"Christian Foundation !" (ईसाई जग) (Part - 1) // Rev. Dr. BD. Rai // (नयाँ जन्म)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • Speaker :- Rev. Dr. BD. Rai - PFC. Kalimpong
    "Christian Foundation" (Part -1)
    (नयाँ जन्म)
    आज हामी कुन जगमाथि उभिएका छौं ? कतिपल्ट हामी अन्य कुराहरुको जगमाथि उभिन कोसिस गर्दछौं, जसले गर्दा प्रभु येशु ख्रीष्टदेखि टाढा हुँदछौं । आजको यो युगमा हामी विश्वासीहरुलाई ठुलो चुनौती छ । यसैकारण यो युगमा नै शक्तिशाली रुपमा उहीँ जीवित महान परमेश्वरद्धारा चलाईएका अभिषिक्त दास रेभ.डा. विडी. राई गुरुवाबाट "ईसाई वुनियाद" (जग) भन्ने शिर्षकबाट शक्तिशाली परमेश्वरको बचनको प्रकाश पार्नुभएको छ । तसर्थ यो महत्त्वपूर्ण सन्देशको निम्ति रेभ. डा. विडी. राई गुरुवालाई अनि सुन्ने तमाम पृय श्रोता वृन्दहरुलाई परमेश्वरले प्रशस्तै आशिष् दिउन् ! -
    🙏परमेश्वरको बचनले भन्दछ :- “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो। अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्‍यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्‍छ, जसले आफ्‍नो घर बालुवामाथि बनायो। पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।” - मत्ती ७:२४-२७
    @ स्मरण रहोस् वक्ता महोदयको उमेर ८७ बर्ष पुगिसक्नुभयो तरपनि परमेश्वरले उहाँलाई शक्तिशाली रुपमा अझैपनि प्रयोग गरिरहनुभएको छ । उहाँको निम्ति सबैले प्रार्थना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद !!!
    • "Christian Foundation ...
    please like, share, comment & subscribe this channel for more videos...! thank you !!!
    gmail :- shalomthulung20@gmail.com
    contact number :- 009779817082019

ความคิดเห็น • 29

  • @aloksunuwar2956
    @aloksunuwar2956 6 หลายเดือนก่อน +2

    Thank you bachan ko nimti mo nepal bata

  • @robertlepcha7149
    @robertlepcha7149 6 หลายเดือนก่อน +2

    Blessed sermen.

  • @LohvGg-jm1nr
    @LohvGg-jm1nr 5 หลายเดือนก่อน +2

    Wow christian foundation message I'm really believes jesus foundation thank you lord jesus ✝️🛐🛐🛐🙏

  • @akhilrai7700
    @akhilrai7700 6 หลายเดือนก่อน +3

    Amen❤

  • @dhanguragain-pj5so
    @dhanguragain-pj5so ปีที่แล้ว +2

    Aamen...alwyes m l❤ing jejus

  • @bhupendrarai4796
    @bhupendrarai4796 5 หลายเดือนก่อน +2

    आमिन

  • @sarojshakya1879
    @sarojshakya1879 ปีที่แล้ว +2

    Organic message.Amen

  • @bhaktakami3665
    @bhaktakami3665 ปีที่แล้ว +2

    Yes yes

  • @younchohanglimboo3781
    @younchohanglimboo3781 6 หลายเดือนก่อน +1

    Powerful message, Amen

  • @lucifsubba
    @lucifsubba 5 หลายเดือนก่อน +2

    कडा वचन पास्टर बा

  • @gourimayasubba2592
    @gourimayasubba2592 ปีที่แล้ว +1

    मिठो बचन पा:बुवा

  • @binarai277
    @binarai277 วันที่ผ่านมา

    amen 👐❤️🙏

  • @user-bw5nb4pn4q
    @user-bw5nb4pn4q 10 หลายเดือนก่อน +2

    Thank you lord amem❤

  • @yamunashakya4502
    @yamunashakya4502 ปีที่แล้ว +2

    Amen

  • @paldhen.sherpa
    @paldhen.sherpa 6 หลายเดือนก่อน +1

    ❤❤

  • @reganthevloger
    @reganthevloger 2 ปีที่แล้ว +2

    Thank you sir

  • @StudentofDrSrimali
    @StudentofDrSrimali 3 หลายเดือนก่อน +1

    Good 👍

  • @psubba72
    @psubba72 หลายเดือนก่อน

    God bless

  • @prabinmagar3532
    @prabinmagar3532 3 ปีที่แล้ว +3

    blessed message 🙏🙏🙏

  • @sarojshakya1879
    @sarojshakya1879 ปีที่แล้ว +3

    Very powerful message.Amen

  • @dilivrai9013
    @dilivrai9013 3 ปีที่แล้ว +2

    राम्रो वचन गुरुबा आशिष मिलियाे वचन द्वारा ।

  • @hemlatarai4431
    @hemlatarai4431 2 ปีที่แล้ว +2

    Blessed message. May our God use you mightly in days to come 🙏.

  • @akhoutsukru10k
    @akhoutsukru10k 3 ปีที่แล้ว +3

    Amen! Yes, our lives should be Christ centered! Every Christian should listen to this once again and check their foundation!!

  • @ganjakrishnarai6780
    @ganjakrishnarai6780 3 ปีที่แล้ว +3

    आमेन। हल्लेलुयाह! ३

  • @raem21
    @raem21 หลายเดือนก่อน +1

    Khatna' vanna le k bujincha?

  • @sanchamanrai3285
    @sanchamanrai3285 ปีที่แล้ว +1

    Uncle kiraat ko Katha hajuharuko Bible le k vancsha ...? Sumnima paruhang ko baaremaa..!!

  • @narenrai1626
    @narenrai1626 3 ปีที่แล้ว +2

    Amen

  • @shantimagar7689
    @shantimagar7689 3 ปีที่แล้ว +3

    Amen