रंगशाला युग ! नेपालमा भन्दै छन् यस्ता रंगशाला । Nepali cricket News । KHEL HUB ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 21

  • @sakthimyongya2398
    @sakthimyongya2398 วันที่ผ่านมา +4

    गिरिजाप्रसाद कोईराला रंगशाला अरे ?? कोईराला परिवार ले बनाउने होकि जनताको पैसाले ??? 😂😂😂

  • @Bivek-Thapa
    @Bivek-Thapa วันที่ผ่านมา +3

    Part 2 plz❤

  • @motherslove8894
    @motherslove8894 วันที่ผ่านมา +5

    Great KP Oli

    • @DhanrajRai-k6j
      @DhanrajRai-k6j 22 ชั่วโมงที่ผ่านมา +1

      Ko ho kp jantu?

  • @shishirbk9568
    @shishirbk9568 วันที่ผ่านมา +8

    Extratect oval banxa aru ta samjhini

    • @Pramodkr824
      @Pramodkr824 วันที่ผ่านมา

      @@shishirbk9568 गौतम बुद्ध पनि 💯 बन्छ ब्रो❤️

  • @pristongaming1526
    @pristongaming1526 9 ชั่วโมงที่ผ่านมา

    very nive nice presentation 🎉

  • @dipeshthapa1040
    @dipeshthapa1040 20 ชั่วโมงที่ผ่านมา +2

    रङ आलाको भि आइ पि गेस्त मा मात्र होकि छाना हाल्ने सबै थौम्मा गोलो बनयेर छाना हाल ❤️🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @Sportlover-y3k
    @Sportlover-y3k 9 ชั่วโมงที่ผ่านมา

    फुटबलको लागि कुनै समस्या छैन पोखरा मा त्यस्तो राम्रो रंगशाला छ !!!

  • @Pramodkr824
    @Pramodkr824 วันที่ผ่านมา +6

    दुनिया चकित त पार्दै आएको थियो अब चाहिँ तेस्तो नहोस है फुटबल खेल्दा रंगशाला मा खेल्या होकि धान रोप्न ठिक्क पारिएको बौसे बारिमा जस्तो 😂

    • @SharanSharma-f8m
      @SharanSharma-f8m วันที่ผ่านมา +3

      यो सामान्य कुरा हो , अमेरीका जस्तो देशमा पनि पानी परेर क्रिकेट नै स्थगीत भएको थियो ।

    • @Xettrrii
      @Xettrrii วันที่ผ่านมา +1

      😂😂

    • @Pramodkr824
      @Pramodkr824 วันที่ผ่านมา +3

      @@SharanSharma-f8m स्थगित त हुन्छ हजुर दशरथ रंगशाला मा भएको जस्तो हिले मैदान त हुदैन नि !!रंगशाला निर्माण भनेर बजेट चाहिँ भएन्कर छुट्टाउछ्न निर्माण चाहिँ आदि मैदानमा आदि बैंक तिर गरेर कहाँ को गतिलो हुन्छ त!!!

  • @sarojpaudel6101
    @sarojpaudel6101 วันที่ผ่านมา +2

    Yo football stadium banauda tyo running track chai banaunai parni nepal ma kinw ho proper football pitch with stadium banaya hunthao
    Hunata banni kahilai haina sabai tei dpr banauni khani khelo matra xa nepal ma chor haru le aja aafnai aafnai name rakhna vaney hatar xa
    Tei banne vaneko private lagani ma banna lageko extratech oval banxa aru ta testai ho😂

  • @jeevankarki1935
    @jeevankarki1935 วันที่ผ่านมา +1

    Khulitta

  • @Manzil273
    @Manzil273 วันที่ผ่านมา +1

    Khai eutai jatilo bandaina

  • @hdhhhs3950
    @hdhhhs3950 16 ชั่วโมงที่ผ่านมา

    खेलाडिजती सबै बिदेसिन लागे अब मैदान मात्रै भयर लड्ने सेनानै मभयपछी के काम लाग्ला र

  • @magardinesh6647
    @magardinesh6647 วันที่ผ่านมา +1

    Sansar kaha pugisakeo youtube jhole ko gaff sansar chakit parne bhandai bas

  • @sagaradhikari7906
    @sagaradhikari7906 วันที่ผ่านมา +2

    ए भाई तेरो research पुगेन ! गौरिटार रंगशाला बनेपछि कत्रो हुन्छ था भएन तर “काठमाडौँ पछिको दोस्रो ठुलो “ -यो वाक्य गलत बोलिस भाई ! नेपाल को capacity को आधारमा सबै भन्दा ठुलो पोखरामा छ १६००० जुन २०००० सम्म पुराउने लक्ष्य छ ! तेस्पछीको kathamnadu को दसरथ अनि तेस्रोमा हालै बनेको सुर्खेत स्थित रंगशाला

    • @indradhojshrestha8115
      @indradhojshrestha8115 15 ชั่วโมงที่ผ่านมา

      Asabhya shabda ko use nagarau sathi

    • @sagaradhikari7906
      @sagaradhikari7906 12 ชั่วโมงที่ผ่านมา

      @ asabhya sabda kaha prayog vayo dekhau? Aafno bhai lai “ta” vaneko