Halka Ramailo | हल्का रमाईलो | Episode 214 || 21 Jan || 2024 || Balchhi Dhurbe || Nepali Comedy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 214 || 21 Jan || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Production Advisor: Som Dhital
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Actors :Artists: Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode214
    Subscribe us TH-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 524

  • @amarlama335
    @amarlama335 7 หลายเดือนก่อน +52

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g 7 หลายเดือนก่อน +3

    🙏🌻🌺यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून् । साथै सबै मनाेकामनना पूरा हाेस । धयवाद । 🧡💛💚❤

  • @MinaMadanShahi
    @MinaMadanShahi 7 หลายเดือนก่อน +3

    Halka Ramailo Serail लाई माया गर्ने जति यता हाजिर हुम है।।❤❤❤

  • @krishnapun1234
    @krishnapun1234 7 หลายเดือนก่อน +2

    सिरियल मन पराउनेहरु हाजिर गरम ल❤❤

  • @lokenvlogs938k
    @lokenvlogs938k 7 หลายเดือนก่อน +6

    हालका रमाइलो आउँदा को को खुशी हुनुहुन्छ ❤

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 7 หลายเดือนก่อน +5

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

    • @userLokesh5
      @userLokesh5 7 หลายเดือนก่อน

      I am real ho ❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 หลายเดือนก่อน +9

    जजसले यो कमेन्ट पढ्नु हुँदैछ उहाँलाई भगवान ले रक्षा गरुन ❤❤❤❤🕉️🕉️🕉️🕉️

  • @Jagdish1YT
    @Jagdish1YT 7 หลายเดือนก่อน +6

    यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् ❤❤

  • @kapilThakuree215
    @kapilThakuree215 7 หลายเดือนก่อน +2

    नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू लाई हल्का रमाइलो लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद ❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 7 หลายเดือนก่อน +3

    हल्का रमाइलो सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता ❤❤❤❤😢😢😢😢😢😢😢

  • @NepaliSong500
    @NepaliSong500 7 หลายเดือนก่อน +4

    याे भाग हेरि सकेर अार्काे भग हेर्नलाइ पर्खेर बस्नुहुने काे काे हुनुहुन्छ खै हाजिर हुम त 😍😍😍👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AmarKhadka317
    @AmarKhadka317 7 หลายเดือนก่อน +9

    हल्का रमाइलो आउदा काे काे खुसी हुनुहुन्छ । यता हाजिर हाै त (हल्का रमाइलो) big fans 😮😮😮😮😮😮

  • @Baby_girl803
    @Baby_girl803 7 หลายเดือนก่อน +9

    देश डुब्दै गरेको बेलामा पनि हँसाएर साथ अनि मनोरञ्जन दिने सबै टिमलाई मेरो हृदयबाट नमन ( जय नेपाल 🇳🇵🙏)

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 หลายเดือนก่อน +10

    यो सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤

  • @AmitDoremonT.V
    @AmitDoremonT.V 7 หลายเดือนก่อน +4

    यो कमेन्ट पढने सबैमा भगवान ले रक्षा गरुन ओम् नम:शिवया

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 หลายเดือนก่อน +20

    यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 7 หลายเดือนก่อน +2

    यो कमेन्ट पड्ने सबै लाई भगमान ले रछा garun😊

  • @gaighatbajar886
    @gaighatbajar886 7 หลายเดือนก่อน +11

    आज हल्का रमाइलो होइन बिजोक रमाइलो होला जस्तो छ सिरियल हेर्दाखेरि🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 7 หลายเดือนก่อน +11

    यो सिरियल कान्छी जस्तै माया गर्दिनु होला ❤❤

  • @SangitaRai14th
    @SangitaRai14th 7 หลายเดือนก่อน +1

    हैट Hug गर्ने स्टाईल चै खत्रै हो है बाफ्रे🤣🤣🤣🤣🤣🤣🤣🤣
    नाईस नाईस अल टिम्स्💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @mohanbhandari5454
    @mohanbhandari5454 7 หลายเดือนก่อน +1

    को को ले का का बाट हेर्दै हुनुहुन्छ ? मत मलेसिया देखि हौ 🇲🇾

  • @RemanRai-dz1me
    @RemanRai-dz1me 7 หลายเดือนก่อน +9

    यो सिरियल मन पराउने जाती यता हाजिर हुनु होला ❤❤❤😊❤

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq 7 หลายเดือนก่อน +1

    अब यो सिरियल बपाल बन्दैछ किनकी जुठे सिरियल्की राजु मास्टको बहिनिको रोल्पा खेल्नु भएको बहिनी आउनु भयो

