्रमा काम गर्दाको त्यो पलको सम्झना आज यो लगेज मिलाउँदै गर्दाको दृष्यले ताजा गरायो ! गह भरिएको छ ! रोएको छैन तर ! मैले आफ्नो परिवार र देशलाई त्यतिका बर्ष टाढा राखेर बाँच्दा म कैयौं चोटि मरेको थिएँ ! मेरो जीवनको अर्थ नभेट्दा सम्मको ती सालहरु मेरा लागि अनविज्ञताको अँध्यारो जस्तो थियो ! छाती भरी पीडा बोकेर बाँचेको एउटा पर्देशीलाई मैले भन्न खोजेको शब्दले पक्कै छोला ! त्यो यात्रा एउटा सानो भुसुनाको यात्रा थियो आफ्नो आहाराको लागि कतै उडेको जस्तो ! न मलाई कसैले चिन्दथे ! न कसैले सोध्दथे ! धेरै चोटि एयर्पोर्टमा रोक्किएँ कति चोटि अनाहकमा एयर्पोरटबाट फर्कनु पर्यो मैले ! दु:ख कति पाइयो ठक्कर कति खाइयो यात्राको क्रममा भनेर साध्य छैन ! तर यसपालिको विदेश यात्रा अलि फरक खाल्को हुँदैछ मेरो ! सुन्छु धेरैले कुरेर बसेका छन रे मलाई ! मलाई देख्न र भेट्न पर्खेर बस्ने ती मनहरुलाई धन्यवाद ! इराक र अफ्घानिस्तानमा रोजीरोटी खोज्दै भौतारिंदा मैले आफैलाई भेटेको मेरो वास्तविक अस्तित्व भेटेको त्यो दिन बिर्संदिन ! रोजीरोटी रोज्दै विदेशिएको एउटा हराएको पर्देशीले धेरै बर्षको सोचाइ र भोगाइ पछि आफैलाई भेटेँ ! म कोहुँ र म किन केका लागि जन्में भन्ने थाहा भयो बेचिएको मजदुर एउटा भेडा जस्तै विश्व श्रम बजारमा बेचिए पछि ! विदेशीको पेलाइमा काममा घोटिंदाको त्यो पल ! म को हुँ भन्ने कुराको बोध भयो ! म भित्र स्वाभिमान जिवितै थियो त्यसैले यो देश बनाउने कशम खाएर काम छोडी स्वदेश फर्केर आफैलाई सुम्पेर निस्केको एउटा अप्त्यारिलो मान्छे मेरो जीवनको औचित्य त्यस पछि भेटें मैले ! यो माटोको मायाले आज मलाई सबैको प्रिय बनाइदिएको छ ! झोला उस्तै छ बाटो त्यही हो तर यात्रा फरक छ यो मेरो ! हिजो एउटा सानो सोच्ले म विदेशिएको थिएँ म र मेरो परिवार मात्रै थियो उद्देश्य तर यो यात्रा देशको लागि हो ! नितान्त मेरो देश म, मेरो संस्कृति र मेरो सभ्यताको लागि हो ! हिजो मेरो कोही आलोचना गर्दैनथे तर विरोध र आलोचना निक्कै हुनेगर्छ अहिले मेरो ! मलाई लाग्छ मैले केही बृहत् काम गरिरहेकोछु त्यसैले केही मानिसहरु मेरा अलोचना र विरोध गरिरहेकाछन ! एउटा असल गन्तव्यमा पुग्नलाई असल र सुरक्षित बाटो तय गर्नै पर्छ ! त्यही यात्राको रुपमा लिएको छु यो यात्रालाई मैले ! तर, आफ्नो देश छोडेर केही दिनकै लागि मात्रै जानु पर्दा पनि हावाले सोधे जस्तो " कहिले फर्कने ?" खोलानालाले सोधे जस्तो "कहिले फर्कने?" वनजङ्गल र ढुङ्गामाटोले सोधे जस्तो "कहिले फर्कने?" श्रमदान अभियानले सोधे जस्तो "कहिले फर्कने?" कार्यालयले सोधे जस्तो "कहिले फर्कने?" यो देशले सोधे जस्तो "कहिले फर्कने?" हो म छिट्टै फर्कन्छु तर एक्लै फर्कंदिन मेरो दाजुभाइहरुलाई पनि यही माटोमा फर्काउने उद्घोस गरेर मात्रै फर्कन्छु ! हो म अवश्य फर्कन्छु ! तर म एक्लै फर्कंदिन ! तर म अव्वश्य फर्कन्छु ! हामी अवश्य फर्कनेछौँ ! copy peste

