Nadarau Ma timi Sanga chhu||Fear not for I am with you||Chorus 98

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ธ.ค. 2024
  • Nadarau Ma timi Sanga chhu||Fear not for I am with you||Chorus 98
    Lyrics:
    नडराऊ, म तिमीसँग छु
    नडराऊ म तिमीसँग छु (३) भन्छन् प्रभु
    उद्धार गरी तिमीलाई बोलाएको छु तिमी मेरा हौ
    पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु आगोमा पनि
    तिमी कहिल्यै डुब्ने छैनौँ तिमी कहिल्यै जल्ने छैनो
    कारण म तिमीसँग छु
    El Guitar: Menuyal Basel
    Ac.Guitar:David Basel
    Drums:Laxman Bharati
    Vocals:Anisha/Sangita/Dipanshu/Himanshu
    EnCompass Church Nepal
    Naya Thimi,Bhaktapur

ความคิดเห็น • 17