अख्तियारमा जनताले चुनेको प्रमुख या कोही पनि अख्तियारमा काम गर्ने मान्छे हुनुपर्छ। दलले चुनेर पठाउँछ अख्तियार प्रमुख त्यसले कसरी निष्पक्ष काम गर्छ गर्दै गर्दैन हुइ जनतालाई छारो हाल्ने काम मात्रै हो
यतिका वर्ष न आएको कानुन एमाले काङ्ग्रेस कै पालामा आउनु कतै षडयन्त्र पो छ कि।उनिहरुले नै ३५ वर्ष एकलौटी शासन गर्नु,भ्रष्टाचार पनि उनिहरुकै पालामा हुनु अनि ३५ वर्षको शासनमा गरेको भ्रष्टाचारबाट मुक्त गर्ने अनि जनतालाई गुलियो चकलेट खुवाउने योजना हो।सबैको सम्पत्ति छानबिन गरेर मात्र अघि बढ्ने हो कित।
अख्तियार दुरुपयोग अनुसंधान बिभाग, स्वयं चोखोछैन अरुलाई कारबाही कसरी गर्छन ?कारबाही गर्ने भनेको सर्बसाधारण लाई मात्रहो राष्ट्रपती, प्रधानमंत्री/ मंत्री लाई कारबाही हुनु भनेको दिवा सपना र जनतालाई उल्लु बनाउने मात्रहो
अहिले सम्म त हिरासतमा भन्दै २महिनामथि रविलाइ थुनियो कताबाट हुन्छ चोर भ्रष्टाचारि नेता बच्ने र राम्रो राम्रो नेताहरुलाइ छानिछानि अख्तियार बाट थुन्न लगाइने छ
अख्तियार होस या मानवअधिकार या अदालत भर्ष्टचारी सरकार काग्रेस एमाले ले देश कङाल भए रहेको टुलुटुलु हेर्ने मात्र हो निर्दोष लाए दोसि देखाउछ दोसि लाई निर्दोष देखाउछ सम्पूर्ण कानुन ? जनता बिस्वास टुटेको छ अख्तियार होस या मानवअधिकार या अदालत ??? काम छैन जनताको सामु
भ्रष्टाचार र अख्तियार काे ऐन निर्माण लाई सके सम्म कमजाेर बनाउन, प्रधान मन्त्री केपी ओली ज्यु काे बिषेस चासाे किन ? बाेल्दा भ्रष्टाचार सहन्न ब्यवहार मा भ्रष्टाचार गर्ने बाताबरण बनाउन खाेज्ने देखिन्छ,जनता लाई संधै ढाँट्ने तरिका त भएन नी ।
भ्रष्टाचार गर्ने जो कोहि होस जति बर्ष पछि भ्रष्टाचार गरेको थाहा हुन आएमा पनि मुद्दा दायर गर्न सकिने ब्यबस्था र मुद्दा दायर गरिएको बढिमा ५ बर्ष भित्र किनारा लगाएर दोषि ठहरिएमा कानुनत दण्ड जरिवाना जेल दाखिला गरि सक्नु पर्ने ऐन बन्नु पर्ने छ।
देउवा र वलीका मान्छेहरुलाई हैन विपक्षीहरुलाई मात्र त हाेला,वलीले राेकि हाले त ?फसिन्छ भन्ने डर हाे कि ? अख्तियार र सर्वाेच्चअदालतका पदाधिकारीकाे नियूक्ति सरकारले गर्ने व्यवस्था भए काम छैन।
Aba yo bill pass bhayo bhane Akhtiyar ko pramukh kunai pani rajaniti party ma aastha narakhne swachcha chhabiko kshamata waan vyati huna jaruri xa. Rajnaitik party sang aastha rakhne pramukh huna sath swartha swataha bajinxxa.
के गर्नी सस्तालाई शक्तिसाली बनाउने जन्ताको अगाडि अनि अख्तियार प्रमुख आआफ्नो खेताला झोले भरिया निउक्ती गरेर केही ख्यासिनी वाला छैन सक्छौ भनी प्रेम सन्जेल निउक्ती गर चोर हरु हाल उखानेको भरिया छ अब उस्को कार्याकाल सक्केपछी भक्भके को भरिया निउक्ती हुनि होकि आतंककारीको भरिया निउक्क्ति हुनि हो
अख्तियारमा जनताले चुनेको प्रमुख या कोही पनि अख्तियारमा काम गर्ने मान्छे हुनुपर्छ। दलले चुनेर पठाउँछ अख्तियार प्रमुख त्यसले कसरी निष्पक्ष काम गर्छ गर्दै गर्दैन हुइ जनतालाई छारो हाल्ने काम मात्रै हो
यो ठाउँमा प्रेम सन्जेल हुनुपर्छ .... अनि आउँछ मजा ....