    • @gangaprasadrai9837
      @gangaprasadrai9837 4 วันที่ผ่านมา +1

    • @surajrai2089
      @surajrai2089 วันที่ผ่านมา

      मार्मिक स्टाटस्😢😢😢 देशभक्ति झल्किन्छ यो लेखाईमा

  • @sbrai8048
    @sbrai8048 4 วันที่ผ่านมา +25

    देवि गाउँ का जनतासँग अरु टोलका जनताहरुले पनि केहि सिक्नुपर्छ। आफ्नो टोलमा श्रम गरौ, विकास अरुले गरिदिदैनन ।

  • @JanamRai-es6dg
    @JanamRai-es6dg 4 วันที่ผ่านมา +15

    Dharane janta haru sachet vaisake good job❤❤❤❤❤

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 4 วันที่ผ่านมา +7

    जय हर्कबाद🎉❤

  • @tarebhir6307
    @tarebhir6307 4 วันที่ผ่านมา +9

    यी चस्माभाईकाे चेतना सहिआएकाेमा खुसिलाग्यो स्याबास भाईछाेराहरू बिकाशरर्ने तँपाईहामीनै हाे

  • @keshabsth4612
    @keshabsth4612 4 วันที่ผ่านมา +11

    यस्तो प्रसम्सा कोहि ब्याक्ती को सुन्न पाउँदा कति खुसी लाग्छ,खुसी ले आँसु झर्छ र झर्यो पनि तर खुसी को!

  • @padamlimbu4144
    @padamlimbu4144 4 วันที่ผ่านมา +5

    एकदमै सहि कुरो गर्नु भो 👍

  • @badrisunuwar2563
    @badrisunuwar2563 4 วันที่ผ่านมา +10

    जय हर्क साङपाङ सल्युट छ 🫡
    जय श्रमजीवी जनता स्याबास + 🫡
    तपाईँ हामी सबैको भगवानले कल्याण गरुन्!

  • @BTRinfo8848
    @BTRinfo8848 4 วันที่ผ่านมา +9

    धेरै राम्रो आफ्नो गाउँ ठाउँ आफै बनाउ सचेत जिउँदो मान्छे धराने

  • @jayarana1064
    @jayarana1064 4 วันที่ผ่านมา +7

    Thanks for video. Harka sampang Jindabaad

  • @shovarai4548
    @shovarai4548 4 วันที่ผ่านมา +6

    Jay sarmdhan 🙏🙏🙏❤️🕉️❤️💙🕉️💖🦋🔥🔥🔥💚

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 4 วันที่ผ่านมา +5

    Dheri ramro kam shoch bichar garnu vayako devi gauka janataharu milera kam gare justai hami le ni shiknuparxa

  • @AlinaRai-hf5ju
    @AlinaRai-hf5ju 4 วันที่ผ่านมา +9

    good job dharan❤

  • @choukiyonjan3252
    @choukiyonjan3252 4 วันที่ผ่านมา +4

    100% right point ☝️ vai

  • @premadhikari2190
    @premadhikari2190 4 วันที่ผ่านมา +5

    Wow Very nice 🙏🙏🙏🥰🥰👌👌👍👍🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️😊

  • @sambirrai2629
    @sambirrai2629 4 วันที่ผ่านมา +7

    Aama ko kura kati mitho boli mitho

  • @RaiGanga-q7z
    @RaiGanga-q7z 4 วันที่ผ่านมา +5

    Jay harka sampang jay dharan basi

  • @SantoshYounghang-jk4hj
    @SantoshYounghang-jk4hj 4 วันที่ผ่านมา +4

    Man xuyo sir ko kurale...