  • @Surathyt
    @Surathyt 7 หลายเดือนก่อน +2

    Balchhi Dai ko Acting kada xa 😅😅👌👌

  • @sherthapa9520
    @sherthapa9520 7 หลายเดือนก่อน +8

    ए ठुलो बा एक हक हान्नु पर्यो ।।।।😅😅😅😅😅

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalmagar6662
    @kamalmagar6662 7 หลายเดือนก่อน +1

    Yo bhag chai babal lagyo😂😂😂😂😂😂😂😂😂

  • @Kafleshorts
    @Kafleshorts 7 หลายเดือนก่อน +2

    भाग 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हुम त❤

  • @sureshdhami2868
    @sureshdhami2868 7 หลายเดือนก่อน +2

    अलि कथा बस्तु राम्रो बनाउनु पर्यो बल्छी दाइ

  • @birendrab.k6654
    @birendrab.k6654 7 หลายเดือนก่อน +2

    बल्छि दाई जति दुखाई भएनि हक गर्ने त छोड्नु भएन है........…....😀

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 7 หลายเดือนก่อน +11

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤

  • @sugamxettriprabu4133
    @sugamxettriprabu4133 7 หลายเดือนก่อน +1

    नाइस

  • @Kebinghartimagar
    @Kebinghartimagar 7 หลายเดือนก่อน +3

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏😁😁😁🤪🤪

  • @Manoj_kc_official
    @Manoj_kc_official 7 หลายเดือนก่อน +45

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @malapun259
      @malapun259 7 หลายเดือนก่อน

      😊

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 7 หลายเดือนก่อน +1

    हल्का रमाइलो राम्रो छ 🎉

  • @bambahdhur4960
    @bambahdhur4960 7 หลายเดือนก่อน

    राजु मास्टर को सकस भाग १२ हेरेर नरुने को होला,, एकपल्ट हेरौ सबै ले

  • @usersunita722
    @usersunita722 7 หลายเดือนก่อน +3

    My favorite seriyal

  • @arpangaire4025
    @arpangaire4025 7 หลายเดือนก่อน +2

    Balchi dai namsta hjr ko ma big fan ho🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @mr.gorkhe3218
    @mr.gorkhe3218 7 หลายเดือนก่อน

    १ देखि २१४भाग सम्म नछुटाई हेरे ,त र पहिले पहिले जस्तो हँसाउने चै आज भोलि छैन। के नमिलेको के नमिलेको जस्तो लाग्छ 😢😢😢 भन्ने हरु यता हाजिर हुन त।😢😢😢😢😢😅😅😅😅

  • @tekbgc184
    @tekbgc184 7 หลายเดือนก่อน +10

    हांस्दा हास्दै आँखाबाट आँशु आयो❤🎉

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 7 หลายเดือนก่อน +6

    हल्कारमाइलो सिरियल ककसलाई मन पर्छ यता हाजिर हौ त 😮

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jetleelimbu7631
    @jetleelimbu7631 7 หลายเดือนก่อน

    बल्छीधुर्वे घाइते भएपछी ल्याङग्री परिवार तनाब दामी छ है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ

  • @bhimbahadur1026
    @bhimbahadur1026 7 หลายเดือนก่อน +8

    My favourite serial ❤❤❤❤🎉🎉🎉🎉

    • @user-hg6fm2pu7n
      @user-hg6fm2pu7n 7 หลายเดือนก่อน

      My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sandesh_limbu
    @sandesh_limbu 7 หลายเดือนก่อน +4

    My favourite Serial halka ramailo & sakkigoni❤❤❤

  • @abirai8438
    @abirai8438 7 หลายเดือนก่อน +7

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @rabimajhirabimajhi4190
    @rabimajhirabimajhi4190 7 หลายเดือนก่อน

    🙏नमस्ते सम्पूर्ण सिरियल प्रेमी मानुभाब ।यो सिरीयल हेरेर मनोरञ्जन लीने सम्पुर्ण परीवरलाई भगवनले रक्षा गरून्।।

  • @jrchamling33
    @jrchamling33 7 หลายเดือนก่อน +1

    मलेशिया बाट 🙏🙏🙏🙏🙏🙏

  • @NainaPrasadGelal
    @NainaPrasadGelal 7 หลายเดือนก่อน +3

    यता पनि छ ❤❤❤❤❤

  • @birojgarigirlvlog
    @birojgarigirlvlog 7 หลายเดือนก่อน +2

    कसैलाई कसैलाई यो सिरियल मन पर्छ 😊😊CMT grnu tw😊

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 7 หลายเดือนก่อน +2

    बल्छी दाइलाइ हग गर्न मन लाज्ञो क्ति हास्नु हो 😂😂😂

  • @KhemrajChhetri-ev8wb
    @KhemrajChhetri-ev8wb 7 หลายเดือนก่อน

    ल है सबै जना साना साना युटुबर पारखी मित्र हरुलाई मेरो अनि आज प्रसारण हुन थालेको हल्का रमाइलो सिरियल को तर्फ बाट नमस्कार छ है