के पि नै हो यो देश सक्ने महाकली सम्झैता लगाएत प्रमाण नै काफी छन्!
अख्तियार आफैभ्रष्टाचार गर्छ के को आस गर्ने अख्तियार मा नियुक्ति पनि त एमाले काङ्ग्रेस कै मान्छे हुन्छन्
जति सक्ती दियपनी ओली सेरे आरजु कै मानीश अदलात अख्तियार पुलीस प्रशासन मा छ।
नेपालमा भ्रष्टचारको जड मुख्य रूपमा ओली ,देउवा
यतिका वर्ष न आएको कानुन एमाले काङ्ग्रेस कै पालामा आउनु कतै षडयन्त्र पो छ कि।उनिहरुले नै ३५ वर्ष एकलौटी शासन गर्नु,भ्रष्टाचार पनि उनिहरुकै पालामा हुनु अनि ३५ वर्षको शासनमा गरेको भ्रष्टाचारबाट मुक्त गर्ने अनि जनतालाई गुलियो चकलेट खुवाउने योजना हो।सबैको सम्पत्ति छानबिन गरेर मात्र अघि बढ्ने हो कित।
Keep it up strongly.
होसियार यो बिधिएक काट छाट नगरिकन पास गर होइन भने भोलि तिमि हरु अझै झन्झटमा फस्ने छौ डाका हो होसियार
हाम्रो घरपरिवार सबैले एमाले पार्टी छोडिसके केपी ओलि भ्रष्टाचारि रहेछन् अब जेल हाल्नुपर्छ
Enough is enough corrupt politicians, police, kantipur etc😂
भरष्टचार गरेको पैसा पचाउने सरल उपाए भनेको पाँच बर्बे हद मेथ नै हो केपि को दिमाग लाई मान्नु पर्छ
अख्तियार प्रमुख कै अख्तियार मा फाईल छ के कुरा गर्ने
अख्तियार दुरुपयोग अनुसंधान बिभाग, स्वयं चोखोछैन अरुलाई कारबाही कसरी गर्छन ?कारबाही गर्ने भनेको सर्बसाधारण लाई मात्रहो राष्ट्रपती, प्रधानमंत्री/ मंत्री लाई कारबाही हुनु भनेको दिवा सपना र जनतालाई उल्लु बनाउने मात्रहो
भ्रष्टाचार गरेका मानिस हरु काधमा बोकेर हिडेको मानिस डराइ हाल्छ नि कानुन कडा आयो भने उन्कै धेरै मानिस को बास जेल मा हुनेछ
प्रेम सनजेल जस्तो ब्यक्तीत्व राखन पर्यो अखतीयार मा पहीला
अहिले सम्म त हिरासतमा भन्दै २महिनामथि रविलाइ थुनियो
कताबाट हुन्छ
चोर भ्रष्टाचारि नेता बच्ने
र राम्रो राम्रो नेताहरुलाइ छानिछानि अख्तियार बाट थुन्न लगाइने छ
जति नै शक्ति प्रदान गरे नि कठपुतलिले केहि गर्ने होईन।
अक्तियार आफही भस्ताचारी छ कस्ले कारबाही गर्ने
दुख पाइस मंगले आफ्नै ढंगले.....आत्तिनु नै एमाले /काङ्ग्रेस हुन अझ कानुन सबैमा बराबर लाग्ने हो भने के के हुन्छ हुन्छ नेपाल मा।
Prem.sanjal.jasto.parsta.bakta.hunupardachha🎉🎉🎉
अख्तियार होस या मानवअधिकार
या अदालत
भर्ष्टचारी सरकार काग्रेस एमाले ले
देश कङाल भए रहेको टुलुटुलु हेर्ने मात्र हो
निर्दोष लाए दोसि देखाउछ
दोसि लाई निर्दोष देखाउछ सम्पूर्ण कानुन ? जनता बिस्वास टुटेको छ अख्तियार होस या मानवअधिकार या अदालत ??? काम छैन जनताको सामु
भ्रष्टाचार र अख्तियार काे ऐन निर्माण लाई सके सम्म कमजाेर बनाउन, प्रधान मन्त्री केपी ओली ज्यु काे बिषेस चासाे किन ? बाेल्दा भ्रष्टाचार सहन्न ब्यवहार मा भ्रष्टाचार गर्ने बाताबरण बनाउन खाेज्ने देखिन्छ,जनता लाई संधै ढाँट्ने तरिका त भएन नी ।
Sabai netaharuko sampatti sudhikaran hunu jaruri xa
भ्रष्टाचार गर्ने जो कोहि होस जति बर्ष पछि भ्रष्टाचार गरेको थाहा हुन आएमा पनि मुद्दा दायर गर्न सकिने ब्यबस्था र मुद्दा दायर गरिएको बढिमा ५ बर्ष भित्र किनारा लगाएर दोषि ठहरिएमा कानुनत दण्ड जरिवाना जेल दाखिला गरि सक्नु पर्ने ऐन बन्नु पर्ने छ।
Jati shaktishaali banayeni setting milai halxan vrasta haru ley kyarne ?