  • @yubrajmagar9329
    @yubrajmagar9329 3 วันที่ผ่านมา +1

    अब पार्टीको झन्डा बोक्न छोडौँ देशको झन्डा बोकौ श्रम क्रान्ति को औजार उठाउ जनता एक हौं नगर प्रमुख हर्क साम्पाङ लाई साथ समर्थन दियौं बिरोध गर्ने लाई खबरदारी गरौं दाजु हरुले दिदी ले धेरै राम्रो कुरा गर्नु भो सबैलाई हार्दिक बधाई छ जय हर्क श्रम पिता 🙏🇳🇵

  • @Dada_entertainment
    @Dada_entertainment 3 วันที่ผ่านมา +1

    Harka Sampang yo deshko hiro ho

  • @deeprumdali
    @deeprumdali 3 วันที่ผ่านมา +1

    Tapai sachikai ramro mache yesari nai dharan lai mayabhardai janus harka sampang lai 500% support garnus

  • @InnocentBoardGame-fd6ez
    @InnocentBoardGame-fd6ez 4 วันที่ผ่านมา +1

    Dharane janta great 👍 👌 👏 ❤❤❤❤

  • @JanamRai-es6dg
    @JanamRai-es6dg 4 วันที่ผ่านมา +4

    good job ❤❤❤

  • @mespangrai5240
    @mespangrai5240 4 วันที่ผ่านมา

    1. श्रमदान गरे एक्सर्साइज हुन्छ , स्वास्थ्य राम्रो हुन्छ
    2. मन खुशी हुन्छ , समाज बलियो हुन्छ!

  • @salinasali2740
    @salinasali2740 4 วันที่ผ่านมา +5

    good ❤❤

  • @harirai588
    @harirai588 2 วันที่ผ่านมา

    Very good reporter

  • @shovarai4548
    @shovarai4548 4 วันที่ผ่านมา +5

    Jay harka sampang 🙏🙏🙏💙🕉️💙❤️💖💚

  • @bikramrai9896
    @bikramrai9896 6 ชั่วโมงที่ผ่านมา

    Salute all good people

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 4 วันที่ผ่านมา

    Sahi vannuvayo hjrle

  • @SimonRai-vl3gf
    @SimonRai-vl3gf 7 ชั่วโมงที่ผ่านมา

    Yes 👍👍👍✋❤🎉

  • @Manimongar-z8e
    @Manimongar-z8e วันที่ผ่านมา

    Jai sampang

  • @ramrai9382
    @ramrai9382 4 วันที่ผ่านมา +4

    100%right Miyar Harka Sir❤

  • @kirantumbapo1954
    @kirantumbapo1954 4 วันที่ผ่านมา +1

    ❤❤❤❤

  • @SagarRai-my8io
    @SagarRai-my8io 4 วันที่ผ่านมา +1

    👍👍👍👍💗👍👍👍👍👍

  • @tarathulung5074
    @tarathulung5074 วันที่ผ่านมา

    पीच त गर्नुपर्छ बुबु तर मोटरको गति चि बोर्ड राखेर पालन गर्नु, गराउन पर्छ सबै भएर.....

  • @jagirmanrai6413
    @jagirmanrai6413 4 วันที่ผ่านมา +1

    👏👏👍️💪💪💪

  • @bishalrai8020
    @bishalrai8020 4 วันที่ผ่านมา

    Dharan namuna bashi aama baba daju bhai dd bhini kaka kaki xema fupu bhanja and bhanji haru Ma uchha koti ko aadhar samman ra maya ❤xa , hjr haru ko chetana shile ra ramro bichar sadhai yesari nai ek jut vai agi badi rahanu hola etihas le samji rahane xa ❤jai harka sampang

  • @raibudhiman559
    @raibudhiman559 4 วันที่ผ่านมา +1

    ❤❤❤🎉🎉🎉

  • @ashishlimbu9571
    @ashishlimbu9571 4 วันที่ผ่านมา +1

    👍👍👍🙏🙏🙏

  • @asturai2164
    @asturai2164 4 วันที่ผ่านมา

    Dharan 20 Debi gauko Dharane sarai uch-cha bichar ra safa manko hunu-hudo raichha bhanne yo antar-barta bata thaha bhayo. Jai hos!!!

