ठेक्का मा कति प्रतिशत P.C दिनुपर्छ | के हो यो P.C भनेको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • #kdsoftnetwork
    ठेक्का मा कति प्रतिशत P.C दिनुपर्छ | के हो यो P.C भनेको ?, कसरी दुःख दिन्छन कार्यलय ले भन्ने सम्बन्धी जानकारी लिएर आएको छु।
    -----------------------------------------------------------------------------------------------------
    If you are new to my Channel, Do subscribe to
    bit.ly/2zzwtbL
    or
    / kdsoftnetwork. .
    Join my Facebook page
    / kdsoftnetwork
    Follow me on Instagram @krisna2010
    / krisna2010

ความคิดเห็น • 24

  • @rigalgiri7947
    @rigalgiri7947 2 ปีที่แล้ว +3

    सहि कुरा भन्नु भो जति quality को काम गरेपनी finall बिल मा यो भयन त्यो भयन भने तुरुक्क रुवाउछन 99% सहमत छु मलाई बबै सिचाइ आयोजना बर्दिया ले तुरुक्क रुवाको हो काम पनि 1 inch तलमाथी पनि गर्न दिदैन pc पनि 6 % and साइनिङ एमाउन्ट भनेको हो त्यो पनि 1% रे pc केहो बबै सिचाइ आयोजना बर्दिया को अफिस मा काम गरेर हेनुस अनि थाहा हुन्छ

  • @ganeshgiri5041
    @ganeshgiri5041 2 ปีที่แล้ว +3

    यो कुरामा चाहिँ सहमत हुन सकिएन सर ,निर्माण व्यवसायी ले सहि ,पुर्ण काम गर्दा गर्दै पनि ,quantity घटाएर ५-६% नदिए सम्म बिल नै नबनाउने धेरै छन ,धेरै मात्र के 99.99% छन

    • @KDSoftNetwork
      @KDSoftNetwork  2 ปีที่แล้ว +1

      Sir bill banaune Hamile nai ho ra aayako quantity katai jadaina… office ko var paro vane testo huni ho

    • @mehkzkhem
      @mehkzkhem 2 ปีที่แล้ว

      बनाउने त हामिले हाे थाेरै फबर बिना काम पाे कसरी गर्नु घटाघामा।

  • @sabinshrestha2237
    @sabinshrestha2237 2 ปีที่แล้ว

    Very good information

  • @bishnupokhrel6491
    @bishnupokhrel6491 2 ปีที่แล้ว +1

    खाइपाइ आयेको कुरो कसैलाइ भन्न पनि नहुनि कानुनी कार्बाहि पनि नहुनि नदिये अर्को काम मा अनावश्यक दुख दिन्छन हजुर

  • @PadamBist-cy9et
    @PadamBist-cy9et ปีที่แล้ว

    sar runing bil uthauda kasto lattr lekhnu parxa

  • @nepaltech6606
    @nepaltech6606 2 ปีที่แล้ว

    sir escalation kasari nikalinx nepal ma plese aauta video banai dinu n.

  • @bijaykarki2572
    @bijaykarki2572 2 ปีที่แล้ว

    thanks for information

  • @mehkzkhem
    @mehkzkhem 2 ปีที่แล้ว

    पब्लिकलि भन्न त नमिल्ने भएरै हाे तर हामिले हालेकाे घटाघट रेटमा कुन काम पर्छ र डिजाइन ईस्टिमेट स्फिकिफिकेसन अनुसार गर्न सकिने गरि? कति काम त डिजाइन ईस्टिमेट स्फिकिफिकेसन अनुसार फुल रेटमा पनि साच्चै हेर्ने हाे भने सकिन्न।

  • @prakashlama1756
    @prakashlama1756 2 ปีที่แล้ว

    यो 1 समस्या नै हो लो िबड गर्नेहरुको निमित्त 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @purnashrestha4941
    @purnashrestha4941 2 ปีที่แล้ว

    P.C na di thekka ma kaam kaha bhako xa bhandinu paryo sir

  • @kamalgyawali348
    @kamalgyawali348 2 ปีที่แล้ว

    Sir road cutting ko kam maa tipping nadikana 30 m matra lead dinxa tara mato falda jaggawala haru karairakheka hunxan tysato awasthama k garne

    • @KDSoftNetwork
      @KDSoftNetwork  2 ปีที่แล้ว

      Mudda halnu parxa sir office lai

    • @mehkzkhem
      @mehkzkhem 2 ปีที่แล้ว

      मुद्दा पाे कसरी हाल्ने, ईस्टिमेटमा हामी अझ घटेर हाल्ने र पछि लिड कम भयाे भन्नै सकिन्न पाईन्न। कार्यालयलाई बाताबरण मिलाउन अनुराेध गर्ने भन्दा अरु केही उपाय हुन्न कि स्थानियलाई मिलाउनु पर्याे। मेराे अाफ्नु प्रतक्ष अाफ्नै निर्देशनमा भएकाे अछाम बाजुरा डाेटिकाे लगभग ४० केमि कटिङ्गकाे ११बर्षे अनुभवमा याे समस्याले निकै दुख दियाे, समाधान मैले भने जस्तै मात्रै हाे। फेरि अाफ्नु काम गर्नु कि मुद्दा हाल्दै बस्नु, मानम जितियाे रे, त्यसपछि सानालाई कुनै कार्यालयले सजिलाे वातावरण नबनाईदिने पनि देखेकाे छु।

  • @rigalgiri7947
    @rigalgiri7947 2 ปีที่แล้ว

    pc केहो बर्दिया को बबै सिचाइ आयोजना मान्काम गर्नु अनि थाहा हुन्छ जति quality को काम गरेपनी finall बिल मा पैसा नदियर फाइनल नै गर्दैन र जुन सुकै अफिस मा पनि पैसा नदियर कामै गर्दैनन 100% अझ धरौती पैसा फिर्ता पाउँदा पनि 5 % नदिय अर्को धरौतिको पैसा फिर्ता माग्दा खातामा पैसा हाल्दैन

    • @menu488
      @menu488 2 ปีที่แล้ว

      Bill ko ta para ko kura ho sir Kam nai garna na diyera tanab dinxa yesto hunxa sarkari karmachari haru

  • @haripaharigoodsong9258
    @haripaharigoodsong9258 ปีที่แล้ว

    Good jop

  • @bhuwanacharya4486
    @bhuwanacharya4486 ปีที่แล้ว

    Tapailai vetna kata contact garna parxa

  • @samratshahthakuri1255
    @samratshahthakuri1255 2 ปีที่แล้ว +1

    Dai pc nadi ta kaam nai hudaina

  • @OmBk-sj8kr
    @OmBk-sj8kr 8 หลายเดือนก่อน

    सर मोर्निग

  • @sagarmathaengsolution6648
    @sagarmathaengsolution6648 2 ปีที่แล้ว

    Sir job ko vacancy xaina ahile

  • @un_ike7140
    @un_ike7140 2 ปีที่แล้ว

    Pc=घुस