झुक्किएर रवि प्रधानमन्त्री भइ हाल्यो भने समात्ने त होला नि ? अरुलाई त समात्लान भन्ने के आस गर्नु? पार्टीले नियुक्त गर्ने अख्तियार प्रमुखबाट?
नौटंकि कानुन जनतालाई ऑखामा छारोहालेर कुसासन चलाउने वाहना
अख्तीयारका कर्मचारीलाई कसले नीरीक्षण गर्ने??
देउवा र वलीका मान्छेहरुलाई हैन विपक्षीहरुलाई मात्र त हाेला,वलीले राेकि हाले त ?फसिन्छ भन्ने डर हाे कि ? अख्तियार र सर्वाेच्चअदालतका पदाधिकारीकाे नियूक्ति सरकारले गर्ने व्यवस्था भए काम छैन।
अख्तिार कै विश्वास लाग्दैन जनतालाई😂😂
माकुने बाबुराम र प्रचन्ण्ड थुन्न ल्याएेको सन्सोधन हो यो लाटा हो ओली किन तर्सनु लाटा कुरो बुझ्नु छैन ट्याउट्याउ किन गर्नु ?
केकोतरंग जान्ताले चुनेको आख्तियारमा जनतालेचुनेको प्रामुखहुनुपर्ये त्यो पाटिलेचुनेकोले केहिहुनेवलछैन
ए बा।नडराऊनु नबिराऊनु किन आत्तिएको बा।कतै राष्ट्रलाई घाटा हुने काम गरेको त छैन होला नि बा।बुढेसकालमा हाल्लान नि खोरमा
सबै भन्दा पहिले अशान्ति machaune Oli खड्का layee जेल हाल्नुपर्ने हुन्छ 😂😂😂
Aakhtiyar power full banayera Rajniti mukta hunu puryo.
Varastachari lai kada vanda kada niyem liuna puryo
Chhor sarkar
थापा जि कम्तिमा सुटपाइन्ट त दुई जोडी बनाउनुस यार😅
Aba yo bill pass bhayo bhane Akhtiyar ko pramukh kunai pani rajaniti party ma aastha narakhne swachcha chhabiko kshamata waan vyati huna jaruri xa. Rajnaitik party sang aastha rakhne pramukh huna sath swartha swataha bajinxxa.
Rolex which
Chor sarkar 😅
Akthyer le Pani makho mardin Sabi party KO vartikendra ho
Oli Kai jhole ho k ko samatxa
शक्तिशाली बनाएर गर्छ चाइ के भ्रष्टाचार बचाउने अख्तियारले
😢
पहिला नै तर्सेका छन् प्रधानमन्त्री अरु मन्त्री हरु
N Darau varasta chari . Yo timro arko charitra ho.Nepalko Kun kaanun ko dalalle sambidhan ko sammaan gareko ? .
Jyoti shaktishali aayog banae apni Dekhi Mati chori Church
Saidhantik rupma Akhtiya sambandhi kehi niyam/kanun kada garna khojiyeko bhayeta pani , byawaharma - nepalma yee 4 dal congress, amale maobaadi madheshbaadi ko bol-baala/ sattako woripari hunjel yesta kunai pani niyam kanunle thula aparadhiharulai chhunewala xaina, nepalko kanunle chhune bhanekai sojha-sidha imandaar garib ra kamjorlai matrai ho...???
Imandaaripurwa nepalko yehi bartaman kanunko palana/kanun lagaune ho bhane pani yee 4 partyka 60% neta-karyakarta haru jailma hunxan bhanne aam janatako bujhaixa...
Hahahaa
Yo reporter jpt bolchha muji