  • @NimaSherpa-br5ij
    @NimaSherpa-br5ij 4 วันที่ผ่านมา +1

    💓🙏💓🙏💓🙏🌹🌹🌹🌹🌹

  • @rajeshrai8013
    @rajeshrai8013 4 วันที่ผ่านมา +1

    👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RajKumar-yt1fv
    @RajKumar-yt1fv 4 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @MilanRai-v2b
    @MilanRai-v2b 4 วันที่ผ่านมา

    Good luck 🙏🏻🙏🏻🙏🏻

  • @GajurmanSampangrai
    @GajurmanSampangrai 3 วันที่ผ่านมา

    right👍️👍️👍️👍️👍️🇳🇵

  • @sangamraioffice2677
    @sangamraioffice2677 2 วันที่ผ่านมา

    ❤️🥰🙏

  • @BenkumarRai-h7m
    @BenkumarRai-h7m 3 วันที่ผ่านมา

    नमुना टोल लाई साच्चिकै नमुना बनाउनुहोस🙏👍️

  • @bkshthapa9689
    @bkshthapa9689 4 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dikshyapun1389
    @dikshyapun1389 4 วันที่ผ่านมา

    Sachai asal dharane janaa❤

  • @dammargurung9022
    @dammargurung9022 4 วันที่ผ่านมา +1

    Soo beautiful

  • @diwankalakendra3128
    @diwankalakendra3128 4 วันที่ผ่านมา +1

    la hai khusi laageo....aba jaanataale bujhe saakeo

  • @milanrai1634
    @milanrai1634 2 วันที่ผ่านมา

    Good 👍👍👍

  • @KhinaLimbu-q4b
    @KhinaLimbu-q4b 4 วันที่ผ่านมา +1

    यो हो तरिका

  • @kattyanshah408
    @kattyanshah408 4 วันที่ผ่านมา

    La. Hai. Umesh dazu, 84. Maa. Meyor sab lai. Nirbirodh jitau na pati lagnush, , khatnush hai, yadi devlop chahanu hunxa bhane

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc 4 วันที่ผ่านมา +1

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deukumarlimbu4190
    @deukumarlimbu4190 4 วันที่ผ่านมา

    Yeta po sattle hunu parla namai namuna sadhai namunai rahos.

  • @shovaofficial5596
    @shovaofficial5596 4 วันที่ผ่านมา

    Good

  • @VhimRai-ub9jt
    @VhimRai-ub9jt 4 วันที่ผ่านมา

    सुन्दर गाउँ ती गाउँ मा बस्ने दाजुभाइ दिदिबहिनी हरुको बिचार सकारात्मक संमान छ सबैलाई 🙏 अन्तिम मा बोल्ने साथी ले क्यामेरा तिर पिटिक्कै हेर्नू भयना हौ 🤣😂

  • @sajan8504
    @sajan8504 4 วันที่ผ่านมา

    voli parsi vote chai cangresh ra yemale mawabadilai chai nadim hai manxe chinum aba

  • @ManishLimbu-p6l
    @ManishLimbu-p6l 4 วันที่ผ่านมา

    Yo ho ni tw bikash ko model...

  • @choonveerrai2451
    @choonveerrai2451 4 วันที่ผ่านมา +1

    Khan ko devi gao ho

  • @pramitlimbu8662
    @pramitlimbu8662 4 วันที่ผ่านมา +1

    ❤❤❤

  • @ashimrai5905
    @ashimrai5905 4 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @Rosymagar9
    @Rosymagar9 4 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @MamataRai-m5u
    @MamataRai-m5u 4 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @Dhanbahadur13
    @Dhanbahadur13 3 วันที่ผ่านมา

    ❤❤❤❤

  • @KamalB.K-r8q
    @KamalB.K-r8q 4 วันที่ผ่านมา +1

    ❤❤❤