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 7 หลายเดือนก่อน +7

    हल्कारमाइलो ep 1 देखि ep 214 सम्म नाछुटै कन हेर्ने कोको हुनुहुन्छ यता हाजिर hauta❤

  • @sujanachraya
    @sujanachraya 7 หลายเดือนก่อน +5

    My best serial🎉❤❤❤

  • @hakaugaming59
    @hakaugaming59 7 หลายเดือนก่อน +1

    😢Yata pani support gardinuna

  • @user-ro7jq2ms7l
    @user-ro7jq2ms7l 7 หลายเดือนก่อน +2

    ❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 หลายเดือนก่อน +6

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏

  • @user-gd2cd4zj9o
    @user-gd2cd4zj9o 7 หลายเดือนก่อน

    अहिले यो टेलिफिल्म त हेर्न मन लाग्दैन
    यो त हल्का रमाईलो होईन,😢😢😢😢😢
    बिजोग रमाईलो भन्ने बेला भो।😅😅😅😅😅😅😅😅

  • @ashokkunwar4493
    @ashokkunwar4493 7 หลายเดือนก่อน

    हल्कारमाईलोको बल्छी धुर्बेको जस्तो बुद्दी कस्को होला खोज्दैछु भेटाए भन्छु है नियमित दर्शकको तर्फबाट सबै कलाकार दर्शक दाजुभाइ दिदिबहिनी आनाबुवामा न्यानो माया❤❤❤❤❤❤❤

  • @japnaxhetry510
    @japnaxhetry510 7 หลายเดือนก่อน +1

    Best serial in the world

  • @lachhumanghimire4187
    @lachhumanghimire4187 7 หลายเดือนก่อน

    यो कमेन्ट पठने जतिको बुढि पोइला जाउन😅😅😅😅😅😅😅

  • @arjunbogati7507
    @arjunbogati7507 7 หลายเดือนก่อน +3

    नेपाली राम्रो सेरल❤

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 7 หลายเดือนก่อน +4

    धेरै राम्रो सिरियल 🎉🎉🎉🎉❤❤❤

  • @dhirajbogati2573
    @dhirajbogati2573 7 หลายเดือนก่อน

    त्यसो भए मेरो कमेन्ट पढ्ने जतिको बुढी पोहिला जाओस् न त

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 7 หลายเดือนก่อน +1

    सिरियल धेरै राम्रो छ

  • @Khadka.sandesh911
    @Khadka.sandesh911 7 หลายเดือนก่อน +1

    I LIKE @BALCHHI DHURBE

  • @nabinshrestha5482
    @nabinshrestha5482 7 หลายเดือนก่อน

    धेरै महिना पछि बल्ल आज हल्का रमाइलो हेर्ने अवसर मिल्यो है❤

  • @bipinvlog
    @bipinvlog 7 หลายเดือนก่อน +3

    Nepali comedy serial man paraune Koko hunuxa ❤

  • @NepalEntertement
    @NepalEntertement 7 หลายเดือนก่อน +2

    Namstea❤

  • @BharatShrestha-vlog
    @BharatShrestha-vlog 7 หลายเดือนก่อน +1

    पेट गद्याङ गुदुङ गर्यो रे एउता हात चल्दैन रे नि तँ 😂😂😂 कोको ले बुज्नु भो

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 7 หลายเดือนก่อน

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको लागी अग्रीम शुभकामना ! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @kamalthapa8999
    @kamalthapa8999 7 หลายเดือนก่อน

    बल्छी दाजुको फ्यान को को हुनुहुन्छ यता हाजिर हुमत❤

  • @abtabansari351
    @abtabansari351 7 หลายเดือนก่อน +5

    Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤

  • @mahendrapallimagar1432
    @mahendrapallimagar1432 7 หลายเดือนก่อน

    आजकाल पहिलेको जस्तो राम्रो बन्दैन किन हो ।😢😢😢

  • @LachhiramRokaya
    @LachhiramRokaya 7 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤

  • @user-qo1tp8uu3e
    @user-qo1tp8uu3e 7 หลายเดือนก่อน +4

    My favorite siriyal❤

  • @narayansigdel14
    @narayansigdel14 7 หลายเดือนก่อน +3

    यो सिरियल धेरै राम्रो छ उन्नति परगति को अग्रिम सुभकामना 😊😊

  • @Shibraj-Roka
    @Shibraj-Roka 7 หลายเดือนก่อน +1

    म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाईलो ❤🎉 भाग 214 राम्रो छ ❤🎉❤

  • @rajinishrestha4005
    @rajinishrestha4005 7 หลายเดือนก่อน +1

    ramro xa

  • @Sumitra-o4u
    @Sumitra-o4u 7 หลายเดือนก่อน +3

    Sunday is incomplete without halka ramailo❤❤

  • @mayashrestha5002
    @mayashrestha5002 7 หลายเดือนก่อน

    सारैनै सारैनै रामौ टेलिचलचित्र.... 👌👌👌👌👌🙏🏻🙏🏻🙏🏻🙏🏻♥️♥️♥️

  • @user-nw7ld6qk5r
    @user-nw7ld6qk5r 7 หลายเดือนก่อน

    Derai ramailo lageu balchi brother ko yekting😂

  • @krishnasunar7671
    @krishnasunar7671 7 หลายเดือนก่อน +1

    Wow very nice episode beautiful from Dubai God bless to u all 💞😙💞😙💞😙👌👌

  • @jayaramthapa970
    @jayaramthapa970 7 หลายเดือนก่อน

    नेपाल मै बसि हेर्ने साथीहरू कति छौ ।।🇳🇵🇳🇵🙏🙏

  • @sonamsing7941
    @sonamsing7941 หลายเดือนก่อน

    समाजमा भएका कुरिति माथि बेङग भएकाेमा धनयबाद बलछि जि

  • @mangalshrestha7753
    @mangalshrestha7753 7 หลายเดือนก่อน

    Halka ramailo team derai derai subhakamana ajai ramro hudai jahosh subhakamana.....👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @sAnY708
    @sAnY708 7 หลายเดือนก่อน +1

    पुकु ❤

  • @Bhatt-qv1b
    @Bhatt-qv1b 7 หลายเดือนก่อน

    Cament padna aaune jati khi Khai Kati hunuhunx ta hagir humm yata🎉🎉🎉🎉

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 7 หลายเดือนก่อน

    My best siriyal halka ramailo sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @olikrishna2609
    @olikrishna2609 7 หลายเดือนก่อน

    याे त हल्का रमाइलो हैन पुरै रमाइलो कति हाँस्नु हाँस्दा हाँस्दै पेटै बटारियाे

  • @bebo.bebo2002
    @bebo.bebo2002 7 หลายเดือนก่อน

    Kati ramailo lagcha hau Halka ramailo❤femly

  • @Puju-subu
    @Puju-subu 7 หลายเดือนก่อน +3

    My favourite serial😊

  • @sonytamang7361
    @sonytamang7361 7 หลายเดือนก่อน

    Sabai vanda ramro yakting balchi daiko yackting chai yakdam ramro xa

  • @Asish550
    @Asish550 7 หลายเดือนก่อน

    यश कथामा संकाले लङका जल्छ भन्ने विषय लाई खण्डन गरियको छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 7 หลายเดือนก่อน

    Halka ramailo sampurna tim lai suvakamana balxhhi le hasaunu hasayo ramailo lagyo

  • @rohanthapa61896
    @rohanthapa61896 หลายเดือนก่อน

    बल्छी हक गर्ने बाहाना चाहिँ मान्न पर्छ 😅😅

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 7 หลายเดือนก่อน +1

    My favourite serial halka ramilo💐💐💐

  • @user-jb4kq9tj1e
    @user-jb4kq9tj1e 7 หลายเดือนก่อน +1

    ❤❤❤ sindhuli Good times❤❤❤

  • @Gaule_jiban
    @Gaule_jiban 7 หลายเดือนก่อน

    यो पाली सिरियल राम्रो भयो तर यसको धुनहरू कार्यक्रमको भाषाहरु नमिलेको देखिन्छ

  • @lachhumanghimire4187
    @lachhumanghimire4187 7 หลายเดือนก่อน

    यो कमेन्ट पठने केटोलाई I love you ❤😅

  • @rameshchaulagain7381
    @rameshchaulagain7381 7 หลายเดือนก่อน +1

    म भाग्य न्यौपाने skt देखि हेर्दै xu 😂🙏🙏🙏

  • @PermbBk
    @PermbBk 7 หลายเดือนก่อน +1

    nice❤